Bs Digital

Bs Digital Namaste.Welcome to Bs Digital Official page.We upload News,Fun & Entertainment.
(4)

12/06/2024

ब्यङ्लोरमा भेटिए बिजय धामी , बच्चा नहुने महिलाको झार फुक औषधि दिएर बच्चा हुने 7899732830

11/06/2024

अमर घर्ती मगर बचाउ अभियानसहयोगको लागि google pay 📳 8123135282

09/06/2024
09/05/2024

नमस्ते दैलेख

08/05/2024

दैलेखको जलजले पेट्रोल उत्खनन बाट लाईभ

07/05/2024

अस्पतालको लापरबाहीले आमाको मृत्यु ८ महिना कि बिवानशी छोरीको बिचल्ली सहयोगको लागि esewa 9849880876

06/05/2024

अछामको बिकट गाउँकी भावना सुनारको सबैलाई च कित पार्ने स्वर- अब पालो भावनाको,यति बिकट ठाउमा भुपाल पुग्दा यस्तो देखियो

यसपाली सुदूरपश्चिमकी प्रेणा बिश्वकर्मा बैनी लाई Nepal Idol Season 5 जिताउनु पर्छ ।प्रेणा बैनीलाई Nepal Idol मा अगाडि बढा...
05/05/2024

यसपाली सुदूरपश्चिमकी प्रेणा बिश्वकर्मा बैनी लाई Nepal Idol Season 5 जिताउनु पर्छ ।प्रेणा बैनीलाई Nepal Idol मा अगाडि बढाउन तपाइहरुले Prabhu Pay, Esewa र विदेशबाट Momo App प्रयोग गरेर भोट गर्न सक्नुहुनेछ । साथै प्रेणाको भोटिङ कोड 08 टाइप गरेर 37000 मा Send गर्न सक्नुहुनेछ ।
भोलि दिउसो १२ बजे सम्म भोट गर्ने समय अहिले बाट नै सबैले भोट गर्न सुरु गर्नुहोस् ।
धन्यवाद ❤️🥰🙏

04/05/2024

नेपाल आईडल सिजन - ५ बाट गोल्डेन माईक विजेता सुदुरपश्चिम कि छोरी प्रेणा विस्वकर्माको घरमा

03/05/2024

माछा मारेर - घरपरिवार लाई पाल्दै आएकी माया सोनाहा , उपचार गर्ने पैसा छैन , सहयोग गरि बचाईदिन आग्रह गर्दै

अत्यन्तै दु:खद खबर ! प्युठान चर्चित भाइरल भेलु बाजेको प्युठान अस्पतालमा उपचारको क्रममा आज दु:खद निधन भएको छ।😥
02/05/2024

अत्यन्तै दु:खद खबर !
प्युठान चर्चित भाइरल भेलु बाजेको प्युठान अस्पतालमा उपचारको क्रममा आज दु:खद निधन भएको छ।😥

01/05/2024

भारतको ब्याङ्ग्लोर इन्द्रानगरम एक जना नेपाली झुन्डियको अवस्थामा फेला थप जानकारी आउन बाकी

29/04/2024

काठमाडौ स्थित डिल्ली बजारमा रहेको lakehead education का ceo विश्व नेपाल र director पुर्ण प्र बजगाई ज्युले लम्कीको मातृभुमी युवा क्लबलाई झन्डै ४० हजार बराबर को खेलकुद सामाग्री सहयोग गरेको छ।उक्त खेलकुद सामाग्री lakehead education का Director पुर्ण प्र बजगाइ ज्युका पिता काशिराम बजगाइ ज्युको हात बाट क्लबका टिम मेनेजर धर्मेन्द्र रावललाइ हस्तान्तरण गरिएको थियो ।

23/04/2024

है जिराको अभियानमा सबैले साथ दिउ ...

26/03/2024

आहा यति मिठो स्वर भएकी संखुवासभाकि अस्मिता रसाइली...

25/03/2024

कर्णाली पुल बाट हाम फाल्दा एक जना सम्पर्क बिहिन

25/03/2024

अन्ततः प्रहरीको जिम्मा लगाई , लक्ष्मीलाई स्वास्थ चौकी सोल्टामा उपचार गरियो

16/03/2024

१६ औ वाषिक साधारण सभा २०८० चैत ३ गत्ते श्री त्रिनेत्र ग्रामीण विधुत सहकारी संस्था लिमिटेड

12/03/2024

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान 23 औ लोक दोहोरि दिवस 2080/11 29गते

12/03/2024

आनुहोस कुराकानी गरौं

11/03/2024

अझै सम्म निभेन आगो चिसापानी पुलमा

11/03/2024

कर्णाली पुलमा आगलागी, ग्यास बोकेको ट्रक जल्यो

मानिस हराएको सुचना...
10/03/2024

मानिस हराएको सुचना...

Address

Lamki Kailali
Kailali
10904

Alerts

Be the first to know and let us send you an email when Bs Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bs Digital:

Videos

Share



You may also like