Fact News

Fact News Our motto is to provide true and fact news.

25/08/2024

18/08/2024
17/08/2024

बिजय कृष्ण मुर्ति माहाराजलाई पक्राउ गर्न खोज्दा पशुपतिमा झडप !हेर्नुस् सिसिटिभी फुटेज।

१६२ ओलम्पिक देस भन्दा माइकल फ्लेप्स यक्लै सङ्ग धेरै ओलम्पिक मेडल छ।
11/08/2024

१६२ ओलम्पिक देस भन्दा माइकल फ्लेप्स यक्लै सङ्ग धेरै ओलम्पिक मेडल छ।

13/07/2024

२०८१/३/२८ गतेको प्रधानमन्त्रीको सम्बोधनको विशेष रमाइलो अम्स।

 कैलास शिरोहिया बिरुद्ध पक्राउ पुर्जी जारी ।
21/05/2024


कैलास शिरोहिया बिरुद्ध पक्राउ पुर्जी जारी ।

 ***n shah post
20/05/2024

***n shah post

 .
12/05/2024

.

30/04/2024

बुवा बाँचुन्जेल छोरी माइतीघर हक ले आउँछिन् र घरमा पनि जिद्दी गर्ने गर्छिन्। उनलाई कसैले केही भन्यो भने हिम्मत ले भन्ने गर्छिन्, यो मेरो बुबाको घर हो ।

तर बुबा स्वर्गवास भएपछि छोरी माइतीघर आउछिन र यति धेरै रुन्छिन कि सबै आफन्तजन छिमेकीले थाहा पाउँछन् छोरी आइ पुगिछ भनेर ।

र उनै छोरीले त्यसै दिन आफ्नो हिम्मत हार्छिन्, किनकी त्यस दिन उनको बुबा मात्रै होइन उनको त्यो हिम्मत पनि मर्ने गर्छ ।

तपाईंले पनि महसुस गर्नुभएको छ होला बुबाको मृत्यु पछि छोरी कहिले आफ्नो दाजुभाइ-भाउजू-बुहारीको घरमा उनले जिद्दी गर्दिनन् जुन आफ्नो बुबा हुने बेला गर्ने गर्थिन्। जे भागमा आउँछ खन्छिन् , जे दिन्छन् लगाउँछिन् किनकि जबसम्म उनको बुबा हुनुहुन्थ्यो तबसम्म सबै कुरा उनको थियो यो कुरा उनले राम्रोसँग जान्दछिन ।

अगाडि लेख्नको लागि हिम्मत छैन, मात्रै यति भन्छु बुबाको लागि छोरी उसको जिन्दगी हुन्छिन्। तर बुबाले कहिले यो कुरा भन्दैनन । र छोरीको लागि बुबा संसारको सबैभन्दा ठूलो हिम्मत र सान हुन्छन् , तर छोरीले पनि यो कुरा कसैलाई भन्दैनन । बुबा छोरीको माया सागर भन्दा गहिरो हुन्छ ।
#साभार

10/04/2024

प्रतिनिधि सभा चैत २८ ग्यानेन्द्र साही ।

20/03/2024

प्रतिनिधि सभामा फेरि उठ्यो सहकारी घोटाला प्रकरण ।

पैसा देबो भब!
20/02/2024

पैसा देबो भब!

27/01/2024

गॉजा किन प्रतिबन्धित ?

१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन। यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजकाे तेल बाट क्यान्सर जस्ता रोग निकाे हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन ।
सबैले ह्यशट्याग गरेर सरकारसंग अनुरोध गरौँ

#गॉजा_छिटो_वैध_गर

27/01/2024

Albert eienstein quotes.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Fact News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category