रामेछापको लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोबी बजार । बजारको सडक कालोपत्रेको काम जारी ।
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ पालेवनमा एउटा ढाका उद्योग छ । सो उद्योग सोही ठाउँकी राधा बस्नेतले संचालन गरेको सगरमाथा ढाका उद्योग हो । राधाको एक्लो लगानीमा उहाँ आफु एक्लैले सो उद्योग संचालन गदै आउनुभएको छ । तपाईलाई पनि ढाकाको रुमाल,पक्षउरी,सारी,कोट,टोपी,स्टकोट,पर्स चाहिएमा सम्पर्क गर्नुहोला है ? यहाँ सुपथ मुल्यमा पाईन्छ । सम्पर्क राधा बस्नेत ९८६००४५६५३
रामेछाप उद्योग वणिज्य संघको आयोजनामा यही पौष २६ गतेदेखी ११ दिनसम्म चलेको वृहत् रामेछाप महोत्सवको आम्दानी र खर्चको विवरण रामेछाप उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । आम्दानी तथा खर्चको विवरण प्रस्तुत गर्दै रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष झनक बहादुर बुढाथोकी
रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवारसँग न्यायिक समितिले गरेका कामहरुको बारेमा गरिएको कुराकानी
रामेछापको उमाकुण्ड गाउँपालिकाको विकासका बारेमा गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारसँग गरिएको कुराकानी ।
रामेछापको रामेछाप नगरपालिका ९ राताटारमा आगलागीबाट घरबार बिहीन भएका अग्नी पीडितहरु निकै समस्यामा छन । बस्ने घर,खाने अन्न र लगाउने कपडा सबै जलेर खरानी भएपछि उनिहरु निकै पिँडामा छन । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै क्षती गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको सुनापती गाउँपालिका वडा नं ३ हिलेदेवीमा अबैध रुपमा खेती गरिएको लागू औषध ‘अफिम’ बरामद गरेर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको सुनापती गाउँपालिका वडा नं ३ हिलेदेवीमा अबैध रुपमा खेती गरिएको लागू औषध ‘अफिम’ बरामद गरेर नष्ट गरेको छ । यस बारेमा थप बताउँदै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रन्जन गिरि ।
रामेछापको उमाकुण्ड गाउँपालिका स्थित कालाचौतारा भन्ने ठाउँको कालोपत्रे सडक ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)
रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतसँगको कुराकानी ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोवी बजार ।
भिडियो : Rajan Mahatara
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीति च्यादलु ।
भिडियो : Rajan Mahatara
रामेछाप जिल्लाको मन्थली नगरपालिका ४ सालु गैराथोकमा रहेको घ्याप्चेको पहिरो ।
भिडियो : Rajan Mahatara
केही दिनदेखी जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएको छ ।सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि नीजि अस्पताल र क्लिनीकमा जाने क्रम बढ्दो छ तर जिल्ला अस्पताल रामेछापले पछिल्लो समय बिरामीको मन जित्ने गरी काम गर्न थालेको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले सोधेको प्रश्नको जवाफ दिनुहुँदै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ ।
रामेछापको मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा चालू आर्थिक वर्षको साउन महिनादेखी हालसम्म भएको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईं ।
जिल्ला प्रशासन कार्यालय रामेछापको गेट अगाडि सडकमै बिनु यादवले अनशन थाल्नु भएको छ । आइतबार (आज)बाट उहाँले अनशन सुरु गरेको बताउनुभयो । थप भिडियो बाटै .....
बृहत रामेछाप महोत्सवमा चर्चित गायिका तथा मोडल ज्योति मगरको बेजोड प्रस्तुति ।
भिडियो : 📷️ राशी कार्की
घरघरमा टेलिभिजन छन् । सबैसँग मोवाइल फोन छ । मोबाइलमा इन्टरनेट पहुँच । गाउँमा मोटर बाटो पुगेको छ । तर पनि गाउँ रित्तिन थाल्यो । रोजगारीको सिलसिलामा गाउँबाट युवा पलाएन हुन् थाले । गाउँ शुन्य हुन थाल्यो .....