Kapilvastu News

Kapilvastu News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kapilvastu News, News & Media Website, Near Field, Taulihawa, Kapilvastu/1, Kapilvastu.
(1)

27/12/2023

Read More...

आज बाट आइडियल कम्प्युटर सेन्टर मा तपाईं हरुको लागि नयाँ सेवा सुबिधा थप भएको छ, COMPUTER 🖥️ SALES AND MAINTENANCE काे पनि...
16/09/2023

आज बाट आइडियल कम्प्युटर सेन्टर मा तपाईं हरुको लागि नयाँ सेवा सुबिधा थप भएको छ, COMPUTER 🖥️ SALES AND MAINTENANCE काे पनि व्यवस्था छ। सम्पर्क को लागि आइडियल कम्प्युटर सेन्टर, भिक्षुचोक तौलिहवा को मोबाइल नम्बर: ९८०८७१३९४९, ९८४४७१४१०९ लाई सम्झनु होस्। धन्यवाद।

आज मिति २०७९/०३/२८ गते का दिन यस कपिलबस्तु नगरपालिका नगर प्रमुख (मेयर) श्री Sudeep Paudel ज्यूँ को कार्यकक्षमा प्रतिनिधि...
12/07/2022

आज मिति २०७९/०३/२८ गते का दिन यस कपिलबस्तु नगरपालिका नगर प्रमुख (मेयर) श्री Sudeep Paudel ज्यूँ को कार्यकक्षमा प्रतिनिधि सभाका माननीय संसद तथा भौतिक पूर्वधार तथा यातायात मन्त्री #श्री_इस्तियाक_राई ज्यूँ र कृषि मंत्री #श्री_सुमन_शर्मा_रायमझि ज्यूँ लाई नव निर्वाचित उपमेयर ,वड़ा अध्यक्ष , नगरपालिका सम्पूर्ण कर्मचारी , आदि द्वारा मायाको चिनो प्रदान गर्दै साथै परिचय कार्यक्रममा बोल्दै मंत्री #श्री_इस्तियाक_राई ज्यूँ कपिलबस्तु नगरपालिका लाई नमूना र सुन्दर्य पालिका बनाउने, प्रतिबद्धता जाहेर गर्नुभयो साथै एक अर्कोलाई नयाँ तथा सफल कार्यकालको शुभकामना प्रदान गर्दाको केहि झलकहरु ।

23/05/2022

नेपाली कांग्रेसको जिल्ला सभापति अब्दुल कलाम को वडा नं ९ को अध्यक्षमा नेकपा एमाले बिजयी ।।

तौलिहवा, कपिलवस्तु जिल्ला अदालतमा  पुन र्निर्वाचित कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह आज शपथ खाएका छन् । प्रमुख नि...
20/05/2022

तौलिहवा, कपिलवस्तु जिल्ला अदालतमा पुन र्निर्वाचित कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह आज शपथ खाएका छन् । प्रमुख निर्वाचन अधिकृत ले उहाँलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । कार्यक्रम मा कपिलवस्तु क्षेत्र नं ३ का माननीय तथा सांसद अभिषेक प्रताप शाह को उपस्थिति रहेको थियो ।

कपिलवस्तु जिल्लाको नव निर्वाचित अध्यक्ष, उप अध्यक्ष, वार्ड अध्यक्ष, वार्ड सदस्यहरु लाई प्रमाण पत्र हस्तान्तरण कार्यक्रम ...
20/05/2022

कपिलवस्तु जिल्लाको नव निर्वाचित अध्यक्ष, उप अध्यक्ष, वार्ड अध्यक्ष, वार्ड सदस्यहरु लाई प्रमाण पत्र हस्तान्तरण कार्यक्रम मायादेवी गाउँपालिका मा सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत ले सम्पूर्ण निर्वाचित पदाधिकारी हरु लाई सफल कार्यकालको सपथ गराएका छन्।

यशोधरा गाउँपालिका मा आज पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम मा प्रमु...
20/05/2022

यशोधरा गाउँपालिका मा आज पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम मा प्रमुख अथिथि माननीय तथा सांसद बृजेश कुमार गुप्त को उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न वडा का वडा अध्यक्ष सदस्य लगायत गाउँपालिका का कर्मचारी समाजसेवी, युवा लगायत को उपस्थिति रहेको थियो ।

नेकपा (माओवादी केन्द्र ) पार्टीबाट महिबुद्दीन मुसलमान शुद्धोधन गा पा वडा नं ३ को  अध्यक्ष  पद मा पुन निर्वाचित भएका छन् ...
20/05/2022

नेकपा (माओवादी केन्द्र ) पार्टीबाट महिबुद्दीन मुसलमान शुद्धोधन गा पा वडा नं ३ को अध्यक्ष पद मा पुन निर्वाचित भएका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं 3 को वडाध्यक्ष पदमा हिर्दय विकास चौधरी जनता समाजवादी पार्टी नेपाल बाट बिजयी भएका छ...
20/05/2022

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं 3 को वडाध्यक्ष पदमा हिर्दय विकास चौधरी जनता समाजवादी पार्टी नेपाल बाट बिजयी भएका छन् ।

बुद्धभूमी नगरपालिका वार्ड नं.४ को वडा अध्यक्षमा  सुशील कुमार चाैधरी एमाले पार्टी बाट विजयी भएका छन् ।
20/05/2022

बुद्धभूमी नगरपालिका वार्ड नं.४ को वडा अध्यक्षमा सुशील कुमार चाैधरी एमाले पार्टी बाट विजयी भएका छन् ।

कपिलवस्तु जिल्लाको कृष्णनगर  नगरपालिका मा नेपाली कांग्रेस पार्टी बाट रजत प्रताप शाह नगर प्रमुख मा पुन  विजयी भएका छन् ।
20/05/2022

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा नेपाली कांग्रेस पार्टी बाट रजत प्रताप शाह नगर प्रमुख मा पुन विजयी भएका छन् ।

विजयनगर गाउँपालिका वडा नं 5 मा अध्यक्ष पदमा  अनवर मोहम्मद मुसलमान पुन निर्वाचित भएका छन्।
20/05/2022

विजयनगर गाउँपालिका वडा नं 5 मा अध्यक्ष पदमा अनवर मोहम्मद मुसलमान पुन निर्वाचित भएका छन्।

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माणको तयारी थालेको छ । जेठ १५ गते ल्याउने बजेटका ...
19/05/2022

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माणको तयारी थालेको छ । जेठ १५ गते ल्याउने बजेटका लागि मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिरहेको छ ।

मायादेवी गाउँपालिका वडा नं ७ मा   अध्यक्ष मा  जनता समाजवादी पार्टी नेपाल बाट दोस्रो कार्यकाल को लागि जनार्दन प्रसाद चौधर...
19/05/2022

मायादेवी गाउँपालिका वडा नं ७ मा अध्यक्ष मा जनता समाजवादी पार्टी नेपाल बाट दोस्रो कार्यकाल को लागि जनार्दन प्रसाद चौधरी निर्वाचित भएका छन्।

शिवराज नगरपालिका  वडा नं ५  चन्द्रौटा बजार बाट अध्यक्षपदमा नेकपा एमालेका नेत्र बेल्बासे, महिला सदस्य सीता रेग्मी, दलित म...
19/05/2022

शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटा बजार बाट अध्यक्ष
पदमा नेकपा एमालेका नेत्र बेल्बासे, महिला सदस्य सीता रेग्मी, दलित महिला सदस्य खगी सुनार र खुला सदस्यमा धनिराम थारु र शहेन शाह खा प्यानल सहित बिजयी भएका छन् ।

बुद्धभुमी नगरपालिका वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका गोविन्द प्रसाद आचार्य (विकास) विजयी भएका छन्।
19/05/2022

बुद्धभुमी नगरपालिका वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका गोविन्द प्रसाद आचार्य (विकास) विजयी भएका छन्।

यशोधरा गाउँपालिका वडा नं ८ बाट एमाले पार्टी को उम्मेदवार सहाबुदिन मुसलमान पुन: वडा अध्यक्ष मा निर्वाचित  भएका छन् ।
19/05/2022

यशोधरा गाउँपालिका वडा नं ८ बाट एमाले पार्टी को उम्मेदवार सहाबुदिन मुसलमान पुन: वडा अध्यक्ष मा निर्वाचित भएका छन् ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका को नगर प्रमुख मा राष्ट्रिय प्रजातन्त्र पार्टी चुनाव चिन्ह हलो मा अजय थापा निर्वाचित ...
19/05/2022

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका को नगर प्रमुख मा राष्ट्रिय प्रजातन्त्र पार्टी चुनाव चिन्ह हलो मा अजय थापा निर्वाचित भएका छन् । उहाँ संग नेकपा एमाले का महादेव पोख्रेल संग कडा प्रतिष्पर्धा थियो।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ मा नेकपा. माओबादी केन्द्र हँसिया हथौडा चिन्ह बाट वडा अध्यक्ष मा अनुप कुमार चौधरी  ...
19/05/2022

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ मा नेकपा. माओबादी केन्द्र हँसिया हथौडा चिन्ह बाट वडा अध्यक्ष मा अनुप कुमार चौधरी निर्वाचित भएका छन् ।

कपिलवस्तु जिल्लाको शुद्धोधन  गाउँ पालिका वडा न ४,मा नेपाली कांग्रेस पार्टी बाट दोस्रो पटक वडा अध्यक्षमा   नरेश  अहिर  प्...
19/05/2022

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिका वडा न ४,मा नेपाली कांग्रेस पार्टी बाट दोस्रो पटक वडा अध्यक्षमा नरेश अहिर प्यानल सहित निर्वाचित भएका छन् ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बाट बहुजन पार्टी पार्टी जग चिन्ह बाट  शतिस निगम वडाध्यक्षमा निर्वाचित भएक...
19/05/2022

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बाट बहुजन पार्टी पार्टी जग चिन्ह बाट शतिस निगम वडाध्यक्षमा निर्वाचित भएका छन् । विगत धेरै वर्ष देखि उहाँ सामाजिक सेवा मा सक्रिय रूपले काम पनि गरेका छन् सामाजिक सेवा मा उहाँ संग अनुभव पनि रहेको छ ।

जिल्ला कपिलवस्तु को मायादेवी गाउँपालिका अध्यक्षमा  नेपाली कांग्रेस पार्टी बाट वलिउददीन मुसलमान निर्वाचित भएका छन् ।
19/05/2022

जिल्ला कपिलवस्तु को मायादेवी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस पार्टी बाट वलिउददीन मुसलमान निर्वाचित भएका छन् ।

यशोधरा गाउँपालिकाको अध्यक्षमा शिव दयाल तिवारी  तथा उपाध्यक्षमा गुंजा देवी मौर्य निर्वाचित हुनुभएको छ ।
19/05/2022

यशोधरा गाउँपालिकाको अध्यक्षमा शिव दयाल तिवारी तथा उपाध्यक्षमा गुंजा देवी मौर्य निर्वाचित हुनुभएको छ ।

कपिलवस्तु नगरपालिका को उपप्रमुख मा जनता समाजवादी पार्टी नेपाल बाट सुनिता गुप्ता धेरै मतले विजयी हुनु भएको छ । उहाँ संग न...
18/05/2022

कपिलवस्तु नगरपालिका को उपप्रमुख मा जनता समाजवादी पार्टी नेपाल बाट सुनिता गुप्ता धेरै मतले विजयी हुनु भएको छ । उहाँ संग नेकपा एमाले पार्टी को कडा टक्कर रहेको थियो ।

वाणगंगा नगर पालिका वडा नं 4 मा एमाले पार्टी बाट बाबुराम अर्याल  वडा अध्यक्ष मा निर्वाचित भएका छन् ।
18/05/2022

वाणगंगा नगर पालिका वडा नं 4 मा एमाले पार्टी बाट बाबुराम अर्याल वडा अध्यक्ष मा निर्वाचित भएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं 8 बहादुरगंजबाट हसिया हथौड़ा (माओबादी) बाट नूरमोहम्मद वडाध्यक्षमा दोस्रो कार्यकाल क...
18/05/2022

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं 8 बहादुरगंजबाट हसिया हथौड़ा (माओबादी) बाट नूरमोहम्मद वडाध्यक्षमा दोस्रो कार्यकाल का लागि निर्बाचित भएका छन् ।

कपिलवस्तु नगरपालिका को वडा नं ७ मा इन्द्रजीत कुर्मी जनता समाजवादी पार्टी नेपाल बाट  अध्यक्ष पदमा विजयी भएका छन।
18/05/2022

कपिलवस्तु नगरपालिका को वडा नं ७ मा इन्द्रजीत कुर्मी जनता समाजवादी पार्टी नेपाल बाट अध्यक्ष पदमा विजयी भएका छन।

नेपाल को धेरै पुरानो नगरपालिका मध्ये कपिलवस्तु नगरपालिका स्थानिय निकायको चुनाव मा युवा नेता तथा पूर्व वडा अध्यक्ष सुदिप ...
18/05/2022

नेपाल को धेरै पुरानो नगरपालिका मध्ये कपिलवस्तु नगरपालिका स्थानिय निकायको चुनाव मा युवा नेता तथा पूर्व वडा अध्यक्ष सुदिप पौडेल जनता समाजवादी पार्टी नेपाल छाताचिन्ह बाट धेरै मत ले बिजयी भएका छन् । उनको प्रतिष्पर्धा यसै नगरपालिका का पुर्ब पांच पटक का नगरपालिका प्रमुख रामदास गुप्त को छोरा डाक्टर राजेश गुप्त एमाले चिन्ह बाट पराजित भएका छन् । यो नगरपालिका को चुनाव लाई पुरै जिल्लाका जनताले आकर्षण को केन्द्र मानेका छन् । यो सदरमुकाम तौलिहवा मा अवस्थित रहेको छ जसले गर्दा धेरै जसो मानिसहरू यसलाई किल्ला को रूपमा लिएका छन् ।

बुद्धभूमि नगरपालिका वडा नं ७ मा नेकपा एमालेबाट वडा अध्यक्षकाे उम्मेदवार शालिकराम यादव 113 मतले विजयी भएका छन् ।
18/05/2022

बुद्धभूमि नगरपालिका वडा नं ७ मा नेकपा एमालेबाट वडा अध्यक्षकाे उम्मेदवार शालिकराम यादव 113 मतले विजयी भएका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीबाट नेपाली कांग्रेस पार्टी शिव कुमार पान्डेय वडाध्यक्षमा पुन: दोस्रो पटक  निर्बाचित भए...
18/05/2022

कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीबाट नेपाली कांग्रेस पार्टी शिव कुमार पान्डेय वडाध्यक्षमा पुन: दोस्रो पटक निर्बाचित भएका छन् ।

Address

Near Field, Taulihawa, Kapilvastu/1
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when Kapilvastu News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share