Siraha Online.Com

Siraha Online.Com This is official page of siraha online.com plz like This page for Latest News .

सत्य,तथ्य, र निष्पक्ष समाचारको लागि हरपल हामी तपाईंको साथमा छौ र पल पलको खबरको लागि सिरहा अनलाइन डटकमलाई Like र Follw गर्नुहोला ।धन्यवाद ।

15/01/2024

धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा प्रत्येक वर्ष लाग्ने एक महिने मकर शुरु ।

मकर मेलाशुरु ।धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा प्रत्येक वर्ष लाग्ने एक महिने मकर मेला आज (आइतबार) देखि सुरु ...
15/01/2024

मकर मेलाशुरु ।
धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा प्रत्येक वर्ष लाग्ने एक महिने मकर मेला आज (आइतबार) देखि सुरु भएको छ। प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आइरहेको मधेस प्रदेशको प्रसिद्ध धार्मिक स्थल धनुषाधामको मकर मेला यस प्रदेशको सबैभन्दा प्रख्यात मेला हो। मकर मेला प्रत्येक वर्ष माघ १ देखि महिनाको अन्तिम आइतबारसम्म लाग्ने गर्छ। मेलाभरि लाखौंको संख्यामा दर्शनार्थीहरुको सहभागिता रहन्छ।

जय श्री राम ।
15/01/2024

जय श्री राम ।

15/01/2024

सदरमुकाम सिरहामा सिरहा न.पाका जनप्रतिनिधि Vs कर्मचारीको मैत्रीपुर्ण फुटबल खेलमा मेयर डा.नवीन कुमार यादव र वडा अध्यक्ष उमेश प्र.यादव संग प्रतिक्रिया लिदै ।

15/01/2024

राष्ट्रियसभा चुनावको लागि भोलीदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

Breakingपेट्रोल, डीजल र मट्टितेलको मूल्य घट्यो
15/01/2024

Breakingपेट्रोल, डीजल र मट्टितेलको मूल्य घट्यो

15/01/2024

अमिताभले अयोध्यामा किने करोडौंको जग्गा, राम मन्दिरनजिक घर बनाउने

Sad news : टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीड अनियन्त्रित बनेपछि चेपि'एर ८ जना घाइ'ते भएका छन्
15/01/2024

Sad news : टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीड अनियन्त्रित बनेपछि चेपि'एर ८ जना घाइ'ते भएका छन्

15/01/2024

सिरहा सदरमुकामको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा सिरहा न.पा का
जनप्रतिनिधि VS कर्मचारी

15/01/2024

सिरहा सदरमुकामको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा सिरहा नगरपालिकाका जनप्रतिनिधि VS कर्मचारी

शुभकार्य कृषि सहकारी संस्थाको सातौ ंवार्षिक साधारणसभा, खुद नाफा १८ लाख ८ हजार सिरहा । मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थ...
15/01/2024

शुभकार्य कृषि सहकारी संस्थाको सातौ ंवार्षिक साधारणसभा, खुद नाफा १८ लाख ८ हजार
सिरहा । मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित रहेको सिरहा जिल्लाको नमुना सहकारी संस्थाकोे रुपमा चिनाउने शुभकार्य कृषि सहकारी संस्थाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुलाई लक्षित गरेर संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रम मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव संगै शुभकार्य कृषि सहकारी संस्थाका अध्यक्ष रामरत्न यादवले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो । संस्थाका रामरत्न यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दैै मिर्चैया नगरपालिकाका मेयर यादवले भने, केहि संस्थाहरुले आमजनताहरुलाई ऋण दिएर मिटर ब्याजको रुपमा ब्याज लिरहेकाले त्यस्ता सहकारी संस्थाहरुलाई मिर्चैया नगरपालिकाले कारवाही गर्नपछी नहट्ने बताए । नेपाल सरकारको नियम अनुसार मात्र ब्याज लिनुपर्ने अवस्थामा केहि सहकारी संस्थाहरु मनोमानी तवरले ब्याज लिएर जनता मार्ने काम गरेकाले यस्ता हर्कत स्वीकार्य नहुने र नगरपालिका भित्र रहेका अबैध सहकारी संस्थाहरुलाई कारवाहीको प्रकृया अघि बढाउने उनले दाबी गर्दै अब आउने नयाँ निर्वाचित पदाधिकारीहरुलाई बधाई समेत दिए ।

शुभकार्य कृषि सहकारी संस्थाका अध्यक्ष रामरत्न यादवलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागि संस्था क्रियाशिल रहेको बताए । समाजमा छरिएर रहेको स–सानो पुँजीलाई एकिकृत गरी सदस्यहरुमाझ परिचालन गरी उनीहरुको जीवनस्तर परिवर्तनमा संस्थाले काम गर्दै आएको उनले जनाए ।

सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर संस्थाले वित्तीय कारोवार गर्दै आएको भन्दै अध्यक्ष यादवले वित्तीय संकटका बीचमा पनि तरलता व्यवस्थापन गरी सदस्यहरुको बचत फिर्ता गर्न संस्था सफल भएको सो अवसरमा जानकारी दिए । संस्थाले तरलता व्यवस्थालाई विशेष ध्यान दिएको,भाखा नाघेको ऋणलाई अनिर्वाय रुपमा जोखिम व्यवस्थापन गरेको, सहकारी शिक्षालाई निरन्तरता दिएको,उत्पादनमुलक क्षेत्रमा ऋण लगानीलाई प्राथमिककतामा राखेको र पल्र्स मापदण्ड अनुसार संस्था सञ्चालन गरेको उनको भनाई छ । संस्थाका अध्यक्ष यादवले भने हामीले यस संस्थालाई नमुना बनाउनका लागि विभिन्न कार्यहरुको सुरुवात गर्दै यस संस्थामा शेयरधनीहरुको सहभागितामा जोड दिएकोले आज यो संस्था यस अवस्थामा पुग्न सफल भएको जानकारी दिए । यो संस्थालाई अगाडि बढाउनका लागि हामीलाई विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोग गर्दै आएकोले सबैजना धन्यवादको पात्र भएकोे जानकारी दिए ।
संस्थाका अध्यक्ष रामरत्न यादव भने, सामान्य पुँजीबाट शुरु भएको संस्थाले ७ बर्षको अबधिमा १२ करोड ६७लाख ८४ हजार ३ सय ८९ रूपैयाँ ऋण लगानी गरिसकेका छन् । हाल संस्थामा १ हजार ७ सय २४ सेयर सदस्य आबद्ध गरेका छन् । संस्थाको तत्कालको करोबार १६ करोड ९७ लाख ९६ हजार २ सय ३७ रूपैयाँ रहेको छ । त्यसै गरि यो संस्थाले यस वर्षमा १८ लाख ८ हजार ६ सय ४२ रुपैया मुनाफा गरिसकेको बताए ।

साथै,संस्थाका अध्यक्ष रामरत्न यादव र मिर्चैया नगरपालिकाको मेयर श्रबण कुमार यादवले दोसल्ला ओढाएर सिरहा जिल्लाका पाँच पत्रकारलाई सम्मान गर्दै सम्मान–पत्र हस्तान्तरण गरेको छ । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा रहेको रेडियो गंगाजलको समाचार प्रमुख सरोज कुमार पासमान, मनकामना पोष्टका संचालक÷प्रकाशक गणेश कुमार शर्मा ,कार्यकारी सम्पादक रामनारायण ठाकुर, स्टार खबरका पत्रकार सोनू मिश्रा र अपन दैनिकका प्रकाशक सम्पादक शुभनारायण कामतीलाई सञ्चारको माध्ययमबाट समाजिक तथा सञ्चार क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान गरेको छ ।

सर्वसम्मत नयाँ सञ्चालक समिति चयन
सातौ साधारण सभाबाट नयाँ ७ जनाको संचालक समिति चयन गरिएको छ । कार्यसमितिको अध्यक्षमा भरत कुमार यादव, सचिवमा रामरतन यादव, कोषाध्यक्षमा रामकुमारी साह, सदस्यमा प्रमोद साह, रामसरण साह, रन्जीत यादव र संजय साहलाई गरेको छ ।
संस्थाका अध्यक्ष रामरत्न यादबको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव, बिशिष्ट अतिथिको रुपमा मिर्चैया नगरपालिकाका सहकारी शाखा प्रमुख धनञ्जय महतो, मिथला बचत बहुउद्देश्यीय सहकारीका अध्यक्ष लोकनाथ यादब,अतिथि ओम बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्र साह,शेयर धनिहरु जनकलाल साह,रामवावु महतो लगायत बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतका सहभागिता रहेको थियो ।

15/01/2024
15/01/2024

सिरहा र धनुषा जोड्ने झोलुङ्गे पुल बाट प्रत्येक्ष Live

सिरहा र धनुषा जोड्ने झोलुङ्गे पुल बाट प्रत्येक्ष Live आज १२:३० वजे देखी मात्र सिरहा अन्लाईन डट.कममा ।https://fb.watch/pA...
15/01/2024

सिरहा र धनुषा जोड्ने झोलुङ्गे पुल बाट प्रत्येक्ष Live आज १२:३० वजे देखी मात्र सिरहा अन्लाईन डट.कममा ।
https://fb.watch/pAC3qWHxig/?mibextid=Nif5oz

३० किलोको तिलको लडुथारु कल्याण्कारिणी सभा सिराहाद्वारा धनगढीमाई नगरपालिका—११ आम चौकमा मनाउने तिला सङ्क्राईत उत्सव (माघी)...
15/01/2024

३० किलोको तिलको लडु

थारु कल्याण्कारिणी सभा सिराहाद्वारा धनगढीमाई नगरपालिका—११ आम चौकमा मनाउने तिला सङ्क्राईत उत्सव (माघी) पर्वमा राख्न तयार गरीएको ३० किलोको तिलको लड्डु ।

तस्बिरः लोकेन्द्र प्रसाद यादव⁄रासस

सिरहा नगरपालिका वडा न.५ कपाली तमसुक दर्ता सम्बन्धि सूचना ।
14/01/2024

सिरहा नगरपालिका वडा न.५ कपाली तमसुक दर्ता सम्बन्धि सूचना ।

रामको गृह प्रवेशको दिन जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिनेसनातन धर्मको संवाहक तथा हिन्दु धर्मावलम्बीहरुको...
14/01/2024

रामको गृह प्रवेशको दिन जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिने
सनातन धर्मको संवाहक तथा हिन्दु धर्मावलम्बीहरुको आस्था रामको गृह प्रवेशमा जनकपुरधाममा सवा लाख दीप प्रज्वलन गरिने भएको छ ।

राम जन्मभूमि भारतको अयोध्यतामा निर्माण गरिएको भव्य मन्दिरमा भगवान रामको आउँदो जनवरी २२ तारिक २०२४ अर्थात माघ ८ गते जनकपुरधामको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

सिरहा नगर स्तरीय फूटवल प्रतियोगिता : राजा सलहेश फाइनलमा प्रवेशसिरहा, २९ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी...
14/01/2024

सिरहा नगर स्तरीय फूटवल प्रतियोगिता : राजा सलहेश फाइनलमा प्रवेश
सिरहा, २९ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा सूर्यनारायण सत्यानारायण मोरवैता यादब बहुमुखि क्याम्पस सिरहामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको आठौँ दिन शनिवारको सेमी फाइनल खेलमा वडा नं. ११ भलुवाहिलाई हराउँदै वडा नं.७ राजा सलहेश विजयी भएको छ ।

उक्त खेलमा वडा नं. ७ राजा सलहेश र वडा नं. ११ भलुवाही बिच भएको घमासान खेलको समय अवधिसम्म ५–० गोलको अन्तरले राजा सलहेश विजय भई फाइनलमा प्रवेश गरका छन्। खेलको म्यान अफ द म्याच वडा नं. ७ राजा सलहेशको जर्सी नं. १० को खेलाडी राजा मेस्तर भएको छ ।

आज आइतवारको सेमी फाइनल खेल वडा नं. ८ महिसोथा र वडा नं. ९ ठेगंही बिच वेलु्का २ बजे हुने सलहेश क्लवका अध्यक्ष राजिप यादबले बताए ।

14/01/2024

SEE २०८० को परीक्षामा समावेश हुने परीक्षार्थीहरुको Registration Form इन्ट्री गरिसकेका विद्यालयहरुको नामावली तपसिल अनुसार रहेको व्यहोरा जानकारी गराइन्छ ।
16001 CHANDRA MA VI SIRAHA
16002 BRAJMOHAN JHABBURAM JANATA MA VI MADAR
16003 RAM DULARI MA VI KALYANPUR
16004 SHREE JANTA DOMI CHAUDHARY SECONDARY SCHOOL, POKHARBHINDA-PARSA
16005 JANATA MA VI SONBARSHA
16006 JANATA MA VI CHANDRODAYPUR
16007 JANATA MA VI RAJPUR
16008 JANAKALYAN MA VI GAURIPUR
16009 JANATA MA VI DEURIPATTI SHIVANAGAR
16010 JANATA MA VI SUKHIPUR
16011 MANILAL JANATA MA VI SOTHIAAEN
16012 RAJAI JANAK LAL MA VI BALAHI
16013 MA VI SANHAITHA
16014 BASTIPUR MA VI BASTIPUR
16015 TULASIRAM SATYABHAMA DOTEL MA VI BISHNUPUR
16016 JANATA NANDA LALITA MA VI LAXMIPUR PATAR
16017 MOHAN MA VI RAMNAGAR MIRCHAIYA
16018 JANASEWA MA VI KARJANHA
16019 JANATA MA VI ASANPUR GOLBAZAR
16020 PASHUPATI MA VI MATIHARBA LAHAN
16021 HANUMAN PRASAD SHARADA MA VI INARWA
16022 SARASWOR NATH MA VI SARASWAR
16023 JANATA VANWALI MA VI BARCHHAWA
16024 JANATA MA VI JIJHAUL KAJARA
16025 JANATA MA VI CHANDRALALPUR
16026 JANATA MA VI MAHANAUR BETAUNA
16027 NEPAL RASTRIYA FUL KUMARI MAHATO MA VI BANDIPUR
16028 LA MA JA MA VI BANINIYA
16029 JANATA SECONDARY SCHOOL BETAHA BHAWANIPUR
16030 LALAJI SA MA VI SIRAHA
16031 SUNDAR JANATA MA VI AURAHI
16032 MA VI BHALUWAHI
16033 BALA SUNDARI MA VI BHAGWANPUR
16034 LAXMAN LALITA KUSWAHA MA VI RAGHUNATHPUR LAHAN
16035 JANATA MA VI DAHIPAURI
16036 JANATA MA VI SONMATIGADHA
16037 LAXMI MA VI LAXMIPUR
16038 LA NA KAU JA MA VI NAHARA RIGAUL
16039 JANATA CHETHARU JEETAN MA VI KAVILASIE
16040 JANATA MA VI GAURIPUR BISHNUPUR
16041 MAHABIR MA VI CHAINPUR
16042 SAGARMATHA SECONDARY SCHOOL DHODHANA BIRNAGAR
16043 SARASWATI MA VI JAMDAHA
16044 JANTA MA VI BARIYARPATTI
16045 SHARDA SECONDARY ENGLISH BOARDING SCHOOL LAHAN
16048 SAGARMATHA ENGLISH BOARDING SCHOOL KATARI CHOWK MI
16049 LITTLE STAR ENGLISH SCHOOL LAHAN
16050 JANATA MA VI MAUWAHI
16051 CONVENT SECONDARY ENGLISH BOARDING SCHOOL LAHAN
16052 MA VI HANUMANNAGAR BRAMHAN GAUCHHARDI
16054 APOLLO OM ENGLISH AWASIYA MA VI LAHAN 7
16055 MOUNT EVEREST SECONDARY BOARDING SCHOOL SIRAHA
16056 NAVODAYA AWASIYA MA VI BISHNUPUR
16057 SRIJANA SECONDARY ENGLISH BOARDING SCHOOL ASANPUR GOLBAZAR
16059 RAM JANAKI MA VI CHHAJANA VIDHYANAGAR
16060 ARUNODAYA AWASIYA MA VI MIRCHAIYA
16062 RAMA MAHANTHI YADAV JANTA MA VI SITAPUR
16063 LAHAN MERRY CHILDREN ACADEMY LAHAN-6
16064 JANATA MA VI MOHANPUR, KAMALPUR
16065 LAHAN MANAKAMANA SECONDARY ENGLISH BOARDING SCHOOL LAHAN-8
16068 GOPAL SARAYUG NAYAK JANATA SECONDARY SCHOOL, BHEDIYA
16070 EVERGREEN ACADEMY SIRAHA
16071 NEW CHILDREN ENGLISH BOARDING SCHOOL MIRCHAIYA
16072 GREEN LAND ENGLISH BOARDING SCHOOL DHANGADHI
16073 BAL SANSAR ENGLISH SECONDARY SCHOOL SIRAHA
16074 MITHILA SARASWATI BOARDING SECONDARY SCHOOL BISHNUPUR
16075 PUNYALAL MADANLAL SHRESTHA MA VI ARNAMA
16076 JANATA MA VI BRAHMAPURI, ARNAMA-2
16077 SHARADA MA VI RAMPUR BIRTA
16078 LOTUS ENG. BOARDING SCHOOL LAHAN-8
16079 MANOKAMANA EDUCATIONAL ACADEMY PVT.LTD.LAHAN
16080 THE DYNAMIC SECONDARY BOARDING SCHOOL BISHNUPUR-7
16081 PASHUPATI ADARSHA MA VI LAHAN MATIYARWA
16082 BAL MANDIR MA VI SIRAHA
16083 JANTA MA VI FULBARIYA-3
16084 JANATA MA VI AYODHYANAGAR -3
16085 NEPAL IDEAL EDUCATIONAL ACADEMY PVT LTD
16086 INDRA JAY BHAGAWATI AAWASIYA MAVI ASANPUR GOLBAZAR -7
16087 SCHOOL OF SCHOLARS
16088 SOFTECH U MAVI LAHAN 3 ,SIRAHA
16090 SHREE MA VI LAGADI GADIYANI
16091 DEV IDEAL ENGLISH SCHOOL LAHAN
16092 SISHU JYOTI AWASIYA SCHOOL DHANGADHI
16093 JANTA MA VI KHOKSI
16094 B.Y.M. MODEL BOARDING SCHOOL DHANGADHI
16095 POLAR STAR SECONDARY ENGLISH BOARDING SCHOOL, MIRCHAIYA
16097 TIMES SCHOOL RAMNAGAR
16098 SIDDHARTHA SISHU NIKETAN ENGLISH BOARDING SCHOOL SIRAHA
16099 SHREE MA VI GOBINDAPUR
16100 JANATA MA VI LAXMINIYA
16101 SHREE MA VI, BALKAWA
16102 SHREE MA VI HANUMANNAGAR
16103 SHREE MA VI KRISHNAPUR
16104 BABUJEE RAY JUNAI THAKUR MA VI, FULBARIYA
16105 SHREE MA VI PADARIYA
16106 MOUNT EVEREST SECONDARY SCHOOL GOLBAZAR PVT LTD
16107 G B SHAW THE ELITE ENGLISH SCHOOL LAHAN
16108 JANTA MA VI KARUNYAHI
16109 NEPAL AVALANCHE ACADEMY
16110 RAMESH MAHATO MEMORIAL JANTA MA VI PHULBARIYA
16111 LAHAN PARAGON PUBLIC SCHOOL LAHAN
16113 SARASWATI MODEL ACADEMY
16114 BUDDHA MEMORIAL BOARDING SCHOOL DHANGADHI-2 SIRAHA
16115 MA.VI. BISHNUPUR DADHAUL
16116 BISHNU CHARAN SHRESTHA MA VI BELAHA
16117 MA. VI. MAHADEWA PORTAHA-1
16118 BABY ANGEL SEC.BORD.SCHOOL,LAHAN
16119 MAVI MAHESHBARI
16120 MAVI HAKPARA
16121 SHARADA NAMUNA ACADEMY PVT.LTD.LAHAN
16123 AADARSHA SHIKSHA SADAN MIRCHAIYA
16124 SWASTIK PATHASHALA MIRCHAIYA
16125 MORNING PEARL EDUCATIONAL ACADEMY SIRAHA
16126 SUNGABHA EDUCATIONAL ACADEMY DHANGADHI
16127 BAL SHIKSHA SADAN PRA LI, KARJANHA-2, BANDIPUR
16128 BAJARANG EDUCATIONAL ACADEMY LALVITIYA 6
16129 PVM AWASIYA BIDYALAYA, KARJANHA -2, BABATALROAD,BANDIPUR
16130 OM SUNRISE BOARDING SCHOOL LAHAN 4
16131 SANKALPA VATIKA LAHAN PVT LTD LAHAN
16132 MITHILA VIDYA MANDIR MIRCHAIYA 6
16133 BAL BIKASH AWASIA SECONDARY SCHOOL GOLBAZAR
16134 DHAMIYAIN SECONDARY SCHOOL MAHESHPUR PATARI
16137 MODERN AADARSH ENGLISH BOARDING SCHOOL LAHAN
16138 JANTA SECONDARY SCHOOL FULKAHAKATTI 5 TINKONI
16139 JANTA SECONDARY SCHOOL DARAHIYA HARKATTI 9
16141 MA VI KHARUKYAHI
16142 SECONDARY SCHOOL, PIPRA PR DH
16143 JANTA MA VI SITAPUR KALABANJAR
16144 RAMJANKI VIDYA MANDIR MIRCHAIYA
16145 SHUVA SHREE ENGLISH BOARDING SCHOOL GOLBAZAR
16146 SAGARMATHA PRAGYA PEETH ENGLISH BOARDING SCHOOL DHANGADHIMAI
16147 SHANTI NIKUNJ ENGLISH AAWASIYA SCHOOL GOLBAZAR
16149 MADAN BHANDARI SMRITI MA VI
16150 LAXMI EDUCATIONAL ACADEMY
16151 CHILDREN EDUCATIONAL ACADEMY
16152 TRINITY ENGLISH BOARDING SCHOOL
16153 BUDHANILKANTHA AAWASIYA BIDYALAYA
16154 SIDDHANT SHIKSHYA NIKETAN PVT. LTD. KARJANHA-11
16155 MA VI THALHA
16156 NIGHTINGALE VIDYA MANDIR
16157 SHARDA PATHASHALA
16159 SALHESH PHOOLWARI ENGLISH BOARDING SCHOOL
16160 AMBITION ACADEMY
16161 LEKHANATH MA VI
16162 BRIGHT FUTURE ENGLISH BOARDING SCHOOL
16163 GLOBAL ACADEMY
16164 RAJAJI BABA SECONDARY SCHOOL, BHADAIYA, LAHAN-18
16165 BAHIRA SECONDARY SCHOOL, SIRAHA
16166 SHARAN SECONDARY SCHOOL, PANBARI
16167 HAMRO PATHASHALA MIRCHAIYA
16168 LORD BUDDHA SHIKSHA NIKETAN PVT LTD
16169 LAHAN EVEREST SECONDARY SCHOOL LAHAN-3
16170 GEMS ENGLISH BOARDING SCHOOL SIRAHA, SIRAHA-7
16171 EVEREST ENGLISH BOARDING SCHOOL, SIRAHA-1
16173 D.N. TRIMURTY ENGLISH BOARDING SCHOOL
16174 AXAR PATHASALA MIRCHAIYA PVT LTD
16175 SAPTARISHI MODEL SCHOOL MIRCHAIYA-9
16176 VISION EDUCATION ACADEMY GOLBAZAR
16177 VIDYA SAGAR PATHASHALA, MIRCHAIYA -5
16178 THE MOTHERLAND ENGLISH BOARDING SCHOOL SUKHIPUR
16179 R.T.N. ENGLISH SCHOOL, KARJANHA-5
16180 NATIONAL ACADEMY SIRAHA PVT. LTD., LAHAN-5
16181 MA.VI.RAMAUL MAKHANAHA MANPUR, SIRAHA-4
16182 SHUV SAHARA PATHASHALA E.S.B.SCHOOL, KARJANHA
16183 BISHWA SHANTI ACADEMY, DHANGADHIMAI-10
16184 HIMALAY S.E.B.SCHOOL, MIRCHAIYA-5
16185 GOLBAZAR ENGLISH MODEL SCHOOL , GOLBAZAR-4
16187 HIMALAY MA.VI. SIMALTOKI
16188 MA. VI. LAHANGOTH
16189 MA. VI. RAGHOPUR
16190 SHIVAM RAINBOW EBS
16191 SIRAHA EDUCATIONAL ACADEMY
16192 HIMALAYAN VIDYA NIKETAN LAHAN PVT LTD
16193 GURUKUL PATHASHALA LAHAN
16194 PARADISE ACADEMY SIRAHA PVT LTD

हरेक जिल्ला प्रहरी कार्यालयमा बिचौलियाको बिगबिगी हुन्छ प्रहरी प्रमुख संगै मिलेर कमाउ धम्दा नै बनाएको हुन्छ : त्यस्ता बिच...
14/01/2024

हरेक जिल्ला प्रहरी कार्यालयमा बिचौलियाको बिगबिगी हुन्छ प्रहरी प्रमुख संगै मिलेर कमाउ धम्दा नै बनाएको हुन्छ : त्यस्ता बिचौलिया बाट सावधान !

14/01/2024

२२ जनवरी माघ ८ गतेका दिन सिरहा नगरपालिका -२० सिकाज्योतिमा भगवान श्री रामको प्राण प्रतिस्ठा हुने र माघ ७ गते भव्य कलश यात्रा ।

कर्जन्हा रेडक्रस सभापतिमा पुनः पासमान निर्वाचित कर्जन्हा, २८ पौष । नेपाल रेडक्रस सोसाइटी कर्जन्हा उपशाखाको दोश्रो अधिवेश...
13/01/2024

कर्जन्हा रेडक्रस सभापतिमा पुनः पासमान निर्वाचित
कर्जन्हा, २८ पौष । नेपाल रेडक्रस सोसाइटी कर्जन्हा उपशाखाको दोश्रो अधिवेशनबाट सभापतिमा पुनः सरोज कुमार पासमान निर्वाचित भएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ७ स्थित रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालयमा भएको दोश्रो अधिवेशनबाट सभापति पासमान सहित ११ जनाको कार्यसमिति निर्वाचित भएको नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवले जानकारी दिए ।
कर्जन्हा उपशाखाको नयाँ पदाधिकारीमा सभापति सरोजक कुमार पासमान, उपसभापति हेमकुमारी देवी, सचिवमा श्रीप्रसाद पासमान, कोषाध्यक्षमा इन्द्रा देवी मल्लिक, उपसचिवमा दिपक पासमान, उपकोषाध्यक्षमा नन्दन ठाकुर, महिला सदस्यमा ममता कुमारी पासमान, सदस्यमा रामयतन साह, रामअसेश्वर पासमान, हिरा सहनी र श्री प्रसाद मुखिया सर्वसम्मत निर्वाचित भएको निवार्चन अधिकृत यादवले जानकारी दिए ।
कर्जन्हा उपशाखाको सभापति सरोज कुमार पासमानको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका सल्लाहकार समितिको संयोजक तथा पुर्व मेयर गंगा पासमान प्रमुख अतिथिको रुपमा र रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवको विशिष्ठ अतिथिको रुपमा सहभागिता रहेको थियो । अधिवेशनमा कर्जन्हा रेडक्रसले गरेको विभिन्न कार्यको प्रगति प्रतिवेदन र चुनौतीहरु प्रस्तुत गरिएको थियो ।
सभापतिमा निर्वाचित भएपछि पासमानले सेवा मुलक संस्था रेडक्रस प्रति कर्जन्हा नगरपालिका वासीको आकर्षण बड्दै गएकोले अगामि दिनमा थप उल्लेखनिय कार्यहरुको सुरुवात गर्ने बताए । कर्जन्हा नगरपालिकामा सक्रिय रहेका विभिन्न संघ संस्था र सरोकारवा निकायहरु संग समेत कार्यगत एकता गरि जनसेवाका कार्यहरुलाई अत्यधिक महत्व दिने र रेडक्रसकर्मीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गर्ने उनले बताए ।
अधिवेशनमा कर्जन्हा रेडक्रसको आजिवन सदस्य कृपाल कुवरलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कर्जन्हा नगरपालिकाको कार्यापालिका सदस्यमा निर्वाचित भइजनताको पक्षमा कार्यगर्ने भन्दै रेडक्रसका सल्लाहकार समितिको संयोजक तथा पुर्व मेयर गंगा पासमान र रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवले संयुक्त रुपमा सम्मान गरेका थिए । त्यस्तै नयाँ सदस्यहरुलाई समेत दोसल्ला ओढाएर माला लगाएर स्वागत गरिएका थियो ।

सख्खर बिक्री बढदै   माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा महोत्तरीको औरही बजार सहितका अन्य बजारहरुमा व्यापारी सख्खर बेच्न व...
13/01/2024

सख्खर बिक्री बढदै
माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा महोत्तरीको औरही बजार सहितका अन्य बजारहरुमा व्यापारी सख्खर बेच्न व्यस्त। विशेषगरी मधेस प्रदेशमा भव्य रुपले मनाइने माघे सङ्क्रान्तिमा तीलको लड्डु बनाउनकाे लागि सख्खरको बिक्री बढी हुने गर्छ।
तस्बिर : धर्वेन्द्र कुमार यादव"यदुवन्शी"/महोत्तरी न्युज,महोत्तरी।

एकैदिन सवारी दुर्घटनाबाट १९ जनाको ज्यान गयो, सवारी सुरक्षा चुनौती बढ्दै
13/01/2024

एकैदिन सवारी दुर्घटनाबाट १९ जनाको ज्यान गयो, सवारी सुरक्षा चुनौती बढ्दै

13/01/2024

सप्तरीमा घुर ताप्ने क्रममा आगो लागेर एक महिलाको मृत्यु

13/01/2024

जिल्ला प्रहरी कार्यालयको सक्रियता : बर्दिवास नगर क्षेत्रवाट दुई दिनभित्र चुरे र नदी दोहन गर्ने ११ टिपर, जेसिवी प्रहरीको नियन्त्रणमा ।

धनुषामा तस्करी बढ्यो प्रहरी महानिरीक्षकलाई समेत यसरी झुक्काएजनकपुरधाम । धनुषामा भारतीय सामानहरूको तस्करी बढेको छ ।सीमा क...
13/01/2024

धनुषामा तस्करी बढ्यो
प्रहरी महानिरीक्षकलाई समेत यसरी झुक्काए
जनकपुरधाम । धनुषामा भारतीय सामानहरूको तस्करी बढेको छ ।सीमा क्षेत्र रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक लाखौँ मूल्य बराबरका भारतीय सामान अवैध रूपमा जनकपुरधाम बजारमा आउने गरेका छन् । तस्करहरूले साडी, रेडिमेड कपडा, सर्टिङसुटिङका कपडाबहेक दैनिक उपभोग्य सामानहरू, स्टिलका भाँडावर्तन, मोटरसाइकलका पार्टपुर्जालगायतका सामानहरू भारतीय बजारबाट दैनिक करोडौँ रुपैयाँ बराबरका सामानहरू अवैध रूपमा जनकपुरलगायत धनुषाका विभिन्न बजारमा ल्याउने गरेको छ ।
तस्करीको सन्जाल , तस्करसँग प्रहरीको सेटिङ र सम्बन्ध अनि असुली धन्दा कतिसम्म छ भन्ने कुरा यसैसाता धनुषामा भएको दुईवटा घटनाले पुष्टि गरेको छ । पहिलो घटना हो हनुमाननगर चोकको । एयरपोर्ट नजिक हनुमाननगर चोकमा जिल्ला प्रहरी कार्यालयको टोलीले तीन पोका ( झण्डै एक पिकअप भन्दा बढी ) तस्करीको कपडा बरामद गर्याे । बरामद गरेको उक्त सामान स्थानीय हनुमाननगर प्रहरी चौकीमा बुझाइयो । उक्त तस्करीको सामान स्थानीय उमेश साहको भएको पनि खुल्यो । हुण्डीको कारोबार समेत गर्ने उमेश अहिले अन्य सामानको पनि तस्करी कार्य गर्ने गरेको समेत खुलेको छ । तस्करी गरेको सामान बरामद गरि चौकीमा बुझाएको केही बेरमा जिल्ला प्रहरी कार्यालयका डिएसपीले कसको आदेशले सामान पक्राउ गरेको भन्दै पक्राउ गर्ने टोलीलाई उल्टो गालीगलौज गरेर तुरुन्तै सामान छोड्न आदेश दिए । हनुमाननगर प्रहरी चौकीले डिएसपीको आदेश पछि उक्त तस्करीको सामान सम्बन्धित तस्करलाई बोलाएर स – सम्मान फिर्ता गरिदियो ।
त्यसैगरी अर्को दोस्रो घटना हो प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरलाई समेत ढांटेको । जनकपुरधाम तुलसीयाईमा एक घरमा तस्करी गरेर भित्राइएको १९ पोका सामान छ भन्ने सुचना कुनै सुराकीले प्रहरी महानिरीक्षक कुंवरलाई दियो । त्यसपछि प्रहरी महानिरीक्षकले तुरुन्तै जिल्ला प्रहरी कार्यालयका एसपीलाई उक्त तस्करीको सामान बरामद गर्न निर्देशन दिए।आइजिपीको निर्देशन पछि प्रहरी तस्करीको सामान राखिएको ठाउँमा गयो । तर अचम्मको कुरा के भयो भने १९ पोका सामान भएको ठाउँबाट दुई पोका सामान मात्रै बेवारिसे अवस्थामा बरामद भएको भनी बांकी १७ पोका त्यसै छाडिदियो ।उक्त तस्करीको सामान स्थानीय श्रीनारायण नाम गरेको तस्करको भएको समेत खुलेको छ। फुलगांवा नाकाबाट अहिले प्रहरीले श्रीनारायणलाई तस्करीको लाइन दिएको समेत थाहा भएको छ। त्यसैगरी नरेश यादवलाई भडरिया नाकाबाट तस्करीको लाइन दिइएको समेत थाहा भएको छ। अहिले धनुषाबाट ठूलो तस्करीको लाइन चलेको छ। दैनिक झण्डै ७० देखि ७५ पोका कपडाको मात्रै तस्करी हुदै आएको छ।बर्तुलाले भडरिया र धनौजी नाकाबाट व्यापक तस्करी गरिरहेका छन ।
तस्करहरूले सीमा क्षेत्रमा रहेका प्रहरी , सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारेर निर्बाध रूपमा चोरी पैठारी गर्ने गरेका छन् । तस्करहरूले नाकामा भन्सारका कर्मचारी, सुरक्षकर्मीहरूको व्यापक उपस्थिति भए पनि उनीहरूकै मिलोमतोमा रातिको समययमा तस्करी गरेको आरोप छ ।यस्ता अवैध समान ल्याउने तस्करहरूसँग महिनावारी उठाउन प्रहरीको घुमुवा र जनकपुर भन्सार कार्यालयका कर्मचारी नै खटाइएको छ । सीमा क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयका कर्मचारीहरूले बढी सामानको कम मूल्यांकन गरी प्रज्ञापनपत्र बनाएर भन्सार कटाउने गरेको पाइएको छ ।जनकपुरस्थित भन्सार कार्यालयका प्रमुखले पनि तस्करी बढेको स्वीकार गर्दै सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र जनपद प्रहरीले सक्रियता नदेखाएका कारण तस्करी बढेको बताए । उनले भने, ‘भन्सार छली गरी आएको माल सामान बोकेका पिकअप भ्यान जनकपुरमा आए पक्राउ पर्छन्, जनकपुर पुग्न कतिवटा प्रहरी चौकीहरू पार गरेर आउँछन् ? यस हिसाबले पनि तस्करी नियन्त्रणमा प्रहरीको सक्रियता कति देखिन्छ, प्रस्ट हुन्छ ।’
Source : Khoj kendra

दाङमा दुर्घटनाग्रस्त बसका चालक भन्छन्:-"चक्का नघुमेपछि बस नदीमा खस्यो"दाङको भालुबाङमा शुक्रबार राति दुर्घटना भएको बसका च...
13/01/2024

दाङमा दुर्घटनाग्रस्त बसका चालक भन्छन्:-"चक्का नघुमेपछि बस नदीमा खस्यो"
दाङको भालुबाङमा शुक्रबार राति दुर्घटना भएको बसका चालक सल्यान त्रिवेणी निवासी २८ वर्षीय लालबहादुर नेपालीले चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको प्रहरीसमक्ष बयान दिएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

  पूर्व पश्चिम राजामार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती नदीको पूलबाट अनियन्त्रित भएर गएराती नदीमा...
13/01/2024


पूर्व पश्चिम राजामार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती नदीको पूलबाट अनियन्त्रित भएर गएराती नदीमा खसेको भे१ख ३९१२ नंको बस । दूर्घटनामा १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । बस नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको थियो ।

Address

Siraha
SIRAHA

Alerts

Be the first to know and let us send you an email when Siraha Online.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siraha Online.Com:

Videos

Share


Other News & Media Websites in Siraha

Show All