Routine Of Nepal Banda

Routine Of Nepal Banda देश, विदेश तथा स्थानीय स्तरका ताजा र तथ्यपरक समाचार ।
(2)

Great Moment ❤️🙏🏻🙏🏻भारतिय कलाकार Ranbir Kapoor ले नेपाली चेली मेनुकालाई देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै मेनुकाक...
24/11/2023

Great Moment ❤️🙏🏻🙏🏻
भारतिय कलाकार Ranbir Kapoor ले नेपाली चेली मेनुकालाई देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै मेनुकाको खुट्टा छोएको छन् । 😍

तीनकुनेको कार्यक्रममा सहभागी हुन आएका दुर्गा प्रसाईंका समर्थकलाई पेट्रोल पम्प अगाडि नियन्त्रणमा लिँदै प्रहरी
24/11/2023

तीनकुनेको कार्यक्रममा सहभागी हुन आएका दुर्गा प्रसाईंका समर्थकलाई पेट्रोल पम्प अगाडि नियन्त्रणमा लिँदै प्रहरी

आज - ०८ मंसिर २०८० शुक्रवार को राशिफल ll
23/11/2023

आज - ०८ मंसिर २०८० शुक्रवार को राशिफल ll

फूल तार्न लगिँदैहरिबोधिनी एकादशीका दिन आज नारायणी नदीमा तोरण तार्नका लागि डोलीमा राखेर फूल जाँदै भक्तजन । तस्बिर : कृष्ण...
23/11/2023

फूल तार्न लगिँदै
हरिबोधिनी एकादशीका दिन आज नारायणी नदीमा तोरण तार्नका लागि डोलीमा राखेर फूल जाँदै भक्तजन । तस्बिर : कृष्ण आचार्य/रासस

केपी ओली बलिङ गर्दैनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा बिहीवार पोखरा रङ्गशालाकाे क्...
23/11/2023

केपी ओली बलिङ गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा बिहीवार पोखरा रङ्गशालाकाे क्रिकेट मैदानमा आयोजित ‘केपी ओली कप राष्ट्रिय टी–२०’ क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बलिङ गर्दै । तस्बिर : राधिका कँडेल/रासस

Just In 🔴बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता आमनेसामने 😳🤔
23/11/2023

Just In 🔴
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता आमनेसामने 😳🤔

आज - ०७ मंसिर २०८० बिहिवार को राशिफल ll
22/11/2023

आज - ०७ मंसिर २०८० बिहिवार को राशिफल ll

जय सरस्वती माता सबैको रक्षा गर ।।
22/11/2023

जय
सरस्वती माता
सबैको रक्षा गर ।।

Breaking 😳कार्यक्रम संचालक भूषण दाहालको आज प्रसारण हुने भनिएको कार्यक्रम टेलिभिजनले प्रकाशन गर्न रोक लगाए पछि उक्त कार्य...
22/11/2023

Breaking 😳
कार्यक्रम संचालक भूषण दाहालको आज प्रसारण हुने भनिएको कार्यक्रम टेलिभिजनले प्रकाशन गर्न रोक लगाए पछि उक्त कार्यक्रम अब ८ बजे Youtube मार्फत प्रसारण हुने भएको छ ।
हेर्नु पार्यो है त 😊

अकबरे खुर्सानीको खेती~~~~~~~~~~~~~~~गोरखा नगरपालिका–१३ देउराली स्थित बैटारीमा सुरु गरिएको अकबरे खुर्सानीको व्यावसायिक खे...
22/11/2023

अकबरे खुर्सानीको खेती
~~~~~~~~~~~~~~~
गोरखा नगरपालिका–१३ देउराली स्थित बैटारीमा सुरु गरिएको अकबरे खुर्सानीको व्यावसायिक खेती। स्थानीय कृषक जीतवहादुर भट्टले करिब १०३ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती सुरु गरेका छन्। तस्बिर: दीपक श्रेष्ठ/रासस

Finally Good News: रुपैडिया नाका हुँदै भारतले दिने १५ मुर्रा राँगा नेपाल भित्रिने भएका छन।😮
22/11/2023

Finally Good News: रुपैडिया नाका हुँदै भारतले दिने १५ मुर्रा राँगा नेपाल भित्रिने भएका छन।😮

नेपाली क्रिकेट टिमका बलर सोमपाल कामीले दशरथ रङ्गशालामा नेपाल र यमन बीचको खेल हेर्दै♥️❤️🇳🇵
22/11/2023

नेपाली क्रिकेट टिमका बलर सोमपाल कामीले दशरथ रङ्गशालामा नेपाल र यमन बीचको खेल हेर्दै♥️❤️🇳🇵

आज - ०६ मंसिर २०८० बुधवार को राशिफल ll
21/11/2023

आज - ०६ मंसिर २०८० बुधवार को राशिफल ll

हर हर महादेव ♥️पार्वती माताकि जयजय कार्तिकेश्वरजय जय गणपति पापा ♥️🥰
21/11/2023

हर हर महादेव ♥️
पार्वती माताकि जय
जय कार्तिकेश्वर
जय जय गणपति पापा ♥️🥰

31/08/2023

एक शिक्षकको भोगाइ
अनि
नेपालको वास्तविकता ।।

करिब समुद्री सतहबाट ४२०० मि उचाइमा रहेको बाजुराको बडिमालिकामा जनैपूणिर्माको अवसरमा लागेको मेलाको तस्वीर ।।
31/08/2023

करिब समुद्री सतहबाट ४२०० मि उचाइमा रहेको बाजुराको बडिमालिकामा जनैपूणिर्माको अवसरमा लागेको मेलाको तस्वीर ।।

लौ चिन्नुहोस ।।
31/08/2023

लौ
चिन्नुहोस ।।

31/08/2023

एसिया कप उद्घाटनमा नेपाली गायिका त्रिशला गुरुङ रातो र चन्द्र सुर्यमा आफ्नो प्रस्तुति दिँदै ।।

आजको राशिफल :२०८० भदाै १४ गते, बिहीवार, ३१ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, प्रातः ७ः४९ बजेपछि भाद्र कृ...
30/08/2023

आजको राशिफल :

२०८० भदाै १४ गते, बिहीवार, ३१ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, प्रातः ७ः४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ।

एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपाली टाेलीलाई शुभकामना !!
30/08/2023

एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपाली टाेलीलाई शुभकामना !!

आज - १२ भाद्र २०८० मंगलवार को राशिफल ।।
28/08/2023

आज - १२ भाद्र २०८० मंगलवार को राशिफल ।।

28/08/2023

कन्चनपुरको जिमुवा स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा घटेको घट्ना बारे सोही विद्यालयका प्रधानाध्यापक बोल्दै ।।

काठमाडौं महानगरमा रहेका व्यवसायीक भवनहरूले सेवा ग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश ...
28/08/2023

काठमाडौं महानगरमा रहेका व्यवसायीक भवनहरूले सेवा ग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

P.S. अब फेरी सेवाग्राहीले व्यवसायिक भवनमा कामले जाँदा पार्किङ शुल्क तिर्न पर्ने छैन!

एसिया कप खेल्न पाकिस्तान जाने स्पिनर सन्दीप लामिछानेलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले त्रिभुवन अन्त...
28/08/2023

एसिया कप खेल्न पाकिस्तान जाने स्पिनर सन्दीप लामिछानेलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् ।

आजको राशिफल :२०८० भदाै ११ गते, साेमवार, २८ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष द्वादशी तिथि, १४ः५९ बजेपछि त्रयाेदशी। उत्त...
27/08/2023

आजको राशिफल :

२०८० भदाै ११ गते, साेमवार, २८ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष द्वादशी तिथि, १४ः५९ बजेपछि त्रयाेदशी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि धनु, ८ः१० बजेपछि मकर।

आज भदौ -१० गते आइतवारको राशिफल ।।
27/08/2023

आज भदौ -१० गते आइतवारको राशिफल ।।

भदौ -०९ गते शनिवारको राशिफल ।।
26/08/2023

भदौ -०९ गते शनिवारको राशिफल ।।

पारस खड्काले क्यानकाे बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने ll
25/08/2023

पारस खड्काले क्यानकाे बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने ll

आज- ०८ भाद्र , शुक्रवारको राशिफल ।।
25/08/2023

आज- ०८ भाद्र , शुक्रवारको राशिफल ।।

गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको ...
24/08/2023

गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व बिहीबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी

24/08/2023

नेकपा एकीकृत (समाजवादी) को महाधिवेशन आगामी माघ १६ देखि १८ सम्म हुने भएको छ ।।

आज - ०७ भाद्र २०८० बिहिवार को राशिफल
23/08/2023

आज - ०७ भाद्र २०८० बिहिवार को राशिफल

सल्यानको बाग्चौर नगरपालिका–७ टाटकेमा रहेको बालकन्या माविका विद्यार्थीले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
23/08/2023

सल्यानको बाग्चौर नगरपालिका–७ टाटकेमा रहेको बालकन्या माविका विद्यार्थीले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

सल्यान : सल्यानको बाग्चौर नगरपालिका–७ टाटकेमा रहेको बालकन्या माविका विद्यार्थीले विद्यालयमा अनिश्चितकालीन ता.....

 ्षमा_विद्यालय तुलसीपुरका ९० वर्षीय प्रेमबहादुर डाँगी कक्षा १ मा अध्ययनरत केटाकेटीसँग विद्यालयमा अध्ययनरत छन् । यस उमेरम...
23/08/2023

्षमा_विद्यालय
तुलसीपुरका ९० वर्षीय प्रेमबहादुर डाँगी कक्षा १ मा अध्ययनरत केटाकेटीसँग विद्यालयमा अध्ययनरत छन् । यस उमेरमा पढ्ने सपना पूरा गर्न करिब १ घण्टा पैदल हिँडेर घरबाट विद्यालय पुग्छन् । जुन समाजका लागि निकै सकारात्मक सन्देश हो । ❤️

आज भदौ ६ गतेको राशिफल ।।
23/08/2023

आज भदौ ६ गतेको राशिफल ।।

आजको राशिफल २०८० भदाै ६ गते, बुधवार, २३ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष सप्तमी तिथि। विशाखा नक्षत्र। चन्द्ररा.....

लमजुङको सुन्दरबजार नगरपालिका–११ सिन्दुरेमा कोदो रोप्दै किसान । जिल्लामा हालसम्म करिब ७०/८० प्रतिशत कोदो रोपाइँ सम्पन्न भ...
22/08/2023

लमजुङको सुन्दरबजार नगरपालिका–११ सिन्दुरेमा कोदो रोप्दै किसान । जिल्लामा हालसम्म करिब ७०/८० प्रतिशत कोदो रोपाइँ सम्पन्न भएको छ ।

आज भाद्र ०५ गते मंगलवार को राशिफल, गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस ।
21/08/2023

आज भाद्र ०५ गते मंगलवार को राशिफल, गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस ।

आजको राशिफल : २०८० भदाै ५ गते, मंगलवार, २२ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष षष्ठी तिथि। स्वाती नक्षत्र। चन्द्ररा...

आज - ०५ भाद्र २०८० मंगलवार को राशिफल
21/08/2023

आज - ०५ भाद्र २०८० मंगलवार को राशिफल

काठमाण्डौ महानगरले श्रम बैङ्कमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ ।
21/08/2023

काठमाण्डौ महानगरले श्रम बैङ्कमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ ।

काठमाण्डौ : काठमाण्डौ महानगरले श्रम बैङ्कमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जा.....

नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ ।
21/08/2023

नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ ।

  काठमाण्डाै: नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो ....

Address

Kathmandu
Kathmandu
3637

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Nepal Banda:

Videos

Share

Nearby media companies