नयाँ नेपाल न्युज Nayanepalnews

नयाँ नेपाल न्युज Nayanepalnews Nepali online News portal |www.nayanepalnews.com | Nepali politics, national, international, enterta

भक्तपुरको मानिस चितवनमा बेवारिसे चितवनबाट अर्जुन भुषाल  लेख्नु हुन्छ: -केहि दिन अगाडि उहालाइ भरतपुर नारायणपुर चोकमा बेबा...
04/01/2024

भक्तपुरको मानिस चितवनमा बेवारिसे

चितवनबाट अर्जुन भुषाल लेख्नु हुन्छ:

-केहि दिन अगाडि उहालाइ भरतपुर नारायणपुर चोकमा बेबारिसे अवस्थामा रहेको खबर थाहा पाएपछि बुझ्न पुगे बिजोग अवस्था रहेछ्। उहाले भने अनुसार नाम प्रदिप रे घर भक्तपुर तिर हो भन्नुहुन्छ । घर जान खोजेको पैसा छैन गाडिमा कसैले लगेन भन्ने आशय ब्यक्त गरेपछि आज आफ्नै अफिस तल ल्याएर नुहाइदिएर नया कपडा लगाएर मम खान मन छ भनेपछि खाजा खुवाएर राखेका छौ घर खोज्ने तयारी गदैछौ। उहाको आफन्त कोहि हुनुहुन्छ भने खबर गर्नु।

04/01/2024

हामीले जनताको मनोभावना अनुसार काम गरेका छौँ: जनक खत्री, नगर प्रवक्ता एवम् वडा अध्यक्ष वडा न.८, चानपा भक्तपुर ।

यो मोबाइल  बोक्नु भएको मान्छे काठमाण्डौको चाहबिल गौरिघाटमा मा दुर्घटनामा परि चाहबिलकै Om hospital मा मृत्यु  भएको छ ।  त...
01/01/2024

यो मोबाइल बोक्नु भएको मान्छे काठमाण्डौको चाहबिल गौरिघाटमा मा दुर्घटनामा परि चाहबिलकै Om hospital मा मृत्यु भएको छ । तर उहाँको आफन्तलाई सम्पर्क नभएको हुदा यो मोबाइलको wallpaper भएको मान्छेलाई चिन्नुहुने जो कोहिले Chabahil Om hospital मा संपर्क गर्नुहोला ।😢

Pic/source: Yonjan Sampanz/juneli media

28/12/2023

घोषणा पत्रमा उल्लेख भएका ४०% काम सकियो, सबैले व्यक्तिगत स्वार्थ त्यागौ वडा र नगर बिकास हुन्छ: पुष्पराज बस्नेत, वडा अध्यक्ष वडा न.-८, सुर्यबिनायक नगरपालिका भक्तपुर ।

यो तस्बिरको बारेमा दुई शब्द लेख्नु होस् ?
27/12/2023

यो तस्बिरको बारेमा दुई शब्द लेख्नु होस् ?

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when नयाँ नेपाल न्युज Nayanepalnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ नेपाल न्युज Nayanepalnews:

Videos

Share

www.nayanepalnews.com

www.nayanepalnews.com is an online news portal for all type of Nepali national, International, entertainment, business, sports, culture etc. The news are updated 24/7/ 365 days a year.