रोल्पाको थबाङ बाट Live ......
यात्रा मध्य पहाडी लोकमार्गमा जे देखियो !
अर्घाखाँचीको भृकुटी आधारभुत विद्यालय नरपानीमा शिक्षक र विद्यार्थीहरुले प्रदर्शन गरेको नाटक । कुलतमा नलाग्न सचेत गराईदैँ ।
भिडियोः हिन्दुखबर डटकम ।
प्रतिनिधि सभा बैठक, २०८१ जेठ ६ गते रविले सम्बोधन गर्दै, लाईभ ।
प्रतिनिधि सभा बैठक, २०८१ जेठ ६ गते रविले सम्बोधन गर्दै, लाईभ ।
प्रसिद्ध धार्मिकस्थल सुपादेउराली माई अर्घाखाँची ।
ॐ नम: शिवाय❣️❣️
काँग्रेस महामन्त्री गगन थापाको लाईभ पत्रकार सम्मेलन ।
काँग्रेस महामन्त्री गगन थापाको लाईभ पत्रकार सम्मेलन ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं. ७ झन्द्रेक चौर स्थित जनसेवा माध्यमिक विद्यालयको ३५ औँ वार्षिक उत्सव समारोहमा देखाईएको नाटक ।
भिडियोः हिन्दुखबर डटकम
अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं. ७ झन्द्रेक चौर स्थित जनसेवा माध्यमिक विद्यालयको ३५ औँ वार्षिक उत्सव समारोहमा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदैँ विद्यालयका प्रअ शालिकराम बेल्वासे ।
भिडियोः हिन्दुखबर डटकम
अर्घाखाँची पाेखराथाेकका २२ बर्सको आफ्नो छोरा हराउदा भयो यस्तो खोज्न सबैले प्रयास गरौ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी झन्द्रेकमा रहेको जनसेवा माध्यमिक विद्यालयले ३५ औँ वार्षिकोत्सव समारोहको पुर्वसन्ध्यामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
सञ्जय गाैतमकाे घरमा आमाकाे रूवावासी
बिन्ती छ छाेरा कहाँ छाैँ घर आउँ भन्दै पाणिनि-२ पाेखराथाेक निवासी हराईरहेका व्यक्ति सञ्जय गाैतमकाे घरमा आमा सहित परिवारजनमा रूवावासी ।
अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वडा नं. २ पाेखराथाेक निवासी वर्ष २२ का गहुँगाेराे वर्षका सञ्जय गाैतम, मिति २०८१ बैशाख २५ गते बेलुकादेखी कामकाे शिलशिलामा पाेखरा जान्छु भनी सम्पर्क बिहिन भएकाले २०८१ बैशाख २६ गते बिहान ८:४९ मा गुल्मीकाे गाैडाकाेट टावर कनेक्सनमा देखिएकाले भेटाउँनुहुने तथा देख्नुहुन्छ भने कृपया तत्काल नजिककाे प्रहरी चाैकी वा निम्न नम्बरमा सम्पर्क गरि खाेजि कार्यमा सहयाेग गरिदिनुहुन अनुराेध गर्दछाैँ ।
(कृपया याे शेयर गरि सबैमाझ पुर्याउँनुहाेला)
सम्पर्क नं. ९८५७०३२७४६, ९७४९७४१२१८
अर्घाखाँची पाणिनिमा भीषण बर्षा ...
आमा❣️
(सन्दर्भ: मातातिर्थ औँसी-२०८१)
याेग शिविरमा सहभागीहरूकाे नृत्य दुर्गाफाट अर्घाखाँची ❣️
कति रमाइलो❣️❣️❣️
अब, एकछिन हासाैँ ।
दुर्गाफाटमा सञ्चालन भएको याेग शिविरकाे तेस्राे दिन ।
स्वस्थ, मस्त, व्यस्त रहाैँ ❣️
ॐॐॐॐॐॐॐ❣️❣️❣️❣️❣️
अखण्ड हरिकिर्तन पाणिनी ४ पटौटी .....
योगा, ध्यान गरौँ ।
स्वस्थ बनौँ ।।
पाणिनी गाउँपालिकाको दुर्गाफाटमा आयोजित योग शिविरमा सहभागीहरु ।