Mongol Magar Thamman Page

Mongol Magar Thamman Page “I am a hard plus smart worker”

लोकतन्त्रमा लोक समुदाय(जनता) मालिक मात्र होइन न्यायधिश र अदालत पनि हुन । त्यसैले कुरुप बनाइएको देशलाई नयाँ नेपालमा रुपान...
15/11/2022

लोकतन्त्रमा लोक समुदाय(जनता) मालिक मात्र होइन न्यायधिश र अदालत पनि हुन । त्यसैले कुरुप बनाइएको देशलाई नयाँ नेपालमा रुपान्तरन गर्न आउदो मंसिर ४ गते कसैको प्रलोभन ,दर धम्की र लोभ लाल्चामा नफसी निर्धक्कका साथ कुखुराको भालेमा मतदान गरौँ !

शताब्दियौं देखी निरन्तर चल्दै आएको अन्याय ,अत्याचार ,बिभेद, बेरोजगार, असमानता  ,भ्रस्ताचार  ,कुशासन आदी अनैतीक काम र व्य...
14/11/2022

शताब्दियौं देखी निरन्तर चल्दै आएको अन्याय ,अत्याचार ,बिभेद, बेरोजगार, असमानता ,भ्रस्ताचार ,कुशासन आदी अनैतीक काम र व्यबहारको अन्त्या गरी यो देशमा समानता ,स्वातन्त्रा ,भात्रित्व, न्याय ,दिगो बिकास र शुशान सहितको वास्तबिक जनताको(लोक समुदायको) शासन “लोकतन्त्र “शुद्धिकरण र बलियो बनाउन कुखुराको भाले चिन्हमा मतदान गरौ!

मानवीय अस्तित्व (मंगोल) मुलवासी सहितको मानव अधिकार lसमानता, भात्रित्व, स्वतन्त्रता ,न्याय सहितको  संबैधानिक ब्यवस्था साथ...
10/11/2022

मानवीय अस्तित्व (मंगोल) मुलवासी सहितको मानव अधिकार lसमानता, भात्रित्व, स्वतन्त्रता ,न्याय सहितको संबैधानिक ब्यवस्था साथै शुशान,दिगो बिकास,दिगो शान्ति र लोकतन्त्रको शुद्धिकरण को लागि मुलवासी मंगोल को प्रतिनिधित्व आवश्यक भएकोले कुखुराको भाले चुनाव चिन्ह मा मतदान गर्न सम्पूर्ण देश प्रेमी र न्याय प्रेमी आमा बुवा ,दाजु ,भाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु !

29/10/2022

याे मेराे Man Mongol युटुब च्यानल लाई लायक कमेन्ट स्रस्क्राइब शेर गरि सहयोग गरिदिनु हाेला धन्यवाद

26/09/2022

याे मेराे Man Mongol युटुव च्यानल लाई लायक कमेन्ट स्रस्क्राइब शेर गरि सहयोग गरिदिनु हाेला।धन्यवाद जै मंगाेल।

26/09/2022

याे मेराे Man Mongol युटुप च्यानल लाई लायक कमेन्ट स्रस्काइब शेर गरि सहयोग काे अपिक्षा राख्दछु।जै मंगाेल।।

19/08/2022

देश विदेशमा छरेर रहनुभएका मुलबासी मंगाेल मानभावहरुमा जै मंगाेलकाे स्यालुट गर्दछाै। यहि मिति २०७९ असाेज ०३ गते अर्थात 19 September 2022 का दिन मंगाेल नेशनल अर्गनाईजेशन लुम्बिनी प्रान्तिय सभाकाे ऐतिहासिक दाेस्राे अधिवेशन घाेषणा सभा हुन गईरहेकाे जानकारी गराउन चाहान्छाै। उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपले सफल बनाउन हजुरकाे गरिमामय उपस्थितिकाे लागि निमन्त्रणा गर्दछाै र तन मन र धन जसरी हुन्छ त्यही तवरले साथ दिनुहुन अाग्रह गर्दछाै। जै मंगाेल जै मुलबासी।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Mongol Magar Thamman Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mongol Magar Thamman Page:

Videos

Share