The News Hubs

The News Hubs नेपाली खबर को लागि हामीलाई follow गर्नु होला �

07/07/2024

पोखरा जाने पृथ्वी राजमार्ग यसरी लग्यो बाढीले । दमौली र दुलेगौंडा बीचका कैयन ठाउँमा सडक अवरुद्ध छ । एक स्थानमा पहिरोले सडक पुरेको छ र जाम छ, अर्को स्थानमा बाढीले यसरी सडकै लग्यो । बीचमा हजारौं यात्रु अलपत्र छन् ।

07/07/2024

आज इलामको फाकफोक खोलाले यसरी जलाउँदै गरेको लासलाई अचानक भेल बाढी आएर बगायो ।

06/07/2024

अरूण नदिमा यसरी उर्लीयाे बाढि ।

04/07/2024

गए रातिको अबिरल बर्षाका कारण रिडीखोला र कालिगण्डकिको सतह बढे पछि तिन मुखे पुल बाट देखिएको रोमान्चक दृष्य

24/06/2024

अस्तिसम्म विष्णु विष्णु भन्थे हिजो वर्ष वर्ष भनिन थालियो विष्णु सिभ राम हनुमान जो अर्थमन्त्री भएपनि केही हुनेवाला छैन ।।। लगानि सम्मेलन पनि भयो आन्दोलन पनि भयो हात्ती आयो हात्ती आयो फुस्सा ।।।

सबै समस्या रास्ट्र बैंकले गरेर भएको छ हामि चाहि घरि के घरि के भन्दै अल्झिरहेक छौ रास्ट्र बैंकको निति परिवर्तन नभएसम्म केही हुनेवाला छैन ।।।

नेपालको अर्थतन्त्र मा वित्तीय नितिले खासै फरक पार्दैन किनकी हाम्रो देशमा उत्पादन नै छैन अर्थतन्त्र आयातवाट चलेको छ र राजश्वको मुख्य स्रोत येही हो सरकारको जुन चालज खर्च मा नै सकिन्छ।।।

हाम्रो अर्थतन्त्रको मुख्य स्रोत रेमिट्यान्स हो जुन प्रत्येक महिना १ खर्ब हाराहारीमा बैंकमा आउछ र त्यो परिचालन मौद्रिक नीतिले गर्छ त्यसैले अर्थतन्त्र मैद्रिक नितिले नै चलाउछ हाम्रो देशमा ।।। अर्थात् हाम्रो देशको अर्थतन्त्र रास्ट्र बैंकको गभर्नरले चलाउछ उसले बजारमा कर्जा प्रवाह रोक्दा सरकार पनि प्रभावित हुन्छ आयातबाट आउने राजस्व गुमाउँदा सरकारले पनि बजार चलायमान गर्न सक्दैन अहिलेको मुख्य समस्या नै येही हो ।।। विदेशी संचिति ओरलो लाग्यो भनेर लिइएको कठोर निती अहिले संभवत इतिहासमा नै बलियो संचिति हुँदा पनि यथावत् नै छ ।।।

यसरी हामी सबै रास्ट्र बैंकको मुठ्ठीमा ७७ छौ ।।। उसैको हातमा छ बजार कहा लाने भनेर ।।

पुजिबजारको ९५ प्रतिशत समस्या रास्ट्र बैंकको नितिले गरेको भएको छ हामि चाहिँ अर्थमन्त्रीको आस गर्दै बसेका छौ ।।। दुइटा अर्थ मन्त्रीको जागिर खाइसक्यो यो गभर्नरले ।।।

दबाबचाहि सबैले येही गभर्नरलाइ दिनपर्ने हो तर यसमा कसैको ध्यान गएको छैन ।।। अहिले पनि जो अर्थमन्त्री भएपनि गभर्नरले खुकुलो नगरि केही हुनेवाला छैन ।।।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः शेयर बजारमा देखिएन लचक, असल कर्जाको प्रोभिजन घट्यो।

हजुर हरु आफ्नो आफ्नो धारणा कमेन्ट मा राख्नु होला।

14/06/2024

धमाधम सरकारी स्कुलको जग्गा खोज्दै बालेनको टिम

14/06/2024

गौशालामा फेरी बालेनको डोजर चल्दा यस्तो बन्यो माहोल !

14/06/2024

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सिंसावा खोलाले यसरी बगायो पुल (फड्के)। २०८१/०२/३१
Video: Mahesh Labung limbu.

  Sandeep Lamichhane will play ICC T20 WorldCup with Nepal as he will be with Nepali team in West Indies for South Afric...
10/06/2024

Sandeep Lamichhane will play ICC T20 WorldCup with Nepal as he will be with Nepali team in West Indies for South Africa & Bangladesh match. 😮

09/06/2024

बालेनलाई हेपेपछी रातारात उथलपुथल गरे,ठुलो माछाको मुटुमा डोजर चलाए

09/06/2024

न्यूरोडको सडक ढाकेर राखेका गाडीका गाडी सामान बालेनले उठाए

09/06/2024

कवाडीखानामा बालेनको डोजर चलेपछी कवाडी व्यवसायी आक्रो शित हुदै उत्रिय बालेनको बि रोधमा

09/06/2024

यो पनि न्युरोड .... न्युरोडको जमिन मुनिको बिकास 🤗
न्युरोड स्थित १४०० बर्ष पहिले हिति , यंगा हिति
यंगा हितिको निकास खोज्ने क्रममा

09/06/2024

गिरिबन्धु मेरै ससुरालीको हो भन्दै जं गि ए दुर्गा प्रसाई, 'म पनि ज मि न्दारकै ज्वाई हुँ' मेरो ससुरालीको काठमाडौमा 50 वटा घर छ...

09/06/2024

कैलास सिरोहियाका छोरोलाई हेमराज थापाको ठा डो चे ता वनी, रविले समाचार न छाप भनेको प्र माण देखा
Video:About Nepal

08/06/2024

संभव सिरोहियाले रविलाई ग म्भि र आ रो प लगाएपछि यसरी ख नि ए दुर्गा प्रसाईं, भने, म भएको भए तोरीको फूल देखाई दिन्थें
Video: serophero online

08/06/2024

बालेनले ७० वर्ष पुरानो ढुंगेधारा निकाली छाडे, काठमाडौँले गुमनाम बनाएको धारा दशकौँपछि आँखा अगाडी देख्दा सबै दङ्ग
Video by =. Ktm Khabar

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when The News Hubs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share