Nepal Television

Nepal Television Journalism for Development

हाल नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर, एनटीभी इटहरी गरी ५ वटा च्यानल HD मा २४ सै घण्टा प्रसारण भइरहेको छ । हाम्रा सबै च्यानलहरु इन्टरनेटमार्फत मोबाइल एप, वेबसाइट, युट्युब च्यानल तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

रबि लामिछाने को सांसद पद निलम्बन भएको छ ।।
24/12/2024

रबि लामिछाने को सांसद पद निलम्बन भएको छ ।।

विश्व ध्यान दिवस
21/12/2024

विश्व ध्यान दिवस

चीनको औपचारिक भ्रमणमा  रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेन...
03/12/2024

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेका छन् ।
तस्वीर: प्रधानमन्त्रीको सचीवालय

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि प्रस्थान । तस्वीर : प्रधानमन्त्रीको सचिवालय
02/12/2024

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि प्रस्थान । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

राष्ट्रपति रामचन्द्र पाडेलले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गरेका छन्।
25/11/2024

राष्ट्रपति रामचन्द्र पाडेलले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गरेका छन्।

प्रधानमन्त्रीज्यूको चीन भ्रमणको सम्बन्धमा पूर्व प्रधानमन्त्री/पूर्व परराष्ट्रमन्त्रीहरु तथा परराष्ट्र मन्त्रालयसँग छलफल।...
25/11/2024

प्रधानमन्त्रीज्यूको चीन भ्रमणको सम्बन्धमा पूर्व प्रधानमन्त्री/पूर्व परराष्ट्रमन्त्रीहरु तथा परराष्ट्र मन्त्रालयसँग छलफल। तस्वीर : प्रधानमन्त्रीको सचिवालय

आज सार्वजनिक बिदा!!
18/11/2024

आज सार्वजनिक बिदा!!

पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ ।।
20/10/2024

पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ ।।

रवि लामिछाने विरुद्ध पकाउ पुर्जी जारी !!
18/10/2024

रवि लामिछाने विरुद्ध पकाउ पुर्जी जारी !!

सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लाम...
18/10/2024

सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजार बाट गन्तब्य तर्फ जाँदै सर्वसाधरण।।
14/10/2024

दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजार बाट गन्तब्य तर्फ जाँदै सर्वसाधरण।।

२०८१ असोज २० मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका प्राप्त (सम्माननीय प्रधानमन्त्रीसमक्ष हस्तान्तरण)कुल : रु १० करोड...
06/10/2024

२०८१ असोज २० मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका प्राप्त (सम्माननीय प्रधानमन्त्रीसमक्ष हस्तान्तरण)कुल : रु १० करोड २६ लाख जम्मा भएको छ।।
तस्वीर: प्रम सचिवालय

अदालतका नवनियुक्त सम्माननिय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सपथ ग्रहण समारोह।।
06/10/2024

अदालतका नवनियुक्त सम्माननिय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सपथ ग्रहण समारोह।।

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको  सुनकोशी नदीमाथि नेपाली सेनाको टोलीद्वारा वेली बृज...
06/10/2024

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाको टोलीद्वारा वेली बृज जडान कार्य सुरु

28/09/2024



१. काठमाडौं - नागढुङ्गा - चितवन सडक : बन्द
२. काठमाडौं - धुलिखेल - सिन्धुली सडक : बन्द
३. मुग्लिङ - पोखरा सडक : बन्द
४. चितवन - बुटवल सडक : बन्द
५. धुलिखेल - खावा - दोलखा सडक : बन्द
६. बेनी - मुस्ताङ सडक : बन्द
७. कैलाली - बझाङ बाजुरा सडक : बन्द
८. झापा - ईलाम (मेची राजमार्ग) सडक : बन्द
९. काठमाडौं - हेटौंडा सडक : बन्द

पृथ्वी राजमार्ग अन्तर्गत दमौली बजार नजिकै सडक भासिएको छ जसका कारण सवारी साधन आवत- जावत हुन सकेको छैन।
28/09/2024

पृथ्वी राजमार्ग अन्तर्गत दमौली बजार नजिकै सडक भासिएको छ जसका कारण सवारी साधन आवत- जावत हुन सकेको छैन।

नख्खु खोलाले ३ जना लाई बगायोखोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा रहेका बुझिएको छ ।...
28/09/2024

नख्खु खोलाले ३ जना लाई बगायो
खोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा रहेका बुझिएको छ । समयमै उद्दार नहुँदा उनीहरूलाई बाढीले बगाएको हो।।

अविरल वर्साका कारण नागढुङ्गामा पहिरो खसेपछि सडक अवरुद्घ, काठमाडौं आउने जाने सवारी अलपत्र ।। तस्बिर : मुग्लिन बजार
28/09/2024

अविरल वर्साका कारण नागढुङ्गामा पहिरो खसेपछि सडक अवरुद्घ, काठमाडौं आउने जाने सवारी अलपत्र ।। तस्बिर : मुग्लिन बजार

Address

Singhadurbar
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

977-01-4200348

Alerts

Be the first to know and let us send you an email when Nepal Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Television:

Share