पाँचथरको वासाँगुमा लाग्ने ऐतिहासिक 'द्वितीया मेला' भब्य रुपमा सुरु । के छ त द्वितीया मेलाको इतिहास ?
तारा लिङ्देन ले सुनाइन हिलिहाङमा यति मिठा मिठा गित।
'रानिटार गोल्डकप' फाइनल खेल Live
तमाखे फुटबल क्लव Vs डिजायर फुटवल क्लव रानीटार
पाँचथरको रानिटारमा जारी फुटवल प्रतियोगिता 'रानिटार गोल्डकप' को समापन कार्यक्रम
पाँचथरे चेली गायिका सम्झना योङ्हाङ्को हिलिहाङ जन्मोत्सव कार्यक्रममा हाक्पारे सहितको गायन प्रस्तुति ।
शुभ दिपावली (वलिहाङ तङ्नाम) २०८० को सुखद अवसरमा तिनचुले सुम्हालुङ क्लवद्वारा आयोजना गरिएको महिला तथा पुरुष फुटबल प्रतियोगिताको समापन कार्यक्रम ।
१६ औं रास्ट्रिय विभुति तथा महान समाजसुधारक महागुरु फाल्गुनन्द लिङ्देन ज्यु को १३९ औं जन्मजयन्तिको पावन अवसरमा पाँचथरको सिलौटिमा लगाइएको चासोक मेला तथा धार्मिक पुजा ।
चासोक मेला - २०८०
पुरुष फुटबल प्रतियोगिता
फाइनल खेल
DFC देउमाइ नगरपालिका, इलाम V/s सृजनशिल युथ क्लब, फाल्गुनन्द (आयोजक)
स्थान : फाल्गुनन्द -२, सिलाौटि, पाँचथर
चासोक मेला - २०८०
पुरुष फुटबल प्रतियोगिता
फाइनल खेल
DFC देउमाइ नगरपालिका, इलाम V/s सृजनशिल युथ क्लब, फाल्गुनन्द (आयोजक)
स्थान : फाल्गुनन्द -२, सिलाौटि, पाँचथर
Hello Saturday ॥ Episode-8 ॥ को हुन् फाल्गुनन्द ? ॥ शन्दर्भः १३९ औं फाल्गुनन्द जन्मजयन्ती ॥ Phalgunanda
राष्ट्रिय विभूती तथा महान समाजसुधारक महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १३९ औं जन्मजयन्ती कार्तिक २५ को पावन अवसरमा पाँचथरको लब्रेकुटीमा विविध कार्यक्रमहरु रहेको हुँदा उपस्थितिको लागि अनुरोध गर्दछौं ।
निस्सेहाङमा रास्ट्रिय विभुती महागुरु फाल्गुनन्द ज्युको जीवनी बिमोचन तथा समिक्षा कार्यक्रम
स्थान : फेदेन-५, लब्रेकुटि
‘निस्सेहाङ्मा महागुरु फाल्गुनन्दको जीवनी’ भित्र के छ त फाल्गुनन्दबारे अहिलेसम्म बाहिर नआएको नयाँ कुरा ?
लेखक रमेश तुम्बापो सँगको कुराकानी …
चासोक मेला २०८० फाल्गुनन्द गाउँपालिका-२ सिलौटी फुटबल प्रतियोगिताको उद्धघाटन
Hello Saturday ॥ Episode-7 ॥ सुन्दर साधुटार ॥ Sadhutar
पाँचथरको आङ्सराङस्थित वासाङ्गुमा अढाईसय बर्ष अघिदेखि लाग्दै आएको ऐतिहासिक द्वितीया मेलाको तयारीबारे मेला व्यवस्थापन समिति अध्यक्ष अमर आङ्देम्बे …
सम्पुर्ण खेलप्रेमी महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध ।
आमन्त्रित पुरुष फुटबल प्रतियोगिता
स्थान : फिदिम नगरपालिका -३, पाँचथर ।
भिडियो स्रोत - भुपेन लिम्बू
हार्दिक निमन्त्रणा ।
स्थान : याङ्वरक गाउँपालिका ४, थर्पु पाँचथर
पाँचथरको वासाङ्गुमा लाग्ने ऐतिहासिक द्वितीया मेला यसपटक पनि भव्य रुपले लाग्ने भएको हुँदा सम्पुर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।