Find All News

Find All News Nepal's #1 Leading News Portal.

१९९ मतले अन्ततः शंखर पोख्रेललाई पराजय गर्दै गठबन्ध की साझा उम्मेदवार रेखा शर्मा विजयी भएकि छिन्।हार्दिक बधाई तथा शुभकामन...
24/11/2022

१९९ मतले अन्ततः शंखर पोख्रेललाई पराजय गर्दै गठबन्ध की साझा उम्मेदवार रेखा शर्मा विजयी भएकि छिन्।
हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौं।

डिल्लीले १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५...
24/11/2022

डिल्लीले १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।

23/11/2022

दिउँसो ३ बजे सम्म चितवन -२
रवि लामिछाने (🔔) = १५४६७
कृष्णभक्त पोख्रेल (☀️) = ७९४२
उमेश श्रेष्ठ (🌳) = ७५८२

23/11/2022

आज सम्म प्रतिनिधि सभामा बिजयी सिट
काङ्ग्रेस- १३
एमाले- ५
रास्वपा- ३
माओवादी- १
समाजबादी- १
राप्रपा- १
नागरिक उन्मुक्ति- १
स्वतन्त्र- १

23/11/2022

Latest Update !!!
चितवन २ को ताजा नतिजा
घन्टि_19723
सुर्य_9083
रुख_8873

सत्यवती गाउँपालिका वडा नं. ३ आज ठूलो लुम्पेक कुट्डाँडामा भएको जीप दुर्घटनाको अवस्था । दुर्घटनामा ५ जनाको निधन र ४ जना घा...
23/11/2022

सत्यवती गाउँपालिका वडा नं. ३ आज ठूलो लुम्पेक कुट्डाँडामा भएको जीप दुर्घटनाको अवस्था । दुर्घटनामा ५ जनाको निधन र ४ जना घाइते भएका छन् ।

23/11/2022

दाङ क्षेत्र नं. १ मा.मेटमणि चौधरीको अग्रता।
प्रत्यक्ष तर्फ गणना भएको मत:- १७२६९
मेटमणि चाैधरी (कलम )- ६४१६
शान्ता चौधरी (सुर्य )- ४२५२
देवराज पाठक (घन्टी )- ३३८६
सुरेन्द्र चाैधरी (ढकिया) - १३१७
मतान्तर -२१६४

23/11/2022

चितवन 2 Latest update
मध्याह्न 12.40
घण्टी =17519
सुर्य=8841
रुख= 8641
8678 मतले घन्टि अगाडि

दाङ क्षेत्र नं. २ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् । खनाल १५ हजार ६१६ मतसहित निर्...
23/11/2022

दाङ क्षेत्र नं. २ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् । खनाल १५ हजार ६१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र राना १ हजार १६७ मतले पराजित भएका हुन् । घोराही उपमहानगरपालिका वडा नं.१५ निवासी खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति उपाध्यक्ष र महाधिवेशन प्रतिनिधि हुन् ।

23/11/2022

दाङ 3(1) मा 25708 गणना हुँदा
डिल्ली बहदुर चौधरी (रुख) 12488
घनश्याम पाण्डे (सुर्य) 9218
मतान्तर 3270

23/11/2022

चितवन २ मा २७४९४ गणना हुँदा

रवि लामिछानेको अग्रता कायमै: ७३९२ भोटले अगाडी
रवि लामिछाने (घन्टी): १३६४१
कृष्णभक्त पोखरेल (सुर्य): ६२४९
उमेश श्रेष्ठ (रुख): ५९३५

23/11/2022

दाङ क्षेत्र नं. १ प्रतिनिधि सभा
१३ हजार ४ सय ५६
मेटमणि चाैधरी (कलम) : ४ हजार ९ सय ३
शान्ता चाैधरी (सुर्य) : ३ हजार ५ सय ४१
देवराज पाठक (घण्टी) : २ हजार ७ सय ९०
सुरेन्द्र चाैधरी (ढकिया) : ९ सय २२
मतान्तर : १३ सय ६२

दाङ २ मा ३२६३० मत गणना हुँदा
रेखा शर्मा (हसिया हथौडा)- १२२९४
शंकर पोख्रेल (सूर्य)- १०५९१
विशाल अधिकारी (घण्टी)- ५९१२
मतान्तर १७०३
दाङ्ग २ ख:जम्मा १३५८३ मतगणना हुदा
गिरिराज केसि सुर्य ५३६७
प्रचण्ड न्यौपाने रुख ५८२७
हलो१०६३

दाङ - 3(क) मा २००४१ गणना हुँदा
डिल्ली बहदुर चौधरी (रुख) ९७२०
घनश्याम पाण्डे (सुर्य) ७२७२
मतान्तर :२४४८
दाङ - 3(ख) मा २४०००गणना हुँदा
धन बहादुर मास्की (हँसिया हथौंडा) १०४८१
हुकुम बहादुर बस्नेत(सुर्य) ९५४३
मतान्तर: ९३८

23/11/2022

दाङ्ग क्षेत्र नम्बर ३ प्रतिनिधि सभा
गणना भएको मत: २०,४४७
दीपक गिरी(रुख):८४३५
कोमल वलि (सुर्य):६६५२
मतान्तर:१७८३

22/11/2022

दाङ क्षेत्र नं. १ प्रतिनिधि सभा
६१ सय ७३ मत गन्दा
मेटमणी चौधरी (कलम) : २३१३
शान्ता चौधरी (सुर्य) : १५३३
देवराज पाठक (घन्टी)१२५४

22/11/2022

प्रदेश सभा ३ ख मा १२५२३ मतगणना हुदाँ
हुकुम बस्नेत (सुर्य) : ५०७४
धनबहादुर मास्की (हसिया हथौडा) : ५४८९
भुपाल रावत (हलो) : ९२४
मतान्तर : ४१५

22/11/2022

गोरखा -२ प्रतिनिधि सभा
पुष्पकमल दाहाल (प्रचण्ड)= ५९८०
कविन्द्र बुर्लाकोटी(घण्टी)= १६८२

22/11/2022

चितवन-२ प्रतिनिधि सभा
कृष्णभक्त पोख्रेल (सूर्य)= ३३३९
उमेश श्रेष्ठ (रुख)= २८५६
रवि लामिछाने= २७९२

22/11/2022

प्रदेश तर्फ सल्यान
प्रदेश सभा ख
सुरेश अधिकारी-५६३९
गुलाबजङ शाह - ४५९४

22/11/2022

दाङ निर्वाचन क्षेत्र नं ३(२)

सुर्य (हुकुम बहादुर बस्नेत): 4122
हसिया हथौड़ा (धन बहादुर मास्के) : 4564
मतान्तर : 442

22/11/2022

प्रतिनिधि सभा तर्फ दाङ ३ मा
दिपक गिरि (रुख): ३२६५
कोमल ओलि (सुर्य): २६५५
कमल सुवेदी (घण्टि ): ११५५
मतान्तर: ६१०

22/11/2022

दाङ निर्वाचन क्षेत्र नं ३(१) मा ९००८ मत गणना हुदाको ताजा अपडेट:
(बिहान ११ बजे सम्मको)

घनश्याम पाण्डे (सुर्य) : 3417
डिल्ली चौधरी (रुख) : 4141
हंसराज केसी (हलो ): 681

22/11/2022

प्रतिनिधि सभा दाङ क्षेत्र न ३
दीपक गिरि रुख :२४३७
कोमल वली सुर्य :२१४८
कमल सुवेदी घन्टि :१००२
मतान्तर: २८९

प्रदेश सभा दाङ ३ क
घन्श्यम पाण्डे : २५६८
डिल्ली चौधरी :३०००
मतन्तर :४३२

प्रदेश सभा दाङ ३ ख
हुकुम बहादुर बस्नेत ३१८६
धन बहादुर मस्की ३७३७
मतान्तर :५५१

22/11/2022

झापा- ३
राजेन्द्र लिङ्देन (हलो):४७३९
कृष्ण सिटौला (रुख):३३४२

22/11/2022

दाङ-२ प्रतिनिधि सभा Latest Update
रेखा शर्मा =६५६०
शंकर पाेखरेल = ५२०८
विशाल अधिकारी = २५६८

22/11/2022

डडेलधुरा ११३७० गन्दासम्म
देउवा = ५७८७
सागर = २७९७
कर्णबहादुर मल्ल = १६९०

22/11/2022

दाङ्ग प्रदेश सभा ३ (२)
धन बहादुर मास्की (हसिया हतौडा) :३७३७
हुकुम बहादुर बस्नेत ( सुर्य) :३१३८
मतअन्तर = ५९९

22/11/2022

रबिको अग्रता......
चितवन-२
घन्टी- ३९४९
रुख- ३१७७
सुर्य - २७१२

22/11/2022

दाङ-१ प्रतिनिधि सभा
५२ सय ८५ मत गन्दा
मेटमणि चाैधरी (कलम) : २०९९
शान्ता चाैधरी (सुर्य) : १३२६
देवराज पाठक (घन्टी) : १००९
सुरेन्द्र चाैधरी (ढकिया) : ४८९

21/11/2022

गोरखा २ मा
हसिया हतौडा = ५१६
सुर्य = ६६
घण्टी = ९१

21/11/2022

दाङ-२ अपडेट
रेखा शर्मा : ३६७३
शकर पाेखरेल : २६५३
अन्तर : १०२३

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Find All News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share