बच्चामा एउटा रहर हुन्छ
जे देख्याे त्यहि नक्कल गर्न खाेज्ने♥️
#followers
#videography
#videooftheday
Nepal idol season 5 winner
karan pariyar करण परियार
अर्काे प्रतिभा...
#reelschallenge
#followers
#nepali
#NepalIdol
नेपालका दुर्गम क्षेत्रमा नेपालीले भाेग्ने पीडा पुल नहुँदाकाे ...
#followers
#videos
#highlights
#nepali
#nepalireels
#APF
#hillside
कालिज (जंगलि कुखुरा) काे आक्रमण..
बादर धपाउने एउटा तरिका ...
किसानका लागि सरल प्रविधि...
डाेल्पाली यार्सा टिप्न जानेकाे लस्कर दृष्य
The voice kids सिजन ३ का बाल प्रतिभा
टेनिसा परियारकाे मिठाे प्रस्तुति ....
#thevoicekids
#highlights
#followers
६ बर्षका बाल गायक आलब लिम्बू
#thevoicekids
बैज्ञानिक महावीर पुनले १ सय ३७ दिनमा ७ हजार ९ सय २५ कि.मि. यात्रा पूरा गरेका छन् । उहाँले १ लाख भन्दा बढी आत्मकथाको किताब बिक्री गरीसकेकाे छ । यहि गतिमा देशभरका सबै जिल्लामा किताब बेचिसक्न अझै कम्तिमा ५ महिना लाग्ने महावीरले बताए ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाकाे सिंसावा खोलाले फड्के पुल बगाएकाे भिडियाे दृश्य..
मिति:२०८१-०२-३१
वर्षाकाे पुर्वसन्ध्या छ
यात्रामा रहदा हाेस या घर वस्दा सबै सतर्क रहनु हाेला ।
महावीर पुनलाई अमेरिका र अन्य देशहरु बाट आउने नेपालीहरुले साना मसिना सामानहरु ल्याई दिईएकाे सहयाेले राहत मिलेकाे छ । 🙏🙏🙏
महावीर पुनकाे १,३०० किताब पानीले भिजेपछि...
बीरगंजकाे कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रका टीमले काम गरिरहेको भिडियो।
अहिले यहाँ बिभिन्न किसिमका साना मसिना कृषि औजारहरूको नमुना बनाउन अनुसंधान र परीक्षण गर्ने काम भई रहेकोछ । परीक्षण पछि सफल औजारहरुको उत्पादन गर्ने र केहि औजारहरुको उत्पादन ६ महिना भित्र सुरु गर्ने तयारी राष्ट्रिय आविष्कार केन्द्रले जनाएकाे छ ।🙏🙏🙏
धनगढी उप-महानगरपालिका द्वारा संचालित सुक्ष्म वर्गीकरण केन्द्रमा नकुहिने फोहर संकलन गरि स्रोतमा वर्गीकरण गरेर राखेको फोहर (बस्तुहरू) बिक्री भइ लगिदै गरेको दृश्य ।
२०८१ बैशाख २५ गते
मेयर गाेपाल हमाल सल्युट छ
सकारात्मक चेतनाका लागि सम्पूर्ण माझ पुर्याउन शेयर गर्नु हाेला ।
काठमाडौ तीनकुने पुल सामुन्ने
८ बर्ष पहिलेको र अहिलेको
भिडियो : फेसबुक
खेर गइरहेको प्लास्टिकहरुलाई यसरी पनि प्रयोगमा ल्याउन सकिन्छ -
राष्ट्रिय आविष्कार केन्द्रमा बजारमा संकलन गरिएका प्लास्टिकका फोहरहरुलाई पेलेर धुलो बनाउने र त्यो धुलोलाई पगालेर बिभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मशीन तयार भएर परीक्षण भैसकेको छ ।
अर्डर गर्न चाहनेले बुकिङ्ग गर्न आविष्कार केन्द्रमा 9841222498 मा सम्पर्क गर्नु होला ।🙏🙏🙏