The Asia Times - online

The Asia Times - online The Asia Times - Nepal Edition. Truth. Dare. Honesty
(2)

10/05/2021

Prime Minister of Nepal K.P Sharma Oli loses vote of confidence, thus ending his reign automatically. In the vote held today he received 93 votes against 124. 28 members of his own party were absent in the Parliament.

07/08/2020

A new infectious disease caused by a tick-borne virus has killed seven people and infected 60 others in China, official media here reported on Wednesday, warning about the possibility of its human-to-human transmission.

कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० :- जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | उदयपुर जिल्लाका १२ वटा (१२ ज...
17/04/2020

कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० :- जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय)
अध्यावधिक मिति: २०७७ बैशाख ५ गते

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्...
15/04/2020

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।

नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’

सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद ...
14/04/2020

सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ...
14/04/2020

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

भारतमा कोरोना संक्रमण तिब्र हुँदै गएपछि Lockdown लाई May 3 तारिख सम्म बढाइएको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका ...
14/04/2020

भारतमा कोरोना संक्रमण तिब्र हुँदै गएपछि Lockdown लाई May 3 तारिख सम्म बढाइएको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् l नेपालले पनि भारतको पदचिन्ह पछ्याउने आंकलन विश्लेषक हरुले गरेका छन् ll

Photo: file photo

BREAKING - MoHP, Nepal has confirmed two new cases of COVID-19 in Kailali and Rautahat district, thus totaling 14 patien...
13/04/2020

BREAKING - MoHP, Nepal has confirmed two new cases of COVID-19 in Kailali and Rautahat district, thus totaling 14 patients. With this finding, Lockdown is expected to extend even further.

Nepal has confirmed three new cases of Corona Virus thus totaling 12 patients all of whom are said to be in normal condi...
12/04/2020

Nepal has confirmed three new cases of Corona Virus thus totaling 12 patients all of whom are said to be in normal condition.

09/04/2020
BREAKING NEWS !!आज बसेको राष्ट्रिय परिक्षl बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गरे...
07/04/2020

BREAKING NEWS !!
आज बसेको राष्ट्रिय परिक्षl बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ l यो महामारी नियन्त्रण भईसकेपछि अर्को सुचना निकाल्ने पनि बोर्डले जनाएको छ l

पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको जिम्मेवारी सम्हालेका छन् । बालुवाटारमा बसेको म...
06/04/2020

पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको जिम्मेवारी सम्हालेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरेको हो ।

सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । ...
06/04/2020

सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

|| पेट्रोल पछाडीको अर्थतन्त्र ||अहिले पेट्रोलको भाउ एकैपटक १० रुपैयाँले घटेको छ l आखिर एक लिटर पेट्रोलियम पदार्थ आयल निग...
05/04/2020

|| पेट्रोल पछाडीको अर्थतन्त्र ||
अहिले पेट्रोलको भाउ एकैपटक १० रुपैयाँले घटेको छ l आखिर एक लिटर पेट्रोलियम पदार्थ आयल निगमले कतिमा किन्छ, कर कति बुझाउंछ र नाफा कति खान्छ भन्ने थाहा पाउन यो रिपोर्ट हेर्नुहोस ll

विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोना...
05/04/2020

विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ ।

भौगोलिक हिसाबले सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, यहाँ हालसम्म ९९ जना मानिसको ज्यान गइसकेको छ । यहाँका ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ ।
भारतपछि कोरोनाको दोस्रो प्रभावित मुलुक बनेको छ, पाकिस्तान । यहाँका २ हजार ८ सय १८ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा ४१ मानिसको ज्यान गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएपछि पाकिस्तानले सतर्कताका विभिन्न उपायहरू बढाएको छ ।

कोरोनाले बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

You are the star; darker the night, brighter will you shine. GOODNIGHT ♥️
04/04/2020

You are the star; darker the night, brighter will you shine. GOODNIGHT ♥️

नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैल...
04/04/2020

नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सख्या ९ पुगेको छ भने पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

Address

Kathmandu
44600

Telephone

+97714386547

Website

Alerts

Be the first to know and let us send you an email when The Asia Times - online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

The Asia Times (Nepal Edition)

Truth. Dare. Honesty.

Nearby media companies


Other Broadcasting & media production in Kathmandu

Show All