Lumbinitajakhabar

Lumbinitajakhabar स्वतन्त्रता, निष्पक्षता, विश्वसनियताको लागि लुम्बिनी ताजा खबर
(2)

10/04/2024

लुम्बिनी विकासकोषका कर्मचारीहरुले सरकारी गाडीहरुको दुरूपयोग गर्दै र भ्रष्टाचारमा छताछुल्ल भए कर्मचारी

लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं० १३ को बिचित्र लेखाई !!लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं० १३ मा एम्बुलेन्स च...
09/04/2024

लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं० १३ को बिचित्र लेखाई !!

लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं० १३ मा एम्बुलेन्स चालकको सम्पर्क नं० लिस्टमा चालकको २ चोटी थर लेखेको पाइएको छ । यस्ता कुरा कम्तीमा राम्रो संग हेरेर आनलाईनमा हाल्नु पर्ने हो तर मलाई लाग्छ लिस्ट न हेरी आनलाईनमा अपडेट गरियेको छ। यो प्राविधिक गल्ती हो कि ? ज्ञानको कमि हो?

मर्चवारमा सम्पन्न भयो ऐतिहासिक युवा सम्मेलन !!
08/04/2024

मर्चवारमा सम्पन्न भयो ऐतिहासिक युवा सम्मेलन !!

मर्चवार ,चैत २६Advertisement रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं ५ रोइनिहवामा गएको शनिबार ....

मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलन २०८० सम्पन्न  सम्मरीमाई – ५ रोइनिहवा सभा हलमा पहिलो मर्चवार युवा उत्प्रेरणामूलक सम्म...
07/04/2024

मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलन २०८० सम्पन्न

सम्मरीमाई – ५ रोइनिहवा सभा हलमा पहिलो मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलन २०८० सम्पन्न भएको छ।

उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलन २०८० सकिएको छ ।

थिङकिङ रिच नेपाल तथा स्वस्तिक सामाजिक विकास संस्थाको
संयुक्त आयोजनामा पहिलो मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलन २०८० कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रशिक्षण थिङकिङ रिच नेपालका अध्यक्ष दिनेश कुमार गुप्ताले गरेको हुन , भने अर्को प्रशिक्षण थिङ्किङ रिच नेपालका इमरान खानले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी अखिलेश्वर शुक्ला अन्तिम समारोहमा बोल्दै विश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण धेरै आवश्यकता छ।

साथै सो कार्यक्रम उपलब्धी मूलक रह्यो उक्त कार्यक्रममा ११ बुंदे घोषणा पत्र पनि जारी भयो जुनकी आउने दिनमा स्थानिय सरकार , प्रदेश सरकार तथा संघ सरकार युवाहरुको यो ११ बुंदे माग सहित पालिकामा बुझाउने योजना रहेको कार्यक्रमका प्रमुख अतिथी अखिलेश्वर शुक्लाले जानकारी दिए ।

सकिएको मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलनको अन्तिम समारोहमा बोल्दै स्वस्तिक सामाजिक विकास संस्थाको अध्यक्ष ज्ञानेश्वर उपाध्याय धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरुमा नयाँ आशा पलाएको बताए ।
उनले अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युवावर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी अखिलेश्वर शुक्ला ,कार्यक्रम अध्यक्ष ज्ञानेश्वर उपाध्याय ,बिशिस्ट अतिथी त्रीभुवन सर,बिशिष्ट अतिथी शिवनन्दन जयसवाल , प्रशिक्षक इमरान खान , डा. त्रीभुवन बरई , अमरनाथ यादव , डा. रणधिर यादव , एस एन त्रीपाठी, सचिन चौधरी ,केशव उपाध्याय , अभिषेक त्रीपाठी , दुइ मोहान APF प्रमुख नगेन्द्र पाल ,

प्रहरी चौकी रोइनिहवा असइ छुन्नीलाल चौधरी , अतिथी सुनिता त्रीपाठी , सिवानी तिवारी , राम अवतार यादव , असोक तिवारी , रामखुशिदयाल त्रीपाठी , शिशिर मिश्रा , रुस्मिला गौतम ,अनिल चौधरी ,कृष्ण अग्रहरी,दिपक यादव ,

सन्तराम पासी,बबिन बरई, सन्तोष मिश्रा, रामचन्द्र यादव , दिनेश यादव, बिश्वप्रकाश त्रीपाठी ,धनन्जय शुक्ला ,सन्तोष पाठक कार्यक्रम संचालक करन बरुन लगायत ३५० भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सक्रिय सहभागी भएका शिक्षक , विद्यार्थी , किसान , व्यापारी , लगायत सम्पूर्ण लाई आयोजक समिति बाट पहिलो मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलन २०८० यहाँहरुको मनोबल बढाउन को लागि सम्मान स्वरूप प्रमाण पत्र बितरण गरेका छ ।

सम्पूर्ण नगरबासीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध ।   #युवा
07/04/2024

सम्पूर्ण नगरबासीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध ।
#युवा

लुम्बिनी विकास कोषले कर्मचारीहरुको माग लाई अटेरी गरेपछि लुम्बिनी विकास कोष कर्मचारी युनियन द्वारा प्रेस विज्ञाप्ति ।    ...
04/04/2024

लुम्बिनी विकास कोषले कर्मचारीहरुको माग लाई अटेरी गरेपछि लुम्बिनी विकास कोष कर्मचारी युनियन द्वारा प्रेस विज्ञाप्ति ।

01/04/2024

नेपाली कांग्रेसका महामन्त्रीको कार्यक्रममा हरिबिजोक नेता कार्यकर्ताहरुलाई पार्टी सभापतिका नाम नै थाहा थिएन । #भ्रष्टाचार #विरुद्ध #अवाज #युवा

हिजो अपडेट गरेको पोष्ट हराएको नागरिकता फेला परेको सूचना! १ घण्टा भित्र हमीलाई सम्बन्धित व्यक्तिको  कॉल आएको थियो । टिकाम...
26/03/2024

हिजो अपडेट गरेको पोष्ट हराएको नागरिकता फेला परेको सूचना! १ घण्टा भित्र हमीलाई सम्बन्धित व्यक्तिको कॉल आएको थियो । टिकामाया बर्देवा परियार आफै कॉल गरेर भन्नुभयो हराएको नागरिकता मेरो हो। हीजो होली तिहार पर्न गएकोले हामी आज टिकामाया बर्देवा परियार लाई उहाँ कै घर निर गई उहालाई नागरिकता हस्तान्त्रण गरेका छौ ।

नागरिकता फेला परेको रामू भाईलाई विशेष धन्यबाद ! तथा सहयोगी हातहरु लाई पनि धेरै धेरै धन्यबाद ! 🙏🙏

🙏हराएको नागरिकता फेला परेको सूचना!🙏लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं १३ कालीदह (ककरहवा बार्डर ) मा  टिकामाया बर्देव...
25/03/2024

🙏हराएको नागरिकता फेला परेको सूचना!🙏

लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं १३ कालीदह (ककरहवा बार्डर ) मा टिकामाया बर्देवा परियार नाम भएको महिलाको नागरिकता फेला परेको छ।
तथा उनको श्रीमान राजेश परियार रहेको छ, सम्बन्धित व्यक्ति सम्म जानकारी गराउन आग्रह गर्दछु!

ठेगाना:
जन्म स्थान : जिल्ला- नवलपरासी गा ० वि ० स ० सुनवल
स्थायी बासस्थान - लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं १०

सर्म्पक नंः +9779808355744,+977976-6822763,
+918858763667

 #युवा समाज    #भ्रष्टाचार  #विरुद्ध  #अवाज
23/03/2024

#युवा समाज #भ्रष्टाचार #विरुद्ध #अवाज

खुरसेद हजाम नवलपरासीमा भष्टाचार बिरुद्ध निर्वाचन क्षेत्र नं १ मा युवा समाज द्वारा मोटरसाइकल रैलीको निकालिएको छ.....

माया देवी ४ झुलनीपुरमा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट भएको छ।
16/03/2024

माया देवी ४ झुलनीपुरमा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट भएको छ।

माया देवी ४ झुलनीपुरमा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट भएको छ।Advertisement बिहिवार रात्री करीव सा...

13/03/2024

10 महिनाको लामो अन्दोलन पछि पाउने भए आरती देवी साहको परिवार न्याय गृहमन्त्रालय र आरती देवी साहको परिवार बीच 5 बुँदे सहमतिमा अन्दोलन फिर्ता ।

10/03/2024

🗾👉 किन्ने हैन त लुम्बिनीमा घरको लागि सस्तो जग्गा 👈 🗾
🗾👉 ( पलाटिङ्ग गरिएको जग्गा बिक्रीमा )👈 🗾

सम्पर्क : अम्बे इंटरप्राइजेस प्रा. लि.
मो.:📱 9811801239, 9706807638, 9706807639






This video is not news it's an advertisement video for land for sale business purpose only.

08/03/2024

गरिब जनता र पिडितलाई सहयोग गर्न हार्दिक अनुरोध ।

06/03/2024

हिजो लुम्बिनीवाट हिडेको 2121 नम्बरको बस आज विहान धादिङको खोलामा करिब 200 मिटर तल खसि दुर्घटना भएको छ । 42 यात्रु मध्ये 5 जाना को मृत्यु भएको छ थाप विवरण आउन बाँकी

04/03/2024

कांग्रेसलाई ठुलो झटका एमाले, माओवादी, रास्वपा र जसपाबीच गठबन्धनसहित नयाँ सरकार बनाउने सहमति हुँदै ।

28/02/2024

eSewa Merchants हरूलाई खुशीको खबर !

के तपाईंको व्यापार-व्यवसायमा छिमेकी मित्र-राष्ट्र भारतबाट पनि ग्राहकहरू आउनुहुन्छ? के तपाईं भारतीय ग्राहकहरूलाई पनि तपाईंको सेवा-सुविधा लिएपछि भुक्तानी गर्न सजिलो होस् भन्ने चाहानुहुन्छ? इसेवाबाट Fonepay QR Merchant Network मा जोडिनुभएको व्यवसायीहरूले अब आफ्नो भारतीय ग्राहकहरूबाट सिधै eSewa Acquired Fonepay QR मै भुक्तानी लिन सक्नुहुनेछ।

28/02/2024

लुम्बिनीका चर्चित युवा मन्त्री र लुम्बिनीका युवाहरु खेल जगतमा इतिहास रच्दै ।

सूचना !!                                     सूचना !!                                     सूचना !!      लुम्बिनी सांस्कृ...
23/02/2024

सूचना !! सूचना !! सूचना !!

लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं १३ अन्तर्गत रहेका शहरी स्वास्थ केन्द्र को आयोजनामा दादुरा- रुबेला खोप २०८०/८१ लगाउन भएकोले ९ महिना देखी १५ बर्ष मुनि बालबालिका हरुलाई नछुटाई दादुरा- रुबेला खोप लगाऔ ।

दादुरा- रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्न सक्ने। त्यसैले दादुरा- रुबेला खोप पूर्ण मात्रामा लगाएर सुरक्षित होऔ , अरुलाई पनि खोप लगाउन लगाऔ ।

निम्न विद्यालय कारिदह अ. भु . बि. / श्री बुद्ध ग्रेस २०८०/११/१३ , मदर्सा ई. मि . व कारीदह २०८०/११/१४ , कुल्लियतुल ई. अ. इ. / लुम्बिनी ब्राईट स्कूल २०८०/११/१५ ,

मदरसा तलिमुन ओडवलिया २०८०/११/१६ , गणेश प्रा. वि .२०८०/११/१७ , स्वास्थ संस्था सुक्रौली २०८०/११/१८

तपसील मिती तथा स्थानमा ९ महिना देखी १५ बर्ष मुनि बालबालिका हरुलाई दादुरा रुबेला खोप नजिक विद्यालयमा गई रुबेला खोप लगाउन विनम्र अनुरोध गरिन्छ ।

लुम्बिनीमा - १० वटुकहरुको सामुहिक उपनयन संस्कार जनेऊ सम्पन्न
22/02/2024

लुम्बिनीमा - १० वटुकहरुको सामुहिक उपनयन संस्कार जनेऊ सम्पन्न

लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं१२ अजमा मा रहेको ( गुरुकुल ) श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठ मा २५ जन...

21/02/2024
🙏 Please support us 🙏
18/02/2024

🙏 Please support us 🙏

18/02/2024

रबिको भ्रष्टचारमुक्त दबाब पैदल यात्रा वाट लुम्बिनी बासीलाई कतिको फाइदा


 #प्रेस बिज्ञाप्ति  #सुचना
16/02/2024

#प्रेस बिज्ञाप्ति #सुचना

गैंडहवा स्थानीय तह समक्ष बार्षिक कार्ययोजना तयार कार्यशाला कार्यक्रम सम्पन्नगैंडहवा किशोर किशोरी युवा साथी सञ्जालको आयोज...
16/02/2024

गैंडहवा स्थानीय तह समक्ष बार्षिक कार्ययोजना तयार कार्यशाला कार्यक्रम सम्पन्न

गैंडहवा किशोर किशोरी युवा साथी सञ्जालको आयोजना , सुनगाभा समुदायिक विकास केन्द्रको सहयोग तथा गैडहवा गाऊँ पालिकाको समन्वयमा स्थानीय तह समक्ष बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत कार्ययोजना तयार कार्यशाला कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख अतिथि गैंडहवा गाऊँ पालिका अध्यक्ष सुरेन्द्र पौडेल ,उपाध्यक्ष माधुरी जैसवाल प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पंथी , शिक्षा शाखा अधिकृत प्रमुख माधव राज पौडेल तथा गैडहवा गाउँपालिका वार्ड नं १ वार्ड अध्यक्ष प्रदीप कुमार चौधरी, वार्ड नं २ वार्ड अध्यक्ष सराजुद्दीन धुनिया

वार्ड नं ४ वार्ड अध्यक्ष सुरेन्द्र सिंह कुर्मी वार्ड नं ५ वार्ड अध्यक्ष विजय कुमार शर्मा वार्ड नं ६ वार्ड अध्यक्ष राजकुमार लोध तथा अभिभावक,संस्थाका निर्देशक गोपाल बहादुर के सी लगायत किशोर किशोरीहरु को उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा गैंडहवा गाऊँ पालिका अध्यक्ष पौडेलले गैंडहवा किशोर किशोरी युवा साथी सञ्जाल तथा सुनगाभा समुदायिक विकास केन्द्र का कर्मचारी लगायत किशोर किशोरी लाई धन्यवाद दिदै भने तपाई हरुले राम्रो काम गरि राख्नु भए छ ।

अझै बालबिवाह लाई कसरी नियुनिकरण गर्ने र शिक्षामा गुणस्तर कसरी गर्ने ।महिला शसक्तिकरण कसरी गर्ने । गैंडहवामा धेरै जस्सो मान्छे बैक को ऋण तिर्न नसके र लागु पदार्थ को व्यापार गर्न थाले छन ।

लागु पदार्थ कसरी रोकन सकिन छ । लागु पदार्थ बिरुद्ध कसरी प्रचार प्रसार गर्ने । गैंडहवामा व्यापक रूपले लागु पदार्थ बढ्दै गएको हुनाले पालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

समाजमा परिवर्तन ल्याउने हो भने सोच राम्रो हुनु पर्छ। शुद्ध वातावरण बनायो भने बिकास राम्रो हुन्छ। समग्रमा एक्कै चोटि परिर्वतन हुदैना क्रमिक रूपले परिवर्तन भई रहे को छ । पालिका बाट गर्नुपर्ने सम्पूर्ण सहयोग संस्था को लागि तैयार छौ । पालिका अध्यक्ष सुरेन्द्र पौडेलले प्रतिबद्धता गर्नु भयो ।

Address

Taulahiwa Road
Kapilvastu
32800

Alerts

Be the first to know and let us send you an email when Lumbinitajakhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbinitajakhabar:

Videos

Share