Mahisothaexpressnews8.com

Mahisothaexpressnews8.com सत्य तथ्य समचार को लागी याे पेज (Like) गरिदिनु। press conference in real time with our humanity
(2)

लागूऔषध सहित ४ जना मानिसहरु पक्राउः-
29/05/2024

लागूऔषध सहित ४ जना मानिसहरु पक्राउः-

के भन्न चाहनुहुन्छ तपाईं यो दृश्य देखेर
29/05/2024

के भन्न चाहनुहुन्छ तपाईं यो दृश्य देखेर

28/05/2024

बिरामी कैलाश सिरोहियालाई जनकपुरबाट हेलिकप्टरमा काठमाडौं ल्याइयो..

जनकपुरको राममन्दिर गेट अगाडीको चापाकलमा लगाइएको विद्युतिय मोटर चोरेर बेच्ने तीन जना पक्राउ, सिसिटिभीमा कैद भएपछि पक्राउ ...
28/05/2024

जनकपुरको राममन्दिर गेट अगाडीको चापाकलमा लगाइएको विद्युतिय मोटर चोरेर बेच्ने तीन जना पक्राउ, सिसिटिभीमा कैद भएपछि पक्राउ ।

21/05/2024

बच्चा #हराएको सुचना!सक्दो शेयर गर्दिनुहोला।
एउटा बोल्न न जान्ने अबोध वच्चा जनकपुरधाम गोदावरी हस्पिटल नजिक फेला परेको छ,चिन्नु हुने महानुभावहरु ले वच्चा को गार्जियन लाई खबर गरिदिनु हुन विनम्र अनुरोध छ!
गोदावरी हस्पिटल,पगलाबाबा धर्मशाला नजिक।।

Great news:- बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ । ❤️😍
15/05/2024

Great news:- बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ । ❤️😍

एउटा वडाअध्यक्षकाे कमाइ यत्रो हुँदाेरैछ।स्रोत समाजिकसञ्जाल
15/05/2024

एउटा वडाअध्यक्षकाे कमाइ यत्रो हुँदाेरैछ।
स्रोत समाजिकसञ्जाल

जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुट्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर छन् ।दुवैजनालाई ...
12/05/2024

जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुट्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर छन् ।
दुवैजनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट लुटेको मध्ये १४ लाख ५३ हजार बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

गत बैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरका शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतो जनकपुरको हिमालय बैंकबाट ८० लाख रकम निकालेर लगिरहेका थिए ।
मोटरसाइकलमा आएका दुईजना हतियारधारीले जनकपुरधाम १९ थुमौनाबाट पेस्तोल देखाएर ८० लाख लुटेर फरार भएका थिए ।

06/05/2024

दिनदहाडै लुटपाट: जनकपुरधामको सहकारीमा काम गर्ने एक कर्मचारीलाई हतियार देखाएर ८० लाख रुपियाँ लुटेका छन्!

Breaking: धनुषाको सबैला नगरपालिका १२ मा आगलागी ! थप आउन बाकी 😭
03/05/2024

Breaking: धनुषाको सबैला नगरपालिका १२ मा आगलागी ! थप आउन बाकी 😭

NH 20 अन्तर्गत सिरहा सदरमुकामको हालै निर्माण भएको चार लेन सडक,बाँकी तस्बिरले मधेस र मधेसीको संस्कार देखाउँछ !
30/04/2024

NH 20 अन्तर्गत सिरहा सदरमुकामको हालै निर्माण भएको चार लेन सडक,बाँकी तस्बिरले मधेस र मधेसीको संस्कार देखाउँछ !

पत्रकार यादवको घटनास्थल नजिकको सिसिटीभि फुटेज फेला, ललनले नै चलाएको थियो गाडी, बाँकी जना फरार !
29/04/2024

पत्रकार यादवको घटनास्थल नजिकको सिसिटीभि फुटेज फेला, ललनले नै चलाएको थियो गाडी, बाँकी जना फरार !

धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा ...
29/04/2024

धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।

पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। घटनाको अनुसन्धान हुँदै |

28/04/2024

इलाम–२ अपडेट
सुहाङ नेम्वाङ (एमाले)– ६४०३
डम्बर खड्का (कांग्रेस) –४७८०
डकेन्द्र थेगिम (स्वतन्त्र)– ३१८८
मिलन लिम्बु (रास्वपा)– १०००

जय श्रि राम। ❤bhagya lashkmi today episode bhagya laxmi today episode full bhagya lakshmi serial update bhagya lakshmi t...
27/04/2024

जय श्रि राम। ❤

bhagya lashkmi today episode
bhagya laxmi today episode full
bhagya lakshmi serial update
bhagya lakshmi today episode news
bhagya lakshmi today episodes live
bhagya laxmi today episode full
bhagya laxmi aaj ka episode live
bhagyalakshmi today episode
bhagya lakshmi aaj ka episode live
bhagyalakshmi latest episode
bhagyalakshmi latest promo
bhagyalakshmi kal ka episode
bhagyalakshmi yesterday full episode
bhagya lakshmi tomorrow full episode
bhagya laxmi new episode

न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी...
25/04/2024

न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।

न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी फुटेजमा पत्रकार यादवको हत्या भएको आशंकालाई हत्या नै भएको भनेर प्रष्ट पार्न काफी देखिन्छ । धनुषाको एक होटेलको सिसिटीभी फुटेजले पत्रकार यादवको हत्या भएको प्रमाण चिच्याई चिच्याई दिरहेको हेर्न सकिन्छ ।

हीरो हीरोइन की  फ़ोटो को तो सब लाइक करते है आज देखते है हमे कितने लोग लाइक करते हैं । ❤bhagya lashkmi today episode bhagy...
24/04/2024

हीरो हीरोइन की फ़ोटो को तो सब लाइक करते है आज देखते है हमे कितने लोग लाइक करते हैं । ❤
bhagya lashkmi today episode
bhagya laxmi today episode full
bhagya lakshmi serial update
bhagya lakshmi today episode news
bhagya lakshmi today episodes live
bhagya laxmi today episode full
bhagya laxmi aaj ka episode live
bhagyalakshmi today episode
bhagya lakshmi aaj ka episode live
bhagyalakshmi latest episode
bhagyalakshmi latest promo
bhagyalakshmi kal ka episode
bhagyalakshmi yesterday full episode
bhagya lakshmi tomorrow full episode
bhagya laxmi new episode

23/04/2024

हेर्दाहेर्दै आखाको अगाडी खारानी बने .... । उफ .....यस्तो पनि हुदो रैछ ।

18/04/2024

Sad News 😥
जनकपुरधाम मा २३ वर्षीय युवती को शव जलिरहको अवस्थामा
प्रहरीले युवतीको शव बरामद गरेको छ ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई कारबाही गर्ने तयारी गर्नु भएक छ ।
16/04/2024

शिक्षा मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई कारबाही गर्ने तयारी गर्नु भएक छ ।

Address

Madhesh Pradesh
Siraha
5600

Alerts

Be the first to know and let us send you an email when Mahisothaexpressnews8.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahisothaexpressnews8.com:

Videos

Share


Other News & Media Websites in Siraha

Show All