Nepalnewspost.com

Nepalnewspost.com No.1 Nepalese NewsPortal In Japan.
(10)

01/09/2024

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानद्वारा मोतिराम भट्टको १५८ औँ जन्मजयन्तीको अवसरमा आयोजित- प्रदीप रोदनको साथमा आनेसास गजल साँझ २०२४ सम्पन्न भएको छ।

आज, १ सेप्टेम्बर जापानमा कान्तो महाभुकम्पका कारण १ लाख ४० हजार मानिसहरु मारिएको ईतिहासकै कालो दिन
31/08/2024

आज, १ सेप्टेम्बर जापानमा कान्तो महाभुकम्पका कारण १ लाख ४० हजार मानिसहरु मारिएको ईतिहासकै कालो दिन

टोकियो/जापान।जापानको कान्तो क्षेत्रमा महाभुकम्प आई विनाश निम्त्याएको १ सय वर्ष पुगेको छ। सन १९२३ सेप्टेम्बर १ क....

अनेसास जापानद्वारा आयोजित कार्यक्रम - “प्रदिप रोदनका साथमा गजल साँझ २०२४” का केहि झलकहरु,टोकियो जापान । तस्बिरः राजन गौत...
31/08/2024

अनेसास जापानद्वारा आयोजित कार्यक्रम - “प्रदिप रोदनका साथमा गजल साँझ २०२४” का केहि झलकहरु,टोकियो जापान । तस्बिरः राजन गौतम/दीपा घिमिरे

जुलाईमा जापानमा बेरोजगारीदर बढ्यो,राम्रो अवसरका लागि जागिर छोड्नेहरु बढ्दा बेरोजगारी दर २.७ प्रतिशत पुग्यो
31/08/2024

जुलाईमा जापानमा बेरोजगारीदर बढ्यो,राम्रो अवसरका लागि जागिर छोड्नेहरु बढ्दा बेरोजगारी दर २.७ प्रतिशत पुग्यो

टोकियो/जापान। गत जुलाईमा जापानको बेरोजगारी दर बढेर २.७ प्रतिशत पुगेको छ । त्यसअघिको महिनामा २.५ प्रतिशत रहेको थिय....

जापानमा बाल जन्मदर थप घट्यो,यस वर्षको पहिलो ६ महिना जापानमा जम्मा ३ लाख ५० हजार जना मात्रै जन्मिए
30/08/2024

जापानमा बाल जन्मदर थप घट्यो,यस वर्षको पहिलो ६ महिना जापानमा जम्मा ३ लाख ५० हजार जना मात्रै जन्मिए

टोकियो/जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको सर्वेक्षण अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्मको ...

ताईफु १० को असर थप बढ्दो,रेलसेवा,सडक तथा हवाई सेवा समेत प्रभावित,हालसम्म ६ जनाको निधन ११० जना घाईते
30/08/2024

ताईफु १० को असर थप बढ्दो,रेलसेवा,सडक तथा हवाई सेवा समेत प्रभावित,हालसम्म ६ जनाको निधन ११० जना घाईते

प्रख्यात युवा गजलकार प्रदिप रोदनको साथमा "अनेसास जापान गजल साँझ २०२४" भोलि टोकियोमा ! आउनुहोस् है  उतै भेटौँला !Pradip R...
30/08/2024

प्रख्यात युवा गजलकार प्रदिप रोदनको साथमा "अनेसास जापान गजल साँझ २०२४" भोलि टोकियोमा ! आउनुहोस् है उतै भेटौँला !Pradip Rodanअनेसास जापान

जापानमा एक्लै बस्ने मानिसहरुको संख्या बढ्दा मृत्युपछि महिनौँसम्म पनि कसैले थाह नपाउने अवस्था
30/08/2024

जापानमा एक्लै बस्ने मानिसहरुको संख्या बढ्दा मृत्युपछि महिनौँसम्म पनि कसैले थाह नपाउने अवस्था

फिक्स्ड प्राईस ! EAS TRAVEL & TOUR को अफर ! तुरुन्त सम्पर्क गरि लाभ लिनुहोला EasTravel Tour
30/08/2024

फिक्स्ड प्राईस ! EAS TRAVEL & TOUR को अफर ! तुरुन्त सम्पर्क गरि लाभ लिनुहोला EasTravel Tour

ताईफु १० को असर जापानभर,४ जनाको मृत्यु ९४ जना घाईते,रेल तथा हवाई उडानहरु अस्तव्यस्त
29/08/2024

ताईफु १० को असर जापानभर,४ जनाको मृत्यु ९४ जना घाईते,रेल तथा हवाई उडानहरु अस्तव्यस्त

टोकियो/जापान। जापान मौसम विज्ञान एजेन्सीका अनुसार ताईफु १० बिस्तारै उत्तरी क्युसुतर्फ सर्दै छ । ताईफुको मार्गब.....

टोकियोको माचिदा  शहर हुँदै बग्ने साकाइ नदीले सोबासी  अब्जर्भेटरीमा राति १०ः४० बजेपछि पानीको बहाब बढेर बाढीको खतराको स्तर...
29/08/2024

टोकियोको माचिदा शहर हुँदै बग्ने साकाइ नदीले सोबासी अब्जर्भेटरीमा राति १०ः४० बजेपछि पानीको बहाब बढेर बाढीको खतराको स्तर नाघे बताईएको छ । सुरझित रहौँ ।
स्रोतः एनएचके

जापानमा ताईफु १० ले विध्वंश मच्चाउँदै,३ जनाको मृत्यु ८५ जना घाईते,उच्च सतर्कता अप्नाऔँ !
29/08/2024

जापानमा ताईफु १० ले विध्वंश मच्चाउँदै,३ जनाको मृत्यु ८५ जना घाईते,उच्च सतर्कता अप्नाऔँ !

जापानमा ताईफु १० ले विध्वंश मच्चाउँदै,३ जनाको मृत्यु ८५ जना घाईते

यस वर्षको ६ महिनामा १ करोड बढि यात्रुहरुले जापानको नारिता विमानस्थल प्रयोग गरे,हालसम्मकै उच्च संख्या
29/08/2024

यस वर्षको ६ महिनामा १ करोड बढि यात्रुहरुले जापानको नारिता विमानस्थल प्रयोग गरे,हालसम्मकै उच्च संख्या

टोकियो/यो वर्षको जुन महिनाको अन्त्यसम्मको ६ महिनामा जापानको नारिता विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने विद....

जापानमा एक्लै बस्ने मानिसहरुको संख्या बढ्दा मृत्युपछि महिनौँसम्म पनि कसैले थाह नपाउने अवस्था
29/08/2024

जापानमा एक्लै बस्ने मानिसहरुको संख्या बढ्दा मृत्युपछि महिनौँसम्म पनि कसैले थाह नपाउने अवस्था

टोकियो/जापान। जापानमा एकल व्यक्तिहरुको संख्या बढ्दै गएपछि यस वर्षको जुनसम्मको ६ महिनामा जापानभर प्रहरीले पोस्ट...

नीलुवा समाज जापानको तीजको दरखाने तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
28/08/2024

नीलुवा समाज जापानको तीजको दरखाने तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

टोकियो/जापान। नीलुवा समाज जापानको तीजको दरखाने तथा शुभकामना आदान-प्रदान कार्यक्रम यहि अगस्ट २६ तारिख टोकियोमा स....

आरुष बचाउ अभियानमा ४८३ जना सहयोगी मनद्वारा सहयोग“आरूष बचाउ अभियान” लिभर (कलेजो)ट्रान्सप्लान्ट उपचार खर्च तथा अबोध बालकको...
28/08/2024

आरुष बचाउ अभियानमा ४८३ जना सहयोगी मनद्वारा सहयोग

“आरूष बचाउ अभियान” लिभर (कलेजो)ट्रान्सप्लान्ट उपचार खर्च तथा अबोध बालकको नयां जीवनको निम्ति उपचार खर्च जुटाउने सहयोग अभियान हिजो देखि समापन गरिएको सबैमा जानकारी गराउदछौ।

यस अभियानमा ४८३ जना देश तथा बिदेशमा रहनु हुने मनकारी परोपकारी सहयोग दाताहरू बाट संकलन भएको जम्मा रकम रू.१,९६७,३१८/-(उन्नाईस लाख, सड्सठ्ठी हजार ,तिन सय अठार रूपैया) सहयोग रकम बिरामीको बुबा सुमन श्रेष्ठको ग्लोबल आइ.एम.ई. बैंक खातामा जम्मा भएको छ।
साथै कोरिया रिटर्नी समुह “नेपाल योंग स्टार फाउन्डेशन” संस्थाको कोष मार्फत् पनि रू.१९२,०००/- (एक लाख बयानब्बे हजार रूपैया) सहयोग गर्ने निर्णय गरेको छ।

हाल शहिद धर्मभक्त अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा बिरामीको बुबाले स्वयमको कलेजो काटेर बिरामी छोरालाई दान गर्ने भएको हुदा अप्रेशन पुर्वको तयारी भइरहेको छ।लिभर डोनर र बिरामी दुबैको सम्पुर्ण स्वास्थ्य चेक जांच परिक्षण नियमित भइरहेको छ।स्वास्थ्य परिक्षण पश्यात् सबै स्वास्थ्य अबस्था अपिरेशन (Lever Transplant) अनुकुल समय भए पछि डाक्टरको सल्लाह अनुसार भारतको अस्पतालबाट सम्बन्धित बिज्ञ डाक्टरहरूको टोली समेत समाबेश गरी यहि २ हप्ता भित्र अप्रेशन गर्ने तयारी रहेको जानकारी दिनु भएको छ।

लिभर ट्रान्सप्लान्ट(अप्रेशन)पछिको अबस्था र थप जानकारीहरू अपडेट गराउनेछौ।यहांहरूको अमुल्य साथ र सहयोगले उपचार सम्भव भएको छ भने यहांहरूकै आशिर्बादले लिभर ट्रान्सप्लान्ट सफल हुनेछ।
खुल्ला हृदय र उद्धार मनले एक अबोध बालकको नयां जीवनको निम्ति सहयोग गर्नु भएकोमा यहांहरूको सहयोगी हात र पबित्र परोपकारी उद्दार मन प्रति हार्दिक आभार प्रकट गर्दछु! यस अभियानमा प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग र पहल गर्नु हुने सम्पुर्ण पबित्र सहयोगी हातहरूमा सलाम! हार्दिक नमन! जय होस्!👏सेवा नै धर्म हो🙏

[नोटः यस सहयोगदाता नामावली तथा बिवरणमा केहि छुटपुट वा कुनै त्रुटी भएमा सच्याउनको निम्ति जानकारी गरिदिन हुन पनि बिनम्र अनुरोध गर्दछु।कुनै भुलचुक भएमा क्षमा चाहन्छु।धन्यबाद!]
Yam Prasad Shrestha

खागोसिमा तथा मियाजाकी क्षेत्रमा ताईफु १० को प्रत्यक्ष प्रभाव,रेल तथा हवाई उडानहरुमा समेत असर
28/08/2024

खागोसिमा तथा मियाजाकी क्षेत्रमा ताईफु १० को प्रत्यक्ष प्रभाव,रेल तथा हवाई उडानहरुमा समेत असर

टोकियो/जापान। २६ तारिखदेखिनै जापानभर मौसमी अस्थिरता सिर्जना गरिरहेको अत्यन्त शक्तिशाली ताईफु १० खागोसिमा प्रि....

ताईफु १० ले जापानको खागोसिमाको आमामी क्षेत्रमा विध्वंस मच्चाउँदै,२९ तारिखसम्ममा क्युस्यु पनि प्रभावित हुने । ताईफु १० पू...
27/08/2024

ताईफु १० ले जापानको खागोसिमाको आमामी क्षेत्रमा विध्वंस मच्चाउँदै,२९ तारिखसम्ममा क्युस्यु पनि प्रभावित हुने ।
ताईफु १० पूर्वानुमान गरिएको मार्ग कन्साई क्षेत्रबाट नगई, क्युशु क्षेत्रको भूक्षेत्र हुँदै पश्चिमतर्फ अघि बढेको छ। यसैगरि दुई वर्षअघि यहि मार्ग हुँदै आएको ताईफुले ठूलो क्षति पुर्याएको थियो ।

ताईफु १० ले जापानको खागोसिमाको आमामी क्षेत्रमा विध्वंस मच्चाउँदै,२९ तारिखसम्ममा क्युसु पनि प्रभावित हुने

फिक्स्ड प्राईस ! EAS TRAVEL & TOUR को अफर ! तुरुन्त सम्पर्क गरि लाभ लिनुहोला ।EasTravel Tour
27/08/2024

फिक्स्ड प्राईस ! EAS TRAVEL & TOUR को अफर ! तुरुन्त सम्पर्क गरि लाभ लिनुहोला ।EasTravel Tour

27/08/2024

ताईफु १० आजबाट जापानी भुक्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ। जानकारी लिऔँ,सतर्क रहौँ ।

26/08/2024

जापानको ह्योगो प्रिफेक्चरकी ११६ वर्षिय तोमिको बनिन् विश्वकै जिवित जेष्ठ वृद्ध व्यक्ति

साताको पहिलो कारोबार दिन जापानी येनको भाउमा सुधार,प्रतिडलर १४३ येनमा कारोबारट
26/08/2024

साताको पहिलो कारोबार दिन जापानी येनको भाउमा सुधार,प्रतिडलर १४३ येनमा कारोबार

टोकियो/जापान। २६ तारिख टोकियो विदेशी विनिमय बजारमा जापानी येनको भाउमा सुधार देखियो । अमेरिकी केन्द्रिय बैंक फेड....

जापानमा हुनुहुन्छ र समुद्रमा पौडी खेल्न जाँदै हुनुहुन्छ भने ख्याल गर्नुस् है,डलफिनले टोकिदेला !
26/08/2024

जापानमा हुनुहुन्छ र समुद्रमा पौडी खेल्न जाँदै हुनुहुन्छ भने ख्याल गर्नुस् है,डलफिनले टोकिदेला !

जापान।जापानमा गर्मी अझै कामय छ। यो गर्मीमा समुद्रमा रमाउने चाहना सबैको हुन्छ नै,तर तपाई मध्य जापानमा बसोबास गर्न...

शक्तिशाली ताईफु १० ले २७ र २८ तारिख पश्चिमी तथा पुर्वी जापानमा प्रभाव पार्ने,आज साँझसम्म पुर्वतयारी गर्न आग्रह
25/08/2024

शक्तिशाली ताईफु १० ले २७ र २८ तारिख पश्चिमी तथा पुर्वी जापानमा प्रभाव पार्ने,आज साँझसम्म पुर्वतयारी गर्न आग्रह

टोकियो/जापान। २७ तारिखदेखि शक्तिशाली ताईफु न १० पश्चिमी जापान र कागोशिमा प्रिफेक्चरको अमामी क्षेत्रसम्म पुग्ने...

जापानबासी नेपालीहरुले बुझ्नुपर्ने कुरा ! के चामल अभाव दीर्घकालसम्म रहन्छ त ?
25/08/2024

जापानबासी नेपालीहरुले बुझ्नुपर्ने कुरा ! के चामल अभाव दीर्घकालसम्म रहन्छ त ?

जापानभर चामलको हाहाकार,यो अवस्था किन आयो ? कहिलेबाट फेरि सामान्य बन्छ त ?(विस्तृत जानकारी सहित)

जापानमा १४ औँ नेपाल फेस्टिवल २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिख आयोजना गरिने
25/08/2024

जापानमा १४ औँ नेपाल फेस्टिवल २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिख आयोजना गरिने

टोकियो/जापान।जापानमा ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परि.....

नेपाली युवाहरुद्वारा, जापानको ओसाकामा रहेको नेपाली मन्दिरको सरसफाई सम्पन्न
25/08/2024

नेपाली युवाहरुद्वारा, जापानको ओसाकामा रहेको नेपाली मन्दिरको सरसफाई सम्पन्न

ओसाका/जापान। जापानको ओसाका चुरुमी रेउकुची पार्कमा अवस्थित विश्वका विभिन्न देशहरुमध्ये नेपालको नामबाट रहेको पश....

जापानतर्फ आउँदै गरेको ताईफु १० अत्यन्तै शक्तिशाली हुने आँकलन,२७ र २८ तारिख रेल तथा हवाई उडानहरु समेत प्रभावित हुनसक्ने
25/08/2024

जापानतर्फ आउँदै गरेको ताईफु १० अत्यन्तै शक्तिशाली हुने आँकलन,२७ र २८ तारिख रेल तथा हवाई उडानहरु समेत प्रभावित हुनसक्ने

टोकियो/जापान। जापान मौसम विज्ञान एजेन्सीले जारी गरेको पछिल्लो अपडेट अनुसार, ताईफु १० आज २४ तारिख बिहानबाट शक्तिश...

जापानको ह्योगो प्रिफेक्चरकी ११६ वर्षिय तोमिको  बनिन् विश्वकै जिवित जेष्ठ वृद्ध व्यक्ति
24/08/2024

जापानको ह्योगो प्रिफेक्चरकी ११६ वर्षिय तोमिको बनिन् विश्वकै जिवित जेष्ठ वृद्ध व्यक्ति

जापानको ह्योगो प्रिफेक्चरकी ११६ वर्षिय तोमिको बनिन् विश्वकै जिवित जेष्ठ वृद्ध व्यक्ति

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepalnewspost.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalnewspost.com:

Videos

Share

Category

Nearby media companies



You may also like