ZEE TV Nepal

ZEE TV Nepal हरेक दिन मनोरञ्जनात्मक नेपाली म्युजिक भिडियो हेर्न को लागि ZEETV फेसबुक पेज मा follow गरेर जोडिनुहोला

05/04/2024

डाक्टर सन्दुक रुईत छेउ सम्म पुराउने कोशिश गर्नु होला ईन्द्रेणी टिम मार्फत ।।🙏🙏🙏

"जब चरा जीवित हुन्छ, कमिला खान्छ।" चरा मरेपछि कमिलाले चरा खान्छ। समय र परिस्थिति जुनसुकै बेला परिवर्तन हुन सक्छ। जीवनमा ...
01/04/2024

"जब चरा जीवित हुन्छ, कमिला खान्छ।" चरा मरेपछि कमिलाले चरा खान्छ। समय र परिस्थिति जुनसुकै बेला परिवर्तन हुन सक्छ। जीवनमा कसैको अवमूल्यन नगर्नुहोस् र कसैलाई चोट नदिनुहोस् तपाईं आज शक्तिशाली हुनुहुन्छ तर याद गर्नुहोस्, समय तपाईं भन्दा धेरै शक्तिशाली छ! एउटा रूखले लाखौं मिलान बनाउँछ। लाखौं रूखहरू जलाउन एक जुत्ता मात्रै लाग्छ।
त्यसैले राम्रो बन्नुहोस् र राम्रो गर्नुहोस्

31/03/2024

सत प्रतिशत सत्य कुरो एक पटक सुनौ अनि आफ्नो व्यबहार बदलौ

18/03/2024

यस्तो पिढा मा मजा उढाउने त जस्ता नालायक लाई भेटेको भय नाक को एक डाडी बाङो हुने गरि हान्न मन थियो ......के गर्ने ?

18/03/2024

माओवादी पाटी सकिदैछ अब यदि देश मा यस्तै एक न एक फाइल खुल्दै जानेहो भने माओवादी का 50% ठुला नेता जेल को हावा खाना पर्ने छ माओवादी को।नालिबेली यहाँ सुन्नुहोस YOho TV ले तयार पारेको छोटो यो रिपोर्ट ।

18/03/2024
18/03/2024

कृष्ण बहादुर महरा पक्राउ-
यति एअर मार्फत भैरहवा बाट काठमाडौ लगिदैं ।

विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन: गृह मन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग...
17/03/2024

विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन: गृह मन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिनुभएको छ भने सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।

15/03/2024

#इस्बु #बिपना कालिकोट का पछिल्लो समय डाइमन्ड हरु

10/03/2024

भैंसी बेचेर टिक्ट्क चलाउने अछाम कि भाइरल आमा ।

09/03/2024

यो भोजराज दाइ ले गर्न सम्म गर्नु भयो नेपाल का कुना कम्दारा मा लुकेर बसेका ती आवाज लाई बाहिर ल्याउन।हरेक समय लागिरनु भयको छ धन्यवाद दाइ । अछाम का भाइ हिमाल को।पहिलो प्रस्तुती बाल गायका पुजा सङ पानी कुवा को

01/03/2024

बिपना अनि किसान को आज को प्रस्तुति 💔❤️💓

01/03/2024

wao❤️❤️❤️💙💙

28/02/2024

हे मेरो बाब सुर्खेत को भाइरल बहिनी Priti को पहिलो भिडियो । सबै ले माया गरेर साथ दिनुहोला साथै हाम्रो पेज लाई follow गरेर जोडिनुहोला है धन्यवाद

28/02/2024

अर्को गित बाबा आउनु फर्केर Priti bk बहिनी को = - आफ्नो बाबा आमा नहुदा को पिढा कठै जिन्दगी कति कठिन छ । बहिनी Priti तिम्रो बाबा नभय पनि हामी सबै ले तिमिलाइ धेरै माया साथ सल्लाह र हौसला को कमि कहिले हुने दिने छैनौ

27/02/2024

शङ्खर र बिपना बिच आज को देउडा दोहोरी सबै ले माया गरेर यति राम्रो प्रतिभा भयका कलाकार लाई साथ सफोट र हौसला दियर माया गर्दिनु होला धन्यवाद ।

27/02/2024

क्याम्पस मै चल्यो खतरा दोहोरी । बबाल छ रमाइलो = क्याम्पस पढ्ने वाली - सिउदो छ कि खाली अरे😂🤣🤣

छोरि
12/12/2020

छोरि

11/12/2020

झ्याल बाट हेर म सिट्टी लाउछु

10/12/2020

नेपाली देउडा सस्कृती को जगेर्ना गरउ ।

09/12/2020

पार्बती राई super Dance

09/12/2020

नेपाली देउडा

06/12/2020

रमेश प्रसाइको आज को बिहे यस्तो भयो हेर्नुहोस

06/12/2020

मन परे जति सक्दो सेयर गरिदिनुस

06/12/2020

रेखा जोशी क्या दामी गित

06/12/2020

चर्चित नेपाली भिडियो हेर्न नछुटाउनुहोस

05/12/2020

नेपाली सुपर देउडा गित

Address

Kathmandu

Telephone

+919148004586

Website

Alerts

Be the first to know and let us send you an email when ZEE TV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ZEE TV Nepal:

Videos

Share

Nearby media companies



You may also like