Everest FM 93 Mhz

Everest FM 93 Mhz सॅंधै संगै
(1)

11/06/2024

साँझ ५ : ५५ को एभरेस्ट समाचार
समाचार वाचक : शशी पौडेल
प्राविधिक : दिलिप भण्डारी

11/06/2024

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम

11/06/2024

कार्यक्रम : लोक भाका
कार्यक्रम प्रस्तोता : दिलिप भण्डारी

11/06/2024

कार्यक्रम : THE VOICE AAWAJ
कार्यक्रम प्रस्तोता : अस्मिता घिमिरे

11/06/2024

दिउसो १ : ५५ बजेको एभरेस्ट समाचार
समाचार वाचक : कविता घर्तीमगर
प्राविधिक : दिलिप भण्डारी

11/06/2024

कार्यक्रम : मातृ देवो भव:
कार्यक्रम प्रस्तोता : रेजिना कटुवाल
अतिथि : कमला गौतम (पोखरा महानगरपालिका वडा नं ५ मा आवस्थित सूर्य चन्द्र विकास सामाजका अध्यक्ष)

11/06/2024

कार्यक्रम : पोखरा बोल्छ
कार्यक्रम प्रस्तोता : रेजिना कटुवाल

11/06/2024

आफ्नै पद धरापमा पार्दै फ्लोर क्रस किन गरे गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटाले ??
कति संसदीय(अ)/कति लोकतान्त्रिक कार्य ??
फ्लोर क्रस हो/होइन ?? अब के हुन्छ ??

गण्डकी प्रदेश सभामा माओबादीको चुनाब चिन्हबाट निर्बाचित सदस्य नेपाल समाजबादी पार्टीका नेता फणिन्द्र देवकोटाज्यूसॅंग “फ्लोर क्रस - सम्बाद“ मात्र एभरेस्ट एफ.एम.९३ मेगाहर्ज पोखराको,
कार्यक्रम : पेटबोलीमा

मिति: २९ जेठ २०८१ मंगलवार
बिहान : ७.३० बजे
प्रस्तोता : दीपेन्द्र

11/06/2024

विहान ५ : ५५ को एभरेस्ट समाचार सुन्दै हुनुहुन्छ ।

10/06/2024

जलवायु परिबर्तनकालागि कार्य
कार्यक्रम : एक्सन फर क्लाइमेट चेन्ज(जलवायु परिबर्तनकालागि कार्य)
मात्र एभरेस्ट एफ.एम.९३ मेगाहर्ज पोखराको,
प्रस्तोता : दीपेन्द्र

10/06/2024

कार्यक्रम : Health Is Wealth
कार्यक्रम प्रस्तोता : दिपेन्द्र श्रेष्ठ
प्राविधिक : दिलिप भण्डारी

10/06/2024

कार्यक्रम : Vishow Jyotish Jagaran Aviyan
कार्यक्रम प्रस्तोता : Prof. Adv.Dr. Bala Ram Upadhyay Regmi
प्राविधिक : दिलिप भण्डारी

10/06/2024

कार्यक्रम : मातृ देवो भव:
कार्यक्रम प्रस्तोता : अस्मिता घिमिरे
अतिथि : बिमला रानाभाट (पोखरा महानगरपालिका वडा नं ९ का वडा कृषि संजालका अध्यक्ष)

10/06/2024

किन संरक्षण हुन सकेनन् हाम्रा सम्पदाहरु ?
राष्ट्रिय सम्पदा : अवश्था र चुनौति ??

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुरप्रसाद बरालज्यूसॅंग “सम्पदा - सम्बाद“ मात्र एभरेस्ट एफ.एम.९३ मेगाहर्ज पोखराको,
कार्यक्रम : पेटबोलीमा

मिति: २८ जेठ २०८१ सोमवार
बिहान : ७.३० बजे
प्रस्तोता : दीपेन्द्र

सेतै फुल्दै गरेको दारी अनि कपाल । चाउरिँदै गरेको मुहार । शिरमा ढाका टोपी, शरीरमा स्टकोट र खुट्टामा एक जोर चम्पल । यति मा...
09/06/2024

सेतै फुल्दै गरेको दारी अनि कपाल । चाउरिँदै गरेको मुहार । शिरमा ढाका टोपी, शरीरमा स्टकोट र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई झोला भिरेर हातमा साङ्रगी लिएर परिस्थितिअनुसारका विषयका गीत गाउँदै घरघरमा पुग्छन् सुन्दरबजार नगरपालिका–६ पाखाथोकका ७० वर्षीय बुद्धिराम गन्धर्व ।

लमजुङ । सेतै फुल्दै गरेको दारी अनि कपाल । चाउरिँदै गरेको मुहार । शिरमा ढाका टोपी, शरीरमा स्टकोट र खुट्टामा एक जोर च....

09/06/2024

कार्यक्रम : मातृ देवो भव:
कार्यक्रम प्रस्तोता : अस्मिता घिमिरे
अतिथि : लक्ष्मी खाती परियार (दलित महिला संघ फेडो कास्कीका अध्यक्ष)

09/06/2024

कार्यक्रम : पोखरा बोल्छ

09/06/2024

कार्यक्रम प्रस्तोता : सन्देश श्रेष्ठ
कार्यक्रम : कार्यक्रम बिजनेस टक
अतिथि : सर्वेश्वर मार्ग व्यवसायी समितिका महासचिव विशाल अधिकारी
स्टेशन : एभरेस्ट एफ.एम.९३ मेगाहर्ज

09/06/2024

कार्यक्रम : पेटबोली (१०१०)

पोखरामा कृषि पेसा : अवश्था, अवसर र चुनौति ??
(सन्दर्भ : २७ जेठ, १२ औं राष्ट्रिय कृषक दिवस)

कृष्ति हिल कृषि तथा पशु पंक्षी फार्म का संरक्षक ज्ञानबहादुर कार्कीज्यूसॅंग “कृषि ज्ञान - सम्बाद“ मात्र एभरेस्ट एफ.एम.९३ मेगाहर्ज पोखराको,
कार्यक्रम : पेटबोलीमा

मिति: २७ जेठ २०८१ आइतबार
बिहान : ७.३० बजे
प्रस्तोता : दीपेन्द्र

Address

Pokhara 5, Parsyng
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Everest FM 93 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest FM 93 Mhz:

Videos

Share

Category


Other Radio Stations in Pokhara

Show All