20/04/2024
‘सात–सात स्वादमे लिज्जत पापड (सात सात स्वादमा लिज्जत पापड) ।’
पापडका पोकाहरु, बीचमा एक महिला अनि यसपछि खरायोहरुले बोलेको लिज्जत पापड ।
त्यसबेला टेलिभिजिनमा भारतको सरकारी दूरदर्शनमात्र रहँदा समाचारको अघिपछि र बेलाबेलामा आउने यो प्रचार सन् ६० को दशकपछिका हामी धेरैले हेरेका छौं । सायद यहाँहरुको स्मृतिमा पनि यो विज्ञापनको सम्झना आयो होला ।
अहिले पनि त्यो पुस्ताका मान्छे हामी पापड भनेपछि लिज्जत नै ठान्छौं । भलै, अहिले बजारमा सयौं थरीका उद्योग र स्वादमा पापड पाइन्छ ।
लिज्जत पापडः बालस्मृतिदेखि महिला सशक्तीकरणको यो अविस्मरणीय कथा
सात महिलाले ८० रुपैयाँमा सुरु गरेको व्यापार, अहिले १६ सय करोडको कारोबार
https://www.pardafas.com/2024/04/20/76430/
‘सात–सात स्वादमे लिज्जत पापड (सात सात स्वादमा लिज्जत पापड) ।’ पापडका पोकाहरु, बीचमा एक महिला अनि यसपछि खरायोहरुले ...