तामाङ सेरोफेरो-Tamang Serofero

तामाङ सेरोफेरो-Tamang Serofero Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तामाङ सेरोफेरो-Tamang Serofero, Media/News Company, बौद्ध काठमाडौं नेपाल, Kathmandu.
(1)

27/12/2024

तामाङ सम्भोटा लिपिले हाम्रो भाषा पनि जोगाउँछ धर्म पनि तर तामयिक लिपिले न त भाषा जोगाउँछ न त धर्मनै। त्यसैले त इसाईका मिसिनरीहरु तामयिक भन्दै दौडधुप गरिरहेका छन् यो कुरा आम तामाङ समुदायले बेलैमा बुझ्न जरुरी छ!

26/12/2024

तामाङ समुदायको बहुल्यता रहेको मकवानपुरको बकैया गाउँपालिका अन्तर्गत रहेका सबै स्कुलहरूमा आगामी शैक्षिक सत्रदेखि तामाङ मातृभाषा सम्भोटा लिपिमा पठनपाठन हुँदैछ!

धर्म के हो ? किन नेपालमा भईरहेछ धर्म प्रचार ?
26/12/2024

धर्म के हो ? किन नेपालमा भईरहेछ धर्म प्रचार ?

कुनै पनि धर्म भनेको मानव जीवनलाई सुखी बनाउन र समाजलाई अनुशासित बनाउन बनेको नियमहरुको संगालो हो । ढुंगे युगमा मान.....

मकवानपुरको बकैया गाउँपालिकाका अन्तर्गत रहेका विद्यालयहरूमा तामाङ मातृभाषा पढाउने विषयमा बृहत छलफल भएको छ । आगामी शैक्षिक...
25/12/2024

मकवानपुरको बकैया गाउँपालिकाका अन्तर्गत रहेका विद्यालयहरूमा तामाङ मातृभाषा पढाउने विषयमा बृहत छलफल भएको छ ।

आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै विद्यालयहरूमा तामाङ भाषा अनिवार्य गर्ने लक्ष्यका साथ छलफल प्रक्रिया अगाडि बढाइएको बकैया गाउँपालिकाका तामाङ भाषा समितिका अध्यक्ष जितबहादुर तामाङले बताउनुभयो ।

समितिका अध्यक्ष जितबहादुर तामाङको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बकैया गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू लगायत विभिन्न व्यक्तित्व हरूको सहभागिता रहेको थियो । तामाङ भाषा पुस्तककका लेखक एवं तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठान नेपालका अध्यक्ष सिंहबहादुर योञ्जन तामाङ ज्युले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो ।

24/12/2024

सिंह बहादुर तामाङले ठोकुवाका साथ भने सम्भोटा लिपि हाम्रै बाउ बाजेको सम्पत्ति हो।

तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठान नेपालका अध्यक्ष सिंहबहादुर तामाङले बकैया गाउँपालिका स्थित एक कार्यक्रममा सम्भोटा लिपि हाम्रै बाउ बाजेको सम्पत्ति भएको बताएका छन्। तामाङ मातृभाषा पुस्तकका लेखक एवं तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठान नेपालका अध्यक्ष सिंहबहादुर योञ्जन तामाङ ज्युले कार्यक्रममा प्रशिक्षण समेत दिनुभएको थियो ।

17/12/2024

शुभ कार्यहरु गर्दा किन शाकाहारी भोजनको व्यवस्था गर्नु पर्छ? एकपटक यो भिडियो हेरौं!

मेलिसा तामाङ अष्ट्रेलिया आर्मीको क्याप्टेन बाट मेजर पदमा बढुवा हुनुभएको छ। उहाँलाई हाम्रो तर्फबाट हार्दिक बधाई एवं कार्य...
15/12/2024

मेलिसा तामाङ अष्ट्रेलिया आर्मीको क्याप्टेन बाट मेजर पदमा बढुवा हुनुभएको छ। उहाँलाई हाम्रो तर्फबाट हार्दिक बधाई एवं कार्य सफलताको शुभकामना व्यक्त गर्दछु।

13/12/2024

तामाङहरूले आफ्नो थर नै पिच्छे संस्था खोलिनु आवस्यक हो र? हामीलाई लाग्छ आवस्यक होइन! यसले भविष्यमा तामाङ तामाङ बीच नै फाटो नल्याउला भन्न सकिन्न।

12/12/2024

जाने होइन सिङ्पाल?
Sumina Lo

12/12/2024

तामाङहरू बहुसंख्यामा कुन कुन जिल्लामा छन् ?

06/12/2024

घेदुङको ग्रेन दिम केही दिनमै लिलामी हुँदै राष्ट्रिय घेदुङका महासचिवले गरे यस्तो डरलाग्दो खुलासा, घेदुङका पत्रकारहरू भए भाग भाग।

06/12/2024

भुटानी राजा झिक्मे नाम्ग्याल वाङ्चुक विश्व सम्पदा सूचीकृत बौद्ध स्तुपामा पाल्नु भई विशेष पूजापाठ गर्नुभएको छ। भिडियो हेर्नुस्।

भुटानी राजा झिक्मे नाम्ग्याल वाङ्चुक विश्व सम्पदा सूचीकृत बौद्ध स्तुपामा पाल्नु भई विशेष पूजापाठ गर्नुभएको छ। तस्वीरहरू ...
06/12/2024

भुटानी राजा झिक्मे नाम्ग्याल वाङ्चुक विश्व सम्पदा सूचीकृत बौद्ध स्तुपामा पाल्नु भई विशेष पूजापाठ गर्नुभएको छ। तस्वीरहरू हेर्नुहोस्।

05/12/2024

गुरु रिन्पोक्षेको विशाल थाङ्का प्रदर्शन साथै भुम्छोक पुजा र यसको महत्व बारे भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला।

04/12/2024

होइन यो तामाङ घेदुङको मान्छेहरुले के गर्न खोजेका हुन् हुँदाहुँदै अहिले त तामयिक भन्न छोडेर उछेन लिपिको अनलाइन क्लास पो चलाउन थालेछन् ?

04/12/2024

गुरु रिन्पोक्षेको विशाल थाङ्का प्रदर्शन साथै भुम्छोक पुजा र यसको महत्व बारे भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला।

हिजो २०८१/०८/१८ गते कपन अनिगोन्पा खरिबोटमा विश्व शान्ति तथा समस्त प्राणीहरूको हितार्थ त्रिकाल बुद्ध अर्थात् पद्म सम्भव गुरु रिन्पोक्षेको विशाल थाङ्का दर्शन साथै भुम्छोक पुजा कार्यक्रमो भिडियो।

03/12/2024

विश्व शान्ति तथा समस्त प्राणीहरूको हितार्थ त्रिकाल बुद्ध अर्थात् पद्म सम्भव गुरु रिन्पोक्षेको विशाल थंगा दर्शन...

विश्व शान्ति तथा समस्त प्राणीहरूको हितार्थ त्रिकाल बुद्ध अर्थात् पद्म सम्भव गुरु रिन्पोक्षेको विशाल थंगा दर्शन साथै भुम्...
03/12/2024

विश्व शान्ति तथा समस्त प्राणीहरूको हितार्थ त्रिकाल बुद्ध अर्थात् पद्म सम्भव गुरु रिन्पोक्षेको विशाल थंगा दर्शन साथै भुम्छोक पुजा कार्यक्रम - कपन अनिगोन्पा खरिबोट।

Address

बौद्ध काठमाडौं नेपाल
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when तामाङ सेरोफेरो-Tamang Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तामाङ सेरोफेरो-Tamang Serofero:

Videos

Share