Loku moto vlog yt

Loku moto vlog yt good video editiong and photographs

23/11/2024
26/02/2024

आफ्नै page सम्झेर like गरि दिनु होला धन्यवाद 🙏🙏

यस्तो देखियो भोलि देखि सुर्खेतमा आयोजना भईरहेको तेस्रो कर्णाली एक्सपो - २०८० को रात्रीकालिन ड्रोन दृश्य !  ❤️Photo: Panc...
26/02/2024

यस्तो देखियो भोलि देखि सुर्खेतमा आयोजना भईरहेको तेस्रो कर्णाली एक्सपो - २०८० को रात्रीकालिन ड्रोन दृश्य ! ❤️
Photo: Panch Dev Bhatta

कटकुवा देखी विपश्यना केन्द्र बिच सडक मै चितुवा भेटिएको छ। #सचेत_रहुनुहोला
30/12/2023

कटकुवा देखी विपश्यना केन्द्र बिच सडक मै चितुवा भेटिएको छ।

#सचेत_रहुनुहोला

अष्ट्रेलियाका क्रिकेटर मिचेल मार्सले क्रिकेट वल्ड कपको ट्रफीमा दुबै खुट्टा राखेर आराम गरेको यो तस्बिरले यतिबेला सामाजिक ...
20/11/2023

अष्ट्रेलियाका क्रिकेटर मिचेल मार्सले क्रिकेट वल्ड कपको ट्रफीमा दुबै खुट्टा राखेर आराम गरेको यो तस्बिरले यतिबेला सामाजिक सञ्जालमा विवाद उत्पन्न गराएको छ। 😮

06/11/2023

कठै😭 जाजरकोटमा एउटै वडा मा २७ जनाको भुकम्प मा परी मृत्युु सयौं घाइते | सयौं घर भत्कीई 😭 मृतक प्रति हार्दिक श्रद्धाञ्जली | घाइतेलाई सिघ्र स्वास्थ लाभको कामना 😭🙏 😭😭😭
Routine Of Karnali Banda

रिगललाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ भने अब उनी ११ बर्ष, ११ महिना, ११ दिन जेल बस्नु पर्ने छ। Note: उनले आफैंले बाँके...
02/11/2023

रिगललाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ भने अब उनी ११ बर्ष, ११ महिना, ११ दिन जेल बस्नु पर्ने छ।
Note: उनले आफैंले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्.

Routine Of Karnali Banda

अन्तत २६० जना विद्यार्थीहरु निक्कै ठुलो संघर्ष पछि आज स्वदेश फर्किदै । उनिहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल प...
12/10/2023

अन्तत २६० जना विद्यार्थीहरु निक्कै ठुलो संघर्ष पछि आज स्वदेश फर्किदै । उनिहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुगेका थिए।

वीरेन्द्रनगर देखि चिङ्गाड 2 रानिवास तर्फ जाँदै गरेको कर्णाली प्रदेश २ ००१ च ०५९६ को डबल क्याप बोलेरो गाडी छेडा नजिक दुर्...
30/09/2023

वीरेन्द्रनगर देखि चिङ्गाड 2 रानिवास तर्फ जाँदै गरेको कर्णाली प्रदेश २ ००१ च ०५९६ को डबल क्याप बोलेरो गाडी छेडा नजिक दुर्घटना हुदा जिल्ला सुर्खेत चिङ्गाड २ रानिवासका घाइते यात्रुको बारे कर्णाली प्रदेश सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय कृष्ण बहादुर जिसीले जानकारी लिनुभएको छ । घाइतेको माया नर्सिङ होममा उपचार भइरहेको छ । घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना ।
घाइतेहरु:
१. बर्ष २० का कृष्ण खड्का
२. बर्ष १५ कि इन्द्रा राना
३.बर्ष ३३ कि मिना जि सि राना
४.निजको छोरा बर्ष ८ का केसब राना
५. बर्ष ३१ कि गङ्गा खत्री
६. बर्ष ३३ का नवीन खड्का
७. बर्ष ४० का नर ब रोकाय
८. २८ कि कौसिल्या बस्नेत
९.बर्ष ३३ का नर ब खड्का

गएको १५ दिन देखि बेपत्ता रहेका नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका मेजर विमल पण्डितको भेरी नदिमा शव फेला परेको छ ।  😥...
12/09/2023

गएको १५ दिन देखि बेपत्ता रहेका नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका मेजर विमल पण्डितको भेरी नदिमा शव फेला परेको छ । 😥

Routine of karnali banda

कठिन भूगोल र पर्याप्त बजेटका अतिरिक्त ढुवानी भाडा महँगो पर्दा कर्णालीको विकास निर्माण प्रभावित, सिमेन्ट र छड पुर्‍याउनै ...
10/09/2023

कठिन भूगोल र पर्याप्त बजेटका अतिरिक्त ढुवानी भाडा महँगो पर्दा कर्णालीको विकास निर्माण प्रभावित, सिमेन्ट र छड पुर्‍याउनै सास्ती

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Loku moto vlog yt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share