बुद्ध सञ्चार - BuddhaSanchar

बुद्ध सञ्चार - BuddhaSanchar अनलाइन न्युज पाेर्टल
(1)

सिद्धार्थमा ३३औं बार्षिकोत्सव एवं नतिजा प्रकाशन
10/04/2024

सिद्धार्थमा ३३औं बार्षिकोत्सव एवं नतिजा प्रकाशन

दुर्गा प्रसाद काफ्लेचन्द्रौटा, २७ चैत । कपिलवस्तुका शिवराज नगरपालिका वडा नम्बर¬¬–५, खैरीमा रहेको सिद्धार्थ आधार....

सिद्धार्थ बाल विकास केन्द्रले गुणस्तरीयता थप्दै ग¥यो नतिजा सार्वजनिक
08/04/2024

सिद्धार्थ बाल विकास केन्द्रले गुणस्तरीयता थप्दै ग¥यो नतिजा सार्वजनिक

कपिलवस्तु, २६ चैत । सिद्धार्थ बाल विकास केन्द्रले तेस्रो बार्षिकोत्सव नतिजा प्रकाशन तथा शुभकामना आदानप्रदान का.....

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन
08/04/2024

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं, २६ चैत । उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार बेलुकी उम्मेदवारको सूची...

गमगढी बजार :कर्णाली प्रदेश, मुगुको सदरमुकाम गमगढी बजार तथा आसपासको क्षेत्र। तस्बिरःरासस
07/04/2024

गमगढी बजार :कर्णाली प्रदेश, मुगुको सदरमुकाम गमगढी बजार तथा आसपासको क्षेत्र। तस्बिरःरासस

गुल्मीको ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण रेसुङ्गाको काखमा रहेको सिता राम मन्दिरको...
05/04/2024

गुल्मीको ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण रेसुङ्गाको काखमा रहेको सिता राम मन्दिरको मनमोहक दृश्य । तस्बिरः जनार्दन घिमिरे/रासस

लक्की ड्र : कुर्मीलाई उपहार
05/04/2024

लक्की ड्र : कुर्मीलाई उपहार

कपिलवस्तु, २३ चैत । वेस्टन यूनियन मनी ट्रान्सफरले नया वर्षको अवसरमा साप्ताहिक लक्की ड्रमा नगद उपहार प्रदान गर्ने...

नेपाल सरकारश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयवैदेशिक रोजगार बोर्डको सचिवालयबबरमहल, काठमाडौँसचिवालयबाट प्रदान हुन...
05/04/2024

नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार बोर्डको सचिवालय
बबरमहल, काठमाडौँ
सचिवालयबाट प्रदान हुने सेवाहरुको बारेमा सूचना
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधिभित्र वा तोकिएको अवधिभित्र सम्मका लागि कामदार एवं कामदारको परिवारलाई बोर्डबाट देहाय बमोजिमका सेवा प्रदान गरिने जानकारी गराईन्छ।
कामदार विदेश वा नेपालमा समेत विरामी वा अंगभंग भएमा उपचारका लागि ७ लाख रुपैयाँ सम्म आर्थिक सहायता।
कामदारको घरपरिवारका सदस्यलाई गम्भीर रोग लागेमा एक पटकका लागि ५० हजार रुपैयाँ सम्म औषधी उपचार सहयोग।
विदेशमा उद्दार तथा खोजतलासको समन्वय तथा स्वदेश फिर्ता ल्याउने एवं फौजदारी अभियोग लागि कानूनी सहायता आवश्यक परेमा कानुनी प्रतिरक्षा सहायता।
महिला कामदारले पूर्व-प्रस्थान अभिमुखीकरण तालिम वापत तिर्नुपर्ने शुल्क सोधभर्ना ।
विदेशमा कामदारको मृत्यु भएमा शव नेपाल झिकाउने एवं त्रिभुवन विमानस्थलबाट इच्छाईएको सडक
पुगेको स्थलसम्म निःशुल्क शव ढुवानी सेवा।
मृतक कामदारको नजिकको हकवालालाई २५ हजार वा ७ लाख रुपैया आर्थिक सहायता प्रदान।
पूर्ण आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार छात्रवृत्ति सहायता।
विदेशबाट फर्किएका रिटर्नी कामदारहरुलाई उद्यमशील बनाउने लगायत अन्य प्रवर्द्धनात्मक विभिन्न कार्यक्रमहरु।
उपरोक्त सेवा लिनका लागि सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्र, आप्रवाशी स्रोत केन्द्र वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा भौतिक रुपमा वा विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क:
वेबसाइट: www.feb.gov.np http://shramadhan.moless.gov.np
इमेल: [email protected]; [email protected]
श्रमाधान (कल सेन्टर): ११४१, १६६००१५०००५, इमो/भाईबर ९८०१८०००१३ (२४सै घण्टा) टेलिमेडिसिन (ईमो, भाईबर, हृाटसएप विहान १० देखि साँझ ६ बजे सम्म) ९८५१३४५७०१/७०२

ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम जुम्मा अलविदा जुम्माको दिन रजा-ए मुस्तफा जामे मस्जिद बुटवलमा देखिएको...
05/04/2024

ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम जुम्मा अलविदा जुम्माको दिन रजा-ए मुस्तफा जामे मस्जिद बुटवलमा देखिएको भिडभाड ।

नियमिततर्फको एसइई परीक्षा सम्पन्न, प्राविधिकको बाँकी
05/04/2024

नियमिततर्फको एसइई परीक्षा सम्पन्न, प्राविधिकको बाँकी

भक्तपुर, २३ चैत । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ। राष्ट्रिय परीक.....

उपनिर्वाचनका लागि तोकियो मतदानस्थल र केन्द्र
05/04/2024

उपनिर्वाचनका लागि तोकियो मतदानस्थल र केन्द्र

काठमाडौँ, २३ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको .....

ठमेल-दरबारमार्ग रात्रिकालीन व्यवसायका लागि तयार भयाे आचारसंहिता
05/04/2024

ठमेल-दरबारमार्ग रात्रिकालीन व्यवसायका लागि तयार भयाे आचारसंहिता

काठमाडौँ, २३ चैत । ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा सरोकारवालासँग छलफल ...

यी तीन प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षा
05/04/2024

यी तीन प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं, २३ चैत । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम...

आज आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो एकदिवसीय खेल्दै नेपाल
05/04/2024

आज आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो एकदिवसीय खेल्दै नेपाल

काठमाडौं, २३ चैत । एकदिवसीय शृंखलाअन्तर्गत शुक्रबार नेपाल आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ। कीर्ति....

अमेरिकाले भन्यो- भारतलाई रूसी तेल खरिद घटाउन आग्रह गरेको छैन
05/04/2024

अमेरिकाले भन्यो- भारतलाई रूसी तेल खरिद घटाउन आग्रह गरेको छैन

अमेरिकाले भारतलाई रूससँगको तेल खरिद घटाउन आग्रह नगरेको बताएको छ। अमेरिकी ट्रेजरी डिपार्टमेन्टका वरिष्ठ अमेरिक....

एक दिवशीय सुदृढीकरण तालिम सम्पन्न
04/04/2024

एक दिवशीय सुदृढीकरण तालिम सम्पन्न

दुर्गा प्रसाद काफ्लेकपिलवस्तु, २२ चैत । साना किसान कृषि सहकारी संस्था लि. बाणगंङ्गा नगरपालिका ५, काेपवा कपिलवस्त.....

लोकसेवाका लागि महिलाको उमेर ३७ र पुरुषको ३२ मा झार्ने प्रस्तावमा सांसद रञ्जु झाको आपत्ति
03/04/2024

लोकसेवाका लागि महिलाको उमेर ३७ र पुरुषको ३२ मा झार्ने प्रस्तावमा सांसद रञ्जु झाको आपत्ति

काठमाडौँ, २१ चैत । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले सङ्घीय निजामती सेवा ऐनमा लोकसेवामा भाग लिन पाउन...

विराट गोल्डकप : एपीएफ सेमिफाइनलमा
02/04/2024

विराट गोल्डकप : एपीएफ सेमिफाइनलमा

काठमाडौं, २० चैत । विभागीय टोली एपीएफ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको ....

प्रतिनिधिसभामा आज तीन मन्त्रीले जवाफ दिँदै
02/04/2024

प्रतिनिधिसभामा आज तीन मन्त्रीले जवाफ दिँदै

काठमाडौं, २० चैत । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे बोलाइएको छ। आज तीन मन्त्रीले जवाफ दिने का.....

यी प्रदेशमा आज पनि वर्षा र हिमपात
02/04/2024

यी प्रदेशमा आज पनि वर्षा र हिमपात

काठमाडौं, २० चैत । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना .....

अब दुबै भाषामा
29/03/2024

अब दुबै भाषामा

29/03/2024

  😳
29/03/2024

😳

गोडाले लेखेर एसइई परीक्षा दिँदै/ तस्बिर :रासस
29/03/2024

गोडाले लेखेर एसइई परीक्षा दिँदै/ तस्बिर :रासस

29/03/2024

Fast song release ❤️

21/01/2024

चन्द्रौटा, ७ माघ । कपिलवस्तुको मुख्य बजार मध्ये चन्द्रौटा । चन्द्रौटादेखि करिब १५ किलोमिटर पुर्व– पश्चिम लोकमार....

सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन परिमार्जित गर्न माग
21/01/2024

सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन परिमार्जित गर्न माग

काठमाडौँ : सहकारीसम्बन्धी समस्या समाधान गर्न सहकारी ऐन परिमार्जित गर्न सांसदहरूले माग गरेका छन्। कृषि, सहकारी तथ...

Address

Hiway Road
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when बुद्ध सञ्चार - BuddhaSanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बुद्ध सञ्चार - BuddhaSanchar:

Videos

Share


Other News & Media Websites in Kapilvastu

Show All