Solukhumbuonline.com

Solukhumbuonline.com First Solukhumbu district's Online news portal.we will be every corner of world and re-volute to people to walk ahead for revolutionary changes..
(19)

हाम्रो बारेमा
बिश्वको सर्बोच्च शिखर सगरमाथाको काखमा अवस्थित प्राकृतिक, धार्मिक, साँस्कृतिक, भाषिक एबं आर्थिक रुपले महत्वपुर्ण जिल्ला सोलुखुम्बु हो । पर्यटकिय जिल्लाको रुपमा परिचित यस जिल्लाको उचाई ६०० मीटरदेखि बिश्वको सर्बोच्च बिन्दु ८८४८ मीटरसम्म उचाई रहेको छ । कुल ३३९७७६ हेक्टर क्षेत्रफल भएको यस जिल्लाको ५७ प्रतिशत हिमाली, ४२ प्रतिशत पहाडी र १ प्रतिशत भन्दा कम मध्य पहाडी क्षेत्र रहेको

छ । प्राकृतिक हिसावले मनोरम पर्वतिय हिमश्रीङ्खला, डाँडापाखा, बेशी, तालतलैया, बनजंगल, जडीबुटी, हिमनदी रहेको यस जिल्ला प्राकृतिक रुपले मात्र नभएर धार्मिक, साँस्कृतिक, भाषिक एबं आर्थिक रुपले पनि महत्वपुर्ण जिल्लाको रुपमा रहेको छ । बि सं २०५८ सालको जनगणना अनुसार १ लाख ५ हजार जनसंख्या रहेको यस जिल्ला नेपालको अति दुर्गम हिमाली जिल्लाहरुमध्येमा पर्दछ ।
बिकासको हिसावले अत्यान्त राम्रो संभावना बोकेको यस जिल्लामा आधारभुत बिकाससम्म पुग्न सकेको छैन । यसर्थ जिल्लाको हरेक अवस्थितिहरुलाई समयसापेक्ष नेपाल एबं बिश्वभर पु¥याउन र बिश्वका नया नया घट्ना, खवरहरुलाई जिल्लाका हरेक तहमा पु¥याई नेपाल एबं बिश्वसंग सोलुखुम्बु जिल्लालाई हरेक पल जोड्ने अभियान स्वरुप अनलाईन खवर सोलुखुम्बु अनलाईन स्थापना गरेका छौ । सुचना तथा सञ्चारको क्षेत्रमा हरेक जनताको पहँुचबिना दिगो बिकास असंभव रहेको ठहर गर्दै हामी उत्साही युवाहरुको सहकार्यमा अनलाईन खवर सुभारम्भ गरेका छौ । अझ यसलाई समय सापेक्ष चुस्त दुरुस्त र प्रभावकारी बनाउदै लैजान तपाईहरुकोे साथ सल्लाह र सहयोगको उद्यघोषका साथ अपेक्षा राख्दछौ ।
–सोलुखुम्बु अनलाईन परिवार
http://solukhumbuonline.com/

18/03/2024

मेरो घर दुधकोशी पारी .......
स्वर : प्रणय बुढाथोकी मगर शव्द तथा सङ्गीत : महेश बर्तमान रानामगर सङ्गीत सम्योजन : धनु ग्याङ्मी मगर भिडियो सम्पदान : रविन थापा मगर

लौ लगानि गरौ !   Everyone Friendship Group Mahesh Bartaman Rana Magar Mahesh K. Rana Magar 'Bartaman' Magar Associotion ...
06/03/2024

लौ लगानि गरौ !


Everyone
Friendship Group
Mahesh Bartaman Rana Magar
Mahesh K. Rana Magar 'Bartaman'
Magar Associotion
दावा जी शेर्पा
Narendra Magar
Dirgha Magar
Mahesh K Rana Magar

आदरणीय सोलुखुम्बु वासी सम्पुर्ण मगर दाजु भाई दिदिबहिनी हरुमा र्पट्टके मिझोर ! नमस्कार ! ! भोलि मिति २०८० साल फाल्गुण २० ...
02/03/2024

आदरणीय सोलुखुम्बु वासी सम्पुर्ण मगर दाजु भाई दिदिबहिनी हरुमा र्पट्टके मिझोर !
नमस्कार ! !

भोलि मिति २०८० साल फाल्गुण २० गते हाम्रो गौरवशाली सस्था नेपाल मगर सङ्घ जिल्ला समिति सोलुखुम्बुको निम्न मिति र स्थानमा पुनरगठन कार्यक्रम हुन गैइरहेको हुदा उपस्थितिको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ !

मिति : २०८०/११/२० गते
स्थान : लक्ष्मि लज एण्ड रेस्टुरा आवा डाडा, सल्लेरी, सोलुखुम्बु
समय : ठिक १०:३० बजे बिहान
Everyone


Friendship Group
Magar Associotion
forYou
Narendra Magar

नो कोशी
29/02/2024

नो कोशी





राष्टृय बिभुति पासाङ ल्हमु शेर्पा तराईमा ! सुनसरी जिल्लाको बराह क्षेत्र नपा कालाबन्जर चोकमा स्थापित सालिक !           Ev...
13/02/2024

राष्टृय बिभुति पासाङ ल्हमु शेर्पा तराईमा ! सुनसरी जिल्लाको बराह क्षेत्र नपा कालाबन्जर चोकमा स्थापित सालिक !






Everyone

यस्तो खान पनि भाग्यमै हुनु पर्यो नि!
02/01/2024

यस्तो खान पनि भाग्यमै हुनु पर्यो नि!

होइन ! के देख्दैछु ? पुरै खालि !
15/12/2023

होइन ! के देख्दैछु ? पुरै खालि !

मित ज्युको नाम काडे पाप लाग्छ भन्ने चलन हामी कहा छ । अत नाम नकाडेर उच्च सम्मान र गर्वको साथ मीतज्युले किरात र लिम्बुवान ...
14/12/2023

मित ज्युको नाम काडे पाप लाग्छ भन्ने चलन हामी कहा छ । अत नाम नकाडेर उच्च सम्मान र गर्वको साथ मीतज्युले किरात र लिम्बुवान भुमिमा टेकेर पहिचान र अस्तित्वको बिरुद्धमा बोल्ने बा लाई झापड चखाएर पहिचानको निर्णायक सङ्घर्ष शुरु गरे ।
मीतज्युलाइ सलाम !

धान कुट्ने बेला भो सुनसरी खेतैको !
04/12/2023

धान कुट्ने बेला भो सुनसरी खेतैको !



राजकिय सम्मानका साथ यसरी गरियो सुवास नेम्बाङको अन्त्यष्ठि !
14/09/2023

राजकिय सम्मानका साथ यसरी गरियो सुवास नेम्बाङको अन्त्यष्ठि !

राजकिय सम्मानका साथ यसरी गरियो सुवास नेम्बाङको अन्त्यष्ठि !काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उ....

विपि-मदन स्वर्गालय गाईजात्रा २०८०
13/09/2023

विपि-मदन स्वर्गालय गाईजात्रा २०८०

विपि मदन स्वर्गालय गाईजात्रा २०८०BP Madan swargalaya 2080

राईनि पनि फिफा रेफ्री ? कसै कसैको मनमा यहि प्रश्न मडारिरहेको छ !  तर सत्य हो ! क्षमता र दक्षता भएपछि कहा रोकिन्छ र ?  रो...
06/09/2023

राईनि पनि फिफा रेफ्री ? कसै कसैको मनमा यहि प्रश्न मडारिरहेको छ ! तर सत्य हो ! क्षमता र दक्षता भएपछि कहा रोकिन्छ र ? रोकिने त नेपालमा हो !
फिफा रेफ्री अन्जाना राई ❤️

चिया बगान चोर, सरकारी जग्गा चोर, जहाज चोर, उद्योग कलकारखाना चोर, खोलानाला चोर, सुन चोर, कर चोर, न्याय निशाफ चोर, इमान चो...
03/09/2023

चिया बगान चोर, सरकारी जग्गा चोर, जहाज चोर, उद्योग कलकारखाना चोर, खोलानाला चोर, सुन चोर, कर चोर, न्याय निशाफ चोर, इमान चोर, सुशासन चोर, छोरी-चेली हरुको इज्जत चोर, कुखुरा चोर, जस्तापाता चोर, मुर्ति चोर, बाख्रा चोर, साइकल चोर, घडि चोर, तिर्पाल चोर, किसानको मल-खाद चोर !

चोर नै चोरले भरिएको [ #सरकार](https://www.facebook.com/hashtag/%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0?__eep__=6&__cft__[0]=AZVX4zp_I1YaxPkxKp6494YQ-OLkoemxMTkn0ZKltBnRAcKCTnMoGuca4ahfrYlv9jtVxZtrIFQhftoGtpkcVirEQ8RdP1fIw0d5wgQ7K8JMR04NvSTzVi3IiSUlAxiOjUvSi5mcMRR3RqN1x-J80fQ3qJHlpauZ5UZE2pXxQzw9kA&__tn__=*NK-R) छ अनि (चोर सरकार) भन्न नपाउने ? हाम्लाई [ #सभ्यता](https://www.facebook.com/hashtag/%E0%A4%B8%E0%A4%AD%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE?__eep__=6&__cft__[0]=AZVX4zp_I1YaxPkxKp6494YQ-OLkoemxMTkn0ZKltBnRAcKCTnMoGuca4ahfrYlv9jtVxZtrIFQhftoGtpkcVirEQ8RdP1fIw0d5wgQ7K8JMR04NvSTzVi3IiSUlAxiOjUvSi5mcMRR3RqN1x-J80fQ3qJHlpauZ5UZE2pXxQzw9kA&__tn__=*NK-R) सिकाउने झोले-हली-गोठालाहरुले आफ्ना चोर मालिकलाइ सम्बोधन गर्दा कुन भाषा खर्च गर्छन् होला ??

01/09/2023

एमसिसिको बिरुद्ध युबाराज सङ्ग्रौला !

ललिता निवास जस्तै अब बासबारी जुत्ताको ८२ रोपनि जग्गा पनि खोजिनु पर्छ ।
31/08/2023

ललिता निवास जस्तै अब बासबारी जुत्ताको ८२ रोपनि जग्गा पनि खोजिनु पर्छ ।

29/08/2023

गिरीबन्धु टि स्टेट : माकुराको जालोमा भैसी पर्दैन भन्ने कुरा सबैले थाहा पाउनुपर्छ - ओलि वा !

29/08/2023

हिन्दु धर्मको कुरिति, ढोङ्गीपन, अनैतिकता र बिकृत प्रबृत्तिवारे जङ्गी बाबाको यो सत्य वचन ! सुन्ने, बुझ्ने र आफुलाई परिवर्तन पो गर्ने होकि ।

Dharan, Nepal

Hindu
Atma Ram Sanatan Dharma College

ए ! ढुङ्गालाई दुध, मान्छेलाई मुत ख्वाउने अनि  सिनो खादा जिवभर जेल कोच्ने हिन्दु अतिवादीहरु हो ! अब तिरले छाति छेडेर तेरो...
21/08/2023

ए ! ढुङ्गालाई दुध, मान्छेलाई मुत ख्वाउने अनि सिनो खादा जिवभर जेल कोच्ने हिन्दु अतिवादीहरु हो ! अब तिरले छाति छेडेर तेरो रगत पिउने दिन आउदैछ !
अत्याचार नगर !


Nepal Magar Sangh
समृद्ध नेपाल सुखी नेपाली
Nepal Magar Women's Association, Lalitpur
Nepal Souls - नेपाली मन
महेश बर्तमान राना मगर
Tamang Bodhi Society (TBS)
Nepal Tamang Artist
Mahesh K. Rana Magar 'Bartaman'
Nepal tamang sang sunsari
NepalMagarat.com
K P Sharma Oli
Pushpa Kamal Dahal
Sher Bahadur Deuba

12/08/2023
11/08/2023

टेकु प्रहरीको दमन, ज्यादति र यातना यति घृणित थियो कि जो निन्दा र भर्त्सनाले मात्र पुग्दैन !

समृद्ध नेपाल सुखी नेपाली Sher Bahadur Tamang Sher Bahadur Deuba Upendra Bohara Ashok Sharma Dilip Kumar Sah Bigyan Chaudhary Cholakanta Paudel Prakash Yadav Prabin Bk Love Live Nepal Magar Sangh NepalMagarat.com Nepal Magar Women's Association, Lalitpur Tamang Bodhi Society (TBS) Nepaltamang Lamaghedun Nepal Tamang Artist Nepal tamang sang sunsari Nepal Tamang Sangh Sindhuli Nepal Souls - नेपाली मन

09/08/2023

भ्रष्टचारिहरुको मुटु हल्लिने गरी गृह मन्त्री नारायण काजि श्रेष्ठको गतिलो जवाफ !

02/08/2023

सितल पाण्डे पक्राउ गरी कारबाहिको लागि दवाब दिन टेकु प्रहरि परिसरमा पुगेका आन्दोलनकारीहरुलाई अ्मानबिय ढङ्गले प्रहरीहरुले धरपकड गरेको छ । जसमा ३ दर्जन भन्दा बढि आन्दोलनकारी प्रहरीले नियन्त्रण मा लिएको छ भने दर्जनौ साथिहरु लाठि चार्जका कारण घाईते भएको छ । ३ जना अस्पताल भर्ना गरिएको छ । प्रहरिको यो अ्मानबिय धरपकडप्रति घोर निन्दा र भर्त्सना गर्दछौ ।

पक्राउ परेको सम्पुर्ण आन्दोलनकारी रिहाई गर ।
सितल पाण्डेलाई हदै सम्मको करबाहि गर ।
घाईते सबैको उपचार राज्यले गर ।
प्रहरी दमन मुर्दावाद ।
कथित वाकिल सितल पाण्डे मुर्दावाद ।
बाहुनबादी राज्यसत्ता मुर्दावाद ।

01/08/2023

आन्तरिम सम्बिधान र शान्ति कुमारी राईको अनुभव !

30/07/2023

के हुन्छ होला है बिहेको राति ! केपिबाको अज्जबको उत्तर !

अत्याचारको बिरुद्ध अणु बम हुनु पर्छ ! *****************************बझाङको बित्थडचीर गाउँपालिका–७ मा बाहुन बस्ती नजिक घर ...
28/07/2023

अत्याचारको बिरुद्ध अणु बम हुनु पर्छ !
*****************************
बझाङको बित्थडचीर गाउँपालिका–७ मा बाहुन बस्ती नजिक घर बनाएको भन्दै ३०-४० जनाको कथित आफुलाई उच्च जाति भन्ने बिध्वान ठान्ने बाहुन समूहले एक जना दलित परिवारको बनिरहेको घर पुरै भत्काएका छन । उनले २५ वर्ष देखि उपभोग गर्दै आएको आफ्नै नामको जमिनमा भारतमा धेरै बर्ष मजदुरी गरेर कमाएको पैसाले घर बनाउँदै थिए ।

निरन्तर रुपमा यसरी सुन ल्याईदो रहेछ
27/07/2023

निरन्तर रुपमा यसरी सुन ल्याईदो रहेछ

इयरपोर्टबाट निरन्तर रुपमा यसरी सुन ल्याईदो रहेछ ! यसमा तल्लो कर्माचारी देखि उच्च राजनैतिक ब्यक्तिको सिधै सेटिङ ह...

पहिचानको आन्दोलनबाट राज्य त्रसित भए झै लाग्यो ! ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट******************************विभिन्न स...
27/07/2023

पहिचानको आन्दोलनबाट राज्य त्रसित भए झै लाग्यो !
८ हजार ८ सय ९६ थान हातहतियार नष्ट
******************************

विभिन्न समयमा बरामद भएको भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरिएको छ ।
copied

21/07/2023

भिसनबाट काठमाडौं शहर

Address

KA. MA. NA. PA./6 Kathmandu
Kathmandu
44602

Alerts

Be the first to know and let us send you an email when Solukhumbuonline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Solukhumbuonline.com:

Videos

Share


Other Broadcasting & media production in Kathmandu

Show All

You may also like