बेला बेला चुप्पा गर #reelsviralfb #reelsvideoシ #highlights #viral_video
भाईरल डान्स #reelsfacebook #reelschallenge
तर, , , , , पोइ पर्यो बिदेशि काले #reelsfbviral
सम्भोगका दश फाईदाहरु सुन्नुस है काम लाग्छ ! #reelsfbviral
र्याप स्टाईल मा डिभोर्स माग्ने तरिका #reelsfb
ज्योति मगर छिन र त अंकल र हजुरबुबा हरुले पनि स्टेज तल बसेर हेर्छ्न त ! #fypシ゚
फ्लो गरे भलो हुन्छ ! यो पेजलाई फ्लो गर्नुस है ! #tiktok4fun
अब Beautiful हुन यो भाईले गरेजस्तो गरे पुग्छ 😆#beautiful
दशै आशिर्बाद 😆#fullmasti #Dashain
बरिष्ट पत्रकार भैरव रिसाल आफ्नो बुढयौलि यौन जिवन बारे अनुभव सुनाउदै !
सर्बोच्च अदालतको पुर्णपाठ !
अधिवत्ता भगवति पाण्डेलाई कारबाहिको माग गर्दै जिल्ला प्रहरि परिसरमा ढुङामुडा !
रबि लामिछानेले आफुले चुनाव जितेको सय दिन पारेर आफ्ना चुनाबि बाचापत्र अनुसार युवालाई रोजगारी देखि महिला लाई निशुल्क बस र घुम्ति स्वास्थय शिविर को गरे घोषणा (भिडियो सहित)
सामाजिक सन्जालमा अति नै रुचाईएको भिडियो !
यो कथा स्याङ्जाका भिम लुईटेल को यो ! बिदेश मा धेरै बर्ष दुख गरेर नेपालमै ब्याबसायिक रुपमै बङगुर पालन गर्ने सोचका साथ नेपाल आएका उनले सानो लगानिमा ब्यापार सुरु गरे केहि समय ब्यापार ठिकैथियो , जब उनका बङ्गुर बेच्न का लागि तयारि भए तब रोगले मरेर ब्यापार लाई ठुलो क्षति भयो साथसाथै समाज को तिरस्कार तथा ओरालि लागेको मृगलाई कुकुर ले पनि लखेटछ झै गर्यो समाजले ! हाम्रो समाज यति निर्दयि छ , , , , तपाई पनि केहि ब्यापार ब्याबसाय गर्ने सोचमा हुनुहुन्छ भने राज्य र समाज सग लडन सक्ने मानसिकता बोकेर आउनुस किनकि तपाईको सानो असफलता लाई पर्खेर बसेको छ हाम्रो समाज !
मणिपुर हिंसाका बीच काङपोकपी जिल्लाका अनाथ बालबालिकाले राष्ट्रिय गान गाएर प्रेम र एकताको उदाहरण प्रस्तुत गरेका छन् । यी बालबालिकाको माया र एकताका कारण यस क्षेत्रमा एउटा पनि गोली चलेको छैन । मणिपुरलाई एकै ठाउँमा बाँध्न सकिने एक मात्र माध्यम प्रेम हो।
सहकारि मा राखेको आफ्नो पैसा फसेपछि माईतिघर मण्डलामा अनसन बस्नु भएकि कलाकार बसुन्धरा भुसाल र चैत्यदेबि ! उहाको अनसनलाई साथ दिन आउनुभएका कलाकार दिपा श्री निरौला लगायत कलाकार हरु !
बिगत दुईमहिना देखि सहकारिले गरेको ठगि बिरुद्द आफ्नो फसेको पैसा फिर्ता र ठग सहकारि संचालकलाई कारबाहिको माग राखि माईतिघरमा आन्दोलन गर्दै आएका सहकारि पिडितको मागलाई सरकारले बेवास्था गरेको छ !
विश्व प्रसिद्ध रेड बुल एथलीट जान रुजले कतारको सबैभन्दा नयाँ र सबैभन्दा प्रतिष्ठित वास्तुकलामा विश्वको सबैभन्दा लामो LED-लाइट स्ल्याकलाइन पार गरेर कृतिमान कायम गरेका छ्न (भिडियो सहित)