साहित्यपोस्ट । SahityaPost

साहित्यपोस्ट । SahityaPost भाषा र साहित्यकाे सम्पूर्ण अनलाइन दैनिक पत्रिका
(8)

यहुदा अमिचाई इजरायलका एकदमै निखारिएका कविहरू मध्ये एक हुन् ।
24/06/2024

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

राजकुमार र मिर्दादबीच युद्ध र शान्तिको बारेमा कुराकानी हुन्छ, शमदामले मिर्दादलाई जालमा फसाउँछ

दार्शनिक वर्गसाँ १८ अक्टोबर १९५९ मा फ्रान्सको राजधानी प्यारिसमा जन्मेका थिए ।

उनकी श्रीमतीलाई हिंड्न-डुल्न र गाह्रो हुन्थ्यो । सबै काम आफै गर्न खोज्थे । उनीहरूको सन्तान थिएनन् तर बिहे हुँदै छोरीहरू ...
23/06/2024

उनकी श्रीमतीलाई हिंड्न-डुल्न र गाह्रो हुन्थ्यो । सबै काम आफै गर्न खोज्थे । उनीहरूको सन्तान थिएनन् तर बिहे हुँदै छोरीहरू ल्याएरै आएकी रहेछन् ! दोस्रो घरबार थियो त्यो उनको ।

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

यो भयावह युद्धमा जीवनहरू हराउँछन् । समाजहरू चकनाचुर हुन्छन् । न्याय हराउँछ  । युद्धले गम्भीर सत्यको सामना गर्न बाध्य तुल...
23/06/2024

यो भयावह युद्धमा जीवनहरू हराउँछन् । समाजहरू चकनाचुर हुन्छन् । न्याय हराउँछ । युद्धले गम्भीर सत्यको सामना गर्न बाध्य तुल्याउँछ ।

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

अनिद्रा सबैको हुन्छ तर त्यसलाई बिताउन फेसबुक हेर्ने कि, यु ट्युब खोल्ने कि कागजको चिर्कटो लिएर कवि बन्ने ?

मरुभूमिमा पुष्पवृक्ष ‘आरब्ध’

भविष्यमा हजारौं प्रतिभाका फूल फुलाउने सुन्दर बगैँचा हो अनेसास – लालगोपाल सुवेदी

नेपाली युवा कविहरूको भिड स्वागतयोग्य छ – मिथोच

रूढि भइसकेका सोच परिवर्तनमा बाधा हुने गर्छन् । विकासका निम्ति कतिपय पुराना र आधारहीन सोचहरूमा समय सान्दर्भिक परिवर्तन ल्...
23/06/2024

रूढि भइसकेका सोच परिवर्तनमा बाधा हुने गर्छन् । विकासका निम्ति कतिपय पुराना र आधारहीन सोचहरूमा समय सान्दर्भिक परिवर्तन ल्याउनु पर्ने हुन्छ तब मात्रै आफ्नो समाजको भविष्य सुरक्षित हुन्छ । समय अनुसार विचारमा परिवर्तन न ल्याए त्यसको फल भविष्यले भोग्नु पर्ने हुन्छ ।

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

With Ramesh Chandra Ghimire – I just got recognized as one of their top fans! 🎉
23/06/2024

With Ramesh Chandra Ghimire – I just got recognized as one of their top fans! 🎉

कार्यक्रम "साहित्यवार्ता : स्रष्टा र सिर्जना" शृङ्खला ७९ मा हाम्रो आमन्त्रण स्वीकार गर्दै आफ्ना अमूल्य सिर्जनाका साथै सि...
22/06/2024

कार्यक्रम "साहित्यवार्ता : स्रष्टा र सिर्जना" शृङ्खला ७९ मा हाम्रो आमन्त्रण स्वीकार गर्दै आफ्ना अमूल्य सिर्जनाका साथै सिर्जनात्मक अनुभव/अनुभूतिहरु हाम्रा श्रोता वर्गलाई श्रवण गराई कार्यक्रमको गरिमा बढाइदिनुभएकोमा कदरस्वरुप यो सम्मान-पत्र प्रदान गरिएको छ ।

यहाँहरुलाई थप सिर्जनशील एवं क्रियाशील जीवनका लागि हार्दिक शुभकामना ।

१) साहित्यकार : रुद्र बराल (शोणितपुर, असम, भारत)

मिति : ०८ असार २०८१ ( 22 June 2024)
समय : शनिबार राति ८ बजे (नेपाली समय)
युएई समय : साँझ ६:१५ बजे ।
भारतीय समय : साँझ ७:४५ बजे ।

साहित्यपोस्ट :
www.sahityapost.com

साथमा अङ्ग्रेजी संस्करण पनि :

www.english.sahityapost.com

(नेपाली भाषा साहित्यको पहिलो ई- दैनिक पत्रिका)

साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार जुनु क्षेत्रीको नियात्राहरुको सङ्ग्रह ‘जूनका पाइला’ प्राप्त भएकाे छ ।
21/06/2024

साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार जुनु क्षेत्रीको नियात्राहरुको सङ्ग्रह ‘जूनका पाइला’ प्राप्त भएकाे छ ।

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई चन्द्रागिरि नगरपालिकाका क्षेत्रभित्र रहेका सांस्कृतिक, ऐतिहासिक, साहित्यिक एवम् ...
21/06/2024

साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई चन्द्रागिरि नगरपालिकाका क्षेत्रभित्र रहेका सांस्कृतिक, ऐतिहासिक, साहित्यिक एवम् विविध विषयहरुलाई समेटी तयार पारिएको पुस्तक ‘चन्द्रागिरि अनुशीलन – सांस्कृतिक पक्ष’ प्राप्त भएकाे छ ।

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि भीमनारायण श्रेष्ठको कवितासङ्ग्रह ‘भावलहर’ प्राप्त भएकाे छ ।

साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई गजलकार लक्ष्मी निरौलाको गजलसङ्ग्रह ‘प्रेरणाको धुन’ प्राप्त भएकाे छ ।

साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक कमलप्रसाद ढुङ्गानाको दर्शन विधाको पुस्तक ‘शिवदर्शन’ प्राप्त भएकाे छ ।

‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्र...
21/06/2024

‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो ।

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

शकुन्तला एउटा यस्तो प्रिय नाम हो जसलाई कविकुलगुरु कालिदासले विश्वसाहित्यमा प्रतिष्ठापन्न तुल्याए ।

अश्विनीजीले साहित्यपोस्टको वार्षिकोत्सवको उपलक्ष्यमा मेरा अनुभवहरु मिसमास गरेर साहित्यिक पत्रकारिताबारे केही लेखिदिनुस्न...
21/06/2024

अश्विनीजीले साहित्यपोस्टको वार्षिकोत्सवको उपलक्ष्यमा मेरा अनुभवहरु मिसमास गरेर साहित्यिक पत्रकारिताबारे केही लेखिदिनुस्न भन्नु भएको पनि महिना बढी भयो क्या र !

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

म अँध्यारोमा हिंड्न सक्दिन अर्थात् म उज्यालोसँग अभ्यस्त छु ।

साहित्यपोस्टका लागि नयनराज पाण्डेको सन्देश...

गुमनाम एक मृत्यु
20/06/2024

https://youtu.be/xZWdjH4yPOo
20/06/2024

https://youtu.be/xZWdjH4yPOo

'द पोएट आइडल'मा सहभागी विजय लुइटेलसँग साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गगेलले गरेको संवाद ।छुटाउनु भयो कि ?१. राज....

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्।
20/06/2024

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्।

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

बाबुराम भुसालको कविताः नसिँगारिएका कहरहरू

Address

टंक प्रसाद घुम्ती सडक
Kathmandu
44600

Telephone

+9779851097888

Website

http://www.sahityapost.com/

Alerts

Be the first to know and let us send you an email when साहित्यपोस्ट । SahityaPost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साहित्यपोस्ट । SahityaPost:

Videos

Share

साहित्यपोस्टका कुरा...

संसारभरि ५ करोड भन्दा बढी मानिसले बोल्ने नेपाली भाषामा आउने साहित्यिक सामग्रीलाई किन व्यावसायिक बनाउन सकिँदैन ? कुन बाटोमा कस्ता सामग्री लिएर हिँड्दा नेपाली साहित्यिक पत्रिकारिताले व्यावसायिकताको मानक भेट्छ ?

साहित्यपोस्ट (www.sahityapost.com) विद्युतीय पत्रिका यी दुई प्रश्नको उत्तर खोज्ने प्रयास हो । हामीलाई विश्वास छ, नेपाली भाषा, संस्कृति र पठन संस्कृतिलाई माया गर्ने सबैलाई सँगै लिएर हिँड्ने हो भने यो सम्भव छ । अध्ययनले भन्छ, जुन देशका जनता जति पढ्छन्, त्यो देश त्यति नै सम्पन्न हुन्छ । पठन संस्कृति बढ्नु त्यो देश र त्यहाँका जनता पनि समृद्ध हुँदै जानु हो । हामी सम्पन्नताका मानक विकास र पैसामा खोजिरहेका छौँ । त्यो अध्ययन, चिन्तन र अन्वेषणमा हुन्छ । सिर्जना र त्यसले दिने खुसीमा हुन्छ । हामी त्यही दिशातिर उन्मुख हुन चाहन्छौँ ।

साहित्य समाजसेवा मात्र होइन, व्यावसायिक पनि हुनुपर्छ भन्ने सिद्धान्त व्यवहारमा उतार्नु यसको मूल ध्येय हो । संसारको जुन सुकै कुनामा रहेको अन्तिम पाठकले पनि आफ्नो मनपर्ने लेखक र उनीहरुका कृतिसँग सिधा पहुँच राख्न सक्ने हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसका लागि हामी अक्षर, श्रव्य र डिजिटल पुस्तकको व्यवस्था साहित्यपोस्टमै गर्नेछौँ ।

साहित्यमा रुचि हुनेहरुलाई हुर्कने वातावरण तयार पार्नु र त्यसका लागि उचित सामग्री पस्कँदै जानु पनि हाम्रो ध्येय हो । हामी अक्षरसँग नाता गाँस्न चाहने हरेकसँग सम्बन्ध गाँस्दै, जोडिँदै, हातेमालो गर्दै साहित्यको रसस्वाद गर्नेछौँ ।

Other Kathmandu media companies

Show All