Paschim Nepal ghodaghodi media

Paschim Nepal ghodaghodi media ताजा सुचना समाचार मनोरञ्जन र आवाज बिहिनहरुको आवाजको लागी हाम्रो पेजलाई
follow and like our page
(2)

राष्ट्रिय परिचय पत्र बनाउदै गर्दा राष्ट्रियता केही पनि देखिएनशिरको ढाका टोपी फुकाल्न लगाउँछन् ।महिलाको मङ्गलसुत्र, पोते,...
01/07/2024

राष्ट्रिय परिचय पत्र बनाउदै गर्दा
राष्ट्रियता केही पनि देखिएन
शिरको ढाका टोपी फुकाल्न लगाउँछन् ।
महिलाको मङ्गलसुत्र, पोते, फुलि, टिका फुकाल्न लगाउँछन् ।
त्यति मात्र होइन सिन्दुर समेत पुछ्न लगाउँछन् ।
अनि यो परिचय पत्र केका र कस्का लागि?

गुल्मीको धुर्कोट गाउपालिका-५ मा रहेको बिचित्र गुफा! करिब ४० बर्ष पहिले बाँदर लखेट्न जादा बाँदर गुफा भित्र पसे पछी फेला प...
01/07/2024

गुल्मीको धुर्कोट गाउपालिका-५ मा रहेको बिचित्र गुफा! करिब ४० बर्ष पहिले बाँदर लखेट्न जादा बाँदर गुफा भित्र पसे पछी फेला परेको यो गुफा भित्र अनेकौं प्रकारका भगवानका आकृतीहरु देख्न सकिन्छ भने चमेरोहरु पनि रहेका छन्! ❤️

Wow... खुट्टाले लेखेर ३.३७ GPA साथ उतिर्ण हुने गुल्मीका भाइलाई उनको बिधालयले सम्मान गरेको छ। भाइलाई उज्वल भविस्यको शुभका...
01/07/2024

Wow... खुट्टाले लेखेर ३.३७ GPA साथ उतिर्ण हुने गुल्मीका भाइलाई उनको बिधालयले सम्मान गरेको छ। भाइलाई उज्वल भविस्यको शुभकामना !शैक्षिक सफलताको शुभकामना ❤️

खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए ।
01/07/2024

खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए ।

जथाभावी दोहन र अतिक्रमणले पानीको हाहाकार बढेपछि चुरे क्षेत्रका नागरिक माइतीघर मण्डलामा धर्नामा छन् । वीरगन्जबाट पैदल हिँ...
01/07/2024

जथाभावी दोहन र अतिक्रमणले पानीको हाहाकार बढेपछि चुरे क्षेत्रका नागरिक माइतीघर मण्डलामा धर्नामा छन् । वीरगन्जबाट पैदल हिँडेरै राजधानी आएका उनीहरूले बाल्टीमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको तस्बिर टाँसेर चुरे संरक्षणमा दबाब दिए पनि दुई महिनासम्म कसैले सुनेको छैन । तस्बिर : नयाँ पत्रिका

महिला क्रिकेट टिमकी कप्तान इन्दु भन्छिन्ः हामीलाई पनि माया गरिदिनुस् कप्तान बर्माले नेपाली महिला क्रिकेट टिमले पनि धेरै ...
01/07/2024

महिला क्रिकेट टिमकी कप्तान इन्दु भन्छिन्ः हामीलाई पनि माया गरिदिनुस्

कप्तान बर्माले नेपाली महिला क्रिकेट टिमले पनि धेरै मिहिनेत र देशको नाम क्रिकेटबाट चिनाउन सक्दो प्रयास गरिरहेको भन्दै पुरुष क्रिकेट झैँ साथ र समर्थन गरिदिन आग्रह गरिन्। जुन उत्साहका साथ विश्वकप हेर्नुभयो त्यसरी नै वुमन्स एसिया कप हेरिदिन आग्रह गर्दै उनले भनिन्, ‘एकदिन नेपाली महिला क्रिकेट टीमले राम्रो नतिजा ल्याउनेमा विश्वास पनि गर्नुहोला र निराश नभईदिनुहोला।’

Ignore Fake News regarding Tara Air: विमान सम्पर्क बिहिन भएको भन्ने खबर एकदम झुटो हो, आज दिउँसो जोमसोमको लागि Tara Air क...
01/07/2024

Ignore Fake News regarding Tara Air: विमान सम्पर्क बिहिन भएको भन्ने खबर एकदम झुटो हो, आज दिउँसो जोमसोमको लागि Tara Air को कुनै flight छैन ।
तारा एयरको जहाज सम्पर्कविहीन भएको छैन ।

01/07/2024

फेक न्यूजलाई बेवास्ता गर्नुहोस्: अहिले सामाजिक सञ्जालमा पोखरा - जोमसोम तारा एयर बारे आएको समाचार फेक रहेको छ भने त्यो रुट मा १५ दिन देखी तारा एयरलाइन्सको कुनै फलाईट भएको छैन।
स्रोत : मुस्ताङ प्रहरी

Nepali Women's Cricket Team Captain Indu Barma ahead of Asia Cup says " जसरी तपाईंहरूले Men's Team लाई सपोर्ट गर्नु भएको...
01/07/2024

Nepali Women's Cricket Team Captain Indu Barma ahead of Asia Cup says " जसरी तपाईंहरूले Men's Team लाई सपोर्ट गर्नु भएको छ, त्यसरी नै Women's Team लाई पनि गरिदिनु होला। जसरी World Cup मा सपोर्ट गर्नु भएको थियो, त्यसरी Asia Cup मा Women's Team लाई पनि गरिदिनु होला। कुनै न कुनै दिन Women's Team ले पनि राम्रो खेल खेल्ने छ। " ❤️🇳🇵

01/07/2024

अष्ट्रेलियाको विद्यार्थी भिसा शुल्क बढ्यो: Australia has increased the student visa fees to A$ 1,600 which is double for international students effective from today. The fee was A$710 Previously.

नेपाल देखि थाइल्याण्ड सम्म बस चलाउने तयारी: Tourist Bus Association of Nepal is planning to run Nepal - Thailand bus ser...
01/07/2024

नेपाल देखि थाइल्याण्ड सम्म बस चलाउने तयारी: Tourist Bus Association of Nepal is planning to run Nepal - Thailand bus service and they are studying the possibility of it. 🤔

आहा उहाँको उत्कृष्ट कार्य प्रती 💗सम्मान💞 छफेवा किनारमा फालिएको फोहोर उठाउदै एक बिदेशी नागरिकबिदेशी नागरिकलाई नेपालको माय...
01/07/2024

आहा उहाँको उत्कृष्ट कार्य प्रती 💗सम्मान💞 छ
फेवा किनारमा फालिएको फोहोर उठाउदै एक बिदेशी नागरिक
बिदेशी नागरिकलाई नेपालको माया मोह कति छ भन्ने कुरा यो दृश्यले देखाउदछ यो दृश्यबाट हामीले केहि सिक्ने कि?







SEE  मा सामुदायिक विद्यालयको नतिजाको अबस्था
01/07/2024

SEE मा सामुदायिक विद्यालयको नतिजाको अबस्था

प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो ?
01/07/2024

प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो ?

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन्...
01/07/2024

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् । अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।

01/07/2024

आज सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

01/07/2024

जतिवटा विषयमा NG आए पनि "मौका परीक्षा" दिन मिल्ने व्यवस्था यसपटकलाई मात्र विशेष व्यवस्था भएको हो ।

खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका खत्रीगत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर २ द...
01/07/2024

खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका खत्री
गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर २ दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण भएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री। शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन्।बधाई तथा शैक्षिक सफलताको शुभकामना।

Congratulations नेपालकी रस्मिता बस्नेतले Australia को  सिड्नीमा MrBeast बाट मुस्ताङ कार जितेकी छिन्। 🤗 #बधाई छ ❤️
01/07/2024

Congratulations
नेपालकी रस्मिता बस्नेतले Australia को सिड्नीमा MrBeast बाट मुस्ताङ कार जितेकी छिन्। 🤗

#बधाई छ ❤️

‘शुभ प्रभात’ शुभ समय🌞 आज सोमबार भगवान शिव जी को आशिर्वादले तपाईको दिन शुभ रहोस 🤲‍👩 साथै यो सम्भावनाहरूले भरिएको सुन्दर ब...
01/07/2024

‘शुभ प्रभात’ शुभ समय🌞 आज सोमबार भगवान शिव जी को आशिर्वादले तपाईको दिन शुभ रहोस 🤲‍👩 साथै यो सम्भावनाहरूले भरिएको सुन्दर बिहान हो। हाँसो र धेरै खुसीले भरिपूर्ण होस्। अर्थपूर्ण होस् । फलदायी होस् । सकारात्मक उर्जाले भरिएको होस् ।'

30/06/2024

Congratulations
125 crore prize to the Indian cricket team who won the World Cup
विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारु पुरस्कार
बिस्तृतमा News










30/06/2024

नेपाल आयल निगमले पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाएको छ !

T20 विश्वकपको उपाधि जितेको टोलीलाई १२५ करोड भारु पुरस्कार दिने भारतीय क्रिकेट बोर्डले घोषणा गरेको छ ।
30/06/2024

T20 विश्वकपको उपाधि जितेको टोलीलाई १२५ करोड भारु पुरस्कार दिने भारतीय क्रिकेट बोर्डले घोषणा गरेको छ ।

30/06/2024

आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो ।

30/06/2024

के कसैले आफ्नो गर्लफ्रेन्डका लागि पैसाकै कार्पेट बनाएर हिनाउन सक्छन यो कसैले कल्पना गर्न सक्दैन तर रुसका ब्यापारीले गरेर देखायका छ्न।
एक रुसी ब्यापारी : जसले गर्लफ्रेन्डका लागि पैसाकै कार्पेट बनाए
र जसले गर्लफ्रेन्डलाई अचम्म तरिकाले स्वागत गरे
बिस्तृतमा भिडियो News







हेर्नुस् सडकको अवस्था जनता जान्न चाहान्छ्न 👀 👀
30/06/2024

हेर्नुस् सडकको अवस्था जनता जान्न चाहान्छ्न 👀 👀

रुसविरुद्धको लडाइँका लागि लामो दूरीमा मार हान्न सक्ने हतियार सहयाेग गर्न युक्रेनी राष्ट्रपतिकाे माग
30/06/2024

रुसविरुद्धको लडाइँका लागि लामो दूरीमा मार हान्न सक्ने हतियार सहयाेग गर्न युक्रेनी राष्ट्रपतिकाे माग

पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलि भन्न हुन्छ✍️🙏समय पाएका बेला मैले करण परियारको सुमधूर गायन सुनेको थिएँ। नेपाल आइडल सि...
30/06/2024

पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलि भन्न हुन्छ✍️🙏
समय पाएका बेला मैले करण परियारको सुमधूर गायन सुनेको थिएँ। नेपाल आइडल सिजन - ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ। आज भेट भयो, खुसी लाग्यो।
फेरि पनि बधाई करण !!

Ravindra Jadeja has announced his retirement from T20 internationals !3 Indian players retired from T20i after winning t...
30/06/2024

Ravindra Jadeja has announced his retirement from T20 internationals !
3 Indian players retired from T20i after winning this world cup.
रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
यो विश्वकप जितेर भारतका ३ खेलाडीले T20i बाट सन्यास लिएका छन् ।





भारतले विश्वकप जितेको खुसीमा धनगढीको स्टेपिङ स्कुलका विद्यार्थीले बाँडे सिमानाकामा मिठाई
30/06/2024

भारतले विश्वकप जितेको खुसीमा धनगढीको स्टेपिङ स्कुलका विद्यार्थीले बाँडे सिमानाकामा मिठाई

Address

Pune
411002

Telephone

+9779804633470

Website

Alerts

Be the first to know and let us send you an email when Paschim Nepal ghodaghodi media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share