सिरहा, सुखिपुर नगरपालिका वडा नं ८ रामजानकी मन्दिर पोखरी मा चैति छैठ २० बर्ष देखि धुमधामका साथ मनाइदै आइरहेको केही दृश्य........!
सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका स्थित राजा हरिसिंह देवको केहि धर्मसंग जोडिएका ईतिहासीक महोत्व बारे चर्चा गर्दै लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर ......!
सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका स्थित पतार राजा हरिसिंह देवको पतारी पोखरी मा सन्तान प्राप्तिका लागि नुहाउने को धुईचो.....!
सिरहा, सुखिपुर न. पा. वडा नं ८ रामजानकी मन्दिर को पोखरी मा चैति छैठ २० बर्ष देखि धुमधामका साथ् मनाउँदै आइरहेको छ। चैति छैठी गर्नको लागि सुरक्षा कर्मी जनपथ प्रहरी र सशस्त्र प्रहरीका टोलीद्वारा र एप मौण्टेश्वरी को प्रीन्सिपल देवनारायण यादब लगायत चैति छैठ समिति, समाजसेवी, बुद्धिजिवी, सुरक्षा कर्मी, प्रमुख वडा अध्यक्ष किशोरी प्रसाद चौधरीको नेत्रुत्वमा पोखरी को सरसफाई कार्यक्रम गर्दै......!
सिरहा को लहानमा ३० गते हुन गईरहेको लहान एक्स्पो को तयारी अन्तिम चरणमा मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सवको........!
सिरहाकाे कल्यानपुरमा दुर्घटना,एककाे मृत्यु
आज मिति २०८०/११/२० गते आइतबार श्री जनता नमुना उच्च माबि सुखिपुर- ८ बेलुका ७:४० बजे अस्थानिये यूवाहरु लागुऔषध सेवनगरी बिध्यालयको गाडमाथि गर्यो आक्रमण
घाईते गाडलाई अहिले सुखिपुर पोलि किल्निक मा उपचार हुँदै ।
आज मिति २०८०/११/१८ गते सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं ८ आधारभूत नगर अस्पतालको उदघाटन कार्यक्रममा मधेश प्रदेशको माननिय स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह द्वारा उदघाटन कार्यक्रममको केही दृश्य
आज मिति २०८० माघ १८ गते बिहीबार राति ७ बजे सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं - १ स्थित शिवनगर टोलमा एक जना को घटना स्थलमा मृत्यु चार जना गम्भीर घाइते ।
घाइतेहरुको उपचार लागि मनोकामना हस्पिटल लहानमा लगेको स्थानीयहरूले बताउनुभएको छ । धनगढीबाट आउँदै गरेको पिकअप गाडी प्र-२-०१-००१ च ०६३१ नंबरको तीव्र गतिमा आउँदै गरेको गाडी अनियन्त्रित भई घरमा पसाएको स्थानीयहरुले बताए ।
त्यहाँ आगो ताप्ने क्रममा त्यही घरको अन्दाजी ६० वर्षको जितन रामको घटनास्थलमै मृत्यु भएको छ । भने मृतक जितनको परिवार गुजरी देबी मोची गम्भीर घाइते भएका छन्।
उहाँकै घरको बगलमा पर्ने रामअशीस मोहरा, समतोलिया देवी मोची, कागती देवी राम समेत घाइते भएको छ । उनिहरूको उपचारको लागि मनोकामना हस्पिटल लहान लगेको स्थानीयहरूले बताउनुभएकोछ भने तिन एउटा बाख्रा पनि मरेको र भैंसी घाइते भएका छन्
आज मिति २०८० पुस २५गते सुखिपुर नगरपालिका वडा नं ३ कुसहा बस्ने बालेश्वर यादब को छोरा बर्ष ४५ को सुरेश प्रसाद यादबले बरियारपट्टी तर्फबाट सुखिपुर जादैगरेको प -२-०१-००१ त ०८९३ नं ट्रेरक्टर बरियारपट्टी गा. पा. ३ दुर्गा मन्दिर को नजिक अनियन्त्रित भैई पट्टीदा बरियारपट्टी ई.प्र.का. टोली बाट उधाार गर्दै। उपचार को लागी बरियारपट्टी मोडेल हेल्थ केयर मा पठाउनु भएको छ।
आज मिति २०८० साल पुस १४ गते सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं १० को लंगुर्वा टोल मा बजरंगबली आलु प्याज कृषक समूह बिजय न. यादव को अध्यक्षतामा प्रमुख यतिथि- सुखिपुर कृषि औफिसको प्रमुख लक्ष्मीनारायण यादव विशिष्ट अतिथी सुखीपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र यादव। र सुखीपुर वडा नम्बर १० का वडा अध्यक्ष देवनारायण यादव। लगायत समाजसेवी बुद्धिजीवी हरूको उपस्थितिमा किशानहरु लाई ११ वटा मोटर पम्प बाड्दै।
सिरहाकाे जिराेमाईलमा माेटरसाईकल ग्यारेजमा आगलागी
आज मिति २०८० कार्तिक २१ गते सिरहा जिल्लाको स. प्र. बल नेपाल बि. ओ. पि.
बरीयारपट्टीले । सप्रनि कृष्ण थापा को कमाण्डमा प्रतिवन्धित पटका बरामद गरी नष्ट गर्ने क्रममा उपस्थित गराई बरियारपट्टी गा. पा. अध्यक्ष र वडा अध्यक्ष लगाईत स्थानीय समाजसेवी, शिक्षक, बुद्धिजिबी को रोहबरमा नष्ट गरीएको दृश्य...........!
सिरहा जिल्लाको गोलबजार नगरपालिका ३ तेरिया जमदहको सरस्वती माध्यमिक विद्यालय जमदहको प्र. अ. संजीव कुमार साह को मृत्यु प्रकरणको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै गोलबजार राजमार्गमा गाडी आवतजावत ठप्प........?
सुखिपुर ललसहीया झिझियाँ महाँसङग्राम आज फाईनल हुँद।
सिरहा जिल्लाको सुखीपुर न.पा.१० ललसहीया दुर्गा मन्दिरमा झिझियाँ प्रतियोगिताको फाईनलमा बिदाई र पुरस्कार कार्यक्रम को एक झलक...........!