Ravi Crestha

Ravi Crestha Director l Voice Actor l Lyricist l Composer l Advertising professional lAd makerl TV Show Producer

14/08/2022

Nepal’s Singing Superstar "Battle of the Stars" || MEMORIAL EPISODE || SANJAYA SHRESTHA/SATYARAJ ACHARYA/ SWAROOP RAJ ACHARYA / MILAN NEWAR Nepal’s Singing ...

17/03/2022
03/06/2021

यो जित कसको ?
नेपालको ।
नेपाल २ - चाइनिज ताइपेइ 0

03/06/2021

While we’ve got challenges to work through, we’ve also got fantastic energies within us to work with! Energies that are healing and prosperous and renewing. Energies that open the door to new options and give us space to create and grow.

15/05/2021

एक सटिक र मार्मिक वास्तविकता।
#जनता मर्दैछ्न,, नेता अघि लम्कंदैछ्न ।

मने!!धोका दिनेलाइ के भन्नू र खै ?🙄🙄🙄
14/05/2021

मने!!धोका दिनेलाइ के भन्नू र खै ?🙄🙄🙄

13/05/2021

अब खनाल नेपाल देउवा ओलि खोली जस्ता कुलंघार नेताहरुले सत्ताको खेलमा अल्टिमेटम हैन हामी जनताले यिनिहरुलाइ अल्टिमेटम दिने बेला भएको छ । कि देशको स्थिति सम्हाल हैन भने हामी अर्को बिद्रोहका लागि तयार छौं !
#निरो सर्कार मुर्दाबाद

09/05/2021
09/05/2021
श्रद्धेय प्रेमध्वज प्रधान ज्यु प्रति हार्दिक श्रद्धाञ्जली !!
06/05/2021

श्रद्धेय प्रेमध्वज प्रधान ज्यु प्रति हार्दिक श्रद्धाञ्जली !!

ॐ बुद्धाय नम:
25/04/2021

ॐ बुद्धाय नम:

काठमाडौंको पहिचान बोकेको धरहरा फेरि उठेको छ उही शानका साथ ।
23/04/2021

काठमाडौंको पहिचान बोकेको धरहरा फेरि उठेको छ उही शानका साथ ।

30/03/2021

फुटबलमा 31 वर्ष उमेर कति नै हो र ?
बिराज महर्जनले त्यही उमेरमै राष्ट्रिय टोली बाट सन्यास लिए, ६० कटेका के पी ओलीले दंग पर्दै लौ जाउ भन्दै कोट लगाइ दिए ।
एघार जनालाई ३० बर्ष पुगेकाले हांक्न नसक्ने, तर पौने तीन करोड जनतालाइ ६० कटेकाहरुले यहाँ भेडा बनाइराछ्न ।

08/02/2021
Star meets Star..
02/12/2020

Star meets Star..

29/11/2020
अन्त कि, नेपाली त के स्सारो खप्लक्कै पारेको !!
22/05/2020

अन्त कि, नेपाली त के स्सारो खप्लक्कै पारेको !!

स्वतन्त्रता लगत्तै विभिन्न कालखण्डमा भारतले सार्वजनिक गरेको नक्शाले आफै खोल्छ भारतको पोल ।!।यो नक्शामा नेपालको अहिले थपि...
22/05/2020

स्वतन्त्रता लगत्तै विभिन्न कालखण्डमा भारतले सार्वजनिक गरेको नक्शाले आफै खोल्छ भारतको पोल ।!।
यो नक्शामा नेपालको अहिले थपिएको भाग स्पष्ट देखिन्छ।।
तर सन 2000 पछीका नक्शामा भने उक्त भाग उत्तराखण्डको नामले छोपिएको देखिन्छ । गुगल सर्चमा भेटिएका यी नक्शाहरुको आधिकारिकता भने खोजी गरौं ।।

03/05/2020

क्यालेन्डरले आज हांस्न भन्दै रैछ,
यसो बालुवाटार तिर फर्केर हांसीदिएं ।
#हांसोदिवस

 #कोहि काठमाडौ छोडदै ,कोहि काठमाडौं भित्रंदै #--यस्तो ताल देखाउनु भन्दा लक्डाउन नै हटाइ दिए हुन्छ ! यी सबले खोज्या त्यही...
28/04/2020

#कोहि काठमाडौ छोडदै ,कोहि काठमाडौं भित्रंदै #
--यस्तो ताल देखाउनु भन्दा लक्डाउन नै हटाइ दिए हुन्छ ! यी सबले खोज्या त्यही हो ! नेपाललाइ भयावह अवस्थामा पुर्याउन तल्लीन छ्न सब !!
यसरी यात्रा गर्नेहरु सोच्नुस, तपाईंले यात्रा गरेको बसमा एकजनालाइ मात्र कोरोना संक्रमण रहेछ भने बसमा यात्रारत तपाइहरु सबै खतरामा हो, तपाईं खतरामा हुनु भनेको तपाईंको पूरा परिवार खतरामा हो ,अनि परिवार खतरामा पर्नु भनेको सिङ्गै समाज खतरामा पर्नु हो ।। अब भन्नू होला यो हामीलाई पहिला देखि थाहा छ के सिकाइ रा !!! हो ,तर अमेरिकाका रास्ट्रपति #डोनाल्ड ट्रम्पलाइ पनि यो सबै पहिला देखि थाहा थियो । अब यो पनि थाहा पाउन प्रयास गर्नुस कि अमेरिकाले थेग्न नसकेको कोरोना कहर नेपालमा पनि त्यसैगरि फैलिएको खण्डमा के नेपालले थाम्न सक्ला ??
#हुन त तपाइहरुलाई सबै थाहा छ!! हामी केही थाहा नपाएर घरमै बसिरहेकाछौं ।

25/04/2020

12/04/2020

नव बर्ष २०७७ शुभ रहोस् सबैको ।
देश,घर,समाज अनि परिवार स्वस्थ रहोस् सबैको ।। जय भवानी ।।

 #किन बाल्ने आज राती ७:०७ मिनेट देखि ९:०९ बजे सम्म दियो?मानिन्छ कि दियोको प्रकाशले  भाइरस नष्ट गर्ने  रसायन  उत्पन्न गर्...
05/04/2020

#किन बाल्ने आज राती ७:०७ मिनेट देखि ९:०९ बजे सम्म दियो?
मानिन्छ कि दियोको प्रकाशले भाइरस नष्ट गर्ने रसायन उत्पन्न गर्छ ।
दियो अर्थात उज्यालो प्रकाशको प्रतिक हो । दियो बाल्दा अन्धकार दूर हुने, हिन्दु धर्मका अनुसार अन्धकार नकारात्मक तत्वको रुपमा मानिन्छ । दियोले नकारात्मक उर्जा नष्ट गरेर सकारात्मक उर्जा फैल्याउने गर्दछ । दियोको काम प्रकाश फैल्याउनु हो । प्रकाश सकारात्मक उर्जाको प्रतीक हो । यसले कष्ट र दुःखको अन्त्य गर्दछ । मानसिक सन्तुष्टि प्राप्त हुने गर्दछ । शास्त्रमा बताइएको छ कि ‘असतो मा सद्गमय । तमासो मा ज्योतिर्गमया । मृत्योर्मामृतं गमय ।। ऊँ शान्ति शान्ति शान्ति ।’ अर्थात मुष्य सबै दोषलाई त्यागेर शुभ कार्यतर्फ प्रेरित हुन्छ ।
दीप प्रज्वलनबाट निस्किएको तत्वले घरमा हानिकारक र विषाणु नाश गरेर शुद्ध वातावरण निर्माण गर्दछ । यसले औषधिको काम पनि गर्दछ ।
के थाहा एकैपटक करोडौं दियो बलेमा त्यो चमत्कार हुनेछ कि ? आस्था हो,एक विश्वास हो, आउनुहोस् यो कार्य गरौं ,आज राती ७:०७ मिनेट देखि ९:०९ बजे सम्म आ आफ्नो घरको कोठामा,छतमा दियो मैनबत्ती बालौं ।।

डाक्टर नर्स घर बसौं , बिरामी जांच्न सेवा गर्न यिनै जनप्रतिनिधिहरुलाइ खटाऔं ।। #कस्ताकस्ताघांसछानेछौंयारहामिलेअझ एउटिको औ...
30/03/2020

डाक्टर नर्स घर बसौं , बिरामी जांच्न सेवा गर्न यिनै जनप्रतिनिधिहरुलाइ खटाऔं ।।
#कस्ताकस्ताघांसछानेछौंयारहामिले
अझ एउटिको औला हेर्नुस न!किन थम्ब्स अप यार ? मजाक भै रा छ के ?
https://narayanionline.com/2020/03/30/60063/

घर बसौं,स्वस्थ र सुरक्षित रहौं
28/03/2020

घर बसौं,स्वस्थ र सुरक्षित रहौं

घरै बसौं,स्वस्थ रहौं
26/03/2020

घरै बसौं,स्वस्थ रहौं

23/03/2020

भक्तिमा छ शक्ति

केही घन्टाको अन्तरालमा फ्लाइट राडारको डाटा नियाल्दा चीनले आफ्नो हवाइ यातायात लगभग ठप्पै गरे झै देखिन्छ । तर गए राती देखि...
22/03/2020

केही घन्टाको अन्तरालमा फ्लाइट राडारको डाटा नियाल्दा चीनले आफ्नो हवाइ यातायात लगभग ठप्पै गरे झै देखिन्छ । तर गए राती देखि हवाई मार्गमा रोक लाउने घोषणा गरेको लगत्तै नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरले अवतरण गरेको थियो भने अहिले बिहान फेरि कतार एयरकै अर्को विमान अवतरण गर्ने क्रममा छ ।

अब अत्यन्तै चांडै आउंदैछ, मात्र नेपाल टेलिभिजनमा
12/02/2020

अब अत्यन्तै चांडै आउंदैछ, मात्र नेपाल टेलिभिजनमा

We are all set to present you the Nepal's own biggest singing reality show   wai nepal star.... We need your support and...
01/01/2020

We are all set to present you the Nepal's own biggest singing reality show wai nepal star....
We need your support and blessings to make this event a remarkable one..

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ravi Crestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ravi Crestha:

Videos

Share

Nearby media companies