E-Ramechhap.com

E-Ramechhap.com समाचार तथा विज्ञापनका लागी 9844010242/9854040527

नगरले नीति तथा कार्यक्रम बनाउँदा महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने खालको कार्यक्रमहरु बनाउन उनिहरुले सुझाव दिएका हु...
12/06/2024

नगरले नीति तथा कार्यक्रम बनाउँदा महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने खालको कार्यक्रमहरु बनाउन उनिहरुले सुझाव दिएका हुन ।

सकृय महिलाहरुले दिए रामेछाप नगरपालिकालाई नीति तथा कार्यक्रम निर्माणका लागी सुझाव ई-रामेछाप प्रकाशित मिति : ३० जे...

डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्स...
09/06/2024

डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

रामेछाप नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभिमुखिकरण ई-रामेछाप प्रकाशित मिति : २७ जेष्ठ २.....

नागरीकलाई विपदबाट कसरी जोगाउने भन्नेमा स्थानिय सरकारको ध्यान गएकै छैन ।
08/06/2024

नागरीकलाई विपदबाट कसरी जोगाउने भन्नेमा स्थानिय सरकारको ध्यान गएकै छैन ।

रामेछापमा विपद पुर्वको तयारी खै ? ई-रामेछाप प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १७:४७ जल तथा मौसम विज्ञान विभागले .....

घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
05/06/2024

घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रामेछापको खाँडादेवीमा कार दुर्घटना हुँदा ३ जना घाइते ई-रामेछाप प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार २२:०१ रामेछाप...

हरियो रहर लाग्दो मकैको बोट रातारात किराले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
05/06/2024

हरियो रहर लाग्दो मकैको बोट रातारात किराले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

रामेछापमा यो वर्ष पनि मकै बालीमा फौजि किराको प्रकोप राजन महतारा प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ०९:५९ फौजी कि....

रामेछापका सरोकारवालाले कानुनको व्यवहारिक कार्यान्वयन नहुँदा समाजमा अझै जातीय भेदभाव तथा छुवाछूत कायमै रहेको बताएका छन् ।
03/06/2024

रामेछापका सरोकारवालाले कानुनको व्यवहारिक कार्यान्वयन नहुँदा समाजमा अझै जातीय भेदभाव तथा छुवाछूत कायमै रहेको बताएका छन् ।

छुवाछूतमुक्त घोषणाको १९ वर्षः जातीय छुवाछूत भने कायमै ई-रामेछाप प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार २२:१२ रामेछा...

अब जुनार खाँदा के के फाइदा हुन्छ भन्ने कुरा खोजौँ । जुनार खोज्न अरु देश पनि यहाँ आउँछन ।   _सांसद श्रेष्ठ ।
01/06/2024

अब जुनार खाँदा के के फाइदा हुन्छ भन्ने कुरा खोजौँ । जुनार खोज्न अरु देश पनि यहाँ आउँछन । _सांसद श्रेष्ठ ।

जुनारको बजारीकरण सम्बन्धि अन्तरकृया कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद तारा नारायण श्रेष्ठ .....

रामेछापमा उत्पादन हुने जुनारको बजारीकरणमा प्रदेश सरकारले के गर्दैछ त ?
01/06/2024

रामेछापमा उत्पादन हुने जुनारको बजारीकरणमा प्रदेश सरकारले के गर्दैछ त ?

रामेछापको जुनारको बजारीकरण बारे बोल्दै बागमती प्रदेश उद्योग तथा भुमी व्यवस्थापन मन्त्री प्रकाश श्रेष्ठ ....

बिरामीहरुलाई रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
01/06/2024

बिरामीहरुलाई रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

रामेछापको मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले गरे रक्तदान ई-रामेछाप प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबा.....

31/05/2024

धेरै ठाउँहरुमा चाडपर्व लक्षित बजार अनुगमन हुने गरेको भएपनि रामेछाप नगरपालिकाले भने उपभोक्ताको गुनासो अनुसार समय समयमा बजार अनुगमन गर्ने गरेको छ ।

धेरै ठाउँहरुमा चाडपर्व लक्षित बजार अनुगमन हुने गरेको भएपनि रामेछाप नगरपालिकाले भने उपभोक्ताको गुनासो अनुसार समय समयमा बज...
31/05/2024

धेरै ठाउँहरुमा चाडपर्व लक्षित बजार अनुगमन हुने गरेको भएपनि रामेछाप नगरपालिकाले भने उपभोक्ताको गुनासो अनुसार समय समयमा बजार अनुगमन गर्ने गरेको छ ।

रामेछाप बजार अनुगमन,आजभोली उपभोक्तासँगै व्यवसायिहरु पनि सचेत राजन महतारा प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार...

29/05/2024

गणतन्त्र दिवसको दिन नगरपालिकाको टिम नै आफ्नो गाउँमा आएर सबै सेवाहरु दिएको भन्दै नागरीकहरु पनि खुशी भएका छन । नगरपालिकाले भौगोलिक रुपमा टाढा रहेका विभिन्न टोल बस्तीमा गएर समयसमयमा एकिकृत घुम्ती शिविर संचालन गर्दै आएको जनाएको छ ।

29/05/2024

रामेछाप नगरपालिकाको आब २०८० / ८१ को दोश्रो चौमासिक अबधिसम्म भए गरेका विकास निर्माण र सेवा प्रवाह विषयक सार्वजनिक ....

यस्तो छ रामेछाप नगरपालिकाको चालू आ/ब को १० महिनामा भएको प्रगति । पूरा भिडियो ....
28/05/2024

यस्तो छ रामेछाप नगरपालिकाको चालू आ/ब को १० महिनामा भएको प्रगति । पूरा भिडियो ....

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ शाखा अधिकृत होम बहादुर थापाले नगरको दोस्रो ...

नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म यति रकम खर्च गरेको जनाएको छ ।
27/05/2024

नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म यति रकम खर्च गरेको जनाएको छ ।

रामेछापको रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च ५९.४७ प्रतिशत राजन महतारा प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार २०:०...

25/05/2024

नागरीकलाई सेवा र सुविस्ता दिने भन्दा पनि जसरी हुन्छ पैसा कमाउने मात्र उद्धेश्यले गाडी चलाउँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ । अब पनि आफुहरुका माग सुनुवाइ नभए अझ कडा आन्दोलन गर्ने नागरिकले चेतावनी दिएका छन् ।

अबको दिनहरुमा पनि यहाँ संचालनमा रहेका बसहरुले सेवामा सुधार नगरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रने यहाँका नागरीहरुले चेतावनी...
25/05/2024

अबको दिनहरुमा पनि यहाँ संचालनमा रहेका बसहरुले सेवामा सुधार नगरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रने यहाँका नागरीहरुले चेतावनी दिएका छन ।

रामेछाप नगरपालिकाका जनप्रतिनिधी र स्थानियले गणेश हिमाल तराइ र अरनिको बस रोके राजन महतारा प्रकाशित मिति : १२ जेष्.....

तालिममा रामेछाप र मन्थली नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुको सहभागीता रहेको छ ।
23/05/2024

तालिममा रामेछाप र मन्थली नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुको सहभागीता रहेको छ ।

जुनार कृषकका लागी उत्पादन र बजारीकरण सम्बन्धि तालिम सुरु ई-रामेछाप प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १६:२१ रा.....

22/05/2024

रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरवराज के सी सँग गरिएको कुराकानी ।

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र आईपीभी खोप लगाइने छ ।
22/05/2024

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र आईपीभी खोप लगाइने छ ।

रामेछापका ५५ सय बढी बालबालिकालाई पोलियोविरुद्धको आई.पी.भी. खोप लगाईँदै ई-रामेछाप प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुध.....

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
22/05/2024

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु ई-रामेछाप प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १६:४२ रामेछापको दु....

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवालाहरुसँग छलफल तथा अन्तरकृया क...
22/05/2024

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवालाहरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम गरिरेहेको छ । यो पटक नागरीकले महसुस गर्ने खालको कार्यक्रमहरु आउने नगरपालिकाले जनाएको छ ।

रामेछाप नगरपालिकालाई वार्षिक नीति, कार्यक्रम र बजेट बनाउन पत्रकारले दिए विभिन्न सुझाव राजन महतारा प्रकाशित मित.....

रामेछापमा आगो लगाउने ३ जना पक्राउ परिसकेका छ्न ।
20/05/2024

रामेछापमा आगो लगाउने ३ जना पक्राउ परिसकेका छ्न ।

वनमा आगो लगाउने रामेछाप कात्तिकेटाेलका ७० वर्षीय वृद्ध पक्राउ ई-रामेछाप प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ०८:०९...

उक्त कार्यक्रममा लघुवित्तका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै उत्कृष्ट ऋणी, बचतकर्ता, उद्यमी तथा उत्कृष्ट...
19/05/2024

उक्त कार्यक्रममा लघुवित्तका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै उत्कृष्ट ऋणी, बचतकर्ता, उद्यमी तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

नागरीकको जीवनस्तर सुधार्दै जीवन विकास लघुवित्त राजन महतारा प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १७:१६ जीवन विकास ल...

पछिल्लो समय रामेछापमा लघुवित्त कर्मचारी मन्चले विभिन्न सामाजिक कामहरुमा सहयोग गर्दै आएको छ । जिल्लामा सञ्चालित लघुवित्त ...
17/05/2024

पछिल्लो समय रामेछापमा लघुवित्त कर्मचारी मन्चले विभिन्न सामाजिक कामहरुमा सहयोग गर्दै आएको छ । जिल्लामा सञ्चालित लघुवित्त संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वप्रति चासो दिन थालेका छन ।

रामेछाप सुनारपानीको जनविजय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण राजन महतारा प्रकाशित मिति...

प्रहरीले रातको समयमा गाडी चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
16/05/2024

प्रहरीले रातको समयमा गाडी चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

रामेछाप दोरम्बाको गौतम सहित गाडी चोरी गर्ने गिरोह पक्राउ ई-रामेछाप प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १३:४७ ललि.....

15/05/2024

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बैठकमा बोल्दै रामेछापबाट निर्वाचित सांसद तारा नारायण श्रेष्ठ ।

घाइते तामाङको पाटन अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ ।
15/05/2024

घाइते तामाङको पाटन अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ ।

भरुवा बन्दुक पड्कदा रामेछाप च्यास्कुमा एक पुरुष घाइते ई-रामेछाप प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ०८:३९ रामेछाप...

Address

Ramechhap Municipality/8
Ramechhap
45400

Alerts

Be the first to know and let us send you an email when E-Ramechhap.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-Ramechhap.com:

Videos

Share