Trending Khabar

Trending Khabar जागरणको साथी समाचार / ज्ञानको आधार. ://www.youtube.com/.khabar
(2)

कुम्भमेलाबाट फर्किंदै गरेको जीप दुर्घटना : पाँच जना नेपालीको ज्यान गयो
02/02/2025

कुम्भमेलाबाट फर्किंदै गरेको जीप दुर्घटना : पाँच जना नेपालीको ज्यान गयो

अवैध आप्रवासी फर्काउँदै अमेरिका : अमेरिकी सेनाको जहाजबाट ग्वाटेमाला फर्काइएका अवैध आप्रवासीहरु रनवेमा हिड्दै  !!
02/02/2025

अवैध आप्रवासी फर्काउँदै अमेरिका : अमेरिकी सेनाको जहाजबाट ग्वाटेमाला फर्काइएका अवैध आप्रवासीहरु रनवेमा हिड्दै !!

माओवादी केन्द्रप्रति नागरिकमा ठूलो भरोसा बढेको छ : प्रचण्ड
02/02/2025

माओवादी केन्द्रप्रति नागरिकमा ठूलो भरोसा बढेको छ : प्रचण्ड

सबैको रक्षा गर्नुहोस भगवान! ❤️🕉️ Trending Khabar
01/02/2025

सबैको रक्षा गर्नुहोस भगवान! ❤️🕉️ Trending Khabar

करेन्ट लागेर अमिनको मृत्यु: रौतहट । रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु भएको छ। गरुडा नगरपालिकामा कार्यरत...
01/02/2025

करेन्ट लागेर अमिनको मृत्यु:
रौतहट । रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु भएको छ। गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो।गरुडा नगरपालिका जयनगर स्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। Trending Khabar

Heart Breaking: महाकुम्भ मेलामा स्नान गरेर घर फर्किने बेला गाडी दुर्घटनामा परी 5 जना नेपालीको मृ!त्यु भएको छ ।😢💔
01/02/2025

Heart Breaking: महाकुम्भ मेलामा स्नान गरेर घर फर्किने बेला गाडी दुर्घटनामा परी 5 जना नेपालीको मृ!त्यु भएको छ ।😢💔

राति सुत्नु अघि घरमै बसेर चाँगुनारायणमा रहेको उत्कृष्ट वास्तुकला मध्ये एक "श्री पञ्च महालक्ष्मी" माताको दर्शन गर्नुहोस्!...
01/02/2025

राति सुत्नु अघि घरमै बसेर चाँगुनारायणमा रहेको उत्कृष्ट वास्तुकला मध्ये एक "श्री पञ्च महालक्ष्मी" माताको दर्शन गर्नुहोस्! ॐ🙏❤️ Trending Khabar

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला
01/02/2025

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला

क्यानले मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नबढाउने घोषणा गरेको छ । मन्टी देसाईले नेपाल क्रिकेटमा दिएको योगदानको ल...
01/02/2025

क्यानले मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नबढाउने घोषणा गरेको छ ।

मन्टी देसाईले नेपाल क्रिकेटमा दिएको योगदानको लागि धन्यवाद । 🙏

so beautiful place Nepal from Khalanga, Jajarkot ❤️🙏 Trending Khabar
01/02/2025

so beautiful place Nepal from Khalanga, Jajarkot ❤️🙏 Trending Khabar

Comeback हुँदैछ: Memory King Bijaya Shahi ले मन्त्रीहरुको अगाडि उहाँहरुले सोधेको सबै प्रश्नको उत्तर दिएर आफ्नो क्षमता प्...
01/02/2025

Comeback हुँदैछ: Memory King Bijaya Shahi ले मन्त्रीहरुको अगाडि उहाँहरुले सोधेको सबै प्रश्नको उत्तर दिएर आफ्नो क्षमता प्रदर्शन गरेका छन्। 😲 Trending Khabar

  News : अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स(विमान) दुर्घटना भएको छ । यात...
01/02/2025

News : अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स(विमान) दुर्घटना भएको छ । यात्रुहरु जीवित पाउन मुस्किल रहेको विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। उनीहरु मेक्सिकोको तिजुआनामा आफ्नो घर जाँदै थिए।

एकीकृत समाजवादी चितवनका नेताहरु माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत Trending Khabar
01/02/2025

एकीकृत समाजवादी चितवनका नेताहरु माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत Trending Khabar

01/02/2025

महाकुम्भ मेला मा माला बेच्न आएकि एक युवती फिलिम खेल्ने भएकि छिन् 🙏 Trending Khabar

01/02/2025

आज तरकारीको को मुल्य घट्यो see..... Trending Khabar

प्रधानमन्त्रीको कार्यालयबाट नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन Trending Khabar
01/02/2025

प्रधानमन्त्रीको कार्यालयबाट नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन Trending Khabar

प्रतिनिधि सभाको हिउँदे बैठक सुरु ।
31/01/2025

प्रतिनिधि सभाको हिउँदे बैठक सुरु ।

आशिका तामाङ रिहा भएकी छन् । Trending Khabar
31/01/2025

आशिका तामाङ रिहा भएकी छन् । Trending Khabar

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Trending Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trending Khabar:

Videos

Share