Aajtak Nepal

Aajtak Nepal Online News Portal

सिरहामा बोल्न नसक्ने युवालाई ठक्कर दिएर स.७ प नं १३३५ गाडी चलाक फरार , मंसिर १० गते आइतबार ,मिर्चैय। सिरहाको एक आवाज बिह...
26/11/2023

सिरहामा बोल्न नसक्ने युवालाई ठक्कर दिएर स.७ प नं १३३५ गाडी चलाक फरार ,

मंसिर १० गते आइतबार ,मिर्चैय। सिरहाको एक आवाज बिहिन युवालाई ठक्कर दिएर स.७ प नं १३३५ गाडी फरार भएको छ। मिर्चैया नगरपालिका वडा नं ४ कुथनमा घर भएको बोल्न नसक्ने बिजय कुमार ठाकुर रहेको छ।

बोल्न नसक्ने (बौका) युवा मिर्चैया बजार तिर जाने क्रममा अचानक पछाडिबाट ठक्कर दिएर स.७ प नं १३३५ गाडी फरार भएको युवाको बायाँ हात भाँचिएको घाइतेको बुबा जनक ठाकुर बताए ।ठक्कर दिएको गाडी र चालकको खोजी कार्य जारी रहेको छ ।यदि तपाईंहरु पनि स.७ प नं १३३५ गाडी कहिकतै देख्नु हुन्छ भने इलाका प्रहरी कार्यालय मिर्चैया र दिएको मोबाइलमा सम्पर्क 9808678073 गर्न दिनु हुन बिन्रम अनुरोध गर्दछु। ठाकुरको आर्थिक अवस्था कमजोर भएको हुँदा उपचार गर्न पनि कठिनाइ रहेको बताउँछ । [Nageshawar Yadav ]

#१३३५

26/11/2023

रौतहटको सदरमुकाम गौर स्थित रहेको #महतो #हार्डवेयरमा #चोरी भएको घटना #सार्वजनिक भएको छ।
#शनिबार अबेर राति #नाकमुख छोपेका दुई #युवकले हार्डवेयरका लाखौंको सामाग्री चोरेर लगेको सिसिक्यामरा फुटेज सार्वजनिक भएको हो।चोरीमा समलग्न #दुई #युवकले विभिन्न #सामाग्रीहरु #मोटरसाइकलको प्रयोग गरि लिएर भागेको देखिएको छ।चोरीमा सहभागी रहेकाको #पहिचान गर्ने वा सूचना दिनेलाई उचित #पुरस्कारको #ब्यबस्था रहेको छ ।
रौतहट प्रहरी यस विषयमा #गम्भीर हुनुपर्ने र चोरीमा #समलग्नलाई छिटै सार्वजनिक गर्नुपर्ने माग चौतर्फी रुपमा उठेको छ।

26/11/2023

जनमतमा भाग लिनुस्
१. गणतन्त्र
२. राजतन्त्र

गौर- #चन्द्रपुर  #सडक ४ लेन बन्ने,  #किसानको खेतमा खाल्टो खन्ने काम नगर्न मेयर  #साहको  #चेतावनी । #संजय  #सहनी।गौर-०९रौ...
26/11/2023

गौर- #चन्द्रपुर #सडक ४ लेन बन्ने, #किसानको खेतमा खाल्टो खन्ने काम नगर्न मेयर #साहको #चेतावनी ।
#संजय #सहनी।
गौर-०९
रौतहटको गौर -चन्द्रपुर सडक खण्डलाई ४ लेन निर्माण प्रक्रियाका लागि छलफल र बिचार बिमर्श कार्यक्रम समपन्न भएको छ।

शुक्रबार गौर नगरपालिका कार्यालयमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको टोली र नगरपालिकाको सम्पूर्ण कार्यापालिका सदस्यहरुको टोली बिच छलफल र सल्लाह सुझाब आदानप्रदान भएको हो।

छ्लफल कै क्रममा गौर नगरपालिको नगरप्रमुख शम्भु साहले चारलेन सडक निर्माणका काम गौरको बिपि चोक देखि चन्द्रपुर बजार सम्म हुनु पर्ने सुझाव दिनु भएका छन् ।मेयर साहले बाकी रहेको बिपि चोक देखि बोर्डर यरिया सम्म बक्स नाला निर्माण हुने पर्ने सुझाव दिनुभएका छन् ।

चारलेन सडकको उचाई नबढि र न कम ठिकको हुनेपर्ने , गरिब किसानको तथा जग्गा धनीको खेतमा खाल्डो खन्ने काम कदापि हुनुहुँदैन ,ठेकेदारले बाहिर बाट माटो ल्याई सडक निर्माण हुनुपर्ने अडान राख्दै मेयर साहले भने-" बिगतमा जनप्रतिनिधि र ठेकेदारले आन्तरिक लेनदेन र सहमति गरि सडक वरिपरि रहेको किसानको खेतमा खाल्टो खनी बालिनाली नस्ट गरि सास्ति दिएका थिए,बर्साको मौसममा डुबेर ज्यान गएको सुनेकै थियौ त्यो हुनु भएन। त्यसतो कार्य भए आफुलाई कदापी मान्य नहुने चेतावनी समेत दिनुभएका छन् ।

मेयर साहले सरकारको पैसाको दुरुपयोग आफुलाई मान्य नहुने भन्दै टेन्डर निकाल्दा र निर्माणका लागि अघि बढदा सो कुराहरुमा विशेष ध्यान दिन चेताएका थिए।उहाँले निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहुने समेत बताउनु भएका छन् ।

४२ किलोमीटर चारलेन हुने सडकको बिचमा ३ मिटरको डिभाईडर ,दुबै तर्फ ७.५० मिटर सडक ,दुबै तर्फ १.५० मिटर नाला ,जनशक्ति खटाई बिचबिचमा बृक्षारोपन,वाटर ट्रीटमेन्ट प्लानट सहित सडक खण्डलाई बाढिबाट बचावको लागि आवश्यकता अनुसार कज्बे(लच्का) निर्माण हुने पर्ने सहमति भएको मेयर साहले बताएका छन् ।

छलफल कै क्रममा सडक डिभिजन प्रमुख दिपेन्द्र पाण्डेले आफुहरु जनप्रतिनिधि र जनताको भावनाको कदर गर्दै टेन्डर देखि निर्माण कार्यका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।

Breaking News : टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, टिकटक बन्द रहने ! #सर्वोच्च अदालतले  #टिकटक प्रतिबन्ध लगा...
21/11/2023

Breaking News : टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, टिकटक बन्द रहने !
#सर्वोच्च अदालतले #टिकटक प्रतिबन्ध लगाउने #सरकारको निर्णय कार्यान्वयनमा #रोक लगाउन #अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्मा पौडेलको इजलासले सरकारको #निर्णयविरुद्ध परेको १० रिटको सुनवाइ गर्दै सरकारको निर्णय #कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन #अस्वीकार गरेको हो । साथै #अदालतले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न #सरकारलाई आदेश दिएको छ।

उपाध्यक्ष मशहूदको पहलमा खुला विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार-कृष्णनगर, कपिलवस्तु मंसिर ४-अजय मिश्रा...
20/11/2023

उपाध्यक्ष मशहूदको पहलमा खुला विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार
-कृष्णनगर, कपिलवस्तु मंसिर ४
-अजय मिश्रा
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद् डा. विद्यानाथ कोइराला, पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले जामिया सिराजुल उलुम मदरसा, आयशा गर्लस कालेज लगायत विभिन्न मदरसाका विद्यार्थी संग अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिले खुला विश्वविद्यालय संग समन्वय गर्दै आधुनिक शिक्षा र धार्मिक शिक्षा संग संगै लैजाने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने आवश्यकता महसुस गर्दै स्नातक तहका लागि खुला विश्वविद्यालय संग समन्वय गर्ने बताए।
कार्यक्रममा बोल्दै खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइले मदरसामा कक्षा १२ (आलिम) पास गरिसकेका विद्यार्थीले खुला विश्वविद्यालयमा स्नातक तहमा स्लामिक स्टडीज तथा समाजशास्त्र बिषय अध्ययन गरेर विद्यार्थी हरू सरकारी सेवा तथा अन्य सेवामा सजिलै प्रवेश गर्न मदरसाका विद्यार्थी जाने बाटो खुल्ने बताउदै आफूहरू मदरसाका विद्यार्थी संग समन्वय गर्न तयार रहेको बताए।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सेराज फारूकीले लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूदको पहल सराहनीय रहेको तथा मुस्लिम समुदाय र मदरसा शिक्षाको बारेमा सदनमा कुरा उठान गरिरहेको बताउदै मुस्लिम समुदायले समेत शिक्षामा सुधार ल्याउदै देशको हरेक क्षेत्रमा अगाडि आउनु पर्ने बताए।

कार्यक्रममा बोल्दै अब्दुल शबूर नदवीले मदरसा बोर्डको पहल सराहनीय रहेको बताउदै मौलाना मशहूदको पहलले मदरसा शिक्षालाई आधुनिक शिक्षा संग जोड्ने कुरा अविस्मरणीय रहने बताए।

विद्यार्थी संग अन्तरक्रिया कार्यक्रममा शेख अब्दुल रशिद मदनीले सहजीकरण समेत गरेका थिए। कार्यक्रममा विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ , शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्रतिनिधि सभा सदस्य सेराज फारूकी, जाबेद आलम खान, अब्दुल शबूर नदवी लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा डा. शहाबुद्दीन, वृजेश कुमार गुप्ता, हैदर अली , जंग बहादुर, नदीम इद्रीशी, अब्दुल नूर सिराजी, अब्दुल सत्ततुर नदवी, खालीद रशीद, असरफ खान, वसीउल्ला मदनी लगायत शिक्षक विद्यार्थीको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।

छठ पर्वको शुभ अवसरमा  देश -बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी-बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उतोरोतर ...
19/11/2023

छठ पर्वको शुभ अवसरमा देश -बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी-बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उतोरोतर प्रगतीकाे कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु।
-संजय सहनी ( स- सचिब )
नेपाल पत्रकार महासंघ रौतहट

छठ पर्वको शुभ अवसरमा  देश -बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी-बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उतोरोतर ...
18/11/2023

छठ पर्वको शुभ अवसरमा देश -बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी-बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उतोरोतर प्रगतीकाे कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु।
संजय सहनी ( स- सचिब )
नेपाल पत्रकार महासंघ रौतहट

17/11/2023

टिकटक स्टारहरुको लागि खुसिको खबर 🙏अधिवक्ता स्वागत नेपालले टिकटक बन्दको विरुद्ध दायर गरेको मुद्दा भर्खर सर्वोच्च अदालतमा दर्ता भएको छ। अन्य मुद्दा पनि दर्ताकै प्रक्रियामा छन् ।
स्रोत - बरिस्ठ पत्रकार बिनोद त्रिपाठी ।

नेपाली  #काङ्ग्रेस मधेस प्रदेशको  #उप- #सभापति एवं स्वास्थ तथा जनसंख्या मन्त्री  #बिरेन्द्र  #सिंहको पहलमा सर्लाही रामनग...
16/11/2023

नेपाली #काङ्ग्रेस मधेस प्रदेशको #उप- #सभापति एवं स्वास्थ तथा जनसंख्या मन्त्री #बिरेन्द्र #सिंहको पहलमा सर्लाही रामनगर गाउँपालिका वडा नम्बर -६ सिसौट निवासी ने. क. पा. माओवादीको स्थानीय नेता #हृदय #राय #यादव सहित दर्जनौं नेता कार्यकर्ता बुधबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नु भएका छन् ।
पछिल्लो समय #मन्त्री #सिंहको #पहलमा सर्लाही सहित #मधेस प्रदेशमा विभिन्न पार्टी परित्याग गरी काङ्ग्रेस पार्टीमा प्रवेश गर्नेको #लर्को लागेको छ।
दिन रात जनताको सेवामा #सक्रिय #मन्त्री #सिंह #पार्टीको #संगठन बिस्तार प्रति निकै सकृय छन् ।मन्त्री सिंह #मधेस #प्रदेश कै #लोकप्रीय नेता हुन् ।

-एकदिवसीय क्रिकेटमा विराट कोहलीको ५० औं शतक र मोहम्मद सामीको सात विकेटको प्रदर्शनसँगै भारतले न्युजिल्यान्डलाई बुधबार ७० ...
16/11/2023

-एकदिवसीय क्रिकेटमा विराट कोहलीको ५० औं शतक र मोहम्मद सामीको सात विकेटको प्रदर्शनसँगै भारतले न्युजिल्यान्डलाई बुधबार ७० रनले पराजित गर्दै विश्वकप क्रिकेट-२०२३ को फाइनलमा प्रवेश गरेको छ ।

-जितका लागि ३ सय ९८ रनको लक्ष्य पाएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन मात्र बनाउन सक्यो ।

-भारत सन् २०११ यता पहिलो पटक विश्वकपको फाइनल पुगेको हो । समग्रमा भारत विश्वकपको फाइनल पुगेको भने यो चौथो पल्ट हो । अब उपाधिका भिडन्तमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । सेमिफाइनलमा भारतको जितको नायक फेरि एकपल्ट मोहम्मद सामी रहे । उनले ९.५ ओभरमा ५७ रन खर्चेर सात विकेट लिए ।

-न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले १ सय १९ बलमा १ सय ३४ रन बनाए । उनले नौ चौका र सात छक्का प्रहार गरे । प्रतियोगितामा मिचेलको यो दोस्रो शतकीय प्रदर्शन हो । तर यो शतक पनि जितका लागि पर्याप्त रहेन् । मिचेल र कप्तान केन विलियमन क्रिजमा रहँदा भारत दबाबमा देखिएको थियो ।

-विलियम्सन सामीको बलमा ६९ रन बनाएर आउट भए । त्यस अगाडि सामीले नै उनको सजिलो क्याच छाडेका थिए । विलियसनले मिचेलसँग मिलेर दोस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे । यस साझेदारी अगाडि न्युजिल्यान्ड दुई विकेट गुमाएर ३९ रनको स्थितिमा थियो । विलियमसनले आठ चौका र एक छक्का प्रहार गरे । ग्लेन फिलिप्सले पनि ४१ रनको योगदान दिए ।

-टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले चार विकेट गुमाएर ३ सय ९७ रनको स्कोर खडा गरेको थियो । यसमा दुई शतकीय प्रदर्शन सामेल थियो । सबैभन्दा पहिले कोहलीले शतक बनाए । उनले १ सय १३ बलमा १ सय १७ रन बनाए । यस क्रममा उनले वानडे त्रिकेटको आफ्नो ५०औं शतक पूरा गरे ।

-क्रिकेटको इतिहासमा ५० शतक बनाउने पहिलो ब्याटर बने । उनले यसक्रममा सचिन तेन्दुलकरको नाममा रहेको ४९ वान डे शतकको कीर्तिमानलाई उछिने । कोहली पछि श्रेयस अय्यरले ७० बलमा शानदार १ सय ५ रन बनाए । उनले चार चौका र आठ छक्का प्रहार गरे । कप्तान रोहित शर्माले पनि २९ बलमा आक्रामक ४७ रन बनाए ।

रिटायर्ड हर्ट भएर फेरि खेल्न आएका ओपनर शुभमन गिलले ६६ बलमा ८० रन बनाए र नटआउट रहे । न्युजिल्यान्डका बलरमध्ये टिम साउथीले तीन विकेट लिए, तर यसका लागि उनी महँगो सावित भए र सय रन खर्चे ।

भारतले यस जितपछि न्युजिल्यान्डमाथि बदला पनि रचेको छ । न्युजिल्यान्डले पछिल्लो विश्वकपको म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतलाई नै हराएको थियो ।

०बिश्वकप  #क्रीकेटको पहिलो   #सेमिफाइनल म्याच।-  #भारतले दियो  #न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य ।-भारतीय बल्लेबाज  #बिर...
15/11/2023

०बिश्वकप #क्रीकेटको पहिलो #सेमिफाइनल म्याच।

- #भारतले दियो #न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य ।
-भारतीय बल्लेबाज #बिराट कोहलीले अंतर्राष्ट्रीय वनडे मैचमा ५०औ शतक लगाउदै महान बल्लेबाज #सचिन #तेंदुलकरको रेकर्ड तोडेका छन।
- #कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि #श्रेयशले १०५ रन बनाएका छन् ।

- #सुभमन गिल ८० रनमा #रिटायड #हर्ट हुदाँ #कप्तान रोहित शर्माले ४७ #रन बनाएका थिए ।

-केएल #राहुलले विस्फोटक ब्याटिङ गर्दै २० #बलमा ३९ रन बनाए । उनले ५ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् ।

-सुर्यकुमार #यादव १ रनमा #आउट भएका थिए ।

दुर्गा प्रसाईंको कार्यक्रम जनकपुरमा भइरहँदा भेटिएका एक सच्चा राजभक्त चौठी यादव ❤️तस्वीर: घनश्याम मिश्र
15/11/2023

दुर्गा प्रसाईंको कार्यक्रम जनकपुरमा भइरहँदा भेटिएका एक सच्चा राजभक्त चौठी यादव ❤️
तस्वीर: घनश्याम मिश्र

Cricket Worldcup😮: आज पहिलो Semi-Final मा भारत र न्युजिल्यान्ड भिड्दै । कसले मार्ला बाजी ? Pls Comment 🙏
15/11/2023

Cricket Worldcup😮: आज पहिलो Semi-Final मा भारत र न्युजिल्यान्ड भिड्दै । कसले मार्ला बाजी ? Pls Comment 🙏

Cricket Worldcup😮: आज पहिलो Semi-Final मा भारत र न्युजिल्यान्ड भिड्दै। कस्ले जित्ला त् ?
15/11/2023

Cricket Worldcup😮: आज पहिलो Semi-Final मा भारत र न्युजिल्यान्ड भिड्दै।
कस्ले जित्ला त् ?

— विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज  #भारत र  #न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । मुम्बईको वांखेडे रंगशालामा न...
15/11/2023

— विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज #भारत र #न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । मुम्बईको वांखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ । जारी विश्वकपमा अपराजित रहँदै भारतले #सेमिफाइनल यात्रा तय गरेको हो । भारतले विश्वकपमा सहभागी सबै टिमलाई यस -पटक समूह #चरणमा पराजित गरेको छ ।

 #सिडिओ र  #एसपीलाई  #गुमराहमा पारी  #रौतहटका विभिन्न नाकाबाट घुमुवा र चौकी  #ईन्चार्जले खोले  #तस्करीको लाइनसंजय सहनी।म...
14/11/2023

#सिडिओ र #एसपीलाई #गुमराहमा पारी #रौतहटका विभिन्न नाकाबाट घुमुवा र चौकी #ईन्चार्जले खोले #तस्करीको लाइन
संजय सहनी।
मङ्गलबार, २८ कार्तिक २०८० काठमाडाैं ।
रौतहटको विभिन्न सीमावर्ती नाकाबाट तस्करी हुन थालेको जन–गुनासो बढ्दै गएको छ ।

भारत र नेपालको खुल्ला सीमा नाकाको फाइदा उठाउँदै विभिन्न चोर नाकाबाट तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको विषयले चर्चा पाएको हो ।

पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल-भारत गर्ने तस्करहरू चल्ती चलेको स्थानीयको भनाई छ ।
स्रोतका अनुसार लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया बगर, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्रीको तस्करी गरी भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने कामलाई बढावा दिएको हो ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई गुमराहमा पारी सिभिल टोली र चौकी इन्चार्जले चर्चित तस्करहरूलाई तस्करीको लागि लाइन खोलेको स्रोतको भनाई छ ।

मासिक लाखौं अवैध रकम लिई सिभिल टोलीले लाइन दिएको खबर केही दिन अगाडि एक सञ्चार माध्यममा आएको थियो।यस विषय प्रति सम्बन्धी निकाय गम्भीर हुनु जरुरी रहेको स्थानीय बुद्धिजीवीहरूको माग छ ।

तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व सङ्कलन कार्यमा प्रभाव पर्दै छ भने अर्को तिर सुरक्षा निकायको प्रमुखको भूमिका माथि प्रश्न चिन्ह उठने विषय बनेको छ ।
सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेकट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छ ।
भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहट चन्द्रपुर, कटहरिया, गरुडा र बाराको निजगढसम्म पुग्ने गरेको नाम नबताउने शर्तमा एक व्यापारीले बताएका छन् ।
चोर नाका बाट मात्रै होइन, एउटै प्रज्ञापन पत्र देखाएर दुई तिन चोटि माल सामान छिराउने कार्य गौर भन्सार नाकाबाट भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई गुमराहमा पारी  #सिभिल  #टोली र चौकी  #इन्चार्जले  #चर्चित  #तस्करहरुलाई तस्क...
14/11/2023

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई गुमराहमा पारी #सिभिल #टोली र चौकी #इन्चार्जले #चर्चित #तस्करहरुलाई तस्करीको लागि लाईन खोलेको स्रोतको भनाई छ ।स्रोतका अनुसार लक्ष्मिपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया बगर, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरुले विभिन्न सामाग्रीको तस्करी गरि भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने कामलाई बढावा दिएको हो ।

..

नेपाल क्रिकेट टिमका अलराउण्डर खेलाडी सर्लाही निवासि गुल्सन झालाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाद्वारा अभिनन्दन ।
13/11/2023

नेपाल क्रिकेट टिमका अलराउण्डर खेलाडी सर्लाही निवासि गुल्सन झालाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाद्वारा अभिनन्दन ।

 #नेपालमा  #टिकटक  #बन्द गर्ने  #सरकारको निर्णय ।२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले  #सामाजिक सञ्जल  #टिकटक  #बन्द गर्...
13/11/2023

#नेपालमा #टिकटक #बन्द गर्ने #सरकारको निर्णय ।
२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले #सामाजिक सञ्जल #टिकटक #बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । #टिकटकबाट #सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।
टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

रौतहटको गरुडा  #नपाका प्रमुख  #कन्थमनी प्रसाद  #जयसवालले सोमबार  गरुडा  #नगरपालिका-८  #जिङगडियाका  १५१ जना  #ब्रातालु  #...
13/11/2023

रौतहटको गरुडा #नपाका प्रमुख #कन्थमनी प्रसाद #जयसवालले सोमबार गरुडा #नगरपालिका-८ #जिङगडियाका १५१ जना #ब्रातालु #महिलालाई प्रती ब्यक्ती एक एक थान दउरा, #सुपली र साडी सेट #वितरण गर्नु भएका छन् ।
निर्वाचित #नहुँदा पनि जनतालाई #सहयोग गरेको र निर्वाचित भएपछि छ्ठ ब्रतालु दिदि- बहिनिलाई सहयोग गर्ने #सौभाग्य पाउदा आफुलाई निकै खुसि लागेको प्रमुख जयसवालले बताउनु भएका छन् ।

 #शुभ  #दीपावली पर्वको पावन अवसरमा देश -बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा  #दिदी- #बहिनीहरुमा सुख शान्ति ,सम...
12/11/2023

#शुभ #दीपावली पर्वको पावन अवसरमा देश -बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा #दिदी- #बहिनीहरुमा सुख शान्ति ,समृद्धि एवं उतोरोतर प्रगतीकाे कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाईंहरुको जिवन प्रकाशमय बनोस् ❣️
- #संजय #सहनी( स- #सचिब )
- नेपाल पत्रकार #महासंघ रौतहट

गरुडाको  #नगरप्रमुख जयसवालको सराहनीय काम ।उज्यालो गरुडा अभियान अन्तर्गत रौतहटको  गरुडा नगरपालिकाको केन्द्रबिन्दु  मेथुर ...
10/11/2023

गरुडाको #नगरप्रमुख जयसवालको सराहनीय काम ।
उज्यालो गरुडा अभियान अन्तर्गत रौतहटको गरुडा नगरपालिकाको केन्द्रबिन्दु मेथुर चोकमा #हाइ #मास #लाइट (टावर लाइट)लगाईएको छ ।
टावर लाईटको शुक्रबार नगरपालिकाको नगर प्रमुख #कन्थमुनि प्रसाद #जयसवालले उदघाटन गर्नु भएका छन् ।

चालू आर्थिक बर्षमा उज्यालो गरुडा अभियान अन्तर्गत नगरको विभिन्न स्थानमा #टावर लाईट जडान गर्ने क्रममा गरुडाको मुख्य चोक मेथुर चोकमा टावरलाईट जडान गरिएको हो।

टावरलाईटको जडानले स्वर्गीय मेथुर चोकको #सौन्दर्यकरण बढने, राती हिडडुल गर्न #सहज हुने ,संभाबित दुर्घटना र बिभिन्न अपराधी घटना हुन बाट #जोगाउने बिश्वास लिएको नगर प्रमुख जयसवालको भनाई छ।

बालक फेलापरेको सूचना ।।।रौतहटको गौर ना.पा.१ नेपाल लज चोक नजिक आफ्नो नाम,घर बताउन नसक्ने सानो बालक फेला परेकोले चिन्नु हु...
09/11/2023

बालक फेलापरेको सूचना ।।।
रौतहटको गौर ना.पा.१ नेपाल लज चोक नजिक आफ्नो नाम,घर बताउन नसक्ने सानो बालक फेला परेकोले चिन्नु हुने माहानुभावले जिल्ला प्रहरी कार्यालय गौर मा सम्पर्क गर्नु होला।
जिप्रका रौतहट :-9855040999

बारामा हातहतियार सहित ५ जना  पक्राउ” घट्नाको छोटकरी विवरण:- मिति २०८०।०७।२३ गते बिहान अं.०८:०० बजेको समयमा जिल्ला बारा स...
09/11/2023

बारामा हातहतियार सहित ५ जना पक्राउ”

घट्नाको छोटकरी विवरण:- मिति २०८०।०७।२३ गते बिहान अं.०८:०० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.वडा नं.११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा अं.बर्ष ४० को उपेन्द्र पटेलले आफ्नो घर कोठामा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचना प्राप्तो हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट विशेष प्रहरी टोली खटि गई घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको निम्न उल्लेखित हातहतियार थान २ (दुई) र गोली राउण्ड थान १० (दश) बरामद गरि ५ (पाँच) जना व्यक्ति समेत नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको व्यहोरा जानकारी गराईन्छ ।

बरामद हातहतियार:-
१. रिभाल्वर थान १ (एक), ऐ. को गोली थान ७ (सात)
२. नलकटुवा पेस्तोल थान १ (एक), ऐ. को गोली थान १ (एक)
३. KF 12 लेखिएको गोली, जंगी राउण्ड थान २ (दुई)
पक्राउ परेका व्यक्तिहरू:-
१. जिल्ला बारा सिम्रोनगढ न.पा. वडा नं.११ भगवानपुर बस्ने रुपलाल पटेलको छोरा अं.बर्ष ४० को उपेन्द्र पटेल ।
२. ऐ.ऐ.बस्ने निज रुपलाल पटेलको छोरा अं.बर्ष २७ को धिरेन्द्र पटेल
३. ऐ.ऐ.बस्ने ढोडा राउतको छोरा अं.बर्ष ६२ को रुपलाल पटेल
४. जिल्ला रौतहट बौधीमाई न.पा. वडा नं.२ बस्ने बिन्देश्वरी पटेलको छोरा अं.बर्ष ४४ को राजमंगल पटेल.
५. ऐ.ऐ.बस्ने पाचु राउतको छोरा अं.बर्ष ८० को सोभा राउत
प्रवक्ता तथा सुचना अधिकारी:-
प्र.ना.उ. दधिराम न्यौपाने
जिल्ला प्रहरी कार्यालय बारा, कलैया
सम्पर्क नं. ९८५५०४५७६६

09/11/2023

Auspicious Dhanteras offers.
50% off making charges of GolD & Dimond jewellery .



contact - ९८१७८४६१४७

 #तपाईको बिचारमा पुर्व मन्त्री  #अफताब आलम  #जेल  #मुक्त हुने सम्भावना कति ....???-पुर्व मन्त्री आफ्ताब आलमसँग सम्बन्धित...
08/11/2023

#तपाईको बिचारमा पुर्व मन्त्री #अफताब आलम #जेल #मुक्त हुने सम्भावना कति ....???
-पुर्व मन्त्री आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ । बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ ।
जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ । आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको छ । बाँकी केही वकिलको बहस बुधबार सकिने र त्यसलगत्तै मुद्दाको फैसला हुने भएको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको छ ।बहस भईरहदा आफ्नो पक्षमा आदेश #आउने #ग्यारेन्टी रहेको भन्दै #आलम #सर्मथक #उत्साहित #मुद्रामा देखिएका छन् ।रौतहटको क्षेत्र न.२ मा धेरै उत्साह देखिएको छ।

जामिया सिराजुल उलुम मदरसाले स्वच्छ खानेपानीका लागि गर्यो जग्गा हस्तान्तरण करारनामा समझौताअजय  मिश्रा कपिलवस्तु, कार्तिक ...
05/11/2023

जामिया सिराजुल उलुम मदरसाले स्वच्छ खानेपानीका लागि गर्यो जग्गा हस्तान्तरण करारनामा समझौता
अजय मिश्रा
कपिलवस्तु, कार्तिक १९

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ।
जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष शमीम अहमद तथा नेपाल खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मगराती बिच दोहोरो जग्गा हस्तान्तरण करारनामा समझौता गरिएको छ।

सो क्षेत्रमा बसोबास गर्ने जनता तथा मदरसाका लागि स्वच्छ खानेपानी वितरण हुने उद्देश्यका साथ मदरसाले जग्गा उपलब्ध गराएको तथा जामिया सिराजुल उलुम मदरसा हरेक धर्मका व्यक्तिको शुख दुखमा हातेमालो गर्दै आएको एक धरोहरको रूपमा रहेको जानकारी लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले जानकारी दिए।
जग्गा हस्तान्तरण करारनामा समझौतामा अल्ताफ अहमद खान, डा. अब्दुल गनि अल्कूफी, मौलाना मशहूद खां नेपाली, सोहन लाल गुप्ता, धन प्रकाश विष्ट, राजन प्रसाद यादव, खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयका कानून अधिकृत ध्रुव भण्डारी, वडाध्यक्ष सगीर अहमद खां लगायत व्यक्ति हरु जग्गा हस्तान्तरण करारनामा समझौतामा साक्षी रहेका थिए।
सिराजुल उलुम अल्सलफीया मदरसाले २०७२ को महा भकम्पमा समेत पिडित लाई यथासम्भव सहयोग गरेको, कोरोना महामारीका बेला समेत यथासम्भव सहयोग गर्दै आएको आज स्वच्छ खानेपानीका लागि गरेको कार्य आफैमा सराहनीय रहेको बताउदै उक्त मदरसाले धार्मिक सहिष्णुता कायम गर्न सधै योगदान दिदै आएको राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले बताए।
जग्गा उपलब्ध गराएकोमा मदरसालाई हार्दिक धन्यवाद दिदै निर्माण कार्य छिट्टै संचालनमा आउने नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगर प्रमुख रमेश मगरातीले जानकारी दिनुभयो।

04/11/2023

भूकम्पले भत्किएको घरमा पुरिएकी एक महिलालाई रुकुममा यसरी गरियो सकुशल उद्दार

04/11/2023

#भूकम्प अपडेट : #उप- #मेयर सहित १२८ #जनाको #मृत्यु, सयौँ घाइते

सुर्खेत । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।

प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर उनका ४ सन्तान सहित ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताएका छन् ।

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।

भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए ।

घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।

रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ ।

रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।

भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा स्वास्थ मन्त्रालय, वीर अस्पताल, नेपाल आर्मी र शसस्त्र प्रहरीको मेडिकल टिम सहित ...
04/11/2023

भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा स्वास्थ मन्त्रालय, वीर अस्पताल, नेपाल आर्मी र शसस्त्र प्रहरीको मेडिकल टिम सहित खोज, उद्दार र उपचारको लागि #प्रधानमन्त्री #पुष्पकमल #दाहाल 'प्रचण्ड', मा. जनार्दन शर्मा 'प्रभाकर' उर्जा मन्त्री मा. शक्ति बस्नेत, सहित प्रस्थान गर्नु भएको छ ।

 #भूकम्प अपडेट :  #उप-  #मेयर सहित १२८  #जनाको  #मृत्यु, सयौँ घाइतेसुर्खेत । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको ...
04/11/2023

#भूकम्प अपडेट : #उप- #मेयर सहित १२८ #जनाको #मृत्यु, सयौँ घाइते

सुर्खेत । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।

प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर उनका ४ सन्तान सहित ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताएका छन् ।

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।

भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए ।

घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।

रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ ।

रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।

03/11/2023

हार्दिक बधाई 😍
नेपाली क्रिकेट टिम,
अव नेपालले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्नेछ ।❣️🙏

03/11/2023

रामेछाप विमानस्थलमा तारा एअरका दुई पाइलटबीच कुटाकुट भएको छ ।😮

 #रौतहटको राजपुर नपामा  #बिकासको  #लहर  #ल्याई  #भ्रष्टाचार र  #अबैध  #लेनदेन जस्ता  #गैर कानुनी कार्यलाई जरै देखि  #उखा...
03/11/2023

#रौतहटको राजपुर नपामा #बिकासको #लहर #ल्याई #भ्रष्टाचार र #अबैध #लेनदेन जस्ता #गैर कानुनी कार्यलाई जरै देखि #उखालेर फाली #सुशासन #ल्याउन सफल नि.प्रशासकिय अधिकृत बैजु ठाकुरलाई सामान्य प्रशासन मन्त्रालयले उहाँलाई सो पदबाट हटाएको छ। यस्को #प्रत्यक्ष असर #नगरपालिकाको #बिकासमा पर्ने उहाँको #समर्थकको भनाई छ।

 #चन्द्रपुर नगरपालिका  #रौतहटका तत्कालीन मेयर  #राम  #चन्द्र  #चौधरी ,प्रमुख प्रशासकीय अधिकृत  #कृष्ण प्रसाद सिग्देल र ल...
02/11/2023

#चन्द्रपुर नगरपालिका #रौतहटका तत्कालीन मेयर #राम #चन्द्र #चौधरी ,प्रमुख प्रशासकीय अधिकृत #कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत/राजस्व शाखा प्रमुख #किर्तिराज #सुवेदीसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

02/11/2023

आत्मसमर्पण गर्न जानुअघि रिगल ढकाल भन्छन्:-" न्याय पाउर्छु भन्ने आसा छ"
Video Credit:-Nepalgunj Gallery/Roc

 #सर्वोच्चको  #परमादेशपछि  #रिगल  #प्रहरी  #नियन्त्रणमा । -कात्तिक १६-सर्वोच्च अदालतले कैद मिनाहा बदर गरेसँगै बाँकेका यो...
02/11/2023

#सर्वोच्चको #परमादेशपछि #रिगल #प्रहरी #नियन्त्रणमा ।
-कात्तिक १६
-सर्वोच्च अदालतले कैद मिनाहा बदर गरेसँगै बाँकेका योगराज ढकाल (रिगल) ले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

नेपालगञ्जको सेतु विक चोकमा रिगलले बिहीबार अपराह्न बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।

प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताए।

‘सर्वोच्चको आदेशपछि हामीले रिगलको खोजी गरेका थियौं। उहाँले सेतु विक चोकमा प्रहरीसँग आत्मसमर्पण गर्नुभयो,’ डिएसपी डाँगीले सेतोपाटीसँग भने, ‘उहाँले सर्वोच्चको आदेश पालना गर्ने बताउनुभएको छ।’

रिगललाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ। ‘माथिबाट आदेश आएपछि उहाँलाई कहाँ पठाउने हो टुंगो लाग्छ,’ उनले भने।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

 #सर्वोच्चले  #उल्ट्याइदियो रिगलले पाएको  #माफी, तत्काल पक्राउ गर्न आदेश-बिहीबार, कात्तिक १६, २०८०सर्वोच्चले उल्ट्याइदिय...
02/11/2023

#सर्वोच्चले #उल्ट्याइदियो रिगलले पाएको #माफी, तत्काल पक्राउ गर्न आदेश
-बिहीबार, कात्तिक १६, २०८०
सर्वोच्चले उल्ट्याइदियो रिगलले पाएको माफी, तत्काल पक्राउ गर्न आदेश
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद माफी उल्टाइदिएको छ । यसका साथै सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।
संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको सजाय माफ दिएका थिए । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
ढकाल नेपालगञ्जका चेतन मानन्धरको हत्या कसुरमा दोषी ठहर भइ जेल परेका थिए । तर, सरकारले उनको सजाय माफी दिएपछि उनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले ढकालले पाएको माफी बदर गरिदिएको हो ।

नेपाल- भारत सीमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन सुरु गरेको छ । सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयु...
02/11/2023

नेपाल- भारत सीमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन सुरु गरेको छ । सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त रुपमा सीमास्तम्भ मर्मत तथा रंगरोगनको काम धनुषाको जटहीबाट सुरु गरेका हुन् ।

Address

Gaur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aajtak Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aajtak Nepal:

Videos

Share


Other Kathmandu media companies

Show All