Kbt Nepal

Kbt Nepal work at nepali music

29/09/2024

जिन्दगी सन्तुलित राख्नुहोस्...

29/09/2024

मन छुने सब्द... 🥀🥀

Send a message to learn more

29/09/2024

Expectation भएर... 🥀🥀

29/09/2024

आफ्नो श्रीमतीलाई, mention गर्नुहोस।

29/09/2024

अबिरल वर्षासँगै आएको बाढीले पुर्याएको क्षति।😢

काठमाण्डौ भित्र आपत परेर उद्दार चाहिएमा -काठमाण्डौ जिल्ला उद्दार : 9851338322, 9851100559काठमाण्डौ महानगर hotline : 1180...
28/09/2024

काठमाण्डौ भित्र आपत परेर उद्दार चाहिएमा -

काठमाण्डौ जिल्ला उद्दार : 9851338322, 9851100559
काठमाण्डौ महानगर hotline : 1180 र 16600105511
काठमाण्डौ नगर प्रहरी : 9851356509
एम्बुलेन्स : 102
नेपाल प्रहरी : 100

बर्षाका कारण आजका प्रमुख १० समाचार :१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बे...
28/09/2024

बर्षाका कारण आजका प्रमुख १० समाचार :

१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२ - काभ्रेका विभिन्न स्थानमा पहिरोमा परेर नौजना बेपत्ता भएका छन्।

३ - अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।

४ - बल्खु खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार

५ - अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् ।

६ - अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ ।

७ - काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु

८ - त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

९ - लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा प्रभाव परेको हो । पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि चल्न सकेका छैनन् ।

१० - सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत

फोटो : Socal Media

सामाजिक अभियन्ता आशिका तामाङ भन्छिन्: मेरा गतिविधिहरु र तरिका देख्दा अलि अराजक देखिए पनि यो मेरा लागि होईन, यो त सिंगो न...
27/09/2024

सामाजिक अभियन्ता आशिका तामाङ भन्छिन्: मेरा गतिविधिहरु र तरिका देख्दा अलि अराजक देखिए पनि यो मेरा लागि होईन, यो त सिंगो नेपालीहरुका लागि हो । मैले पनि मेरा तरिकाहरु सुधार्दै जानेछु र सुधार्नु पर्छ पनि, यो मैले महसुस गरेकी छु । मानिसहरु भन्छन् विदेशमा पनि पार्किङ शुल्क लिन्छन् तर विदेशमा जस्तो सुविधा पनि त हामीले भोग्न पाएका छैनौं । अबका दिनहरुमा म कानुनी रुपमै लड्ने छु । पार्किङ देखि एयरपोर्ट, बसपार्क सम्म जहाँ-जहाँ विकृति छ, त्यहाँ-त्यहाँ पुगेर जनतालाई सजिलो हुने गरी कानुनी रुपमै अघि बढ्ने छु । मेरा कदमहरु रोकिने छैनन् ।

27/09/2024

एलिना को कुरा मन परे सेयर गरौं।

27/09/2024

अहिलेको आम नेपालीको पीडा...

Send a message to learn more

25/09/2024

सब्द...

25/09/2024

भावुक गीत ।

25/09/2024

Coffee making....

Important Notice: काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित पसलबाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको अब: १. मूल्य...
25/09/2024

Important Notice: काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित पसलबाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको अब:
१. मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्नेछ ।

२. अङ्कित अधिकतम मूल्य (MRP) भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्नेछ ।

३. उपभोग गर्ने अवधि (Non Expiry Date) बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्नेछ ।

४. खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्नेछ ।

यस्तो नभएमा अनुगमनका क्रममा प्रचलित कानुनबमोजिम कारबाही गर्ने भनेको छ र केही समस्या परे वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न अनुरोध गरेको छ।

24/09/2024

के बुझ्नु भयो ?

24/09/2024

उहाँको भनाई मन परे सेयर गरौं ।

24/09/2024

यतिको चै हुनु पर्यो मन परे सेयर गरौं।

24/09/2024
अभियन्ता आशिका तामाङले भिडियो बनाएको केही दिन मै झुलुङे पुलमा पैसा नलिने कुरा, पानी को पैसा बढी लिने रेस्टुरेन्टमा अनुगम...
24/09/2024

अभियन्ता आशिका तामाङले भिडियो बनाएको केही दिन मै झुलुङे पुलमा पैसा नलिने कुरा, पानी को पैसा बढी लिने रेस्टुरेन्टमा अनुगमन टोली पुगेर जरिवाना तिराउने जस्ता काम हरु भएका छन् । यस्तै उनले तरकारी बजारको स्थिति र एयरपोर्टको पार्किंग बारे बनाएको भिडियोले पनि धेरै आवाज उठ्न थालेका छन् । यसले देशलाई आफै सिस्टममा चल्न अप्ठ्यारो बनाउने र फाइदा उठाउनेलाई अगाडि ल्याउन भिडियो नै बनाउनुपर्ने र निकायहरुले आफ्नो काम नियमित रूपमा राम्ररी नगरेको पनि देखाउँछ ।

24/09/2024

संसारमा सबै भन्दा घातक चीज भनेको माया हो राम्रो भए स्वर्ग नराम्रो भए सिधै नर्क ।

24/09/2024

प्रचण्ड ज्यू को भनाइ कस्तो लाग्यो ?

24/09/2024

आशिका तामाङको काम कस्तो लाग्छ तपाईलाई?

24/09/2024

कोही छोरी मान्छे कति सम्म हुन्छन् हेर्नुहोस् भिडियो।

Send a message to learn more

24/09/2024

कुरा कस्तो लाग्यो हजुर लाई मन परे सेयर गरौं।

22/09/2024

.... ..

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kbt Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kbt Nepal:

Videos

Share


Other Kathmandu media companies

Show All