Youtube.com/channel/uct1kbwf7yrakeh3d5hpwb7g

Youtube.com/channel/uct1kbwf7yrakeh3d5hpwb7g Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youtube.com/channel/uct1kbwf7yrakeh3d5hpwb7g, Social Media Agency, Love, Kathmandu.

Pain is the only thing that’s telling me I’m still alive.,🥹🥹😥😥
23/06/2023

Pain is the only thing that’s telling me I’m still alive.,🥹🥹😥😥

20/12/2022

Some filan clipe of fifa worldcup 2022 ARG wean this game

को हुन् श्रम मन्त्री बन्न लागेका शेरबहादुर कुँवर ?नेपालभूमि, काठमाडौं ।सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मन्त्री ...
05/06/2022

को हुन् श्रम मन्त्री बन्न लागेका शेरबहादुर कुँवर ?

नेपालभूमि, काठमाडौं ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय समिति बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ ४ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

नेकपा एकीकृत समाजवादीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्रीमा अछामका शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ । पार्टी सचिवालयले कुँवर लगायत अन्य ३ जनालाई समेत मन्त्री बनाउन सिफारिश गरेको हो ।

लामो समयदेखि राजनीतिमा सक्रिय कुँवर अछामको साविक पायल गाविस -५ मा २०२३ सालमा जन्मिएका हुन्। उनी राष्ट्रियसभाका पूर्वसदस्य हुन् । उनको चार वर्षे कार्यकाल गत वर्ष २० फागुनमा सकिएको थियो । त्यसअघि उनी एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत थिए ।

कुँवर ०३८ सालदेखि नेकपा एमालेको संगठन अनेरास्ववियूमा आबद्ध भएर राजनीतिमा लागेका थिए । त्यसपछि ०४७ सालमा अछाम जिल्ला कमिटीको अध्यक्ष बनेका उनी ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए ।

अछाममा नेकपा एमालेको कुशल संगठन निर्माता कुँवर र एमालेका पूर्व उपाध्यक्ष भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ हो। तीन पटकसम्म एमाले अछामको नेतृत्व गरेका कुँवर रावलका विश्वासपात्र थिए।

सं‌टकालको बेला सदरमुकाममा रहेर पार्टी जोगाएका कुँवर विसं २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए। त्यसबेला भीम रावल समानुपातिकबाट सांसद बनेका थिए। कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थिए।

एमालेमा रहँदासम्म पार्टी केन्द्रीय समिति सदस्य र एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका कुँवर एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष हुन् ।

https://dhangadhikhabar.com/news/44383
15/03/2022

https://dhangadhikhabar.com/news/44383

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरे सँगै राजनीतिक दलका गतिविधिमा पनि निकै तीव्रता आएको ...

Welcome ARGS vlog page frn
24/02/2022

Welcome ARGS vlog page frn

24/02/2022
24/02/2022

Address

Love
Kathmandu
12DFC

Website

Alerts

Be the first to know and let us send you an email when Youtube.com/channel/uct1kbwf7yrakeh3d5hpwb7g posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share