Prahar Entertainment Media Pvt. Ltd

Prahar Entertainment Media Pvt. Ltd News, entertainment and more

माफियाहरुले चलाएको देशमा यस्तै हुन्छ?रेस्टुरेन्टले २५ को पानी ३० मा बेच्दा २ लाख जरिवाना!किराना पसलेले ९० को चिनी ९५ मा ...
14/10/2023

माफियाहरुले चलाएको देशमा यस्तै हुन्छ?

रेस्टुरेन्टले २५ को पानी ३० मा बेच्दा २ लाख जरिवाना!
किराना पसलेले ९० को चिनी ९५ मा बेच्दा कालोबजारीको आरोपमा पसलमा ताल्चा!
बस ब्यबसायीले २०० को भाडामा २१० लिदा रुट खारेज देखि गाडी नियन्त्रणमा।
धनगढी-काठमाडौ बर्षभरी ७ हजारमा बेचिने हवाइ टिकट दशै तिहारमा १४ हजारमा बेच्दापनी नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले कुनै कार्वाही नगरेर चुप बस्छ,किन ?
यिनिहरुको कुनै अनुगमन ? यिनिहरुलाइ कुनै नीति नियमले नछुने?
दिल्ली काठमाडौंको भाडा ८ हजार तर धनगढी काठमाडौंको भाडा १४ हजार ?

सामाजिक संजाल बाट साभार।

तपाईंको आफ्नो बिचर राख्नुहोलालिम्पियाधुरा, लिपुलेक मा भारत का प्रधानमन्त्री नरेन्द्र मोदि नेपाली भुभागमा बिना अनुमति प्र...
12/10/2023

तपाईंको आफ्नो बिचर राख्नुहोला

लिम्पियाधुरा, लिपुलेक मा भारत का प्रधानमन्त्री नरेन्द्र मोदि नेपाली भुभागमा बिना अनुमति प्रवेश गरेको समाचार सामाजिक संजालमा भाइरल भएको छ। यस बारेमा सरकार भने मौन, के लिपुलेक, लिम्पियाधुरा भारत को भैसकेको हो?? हाम्रो चुच्चे नक्सा अब बुच्चे भएको हो?? तपाईं लाई के लाग्छ ??

झरिले जनजीवन कस्टकर- अझ केही दिन सम्म बर्षा काठमाडौँ — केही दिन देखी लगातर परीरहेको झरी अझ केही दिन सम्म लम्बिने जल तथा ...
04/10/2023

झरिले जनजीवन कस्टकर- अझ केही दिन सम्म बर्षा

काठमाडौँ — केही दिन देखी लगातर परीरहेको झरी अझ केही दिन सम्म लम्बिने जल तथा मौसम बिभगले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौँ — केही दिन देखी लगातर परीरहेको झरी अझ केही दिन सम्म लम्बिने जल तथा मौसम बिभगले जनाएको छ।  हाल मनसुनको न्य....

जमुनाहा नाकामा यात्रुहरू अलपत्र
04/10/2023

जमुनाहा नाकामा यात्रुहरू अलपत्र

नेपालगन्ज — नेपालगन्जमा मंगलबारदेखि लगाइएको  कर्फ्युका कारण जमुनाहा नाका भएर यात्रा गर्ने धेरै यात्रुहरू नाका.....

वरिष्ठ गायिका दिलमाया खातीको निधन
04/10/2023

वरिष्ठ गायिका दिलमाया खातीको निधन

काठमाण्डाै - सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मनु भएकी वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । उहा....

१६ असोज, काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिक...
03/10/2023

१६ असोज, काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

१६ असोज, काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष...

१६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुद पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनको झिनो अ...
03/10/2023

१६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुद पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनको झिनो अन्तर ले पराजित भएको छ । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

१६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुद पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनक...

सबै मा आफ्नै ठाँट, राजा ठिक नभएको देशमा राजाको शैली कसरी ठिक होला?? अनि नयाँ र नौलो गर्छु भन्नेहरू पनि हजुरी लगाउने शैली...
03/10/2023

सबै मा आफ्नै ठाँट, राजा ठिक नभएको देशमा राजाको शैली कसरी ठिक होला?? अनि नयाँ र नौलो गर्छु भन्नेहरू पनि हजुरी लगाउने शैलीमा हुँदा आम सर्बसाधारन ले के बुज्ने?? सस्तो लोकप्रियता ले देश बन्दैन भन्ने कस्ले सम्झाउने ??

कहि कतै अन्धकार मा लुकेर रोइरहेको मेरो देश, मलाई लाग्छ प्यारो 🙏🙏

03/10/2023
रास्वपाले युवाहरुलाई भ्रमित बनाउँदैछ : पृथ्वीसुब्बा गुरुङ
02/10/2023

रास्वपाले युवाहरुलाई भ्रमित बनाउँदैछ : पृथ्वीसुब्बा गुरुङ

१५ असोज, पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने छन् : स्वास्थ्य मन्त्री बस्नेत
02/10/2023

नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने छन् : स्वास्थ्य मन्त्री बस्नेत

शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् ।
02/10/2023

शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् ।

काठमाडौँ । शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् । वै....

चाडबाडको मुख मा पेट्रोलियम पदार्थमा मुल्य वृद्धि
01/10/2023

चाडबाडको मुख मा पेट्रोलियम पदार्थमा मुल्य वृद्धि

नायक अनमोल केसी पक्राउ परेका छन् । अनमोललाई साँगाबाट पक्राउ गरिएको वुझिएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अ...
29/09/2023

नायक अनमोल केसी पक्राउ परेका छन् ।
अनमोललाई साँगाबाट पक्राउ गरिएको वुझिएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो ।

सुदर्शन फिल्मस्ले दिएको उजुरीको आधारमा प्रहरीले अनमोललाई खोजी गरिरहेको थियो । अनमोललाई प्रहरीले प्रहरी कार्यलयमा आउनका लागि अनुरोध पनि गरेको थियो । तर, अनमोल प्रहरीको सम्पर्कमा आउन चाहेका थिएनन् । आज उनलाई प्रहरीले साँगाबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान महाशाखा, काठमाडौंले अनमोललाई पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउँदै गरेको वुझिएको छ ।

विस्तृत विवरण एकछिनमा...

नेपाली शब्दकोषबाट ॐ हटाउन प्रस्ताव गर्ने ब्याक्ती हरुको नामावली 👇️👇️शिक्षा मन्त्रालय :- दीनानाथ शर्मा - शिक्षामन्त्री । ...
25/09/2023

नेपाली शब्दकोषबाट ॐ हटाउन प्रस्ताव गर्ने ब्याक्ती हरुको नामावली 👇️👇️

शिक्षा मन्त्रालय :-
दीनानाथ शर्मा - शिक्षामन्त्री ।
किशोर थापा - सचिव ।
लवदेव अवस्थी - सहसचिव ।
दिवाकर ढुङ्गेल - सहसचिव ।
विदुर गिरी - उपसचिब ।
कमलप्रसाद कर्माचार्य - उपसचिब ।

पाठ्यक्रम बिकास केन्द्र :-
खगराज बराल - कार्यकारी निर्देशक ।
गणेश भट्टराई - उपनिर्देशक पाठ्यक्रम बिकास केन्द्र ।
हरिप्रसाद निरौला - अधिकृत, सम्पादन तथा प्रकाशन बिभाग ।

त्रिभुवन बिश्वबिद्धालय :-
देबि प्रसाद गाैतम - अध्यक्ष अनिवार्य नेपाली बिषय समिति ।
केशब कुमार श्रेष्ठ - कार्यकारी निर्देशक, त्रि.बि पाठ्यक्रम बिकास केन्द्र ।

नेपाल प्रज्ञा प्रतिष्ठान :-
गंगा प्रसाद उप्रेती - उपकुलपति ।

निर्णय गराउन सिफारिस गर्ने व्यक्ति :-
प्रा.डा. हेमाङ्गराज अधिकारी ( सम्पादन, प्रकाशन शैली २०६३ संयोजक)

स्राेत : भद्र प्रसाद नेपाल ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगाको झोलाको मूल्य $558.60USD (नेपाली मूल्य हो ७३,६५६, त्रिहत्तर हजार छ सय ...
16/09/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगाको झोलाको मूल्य $558.60USD (नेपाली मूल्य हो ७३,६५६, त्रिहत्तर हजार छ सय छप्पन रुपैयाँ)

नेपाल अर्बुद रोग निवारण संस्थाले क्यानसर न्युनिकरणका लागी शनिबार भृकुटी मण्डपबाट  शुरु गरेको बृहत पदयात्रा (Walkathon )क...
16/09/2023

नेपाल अर्बुद रोग निवारण संस्थाले क्यानसर न्युनिकरणका लागी शनिबार भृकुटी मण्डपबाट शुरु गरेको बृहत पदयात्रा (Walkathon )को समुद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेत ज्यु

सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ
15/09/2023

सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ

15/09/2023
बुवालाई श्रध्दाञ्जली अर्पण गर्दै मेङ्सो नेम्वाङ-ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा बुधबार संविधानसभ...
13/09/2023

बुवालाई श्रध्दाञ्जली अर्पण गर्दै मेङ्सो नेम्वाङ
-ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा बुधबार संविधानसभाका अध्यक्ष एवम् नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै जेठो छोरा मेङ्सो नेम्वाङ । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

हार्दिक श्रद्धाञ्जली संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।बालुवा...
11/09/2023

हार्दिक श्रद्धाञ्जली
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे अस्पताल पुर्‍याइएका नेम्वाङको केही बेरअघि निधन भएको एमाले अध्यक्ष केपी ओलीका फोटो पत्रकार राजन काफ्लेले पुष्टि गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका नेता अहिले शिक्षण अस्पतालमा छन् ।

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै रास्ट्रीय झन्डा को अवस्था 😭Bhim Upadhyaya
07/09/2023

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै रास्ट्रीय झन्डा को अवस्था 😭
Bhim Upadhyaya

07/09/2023

मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ४५ मिटरको उचाइमा भदौ मसान्तमा गल्फ च्यालेन्ज हुने भएको छ । हाइ अल्टिच्युडमा गल.....

07/09/2023

चलचित्र विकास बोर्डले फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको छ । केही धार्मिक संघसंस्थाले फ....

07/09/2023

कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारस...

05/09/2023

हाकिम र लेखा अधिकृत महिलाबीच कार्यालयभित्रै यौनजन्य क्रियाकलाप।

03/09/2023

बालेनको सचिवालयले भन्यो- सुत्केरी सवार गाडीमाथि अनावश्यक केरकार भयो

रसुवागढीनाकाबाट एक किलो सुनसहित महिला पक्राउ
03/09/2023

रसुवागढीनाकाबाट एक किलो सुनसहित महिला पक्राउ

रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालि.....

03/09/2023

आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी-४ स्थित ठगुनेरामा भे१ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो । ....

03/09/2023

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान...

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आज फेसबुकमा अराजक स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनका...
02/09/2023

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आज फेसबुकमा अराजक स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनका यो स्ट्याटस महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेको घटनासँग सम्बन्धित रहेको खुलेको छ ।स्रोतका अनुसार आज बेलुकी भक्तपुरतिरबाट आएको गाडीलाई काेटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरे । ट्राफिक प्रहरीले सरकारी नम्बरको गाडी शनिवार चलाउन प्रशासनको पत्र चाहिने जानकारी दिए । त्यसपछि ड्राइभरले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताए ।

करिब तीन मिनेट संवादपछि फेरि शनिवार नचलाउन भन्दै प्रहरीले गाडी छोडेका थिए । स्रोतका अनुसार गाडीको पछाडि सिटमा मेयर पत्नी सवार थिइन् । गाडी यसरी रोकिएको केही बेरपछि नै बालेनकाे स्ट्याटस आएको हो ।

02/09/2023

शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका-५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय ग....

02/09/2023

दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो । आगल.....

माधव नेपाल निर्दोष सावित भए : प्रधानमन्त्रीको दाबी
01/09/2023

माधव नेपाल निर्दोष सावित भए : प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबि....

01/09/2023

झापाको मेचिनगर-३ हात्तीसुडे निवासि डम्बर चौहानका छोरा विशाल चाैहान र छोरी साबित्रा चाैहान चापागाईंको दुबै मृगौ.....

01/09/2023

वेस्ट बैंकको नाब्लस शहरमा बिहीवार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायल.....

01/09/2023

बालेन संग जोश मात्र छ अनुभव छैन।। यहाँ बालेनको डोजर आएमा त्यो अन्तिम डोजर हुनेछ
Kedar Chhetri

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Prahar Entertainment Media Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prahar Entertainment Media Pvt. Ltd:

Share