Ningwaso Green information

Ningwaso Green information सत्य निष्ठा र इमान्दारीका साथ जानकार?

नेपालको प्रधानमन्त्री सम्मानिय पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यू को जीवनसंगीनि (प्रथम महिला)सीता दाहाल ज्यू को असामहिक निधनक...
12/07/2023

नेपालको प्रधानमन्त्री सम्मानिय पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यू को जीवनसंगीनि (प्रथम महिला)सीता दाहाल ज्यू को असामहिक निधनको खबरले स्तब्ध भएको छु। यस दु:खद घडिमा गहिरो समबेदना प्रकट गर्दै दिवाङ्गत आत्माको चिर शान्तिको कामना गर्दछु।।😭

(सीता दाहाल नेपालको सबै महिलाहरुको प्रेरणाको स्रोत बन्न सकोस )

तपाईंको अनुहारमा बसोबास गर्ने Creature  प्राणी ।😯   यो सुन्दर प्राणीको नाम डेमोडेक्स( Demodex) हो । यसको आकार एकदमै सूक्...
02/06/2023

तपाईंको अनुहारमा बसोबास गर्ने Creature प्राणी ।😯

यो सुन्दर प्राणीको नाम डेमोडेक्स( Demodex) हो ।
यसको आकार एकदमै सूक्ष्म ०.४ एमएमको हुने भएकोले यसलाई नाङ्गो आँखाले अवलोकन गर्न सकिदैन । केवल यसलाई 🔬सूक्ष्मदर्शक यन्त्र( Microscope) को साहयताले देख्न वा फोटो खिच्न सकिन्छ । यो सानो जीव प्रायजसो सबै मानिसको निधार,नाक,गालक र चिउँडोमा बसोबास गर्छ । यसले हाम्रो अनुहारमा भएको मसिनो छिद्रा वा ग्रन्थिबाट बाट निस्केको चिल्लो पदार्थ खान्छ र त्यहीँ अण्डा पारी सन्तान उत्पादन गर्छ। तर डराउनु पर्दैन , यो सानो जीवले हाम्रो अनुहार र छालामा त्यति धेरै हानी भने गर्दैन ।

Wow.. Popular Indian Superstar Actor Ajith Kumar was Spotted in Dhalkewar, Nepal during his bike trip with friends. His ...
17/04/2023

Wow.. Popular Indian Superstar Actor Ajith Kumar was Spotted in Dhalkewar, Nepal during his bike trip with friends. His films like Vivegam, Visawsam, Vedalam etc are quite Popular.

Pic. Ram Ji Shah

नेपाली चलचित्र ‘जारी’ले रिलिजको २ दिनमा करिब ४ करोडको कलेक्सन गरिसकेको छ ।  उनीहरूले गैरकानूनी रूपमा फिल्मका भिडियो क्लि...
16/04/2023

नेपाली चलचित्र ‘जारी’ले रिलिजको २ दिनमा करिब ४ करोडको कलेक्सन गरिसकेको छ । उनीहरूले गैरकानूनी रूपमा फिल्मका भिडियो क्लिपहरू अपलोड गर्ने धेरै सामाजिक सञ्जाल खाताहरू विरुद्ध पनि उजुरी दिएका छन्।
श्रोत: निर्देशक उपेन्द्र सुब्बाको वाल बाट 🙏

24/09/2022

पाँचथर – मुक्कुम्लुङ अतिक्रमण विरुद्ध यातायात बन्द आव्हान गरिएको छ । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश सम.....

जसपा पान्थरका ५४ जनाले दिए राजीनामा !त्यो पनि "फाल्गुनन्द गाउँपालिका" को मात्रै !५४ मा १ जना मात्र मिक्लाजङ गाउँपालिकाको...
16/09/2022

जसपा पान्थरका ५४ जनाले दिए राजीनामा !

त्यो पनि "फाल्गुनन्द गाउँपालिका" को मात्रै !

५४ मा १ जना मात्र मिक्लाजङ गाउँपालिकाको परेछ ।

जय लिम्बुवान ।

पान्थर जिल्ला, मिक्लाजुङ गा.पा. वडा न. २ (निगाले) मा घटेको घटना, कक्षा १० मा अध्ययनरत १५ वर्षिया लिम्बुनी चेली फेसबुक मा...
16/09/2022

पान्थर जिल्ला, मिक्लाजुङ गा.पा. वडा न. २ (निगाले) मा घटेको घटना, कक्षा १० मा अध्ययनरत १५ वर्षिया लिम्बुनी चेली फेसबुक मार्फत चिनजान भएको कथित साथीले चरित्र हत्या गरेपछि आफ्नो ईज्जतलाई सिरोपर्ण गर्दै आत्मा हत्या गर्न बाध्य भइन्।
मृतक चेलीको आत्माले शान्ति पाओस् !
आत्मा हत्या गर्न बाध्य पार्ने कथित अपराधीलाई कडा भन्दा कडा सजाय हाेस् ताकी फेरि फेरि यस्तो घटना समाजमा नघटुन। साथै मृतकको परिवार अनि मृतक चेलीले चाडैं न्याय पाएको सुन्न पाउ,पाउन !!

#हार्दिक_श्रद्धाञ्जली 😭

(नोट:-सामाजिक सञ्जाल मार्फत थाहा पाएर एउटा निर्दोष चेली बिकालमा मृत्युको बाटो रोज्नु परेको बाध्यकारी अवस्थालाई मध्यनजर गर्दै दुई शब्द मार्फत मृतक चेलीको आत्माले शान्ति पाओस् साथै चेलीको परिवार अनि चेलीले न्याय पाओस् भन्ने हेतुले मैले पनि यो घटनालाई फेसबुक मार्फत सेयर गरेको छु।)
साभार :- 🙏

फिदिम १ निवासी बहु प्रतिभाका धनी, समाजसेवी, लेखक एवं  साहित्यकार  राम प्रकाश समथिङको असामयिक निधनकाे खवरले स्तब्ध एवं दु...
16/09/2022

फिदिम १ निवासी बहु प्रतिभाका धनी, समाजसेवी, लेखक एवं साहित्यकार राम प्रकाश समथिङको असामयिक निधनकाे खवरले स्तब्ध एवं दुखी बनायाे ।
वहाँकाे यस दुखद निधनले शाेकाकुल परिवारजनमा शाेकलाई शक्तिमा परिवर्तन गर्ने शक्ति परमेश्वरबाट प्राप्त हाेस भन्ने प्रार्थना सहित हार्दिक समवेदना सहित दिवंगत आत्माकाे चीर शान्तिकाे कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली !!!

संघीय निर्वाचन सदस्यका लागि हुने अगामि मङ्सिर ४ गते हुने चुनावको लागि पाँचथरबाट विभिन्न पार्टीबाट पेश भएका नाम हरु१) क. ...
07/09/2022

संघीय निर्वाचन सदस्यका लागि हुने अगामि मङ्सिर ४ गते हुने चुनावको लागि पाँचथरबाट विभिन्न पार्टीबाट पेश भएका नाम हरु
१) क. हर्कबहादुर नेम्बाङ `मिक्सो´( नेकपा माओवादी केन्द्र)
२) क.बसन्त कुमार नेम्बाङ ( नेकपा एमाले)
३) भिष्मराज आङ्देम्बे ( नेपाली काङ्ग्रेस )
४) सागर केरुङ ( स. लो. रा. म)
यी मध्ये पाँचथरको बिकासको निम्ति कसलाई मत दिन आवश्यक छ?

Breaking News:राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उम...
07/09/2022

Breaking News:
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिकाको करणीगरेको अभियोगमा आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी परेको छ ।

Source - Ktm Dainik

आज ( मिति २०७९/०५/१८ गते)शनिबारको दिन धरान का मेयर साप हर्क साङ्पाङ ज्यु को बृक्षारोपण अभियानमा संघीय लोकतान्त्रिक राष्ट...
03/09/2022

आज ( मिति २०७९/०५/१८ गते)शनिबारको दिन धरान का मेयर साप हर्क साङ्पाङ ज्यु को बृक्षारोपण अभियानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी को आयोजनामा सामाजिक बिकास राज्य मन्त्री माननीय बिष्णु तुम्बाहाम्फे ज्यु सहभागी हुनु भइ बृक्षरोपण सरिक हुनुहुदै ।
बिशेष धन्यवाद स लो रा म सुनसरी जिल्ला कमिटी लाई र सिङ्गो धरान जनताहरुलाई।।

पाँचथर ,फिदिम,किरात याक्थुङ चुम्लुङको ३४ औँ स्थापना दिवसको उपलक्ष्यमा पाँचथर जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरु र पाँचथ...
02/09/2022

पाँचथर ,फिदिम,
किरात याक्थुङ चुम्लुङको ३४ औँ स्थापना दिवसको उपलक्ष्यमा पाँचथर जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरु र पाँचथरमा कार्यरत याक्थुङ अधिकृतहरुको सम्मान साथै छात्रवृत्ति कार्यक्रम आज सम्पन्न भएको छ। उक्त कार्यक्रम किरात याक्थुङ चुम्लुङ् पाँचथरका अध्यक्ष महेन्द्र कुमार आङ्देम्बेको अध्यक्षता र प्रमुख अतिथिमा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

Sad News 😓आज साँझ ५ः४० बजेतिर थोप्लेबिरान सामुदायिक बन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी एक महिनाको हात्ती...
02/09/2022

Sad News 😓
आज साँझ ५ः४० बजेतिर थोप्लेबिरान सामुदायिक बन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी एक महिनाको हात्तीको आक्रमणमा मृत्यु भएको छ ।

मेचीनगर–९ मा रहेको थोप्लेबिरानबाट बुद्धशान्ति–५ स्थित घर जाँदै गरेकी ३४ वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको हो ।

Rest in peace

तरिका हो?😆
02/09/2022

तरिका हो?😆

हालै निर्माण सम्पन्न भइ केही महिना अघि मात्र संचालन गर्न थालिएको पाँचथर जिल्ला अस्पतालको आकस्मिक कक्षको बाहिरी पाटा को भ...
01/09/2022

हालै निर्माण सम्पन्न भइ केही महिना अघि मात्र संचालन गर्न थालिएको पाँचथर जिल्ला अस्पतालको आकस्मिक कक्षको बाहिरी पाटा को भित्ता ओकिएको छ। तस्बिरमा प्रष्ट ओकिएर झरेको भुइँमा छर्लङ्ग देखिन्छ।। सम्बन्धित निकायको ध्यान केन्द्रित होस भन्ने अपेक्षा गर्दछौ।

तस्बिरमा:पाँचथर जिल्ला अस्पताल फिदिम

यति काम गर्न जागर आउँछ ? आउँछ भने मात्र मङ्सिरको कुरा गर्नु स्या**** 😃😃😃
01/09/2022

यति काम गर्न जागर आउँछ ? आउँछ भने मात्र मङ्सिरको कुरा गर्नु स्या**** 😃😃😃

01/09/2022

❤️❤️

Address

Phidim

Website

Alerts

Be the first to know and let us send you an email when Ningwaso Green information posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share