राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै मंगलबार प्रदर्शन गरेको थियो।राप्रपा जुलुसले निषेधित क्षेत्र तोड्यो, प्रहरीद्वारा अश्रुग्यास प्रहार।
#हिजोआज
#राप्रपा
सुनसरीको हरिनगर बजार तनावग्रस्त ।
#हिजोआज
#सुनसरि
एसएलसीमा चिट चोराउँदै । तराईमा एसएलसी दिने विद्यार्थीहरूलाई उनीहरूको आफन्तहरूले यसरी चिट चोराउँछन ।
तस्बिरः सामाजिक सञ्जाल
कन्टेनर जहाजले ठक्कर दिँदा अमेरिकी सहर बाल्टिमोरमा एउटा पुल पूर्णरुपमा नदीमा खसेको छ ।
भिडियोः सामाजिक सञ्जाल
निजगढमा होलीखेल्ने क्रममा गाडिले ठक्कर दिदा एक जना घाइते भएका छ भने आज दिनभरी स्थानीयहरूले पूर्वपश्चिम राजमार्ग ठप्प बनाएका थिए।
भिडियोः सामाजिक सन्जाल
हिजो होलीको दिन वसन्तपुरमा कान्तिपुरका पत्रकार रिपोर्टिङ गर्दा भएको दुर्व्यवहार । उनले आफ्नो काम गरिरहेकी थिईन । मानिसहरूले होलीमा कति सम्मको दुर्व्यवहार गर्छन भन्ने उद्दाहरण हो यो ।
बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।
गलबन्दी च्यातियो गीतमा नाच्दै प्रधानमन्त्री ।
पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्ने कार्यक्रममा गायक प्रकाश सपूतको गीतमा नाच्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र केही नेताहरू ।
बिराटनगर-८ मधुधारा स्थित मुनलाइट गर्ल्स होस्टेलकि सन्चालिकाले होस्टेलकी एक छात्रालाई हातपात गरेकी छिन ।
होस्टेल सञ्चालिकाको दादागिरी
बिराटनगर-८ मधुधारा स्थित मुनलाइट गर्ल्स होस्टेलकि सन्चालिकाले होस्टेलकी एक छात्रालाई हातपात गरेकी छिन । उनले होस्टेललाई दिनुपर्ने फागुन महिनाको सम्पुर्ण होस्टेल फी दिइसकेको र होस्टेल छाड्ने भए चैत्रको पनि ३ हजार एड्भान्स दिनुपर्ने नत्र रातिनै होस्टेल छाड्न भनेको कुरा भिडियोमा सुनिन्छ ।
वेस्ट इन्डिजले २७ वर्षपछि अस्ट्रेलियालाई उसैको होम ग्राउण्डमा हराएको छ ।
#cricketaustralia#cricketwestindies#testcricket
#hejoaaja #hejoaajanews #hejoaajadaily #newsfeed
१९ वर्षमुनिका विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले भारत र बंलादेशसँग खेल्ने
#cricketassociationofnepal #under19worldcup
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडिमा आगो लगाएका छन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन्। दमकल आएर गाडीमा लागेकाे आगाे नियन्त्रण गर्दै ।
भिडियोः @salokya
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ ।
कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ ।
प्रम दाहाल भूकम्प प्रभावित क्षेत्रमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गए राती आएको भूकम्पले क्षती भएको क्षेत्रमा स्वास्थ्यकर्मीको टोली लिएर जाँनुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्री कार्यालय/रासस
Happy Bijaya Dashami
विजय दशमी 2080 को उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।
#hejoaaja #hejoaajamedia #hejoaajamedianetwork
Day 1 of Dashain
Happy Ghatasthapana ❤️