आज 'हरिशयनी एकादशी' :
आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन भने अर्कोतर्फ तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।
"ॐ सुभद्राय नम:, मातस्तुलसि गोविन्द हृदयानन्द कारिणी,नारायणस्य पूजार्थं चिनोमि त्वां नमोस्तुते।।"
हरिशयनी एकादशीको हार्दिक शुभकामना 🙏
हरिनास-४,गृहकोट स्याङ्जा
हरिनास-४,गृहकोट स्याङ्जा❤️
रुम बहादुर बि. क. को हराएको iphone 15 pro max पर्यो फेला ।
सेयर गरेर सहयोग गरिदिनुहुने सबैमा धन्यवाद ।🙏
हरिनास गाउँपालिका -४ गृहकोट घर भएका रुम बहादुर बि क को हराएको मोबाइल शुक्ल गण्डकी न पा ७ सितलचोकमा फेला पारी सकुशल बुझाउनु भएको जानकारी गराउदछौ ।
Source:- Hulaki khabar
https://www.facebook.com/share/v/XJ15XM3bZsg2YaUG/?mibextid=oFDknk
बडा दशै तथा अन्य पर्वहरुको अवसरमा हरिनास गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धर द्वारा जारी शुभकामना सन्देश !
Harinas Rural Municipality
पोखरा बाहेक यो ४ शहर मध्य कुन शहर हजुरलाई एकदम मन पर्छ? १. लमजुङ २. बागलुङ ३.स्याङ्जा ४.बेनी 😍
पोखरा बाहेक यो ४ शहर मध्य कुन शहर हजुरलाई एकदम मन पर्छ?
१. लमजुङ
२. बागलुङ
३.स्याङ्जा
४.बेनी
😍
हरिनास -४, करङ्स्वारा तिज विशेष कार्यक्रम..लाखे नाचँ... लाईभ💃🕺
#Notice
🚫 गृहकोट भिमाद सडक बन्द रहेको जानकारी !
नोटः भिमाद जाने गाडीहरु बाङ्गेस्वारा, करङ्गस्वारा हुदैँ ....
सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ।
सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ।
केही घटना घट्नु भन्दा पहिले नै सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध छ ।
Video: ROWB
दु:खत समाचार😭😭। स्याङ्जाको गल्याङ नगरपालिका-२ ईलुङ्गामा ६ महिने छोरीको हत्या आरोपमा आमासहित ई
दु:खत समाचार😭😭।
स्याङ्जाको गल्याङ नगरपालिका-२ ईलुङ्गामा ६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ ।
#पशुपतिनाथ #साउनको_चौथो_सोमवार❤️🏯🕉️ सबैले गरेको व्रत पुरा होस्🥰 हरहर महादेव 💙💜❤️🕉️
#पशुपतिनाथ #साउनको_चौथो_सोमवार❤️🏯🕉️
सबैले गरेको व्रत पुरा होस्🥰
हरहर महादेव 💙💜❤️🕉️
International Airport Pokhara ✈️❤️
International Airport Pokhara✈️❤️