Business Plus TV HD

Business Plus TV HD Business Plus TV News is satelite business news channel operating out of Nepal. It covers domestic a

Business Plus is the newest addition to the portfolio of Padma Group. Backed by the success of Mountain TV and Bhakti Darshan TV, Business Plus is a new start to cater the growing demand of viewers in specific segments. It aims to be the leading Business Television Channel of Nepal through quality programming, innovation and technology to advance the Nepalese dream of prosperity and a high qualit

y of life. Business Plus covers live business headlines news and recorded programs on national and international business industry, markets, employments, commerce, agriculture, consumers’ price, swings of markets, etc. for strategic pe*******on of unique market segments while together providing total market coverage. It analyses the market several times in a day and update the viewers every moment. Business Plus is a complete solution of each and every aspect of Nepalese and International economy, trade and market and it is a forum of Investors, Industrialists, and Traders and for the general public. This channel is not limited to share market or commodity market but it has the most diverse programming portfolio, positioning it as a channel of choice among viewers and entrepreneurs. Business Plus telecasts programs in Nepali and adds to the objective of fulfilling the profound needs from limitless group of Nepalese business sector & individuals.

छोरीको हत्यापछि दम्पत्तिले गरे आत्महत्या   #हत्या
10/12/2023

छोरीको हत्यापछि दम्पत्तिले गरे आत्महत्या
#हत्या

एजेन्सी,२४ मंसिर । कर्नाटकको कोडागु जिल्ला नजिकैको काग्गोडलु गाउँमा बाबुआमा र छोरीले आत्महत्या गरेका छन् । तीनै....

क्याल्सियम हड्डी र मांसपेशिहरुको लागी आवश्यक   #क्याल्सियम
10/12/2023

क्याल्सियम हड्डी र मांसपेशिहरुको लागी आवश्यक
#क्याल्सियम

एजेन्सी,२४ मंसिर । हाम्रो शरीरलाई राम्रोसँग काम गर्नका लागि सबै पोषक तत्वहरू चाहिन्छ। तर, हाम्रो खराब खानपान र जी....

तपाइँको दिन कसरी उत्पादक बनाउने !   #दिन
10/12/2023

तपाइँको दिन कसरी उत्पादक बनाउने !
#दिन

काठमाडौं, २४ मंसिर । यो बिल्कुल सत्य हो कि भोलि आजबाट सुरु हुन्छ । तपाईंको अर्को बिहान उत्पादक बनाउनको लागि, तपाईं.....

हमास आतंकवादीहरूले गाजाबाट मानवीय सहायता चोरेर नागरिकहरूलाई कुटपिट गरेको भिडियो सार्वजनिक   #इजरायलीसेना  #गाँजा
10/12/2023

हमास आतंकवादीहरूले गाजाबाट मानवीय सहायता चोरेर नागरिकहरूलाई कुटपिट गरेको भिडियो सार्वजनिक
#इजरायलीसेना #गाँजा

एजेन्सी,२४ मंसिर । गाजामा जारी कारबाहीकाबीच इजरायली सेनाले हमासमाथि ठूलो आरोप लगाएको छ । इजरायल डिफेन्स फोर्स (आ.....

गर्भावस्थाको समयमा काम कसरी व्यवस्थापन गर्ने   #गर्भावस्था
10/12/2023

गर्भावस्थाको समयमा काम कसरी व्यवस्थापन गर्ने
#गर्भावस्था

काठमाडौं, २४ मंसिर । प्रत्येक महिलाको लागि गर्भावस्थाको अनुभव फरक फरक हुन्छ, तर यदि तपाईं काम गर्ने महिला हुनुहुन....

राजनीतिक सहमतिको नाममा ढिलाई हुँदा अपेक्षित परिणाम हासिल हुन सकिरहेको छैन् : अध्यक्ष मगर   #तपबहादुरमगर  #राष्ट्रियमानवअ...
10/12/2023

राजनीतिक सहमतिको नाममा ढिलाई हुँदा अपेक्षित परिणाम हासिल हुन सकिरहेको छैन् : अध्यक्ष मगर
#तपबहादुरमगर #राष्ट्रियमानवअधिकारआयोगकोदिक्तेलशाखायथावतराख्नमाग

काठमाडौं,२४ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले विश्वसनीय संक्रमणकालीन संयन्त....

जलवायु परिवर्तनले मानव अधिकारका सबै आयामहरु जोखिममा परे : प्रधानमन्त्री प्रचण्ड   #प्रचण्ड
10/12/2023

जलवायु परिवर्तनले मानव अधिकारका सबै आयामहरु जोखिममा परे : प्रधानमन्त्री प्रचण्ड
#प्रचण्ड

काठमाडौं,२४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन आफूले लगातार पहल गरि.....

शेयर बजारमा तेस्रो सर्किट लागेसँगै कारोबार बन्द
10/12/2023

शेयर बजारमा तेस्रो सर्किट लागेसँगै कारोबार बन्द

काठमाडौं, २४ मंसिर । गत शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जाम....

स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार गुम्दै गइराखेको छ–अधिवक्ता श्रेष्ठ   #सानुकान्छाश्रेष्ठ
10/12/2023

स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार गुम्दै गइराखेको छ–अधिवक्ता श्रेष्ठ
#सानुकान्छाश्रेष्ठ

काठमाडौं, २४ मंसिर । आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ...

ह्वात्तै घट्यो सुनको भाउ   #सुन
10/12/2023

ह्वात्तै घट्यो सुनको भाउ
#सुन

काठमाडौं, २४ मंसिर । नेपाली बजारमा आज पहेलो धातुको मुल्यमा गिरावट आएको छ । साताको पहिलो काराबारको पहिलो दिन आइतबा....

जलवायु हानी नोक्सानी कोषको संस्थागत विकासमा महत्वपूर्णः धर्मराज उप्रेती   #धर्मराजउप्रेती
10/12/2023

जलवायु हानी नोक्सानी कोषको संस्थागत विकासमा महत्वपूर्णः धर्मराज उप्रेती
#धर्मराजउप्रेती

काठमाडौं, २४ मंसिर । संयुक्त अरब इमिरेट्को दुबईमा जारी विश्व जलवायु सम्मेलन दोश्रो चरणमा प्रवेश गरेको छ । विकासो.....

१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ   #पेस्तोल
10/12/2023

१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ
#पेस्तोल

काठमाडौं,२४ मंसिर । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका....

त्रिभुवन विमानस्थलबाट फेरी ६ किलो सुन बरामद
10/12/2023

त्रिभुवन विमानस्थलबाट फेरी ६ किलो सुन बरामद

काठमाडौँ, २४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ठुलो मात्रामा सुन बरामद भएको छ । भन्सार क्षेत्र....

संयुक्त राष्ट्र सुरक्षा परिषद्को गाजा युद्धविराम प्रश्तावमा अमेरिकाको अवरोध   #अमेरिका
10/12/2023

संयुक्त राष्ट्र सुरक्षा परिषद्को गाजा युद्धविराम प्रश्तावमा अमेरिकाको अवरोध
#अमेरिका

एजेन्सी,२४ मंसिर । संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा...

रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोडेल निर्माणमा समर्थन गर्छः पुटिन   #भ्लादिमिरपुटिन
10/12/2023

रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोडेल निर्माणमा समर्थन गर्छः पुटिन
#भ्लादिमिरपुटिन

एजेन्सी,२४ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोड....

सामाजिक सञ्जाल प्लाटफर्मको प्रतिनिधि संस्थाले पठायो नेपाल सरकारलाई पत्र   #सामाजिकसञ्जाल
10/12/2023

सामाजिक सञ्जाल प्लाटफर्मको प्रतिनिधि संस्थाले पठायो नेपाल सरकारलाई पत्र
#सामाजिकसञ्जाल

काठमाडौं, २४ मंसिर । सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी गरेको निर्देशिका र टिकटकमाथिको प्रत....

बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथमा महादीपदान गरिँदै   #बालाचतुर्दशी
10/12/2023

बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथमा महादीपदान गरिँदै
#बालाचतुर्दशी

काठमाडौं, २४ मंसिर । बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथ परिसरमा महादीपदान गरिँदैछ । आफ्ना पितृका नामम.....

आज तराईमा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना   #मौसम
10/12/2023

आज तराईमा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना
#मौसम

काठमाडौं,२४ मंसिर । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथ.....

चितवनमा बालेरोले ठक्कर दिंदा लेखापाल र शिक्षकको मृत्यु   #बालेरो
10/12/2023

चितवनमा बालेरोले ठक्कर दिंदा लेखापाल र शिक्षकको मृत्यु
#बालेरो

चितवन,२४ मंसिर । चितवनमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । माडी नग.....

संसदीय सुनुवाई समितिको बैठक बस्दै   #संसदीयसुनुवाई
10/12/2023

संसदीय सुनुवाई समितिको बैठक बस्दै
#संसदीयसुनुवाई

काठमाडौं,२४ मंसिर । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा ...

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा ¥याली   #मानवअधिकारदिवस
10/12/2023

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा ¥याली
#मानवअधिकारदिवस

काठमाडौं,२४ मंसिर । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा ¥याली निकालिएको छ । आईतवार बिहान ....

भारतले प्याज निर्यातमा लगाएको प्रतिवन्ध औपचारिक रुपमा लागू   #प्याज
10/12/2023

भारतले प्याज निर्यातमा लगाएको प्रतिवन्ध औपचारिक रुपमा लागू
#प्याज

काठमाडौं, २४ मंसिर । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिवन्ध औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका ....

थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि   #राप्रपानेपाल
10/12/2023

थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि
#राप्रपानेपाल

काठमाडौं, २४ मंसिर । कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा पार्टी ...

काठमाडौं उपत्यकामा आज सबैभन्दा न्युनतम तापक्रम,निकै जाडो   #मौसम
10/12/2023

काठमाडौं उपत्यकामा आज सबैभन्दा न्युनतम तापक्रम,निकै जाडो
#मौसम

काठमाडौं, २४ मंसिर । आज काठमाडौं उपत्यकामा अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । उपत्यकाको आज बिहान पौने ६ बजेको रे...

हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा   #विश्वजलवायुसम्मेलनः
10/12/2023

हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा
#विश्वजलवायुसम्मेलनः

काठमाडौं, २४ मंसिर । संयुक्त अरब इमिरेट्को दुबईमा जारी विश्व जलवायु सम्मेलन राजनीतिक तहमा प्रवेश गरेको छ । सम्मे.....

यातायात कार्यालय अनलाइन प्रणालीमा   #यातायातकार्यालय
10/12/2023

यातायात कार्यालय अनलाइन प्रणालीमा
#यातायातकार्यालय

काठमाडौँ, मङ्सिर २४ गते । सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रण....

अस्पतालमा भीषण आगलागीमा चार जनाको मृत्यु   #आगलागी
10/12/2023

अस्पतालमा भीषण आगलागीमा चार जनाको मृत्यु
#आगलागी

एजेन्सी,२४ मंसिर । रोमको टिभोलीस्थित सान जियोभानी इभान्जेलिस्टा अस्पतालको शवगृह नजिकै भीषण आगलागी हुँदा चार जन.....

मानव अधिकार प्रवद्र्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यमःआयोग   #राष्ट्रियमानवअधिकारआयोगकोदिक्तेलशाखायथावतराख्नम...
10/12/2023

मानव अधिकार प्रवद्र्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यमःआयोग
#राष्ट्रियमानवअधिकारआयोगकोदिक्तेलशाखायथावतराख्नमाग

काठमाडौं, २४ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवद्र्धन हुनेगरी चलचित्.....

महिला संघको आयोजनामा आज बृहत स्वास्थ्य शिविर   #नेपालमहिलासंघ
10/12/2023

महिला संघको आयोजनामा आज बृहत स्वास्थ्य शिविर
#नेपालमहिलासंघ

काठमाडौं,२४ मंसिर । नेपाली कांग्रेस निकट नेपाल महिला संघले आज बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । महिला हिंसा व....

स्पोर्टिङ इलामले दोस्रो जित निकाल्ने अवसर गुमायो   #स्पोर्टिङइलाम
10/12/2023

स्पोर्टिङ इलामले दोस्रो जित निकाल्ने अवसर गुमायो
#स्पोर्टिङइलाम

काठमाडौं, २४ मंसिर । दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले शनिबार नेपाल सुपर लिग(एनएसएल) मा दोस्रो ...

बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा फ्रान्समा ८० जना पक्राउ   #बालबालिका  #यौनदुव्र्यवहार
10/12/2023

बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा फ्रान्समा ८० जना पक्राउ
#बालबालिका #यौनदुव्र्यवहार

एजेन्सी,२४ मंसिर । बाल यौन दुर्व्यवहार गर्नेहरू विरुद्ध फ्रान्सको सबैभन्दा दूरगामी क्र्याकडाउनमा यस हप्ता स्था...

आज मंसिर २४ गते आइतबार, यी राशिलाई आर्शिवाद प्राप्त हुनेछ   #राशि
10/12/2023

आज मंसिर २४ गते आइतबार, यी राशिलाई आर्शिवाद प्राप्त हुनेछ
#राशि

काठमाडौं, २४ मंसिर । आज १० डिसेम्बर २०२३ आइतबार । सबै राशिका लागि उत्तम दिन रहेको छ । केही राशिका लागि आजको दिन कठिन...

डलरको भाउ आज कति ?   #डलर
10/12/2023

डलरको भाउ आज कति ?
#डलर

काठमाडौं,२४ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल र....

पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्योेः ओली
09/12/2023

पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्योेः ओली

काठमाडौं, मंसिर २३ || नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट...

निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई दण्डनीय बनाउन कानूनी व्यवस्था तयार हुँदैछः प्रधानमन्त्री
09/12/2023

निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई दण्डनीय बनाउन कानूनी व्यवस्था तयार हुँदैछः प्रधानमन्त्री

काठमाडौं, मंसिर २३ || प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गर....

पुटिनले सन् २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने
09/12/2023

पुटिनले सन् २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने

एजेन्सी, मंसिर २३ || रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रश्तुत गर्.....

गाजा द्वन्द्वबारे अमेरिकी अडानको बिरोधमा जोर्डनका जनता
09/12/2023

गाजा द्वन्द्वबारे अमेरिकी अडानको बिरोधमा जोर्डनका जनता

एजेन्सी, मंसिर २३ || जोर्डनको राजधानी अम्मानमा हजारौं मानिसले गाजा पट्टीमा जारी द्वन्द्वमा अमेरिकाको अडानको निन्...

मौद्रिक समीक्षाबाट घरजग्गा कारोबार बढ्न सक्दैनः अध्यक्ष धमला
09/12/2023

मौद्रिक समीक्षाबाट घरजग्गा कारोबार बढ्न सक्दैनः अध्यक्ष धमला

काठमाडौं, मंसिर २३ || घरजग्गा व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले माद्रिक नीतिको समिक्षामार्फत घरजग्गा कारोबार क....

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय
08/12/2023

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

काठमाडौं, २२ मंसिर || सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय ...

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छः नेता कोईराला
08/12/2023

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छः नेता कोईराला

काठमाडौं, २२ मंसिर || नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्ध...

Address

Kupondole
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 20:00
Tuesday 10:00 - 20:00
Wednesday 10:00 - 20:00
Thursday 10:00 - 20:00
Friday 10:00 - 20:00
Saturday 10:00 - 20:00
Sunday 10:00 - 20:00

Telephone

+97715010797

Alerts

Be the first to know and let us send you an email when Business Plus TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Business Plus TV HD:

Videos

Share

Our Story

Business Plus is the newest addition to the portfolio of Padma Group. Backed by the success of Mountain TV and Bhakti Darshan TV, Business Plus is a new start to cater the growing demand of viewers in specific segments. It aims to be the leading Business Television Channel of Nepal through quality programming, innovation and technology to advance the Nepalese dream of prosperity and a high quality of life. Business Plus covers live business headlines news and recorded programs on national and international business industry, markets, employments, commerce, agriculture, consumers’ price, swings of markets, etc.

Business Plus Television को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

https://www.youtube.com/c/BusinessPlusTelevision

for Facebook like this page

Nearby media companies


Other Lalitpur media companies

Show All