Baal Kitaab

Baal Kitaab reading & learning campaign

पुस्तकसँग रमाउने दिनतपाईंकहाँ कहिले? हामीलाई सम्झिनुहोला,हामी आउनेछौँ!
09/05/2023

पुस्तकसँग रमाउने दिन
तपाईंकहाँ कहिले?

हामीलाई सम्झिनुहोला,
हामी आउनेछौँ!

किताब यसरी शिक्षकसँग पनि, अनि बालबालिकाको हातहातमा !
09/04/2023

किताब यसरी शिक्षकसँग पनि, अनि बालबालिकाको हातहातमा !

बालबालिकामा पढ्ने, लेख्ने र सिर्जना गर्ने बानी एवम् सीप विकास गर्नका लागि उर्जा र प्रेरणा दिने किताबहरू चाहिए वा पठन कार...
22/02/2023

बालबालिकामा पढ्ने, लेख्ने र सिर्जना गर्ने बानी एवम् सीप विकास गर्नका लागि उर्जा र प्रेरणा दिने किताबहरू चाहिए वा पठन कार्यक्रम सञ्चालन गर्नु परेमा
सम्झिनुहोस् !

Baal Kitaab
Baal Udaya - बाल उदय

माघ २७ र २८ हेटौंडामा बाल कला साहित्य महोत्सव Hetauda Baal Kala Sahitya Mahotsav 2079
09/02/2023

माघ २७ र २८ हेटौंडामा
बाल कला साहित्य महोत्सव

Hetauda Baal Kala Sahitya Mahotsav 2079

24/01/2023

गतिलोसँग पढ्ने २१ टिप्स
१. नबिर्सनुहोस्, पठनको सबैभन्दा अप्ठ्यारो पाटो भनेकै बसेर
किताब खोल्नु हो।
२. खराब किताब नपढ्नुहोस् तबमात्रै तपाईं राम्रा किताब पढ्ने
समय जुटाउनुहुन्छ।
३. तपाईंले सम्मान गर्ने तीनजना मानिसले एउटै किताब
सिफारिस गर्छन् भने धेरै नसोच्नुस्, किनिहाल्नुस्।
४. पढ्नका लागि सबैभन्दा उपयुक्त समय बिहान काममा
जानुअघि वा राति सुत्नअघि हुन्छ।
५. पढ्ने बानी नपर्दासम्म जे मनपर्छ त्यही पढ्नुस्।
६. गज्जब किताब फेला पार्ने एउटै जुक्ति छ, बेस्टसेलर सूचीतिर
होइन तपाईंको जिज्ञासालाई ध्यान दिनुस्। आफ्ना जिज्ञासा
मेटाउने पुस्तक खोज्ने क्रममा नै तपाईंले सुन्दर किताब फेला
पार्नुहुनेछ।
७. पढ्ने बानी बसाल्न हरेक दिन पढ्ने गर्नुहोस् चाहे त्यो दुई
मिनेटकै लागि किन नहोस्।
८. जहाँ जाँदा पनि किताब बोक्ने गर्नुहोस्। कतिबेला पढ्ने
मौका मिल्छ के थाहा?
९. एकपटकमा एकभन्दा बढी किताब पढ्नु बेश। यसो गर्दा
आफ्नो मनस्थिति अनुकूल किताब पल्टाउन पाइन्छ।
१०. कालजयी पुस्तक पढ्दा कुनै पुस्तक प्रहरी पक्राउ गर्न
आउनेवाला छैन, ढुक्कले पढ्नुहोस्।
११. विभिन्न माध्यमका पुस्तकको अभ्यास गर्नुहोस्। छापा
किताब, इबुक, अडिओ बुक सबैखाले पुस्तकमा पढ्ने, सुन्ने
अभ्यास गर्नुहोस्। त्यसो गर्दा तपाईंको जीवनशैली सुहाउँदो
माध्यम फेला पर्नसक्छ।
१२. पुस्तकमा झ्याउ लागेको अंश सरसर्ती हेर्न, नपढ्न वा
बेवास्ता गर्नु ठीकै हो।
१३. नबिर्सनुहोस्, किताब किन्नु लगानी हो, खर्च होइन।
१४. किताब पढ्दा ध्यान भंग नहुने उत्तम उपाय हो, पढ्नेबेलामा
फोन अर्कै कोठामा राख्नुस्।
१५. सधैँ कलम बोकेर हिँड्नुहोस् जसले गर्दा जहाँसुकै
महत्त्वपूर्ण टिपोट गर्न सकिन्छ।
१६. हरेक किताब पढेपछि त्यसका मुख्य विचारहरू सारांशमा
लेख्नुहोस् र तीबारे यसो एकान्तमा गम्ने गर्नुहोस्। साथीभाईसँग
छलफल गर्नुहोस्।
१७. नपढेका किताब थुप्रिए भनेर दिक्क नमान्नुस्। किताब नै
नहुनुभन्दा भएर पनि पढ्ने समय नपाउनु धेरै उचित हो।
१८. मनप्रिय किताब पटकपटक पढ्नुहोस्। उत्कृष्ट किताब
हरेकपटक पढ्दा नयाँ ज्ञान पाइन्छ।
१९. आफ्नो पठन प्रगतिको रेकर्ड राख्नुहोस् ताकि आफ्नैबारे
स्वमूल्यांकन गर्न सकियोस्।
२०. आलोचनात्मक पाठक बन्नुहोस्। आफैँलाई प्रश्न गर्नुहोस्,
तपाईंले के सिकिरहनुभएको छ? तपाईं लेखकसँग सहमत
हुनुहुन्छ कि नाइँ?
२१. केटाकेटीको अघिल्तिर बसेर पढ्नुहोस्, उनीहरूका लागि
पढ्नुहोस्।

26/12/2022

जहाँ उडे पनि, जता पुगे पनि
तिम्रो माया छायाजस्तै बोकेर
म चाहन्छु मेरो पनि आफ्नै उडान !

हामी आउँदैछौँ !

#जिन्दगीको_उडान



E-book available.Send as Gift !Come with Diya, and explore a 360° view of land, sea and air in these endless adventures!...
23/12/2022

E-book available.

Send as Gift !

Come with Diya, and explore a 360° view of land, sea and air in these endless adventures! Your quest lays ahead, So what are you waiting for?

Eleven-year-old Diya Sapkota lives in England. She has enjoyed writing fantasy stories since she was seven and loves exploring her boundless creativity and imagination. Diya's daring, dramatic and dreamy tales will captivate you within its pages, leaving you intrigued from the first to the last line...

05/10/2022

विजयादशमीको
हार्दिक शुभकामना !

संरक्षित वन्यजन्तुका बालकथाः १० वन्यजन्तुका विषयवस्तुमा लेखिएका १० बालकिताबको सेट हामीकहाँ उपलब्ध छ ।किताब अर्डरका लागि ...
27/06/2022

संरक्षित वन्यजन्तुका बालकथाः

१० वन्यजन्तुका विषयवस्तुमा लेखिएका १० बालकिताबको सेट
हामीकहाँ उपलब्ध छ ।

किताब अर्डरका लागि सिधा सम्पर्कः
Baal Kitaab
01-4265152
+977 985-1049735

प्रकाशकः कोपिला किताब
मूल्यः रु. २,०००/-

नि:शुल्क होम डेलिभरीको व्यवस्था छ।

25/06/2022
18/06/2022
17/05/2022

अनलाइनमा सही कुरा सिकाइ जिम्मेवार बन्नुहोस्।

बाल उदय डाउनलोड लिन्क: https://bit.ly/3vUQPWC

06/05/2022
02/05/2022

बाबु नानीहरूका ज्ञानमा बृद्धिका लागि बाल उदय

18/04/2022

खेल र मनोरञ्‍जनसँगै बौद्धिक ज्ञानमा वृद्धि।

14/04/2022

सम्पूर्णलाई नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना।

08/03/2022

We are hiring:

Sales & Marketing Executive -1 Please contact soon.

मिठाे बालगीत सुनाैँ !
05/02/2022

मिठाे बालगीत सुनाैँ !

रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्याल.....

बालबालिका, किशोरकिशोरी, शिक्षक र अभिभावकका लागि अत्यन्त उपयोगी उपन्यास 'उडान'! बालबालिका र किशोरकिशोरीसँग काम गर्ने सबैल...
12/01/2022

बालबालिका, किशोरकिशोरी, शिक्षक र अभिभावकका लागि अत्यन्त उपयोगी उपन्यास 'उडान'!
बालबालिका र किशोरकिशोरीसँग काम गर्ने सबैले पढ्नैपर्ने किताब!
***
'उडान' विशेष बालबालिका एवम् किशोरकिशोरी लक्षित कार्यक्रमका लागि स्कूल र शिक्षा सम्बद्ध संघसंस्थाहरूले सम्झिनुहोला!
सिधा सम्पर्क: 9851049735
***
किताब प्राप्त गर्न:
फोन: 014265152
मेसेज: Baal Kitaab वा, Baal Uday

#उडान
#किशोरउपन्यास
#विजयसापकोटा

तिहारको शुभकामना !
06/11/2021

तिहारको शुभकामना !

for teachers, parents, teens and children !
03/11/2021

for teachers, parents, teens and children !

There is more treasure in books than in all the pirate’s loot on Treasure Island.
-- Walt Disney

अभिभाभक, शिक्षक, किशोरकिशोरीका लागि उपयोगी !

२०% छुट !
काठमाडौं उपत्यकामा निःशुल्क होम डेलिभरी !
किताब घरमै आइपुग्छ !

अर्डरका लागि Nepali Bookarazzi मा मेसेज गर्नुहोला !

१. विजय सापकोटाको किशोर उपन्यास 'उडान' रु. ३५५/-
२. जानुका खतिवडाको किशोर उपन्यास 'उज्यालोको रङ' रु. २५०/-

दुई किताबको मूल्य रु. ४८५/- मात्र




04/10/2021

Direct message us for book delivery.

21/09/2021

तपाईंलाई चाहिएको कुनै पनि किताब अर्डर गर्नका लागि सिधा सम्पर्क: ०१४२६५१५२

14/09/2021

राष्ट्रिय बाल दिवस २०७८ को हार्दिक शुभकामना !

#बालबालिकाका_लागि_बालबालिकासँग
#सिकाइ_संस्कृति_विकासका_लागि_बालपत्रिका
#बाल_उदय
#बाल_किताब

'सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी'
Baal Uday
Baal Kitaab
Narendra Kumar Nagarkoti

कुनै पनि मन लोभ्याउने किताब उठाउनूस् र पढ्न थाल्नूस् ।
29/08/2021

कुनै पनि मन लोभ्याउने किताब उठाउनूस् र पढ्न थाल्नूस् ।

बिल गेट्सको उमेर ६५ वर्ष पुग्यो । उनीसँग आफूले खर्च गर्न सक्नेभन्दा बढी पैसा छ । हामी भए दिनरात भोजभतेर गरेर संसार...

किशोर उपन्यास भइकन पनि बालबालिका, अभिभावक, शिक्षकलगायतले पढ्नैपर्ने किताब हो उडान ।
21/08/2021

किशोर उपन्यास भइकन पनि बालबालिका, अभिभावक, शिक्षकलगायतले पढ्नैपर्ने किताब हो उडान ।

साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकर्षित गर्ने विधा हो आख्यान । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्....

Coming Soon!!'बाल उदय'को किताब यात्रा तपाईंको घरसम्मै ! #उज्यालोकोरङ  #किशोरउपन्यास
05/08/2021

Coming Soon!!
'बाल उदय'को किताब यात्रा तपाईंको घरसम्मै !

#उज्यालोकोरङ #किशोरउपन्यास

12/04/2020

उज्यालो प्रकाश
नयाँ आशा र आत्मविश्वास
सहितको
नयाँ वर्ष २०७७ को शुभकामना !

05/04/2020

Baal Uday

कोरोना महामारीका कारण घरमै बन्दाबन्दीको अवस्थामा रहनुभएका बालबालिकालाई निम्न बमोजिम काम गर्न अनुरोध गरिदिनुभइ तयार भएका सामग्री यहाँको सहज समयमा हामीलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं ।

१. आफुलाई के मनपर्छ, किन ? के मनपर्दैन, किन ? लेख्नुहोस् ।
२. जीवनको कुनै पनि पहिलो अनुभव बारे लेख्नुहोस् ।
३. आफुले पढेको राम्रो किताब बारे लेख्नुहोस् ।
वा, बाल उदयले सिफारिस गरेका किताब पढेको अनुभव बारे लेख्नुहोस् ।
४. कोरोनाका कारण घरमा बन्दाबन्दी हुँदाको अनुभव बारे लेख्नुहोस् ।
५. मौलिक कथा, कविता, निबन्ध लेख्नुहोस् ।
६. बाल उदयले सिफारिस गरेका चलचित्र हेरेपछिको अनुभूति लेख्नुहोस् ।
७. रंगीन चित्रहरु बनाउनुहोस् । चित्रलाई शीर्षक पनि दिनुहोस् ।
८. विचार र अनुभव समेटिएको कुनै पनि विषयमा लेख्नुहोस् ।
९. बाल उदय पठन अनुभवः
कस्ता सामग्री मनपरे, किन ? कस्ता सामग्री उपयोगी लागेनन्, किन ? कस्ता सामग्री प्रकाशित होऊन् ? कसरी बाल उदयलाई अझ बढी बालउपयोगी बनाउने होला ? लेख्नुहोस् ।

तयार भएका सामग्री [email protected] मा पठाउनुहोस् ।
रंगीन चित्रहरु [email protected] मा पठाउनुहोस् ।

प्राप्त सामग्रीहरु प्रकाशनका लागि उपयुक्त भएमा सहज वातावरण भएपछिका दिनमा क्रमशः प्रकाशन गर्नेछौं ।
रचना प्रकाशन भएमा बाल उदयको ४ अंक उपहारस्वरुप पठाउनेछौं ।

धन्यवाद !

सम्पादक
बाल उदय

Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Baal Kitaab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baal Kitaab:

Share

Nearby media companies


Other Book & Magazine Distributors in Kathmandu

Show All