Online Chapakot / अनलाइन चापाकोट

Online Chapakot /  अनलाइन चापाकोट विशेष गरी गण्डकी र लुम्बिनी प्रदेश केन्द्रित खबर सम्प्रेषण गर्ने उद्धेश्य ।

पूर्व नगर प्रमुख गिरीको शवयात्रा सहित आज अन्त्येष्टि
19/06/2023

पूर्व नगर प्रमुख गिरीको शवयात्रा सहित आज अन्त्येष्टि

Online Chapakot

पौडी खेल्ने क्रममा डुबेर पाल्पामा एकै दिन दुई जनाको मृत्यु
19/06/2023

पौडी खेल्ने क्रममा डुबेर पाल्पामा एकै दिन दुई जनाको मृत्यु

Online Chapakot

शोक बिदा सम्बन्धी चापाकोट नगरपालिका को सूचना
19/06/2023

शोक बिदा सम्बन्धी चापाकोट नगरपालिका को सूचना

स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटना का केही तस्वीरहरु Pic. Dhanu Gaha
17/06/2023

स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटना का केही तस्वीरहरु

Pic. Dhanu Gaha

गाडी दुर्घटनामा चापाकोटका पूर्वमेयर शिव गिरीको मृत्यु
17/06/2023

गाडी दुर्घटनामा चापाकोटका पूर्वमेयर शिव गिरीको मृत्यु

Online Chapakot

16/06/2023

Sad News: अर्जुनचौपारि गाउँपालिका वडा न.६ सिउडबारिमा १० बर्षिया बालकलाई घाँटी रेटि हत्या गरि भिरबाट फालिएको अबस्थामा भेटिएको छ।

13/06/2023

info.
गण्डकी प्रदेशको जुनसुकै स्थानमा सुत्केरी हुन नसकी गर्भवती महिलामा जटिलता उत्पन्न भएमा वा सुत्केरी पश्चात आमा तथा बच्चामा जटिल स्वास्थ्य समस्या उत्पन्न भई आमा तथा बच्चालाई तत्काल हेलिकप्टर मार्फत उद्वार (Air Lifting) गर्नुपर्ने भएमा र कुनै रोगको महामारी फैलिएको जानकारी प्राप्त भएमा सम्पर्क गर्नको लागि गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तलको नम्बरमा सम्पर्क गरौं।
सम्पर्क नम्बर: 9856015754
(Air Lifting & Disease Surveillance Focal Point)
Western Regional Hospital,Pokhara

Via गण्डकी प्रदेश

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे
07/06/2023

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

Online Chapakot

स्याङ्जाको गलेम गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित
31/05/2023

स्याङ्जाको गलेम गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित

Online Chapakot

31/05/2023

बिहानको प्रार्थना पछि कक्षाकोठामा प्रवेश गर्दै विद्यार्थीहरु...
Balkalyan Model Secondary School Liwang , Rolpa

भोलि जेष्ठ १५ गते चापाकोटमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने । सबै जना उपस्थित हौं  ।आयोजक :Society developme...
28/05/2023

भोलि जेष्ठ १५ गते चापाकोटमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने । सबै जना उपस्थित हौं ।
आयोजक :
Society development youth channel (SDYC)

शनिबार दिउँसो आएको हावाहुरीका कारण तनहुँको व्यास नगरपालिका-३ मा रहेको स्मार्ट एफएमको टावरमा क्षति । हावाहुरीले टावरको आध...
20/05/2023

शनिबार दिउँसो आएको हावाहुरीका कारण तनहुँको व्यास नगरपालिका-३ मा रहेको स्मार्ट एफएमको टावरमा क्षति । हावाहुरीले टावरको आधा भन्दा बढी भाग भॉचिएको छ ।
Photo : Khabarpunja

एउटै केराको बोट मा दुई ओटा केराको घारी , कहीँ देख्नु भएको थियो ?चापाकोट नगरपालिका वडा नं ९,स्याङ्जातस्वीर - रामु बस्याल
17/05/2023

एउटै केराको बोट मा दुई ओटा केराको घारी , कहीँ देख्नु भएको थियो ?
चापाकोट नगरपालिका वडा नं ९,स्याङ्जा
तस्वीर - रामु बस्याल

घट्यो खाद्यान्नको होलसेल मूल्य, खुद्रा बजार अझै महँगो
13/05/2023

घट्यो खाद्यान्नको होलसेल मूल्य, खुद्रा बजार अझै महँगो

रामपुरमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
09/05/2023

रामपुरमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

Online Chapakot

रामपुरमा एक घरमा आगलागी
07/05/2023

रामपुरमा एक घरमा आगलागी

Online Chapakot

संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
05/05/2023

संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

Online Chapakot

२५६७औँ बुद्ध जयन्तीको शुभकामना 🙏🪷
05/05/2023

२५६७औँ बुद्ध जयन्तीको शुभकामना 🙏🪷

Address

Chapakot
Syangja
3300

Alerts

Be the first to know and let us send you an email when Online Chapakot / अनलाइन चापाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Chapakot / अनलाइन चापाकोट:

Videos

Share

हाम्रो बारेमा ।

हामी तपाईंहरूलाई यस पेज मार्फत विशेष गरी कालीगण्डकी सेरोफेरोको खबर समाचार सम्प्रेषण गर्ने लक्ष्य का साथ यो वेबसाइट सञ्चालन गरेका छौ । पक्कै पनि यो वेबसाइट ले तपाईंलाई केही हद भएपनि खबर संप्रेषण गरेर सहयोग पुर्याउने छ भन्ने आशा गरेका छौ ।