Fact News

Fact News Our motto is to provide true and fact news.

पैसा देबो भब!
20/02/2024

पैसा देबो भब!

27/01/2024
27/01/2024

गॉजा किन प्रतिबन्धित ?

१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन। यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजकाे तेल बाट क्यान्सर जस्ता रोग निकाे हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन ।
सबैले ह्यशट्याग गरेर सरकारसंग अनुरोध गरौँ

#गॉजा_छिटो_वैध_गर

27/01/2024

Albert eienstein quotes.

share if you agree..
11/01/2024

share if you agree..

जोसुकै होस् धर्मको आडमा अपराध गर्ने छुट कसैलाई छैन ।सत्यतथ्य छानबिन होस् ।
11/01/2024

जोसुकै होस् धर्मको आडमा अपराध गर्ने छुट कसैलाई छैन ।सत्यतथ्य छानबिन होस् ।

गणतन्त्रको उपलब्धि छोटेराजाको बिगबिगी ।
09/01/2024

गणतन्त्रको उपलब्धि छोटेराजाको बिगबिगी ।

माफियातन्त्रको नतिजा ।
14/12/2023

माफियातन्त्रको नतिजा ।

बालेन साहको अर्को टिप्पणी ।
26/11/2023

बालेन साहको अर्को टिप्पणी ।

आजको लक्ष्मीपुजाको दिन सरस्वतिकको बरदान पायर जन्मिएका थिए लक्ष्मीप्रसाद देबकोटा।लक्ष्मी प्रसाद देवकोटा (: लक्ष्मी प्रसाद...
12/11/2023

आजको लक्ष्मीपुजाको दिन सरस्वतिकको बरदान पायर जन्मिएका थिए लक्ष्मीप्रसाद देबकोटा।
लक्ष्मी प्रसाद देवकोटा (: लक्ष्मी प्रसाद देवकोटा) (१९०९-१९५९) नेपाली कवि, नाटककार, उपन्यासकार, र राजनीतिज्ञ थिए। नेपाली साहित्यमा महाकवि (नेपाली: महाकवि) उपाधिले सम्मानित, उनी सुनौलो हृदयका कविका रूपमा परिचित थिए। उहाँलाई नेपालको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध साहित्यिक व्यक्तित्व मध्ये एक मानिन्छ। उनका केही लोकप्रिय कामहरूमा सुलोचना, कुञ्जिनी, भिखारी, र शकुन्तलाको साथमा सर्वाधिक बिक्रि हुने मुना मदन समावेश छन्।

बालेनले फेरि छोडे  तिर ।भ्रष्ट नेताहरुको मनमा पर्यो पिर।जनताहरु  कहिले हुने गम्भीर ?
01/11/2023

बालेनले फेरि छोडे तिर ।भ्रष्ट नेताहरुको मनमा पर्यो पिर।जनताहरु कहिले हुने गम्भीर ?

डिल्लीराम खनाल पक्राउ पर्नुको कारण यस्तो रहेछ।उनले लगायको आरोप सत्य हो कि होइन छानबिन होस् ।
01/11/2023

डिल्लीराम खनाल पक्राउ पर्नुको कारण यस्तो रहेछ।उनले लगायको आरोप सत्य हो कि होइन छानबिन होस् ।

उध्योगपतिको अर्बौं महसुल असुल गर्न नसक्ने विद्युतप्राधिकरणले सर्बसाधरन जनताले दुई महिना पैसा नतिर्दा लाइन काट्ने ?वाह ते...
26/10/2023

उध्योगपतिको अर्बौं महसुल असुल गर्न नसक्ने विद्युतप्राधिकरणले सर्बसाधरन जनताले दुई महिना पैसा नतिर्दा लाइन काट्ने ?वाह तेरो गणतन्त्र ।

अर्घाखाँचीमा बादर आतंक बढ्दो क्रममा सन्धिखर्कको किमडाँडामा बाँदरले कृषक खुमादेवी रानाको मकै खाएर यो हालत बनाएको छ। हरेक ...
01/08/2023

अर्घाखाँचीमा बादर आतंक बढ्दो क्रममा

सन्धिखर्कको किमडाँडामा बाँदरले कृषक खुमादेवी रानाको मकै खाएर यो हालत बनाएको छ। हरेक बर्ष बादरले यस्तै धेरै नोक्सान पुर्‍याउने रानाको गुनासो रहेको छ।

यस गम्भीर बिषयमा सम्बन्धित निकाएको ध्यानाकर्षण जाओस।।
Arghakhanchi bulletin

 #जय शिभ शंकर्  ,god bless you.
25/07/2023

#जय शिभ शंकर् ,god bless you.

मेयर हर्कको हिन्दुमाथी प्रहार ।
21/07/2023

मेयर हर्कको हिन्दुमाथी प्रहार ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Fact News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category



You may also like