Bauddik Darpan Prakashan

Bauddik Darpan Prakashan Putalisadak, Kathmandu Po.b.no.11333
4229281,4244828,4240840
[email protected]

निरन्तर मिहिनेत गरेपछी सफलता हात पर्ने रहेछ । गज्जवको उदाहरण बधाई छ ।
31/07/2022

निरन्तर मिहिनेत गरेपछी सफलता हात पर्ने रहेछ । गज्जवको उदाहरण बधाई छ ।

23/07/2022
नेपाल बन्यो ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटको ४४औं सदस्य राष्ट्र🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐जीजीजीआई सन् २०१२ मा सम्पन्न रियो प्लस ट्वा...
23/07/2022

नेपाल बन्यो ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटको ४४औं सदस्य राष्ट्र
🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐
जीजीजीआई सन् २०१२ मा सम्पन्न रियो प्लस ट्वान्टी सम्मेलनपश्चात् स्थापना भई कार्यरत रहेको एक अन्तरसरकारी निकाय हो । यसको सचिवालय दक्षिण कोरियाको राजधानी सिउलमा छ । जीजीजीआई संस्थाको हालसम्म ४३ राष्ट्र सदस्य थिए भने नेपाल ४४औँ सदस्यराष्ट्र बनेको हो । दक्षिण एसियामा पाकिस्तान र श्रीलंका सदस्य रहेका छन् भने भारत पनि सदस्य बन्ने प्रक्रिया छ । जीजीजीआई संस्थाको विधानअनुसार यस संस्थामा दुई प्रकारका योगदानमूलक र सहभागितामूलक सदस्यताहरू रहेका छन् । नेपाल यसको सहभागितामूलक सदस्य बनेको छ । जीजीजीआईले हाल नेपाललाई विद्युतीय यातायात, पेरिस सम्झौताअन्तर्गत कार्बन व्यापार, जलवायु स्मार्ट कृषि, हरित हाइड्रोजंन, अमोनिया र युरिया परियोजना, बाँस उद्यम विकास र फोहोर व्यवस्थापनमा सहयोग गर्दै आएको छ । सदस्य राष्ट्र बनेसँगै नेपालले हाल पाइरहेको सहयोगमा वृद्धि हुने जीजीजीआईको काठमाडौँ कार्यालयले जनाएको छ ।

23/07/2022

बहुप्रतीक्षित नागरिकता विधेयक पारित भएको छ ।
➖➖➖➖➖➖➖➖➖➖➖➖
↔️२०७९ साउन ६ गते
↔️विधेयकमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधान राखिएको छ ।

↔️विधेयकमा एनआरएनएलाई राजनीतिक अधिकारबाहेकका अन्य अधिकार दिनेगरी नागरिकता दिने प्रावधान राखिएको छ । उनीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ ।
↔️प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गरेर पारित गरिए
↔️बैठकमा ४५ जना सांसदले विधेयकमा संशोधनको प्रस्ताव गरेका थिए । सबैको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।

19/07/2022

२३ हजार जनाले माध्यमिक तहको लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका छन् । सबैलाई बधाई ।

२०७९ नासु द्धितीय, तृतीय सबै समुह को प्रश्न पत्र
17/07/2022

२०७९ नासु द्धितीय, तृतीय सबै समुह को प्रश्न पत्र

लोकसेवा आयोग ले आ. व. २०७९ /८० को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ❣️🙏
17/07/2022

लोकसेवा आयोग ले आ. व. २०७९ /८० को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ❣️🙏

शिक्षाको अर्थ,  परिभाषा उदेश्य र कार्य।।
07/07/2022

शिक्षाको अर्थ, परिभाषा उदेश्य र कार्य।।

स्थानिय सरकारको अधिकार प्रयोग गर्ने तथा जिम्मेवारी वहन गर्ने सन्दर्भमा आकर्षित हुने ऎन नियमहरुको संगालो ।।स्थानिय सरकार ...
03/07/2022

स्थानिय सरकारको अधिकार प्रयोग गर्ने तथा जिम्मेवारी वहन गर्ने सन्दर्भमा आकर्षित हुने ऎन नियमहरुको संगालो ।।
स्थानिय सरकार संचालन ऎन/ नियम संग्रह
बजारमा उपलब्ध छ ।।

21/06/2022

पार्टिको बिकल्प पार्टि नै हो, सबैले पुराना पार्टिको मुख हेरे कै हो, पुराना पार्टिको Schooling खराब भएर , सबै नेता चोर भएर नयॅा नयॅा बिकल्प चाहियको हो नि , बालेनले स्वतन्त्र जिते त्यो काठमाण्डौंको लागि मात्र थियो !!! सॅासद त देशैभरिबाट जित्नु छ नि, राम्रो र भिजन भएको ब्यक्ति नयॅा पार्टि खोलेर जॅादा नै राम्रो हुन्छ सबै देशभक्तहरूले सहयोग गरौं र सबै राम्रा ब्यक्तिहरू यसपार्टिमा अटाउन दिउॅ , कम्तिमा आउने चुनाब र आउने पॅाच बर्ष सम्मलाई, नयॅा सक्षम युबाहरूलाई जिताउ, प्रदेश सरकार हटाऊनु पर्छ देशबाट, आर्थिक बोझ घटाउन 🙏🙏🙏 !!!

29/05/2022

Budget size: Rs 1.793 trillion
Recurrent expenses: 42%
Capital expenses: 21%
Financial: 12.8%
Provincial/local grants: 24%

पाथीभरा माता ताप्लेजुङ
02/05/2022

पाथीभरा माता
ताप्लेजुङ

27/04/2022

Breaking!!
नेपाल सरकारले राजपत्र प्रकाशित गर्दै निम्न विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन पुर्ण रोक लगाएको छ।

१. कुरमुरे, कुरकुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिराहरु
३. चुरोट तथा सुर्तीजन्य वस्तु
४. हिरा
५. मोबाइल सेट ($६०० माथिका)
६. रङ्गीन टेलिभिजन (३२" भन्दा माथीका)
७. जिप, कार, भ्यानहरु (एम्बुलेन्स र शवबहान बाहेक)
८. मोटरसाइकल २५० सि.सि. माथीका
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास

P.S. कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि र २०७९ वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट निर्यात प्रक्रिया पूरा गरेकाहरुको हकमा भने यो बन्देज लागु हुने छैन।

27/04/2022

जेठ १ देखि हप्ताको दुई दिन बिदा दिने सरकारको निर्णय

आज वैशाख १४ अर्थात, नेपाल राष्ट्र बैंक स्थापना भएको ६६ वर्ष पुरा भएको छ। नेपालमा वि.स. २०१३ साल, वैशाख १४ गते नेपाल राष्...
27/04/2022

आज वैशाख १४ अर्थात, नेपाल राष्ट्र बैंक स्थापना भएको ६६ वर्ष पुरा भएको छ। नेपालमा वि.स. २०१३ साल, वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो। नेपाल राष्ट्र बैंक स्थापना भएपछि पहिलो पल्ट राजा महेन्द्रको शासनकालमा वि.स. २०१६ सालमा मोरु १, मोरु ५, मोरु १० र मोरु १०० छपाई गरिएको थियो, जसमा पहिलो गभर्नर हिमालय शमशेर राणाको हस्ताक्षर रहेको छ।

Pic. Nepalese Currency

त्यो कालो दिन।।😑
25/04/2022

त्यो कालो दिन।।😑

🇳🇵 TSC निम्न माध्यमिक तह, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षा (सामान्य), २०७८को प्रश्नपत्र !!
01/04/2022

🇳🇵 TSC निम्न माध्यमिक तह, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षा (सामान्य), २०७८को प्रश्नपत्र !!

२०७८ चैत्र १२
27/03/2022

२०७८ चैत्र १२

७० औ Miss World 2021 को विजेता ❣️🙏★विजेता ⇨क्यारोलिना बेल्वास्का (पोल्याण्ड) ★फस्ट रनर अप⇨shree saini (अमेरिका) ★नेपालकी...
18/03/2022

७० औ Miss World 2021 को विजेता ❣️🙏
★विजेता ⇨क्यारोलिना बेल्वास्का (पोल्याण्ड)
★फस्ट रनर अप⇨shree saini (अमेरिका)
★नेपालकी मिस नेपाल नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन्
★सन् 2022 मार्च 16 (स्थानीय समय) मा पुर्तोरिको मा सम्पन्न

आजको गोरखापत्रको लोकसेवा सामग्री सेयर गरेर आफ्नो  वालमा सुरक्षित राख्नुहोला ।
16/03/2022

आजको गोरखापत्रको लोकसेवा सामग्री
सेयर गरेर आफ्नो वालमा सुरक्षित राख्नुहोला ।

के होला त ????
15/03/2022

के होला त ????

14/03/2022

देशका ७ उत्कृष्ट नगरपालिका घोषणा
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
👉️ नेपाल नगरपालिका संघले मिति २०७८ फागुन २९ गते पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ ।

👉️ २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो ।

👉️ संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् ।

👉️ शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ ।

👉️ स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।

महत्त्वपूर्ण जानकारी
14/03/2022

महत्त्वपूर्ण जानकारी

खरिदार २०७८ को विज्ञापन।।
10/03/2022

खरिदार २०७८ को विज्ञापन।।

Address

Ramshahpath
Kathmandu

Telephone

+9779813261183

Website

Alerts

Be the first to know and let us send you an email when Bauddik Darpan Prakashan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bauddik Darpan Prakashan:

Share

Nearby media companies


Other Book & Magazine Distributors in Kathmandu

Show All