सत्य, तथ्य र निष्पक्ष समाचारको लागी सञ
(2)
Address
Kathmandu
44600
Website
Alerts
Be the first to know and let us send you an email when sanchardabali.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Videos
टिकटक बन्द हुँदा पनि पीडै छ Video Source:- Prime Tv #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
गायक सुगम पोखरेल ..यस्तो अवस्थामा कार्यक्रम जानुमा गल्ती कसको आयोजकको की कलाकारको ? #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा नगर प्रहरीले गाडीमा लक लगाइदिएपछि दुइ घण्टा जाम भएको थियो । अनि उहाले थर्काउनु भएको थियो । उहाँले आज सोमबार 10 बजे कार्यलयमा आउने भन्नु भएको थियो !! #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
दुखद खबर 😢। दशैंको मुखमा मलेशियामा एक नेपाली झुण्डिएर मरेको अवस्था फेला परेको छ। #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
रुपन्देहीको मर्चवार मा दशैमा मुर्ति विशर्जन गर्ने क्रममा काेटहीमाई १ अमरगंजवा बस्नेअजय राजभर र प्रहरी जवान छुट्टि मा घर आएका अजय ठाकुर ( प्रहरी जवान ) सव फेला भयो र उक्त गाउँ कै सन्त कुमार राजभर को खोजी तलास जारी ! #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
भक्तपुरकाे एक कार्यक्रम पश्चात् देखिएकाे रात्रीकालीन दृश्य ... #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
मनाङ एयरको ९एन-एएनजे कलसाइन हेलिकप्टर दुर्घटना, पाइलट घाइते #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
"१७ जना नेपाली बचाउने विपिनलाई हमासले बन्धक बनायो":- बिबुशा अधिकारी #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
So Sweet - आफ्नै गाउँ फर्की आए. लुकेको प्रतिभा #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
खुशीको पल चाहे सानो होस या ठूलो त्यसको आकार त केवल अनुभूतिले निर्धारण गर्दो रहेछ । आज भालेको डाक संगै बिध्यार्थीलाई स्वागत गर्ने क्षणले धेरै भावुक बनायो । - Sudan Kiranti #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
गाजामा इजरायली हमलापछि प्यालेस्टाइनीहरू लुक्न भागेका छन्। इजरायली हमलाले गाजा नजिकैको भवनमा आक्रमण गरेपछि प्यालेस्टाइनीहरू कभरको लागि भागिरहेका देखिएका थिए। गाजामा इजरायली हवाई आक्रमणमा २४ घण्टामा २० बालबालिकासहित कम्तीमा ३१३ प्यालेस्टाइनीको मृत्यु भएको छ । #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate #Israel #israelattack
इजरायली हवाई आक्रमणपछि प्यालेस्टाइन टावर ध्वस्त भएको छ #sanchardabali #sanchardabalinews #israelattack #sanchardabalinewsupdate
त्रिभुवन विश्वविद्यालय कृषि वन अध्यायन संस्थानका विद्यार्थीहरु, जो उत्तरी इजरायलको लेवनान सिमावर्ती क्षेत्र Zarit Moshav मा थिए। उनीहरुको अहिलेको सन्देश #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
भरतपुरमा आफुले गरेको काम र जनताको प्रतिक्रिया अनुसार म आत्मासन्तुष्ट छु तर हिजो देखि चल्दै आएको कर्मचारीहरुको ढिलासुस्ती,पुरानो प्रवृत्ति को सोच र लापरबाही मा अलि असन्तुष्ट छु म यो काम मा चुकी रहेको छु तर मैले कोसिस गरिनै रहेको छु। #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
इजरायलमा घाइते भएका दाङको दंगीशरण गाउँपालिका–३ हेकुलीका २२ वर्षीय प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएपछि उनले अस्पतालको बेडबाटै भने "अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।" उनले घरमा खबर पुराइदिन आग्रह समेत गरेका छन। प्रविणको खुट्टामा गोली लागेको थियो ।अपरेसनपछि प्रविण र उनका बुवा निमबहादुर डाँगीबीच पनि कुराकानी भएको वडाअध्यक्ष सुकलाल चौधरीले बताए । #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
लेख्ने कुनै शब्द छैन... हाम्रो नेपाली दाजुभाइ/दिदिबहिनीलाई भगवान् पशुपतिनाथले रक्षा गरुन् #sanchardabalinews #sanchardabalinewsupdate #sanchardabali
कालोमुसो दलेपछि मिडिया सँग प्रतिकृया दिदै दुर्गा प्रसाई .. #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
इजरायलमा पढ्न गएका TU का विद्यार्थी पनि यतिबेला यस्तो अवस्थामा छन् । उनीहरुले सरकारको साथ, सहयोग मागिरहेका छन् । यहाँ धेरैजसो TU अन्तर्गत महेन्द्र मोरङ क्याम्पसमा (Horticulture) बिषय पढेर अन्तिम बर्षको तालिमका लागि गएका विद्यार्थीहरु छन् । #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
'१० जना साथी गुमाइसक्यौं, हामी बचेकालाई उद्धार गर्न सकिन्छ होला नि? बिन्ती, हामी अझ कुर्न सक्दैनौं!' #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
त्रिभुवन विश्वविद्यालय कृषि वन अध्यायन संस्थान अन्तर्गतका ७३ जना विद्यार्थीहरु, जो उत्तरी इजरायलको लेवनान सिमावर्ती क्षेत्र Zarit Moshav मा हुनुहुन्छ। उहाँहरुलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लग्दैछ। हामी निरन्तर सम्पर्कमा छौं,उहाँहरु अहिले अर्को बङ्करमा पुग्नु भएको छ। #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
महेन्द्रनगरका मसाज सेन्टरमा यौनजन्य गतिबिधी । प्रहरीको छापा, १७ जना युवा युवती पक्राउ..।। #sanchardabali #sanchardabalinews #sanchardabalinewsupdate
Shortcuts
Category
Other News & Media Websites in Kathmandu
-
Putalisadak
-
11000
-
Baluwatar
-
Bagbazar
-
Melamchi
-
SHOWYAMBHU
-
Nepali News ll नेपाली समाचार संजाल
kathmandu -
Kirtipur
-
Lahan-Gaighat Street
-
Anamnagar