The Birtamod Times

The Birtamod Times नयाँ सोच नयाँ उमङ्गका साथ तपाईहरु सामु ।

💡विधुत अबरुद्द हुने सुचना‼️‼️Asian Highway निर्माणको क्रममा भोलि पनि सुरुङ्गा एरियामा पोल स्थानान्तरण गर्नुपर्ने भनि सटड...
13/09/2024

💡विधुत अबरुद्द हुने सुचना‼️‼️

Asian Highway निर्माणको क्रममा भोलि पनि सुरुङ्गा एरियामा पोल स्थानान्तरण गर्नुपर्ने भनि सटडाउन माग भयी आएकाले भोलि शनिबार बिहान ७ बजे देखि दिउँसो १ [ माग भएको सटडाउनमा कन्टिन्जेन्सी 1 घन्टा थप ] बजेसम्म कन्काइ फिडर अबरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
साथै भोलि सो सटडाउनको अवधिमा बुस कटिङको कार्य ने.वि.प्रा. सुरुङ्गा प्रशाखा कार्यलयबाट हुने छ ।

13/09/2024

दिनहरू बित्दै छन् नत प्रगति भा छ ,
नत समयको सदुपयोग भा छ ।❤️‍🩹

#शुभरात्री

दुःखद खबर :- झापाको बिर्तामोडस्थित महानन्द चौकमा आज साँझ एक युवती माथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट अन्दाजी २० वर...
13/09/2024

दुःखद खबर :- झापाको बिर्तामोडस्थित महानन्द चौकमा आज साँझ एक युवती माथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट अन्दाजी २० वर्षीया युवतीको मृत्यु भएको हो । 😢💔

Wow: After visiting Nepal, Popular Female Motovlogger Fernada said, " Nepal is a country that must be visited at least o...
13/09/2024

Wow: After visiting Nepal, Popular Female Motovlogger Fernada said, " Nepal is a country that must be visited at least once." ❤️🇳🇵

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ ।नेपालबाट ओस्कारका ला...
13/09/2024

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ ।नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि शिफारिस हुने निश्चित बनेको हो । शाम्बाला’ शुक्रबार (आज)देखि नेपाली हलमा प्रदर्शनमा आइसकेको छ ।

आफ्नो दिदिलाइ बलात्कार गरेर मार्ने बलात्कारिलाइ भारत पन्जाबका एक युवकले ९ बर्ष पछि मारेर हासी हासी जेल जाँदै एक युवक । उ...
13/09/2024

आफ्नो दिदिलाइ बलात्कार गरेर मार्ने बलात्कारिलाइ भारत पन्जाबका एक युवकले ९ बर्ष पछि मारेर हासी हासी जेल जाँदै एक युवक । उनी दिदिको बलात्कार पछि मृत्यु हुदा जम्मा ९ बर्षका थिए, दिदिको मृत्यु पछि त्यही पीडा सहन नसकेर बुबाको पनि मृत्यु भयो । जेलको पूरा सजाय नकाट्दै निस्किएका दिदिका बलात्कारिलाइ घोपी घोपी मारेर सन्तुस्टिको मुस्कान दिदै उनी जेल गए ।😲

काभ्रेको मण्डनदेउपुर -५ स्थित उद्दव तामाङको घरमा एउटै बाख्रा ले ५ ओटा बच्चा जन्माएको छ भने, दुःखको कुरा सबै पेट भित्रै म...
13/09/2024

काभ्रेको मण्डनदेउपुर -५ स्थित उद्दव तामाङको घरमा एउटै बाख्रा ले ५ ओटा बच्चा जन्माएको छ भने, दुःखको कुरा सबै पेट भित्रै मृत भेटिएका छन् ।😢

टिकटकर बिमला देउवाले गरिन देहत्याग 😥 : बुवाको मृत्युको ३ महिनामै टिकटकर बिमलाले देहत्याग गरेकी छन् । केहिदिन अघि आमासँग ...
13/09/2024

टिकटकर बिमला देउवाले गरिन देहत्याग 😥 : बुवाको मृत्युको ३ महिनामै टिकटकर बिमलाले देहत्याग गरेकी छन् । केहिदिन अघि आमासँग मरिइन्छु भनेकी बिमलाले साच्चै नै मृत्युको बाटो रोजेकी छन् । विमला सामाजिक सञ्जाल टिकटकमा सक्रिय थिइन्। उनको टिकटक अकाउन्टमा २ लाख २४ हजार फलोअर्स थिए। उनी डडेल्धुरा सदरमुकामस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा पढ्थिन्। पारिवारिक स्रोतका अनुसार कक्षा १२ को नतिजा बिग्रिएपछि उनी तनावमा थिइन्। परिवारले आउँदो मंसिरमा उनको बिहे गर्ने तयारी पनि गरिरहेको थियो। ३ महिनाको अन्तरमा श्रीमान र छोरी गुमाउँदा बिमलाकी आमा मुर्छित् छन् ।😢💔

लोकप्रिय र्‍यापर Mr. D लेख्नुहुन्छ: "आज झोला बोक्नुस,भोलि सुट्केस बोक्नुपर्छ अनि अन्त्यमा लास बोक्ने नि कोहि हुने छैन त्...
13/09/2024

लोकप्रिय र्‍यापर Mr. D लेख्नुहुन्छ: "आज झोला बोक्नुस,भोलि सुट्केस बोक्नुपर्छ अनि अन्त्यमा लास बोक्ने नि कोहि हुने छैन त्यसैले मलाई आजकाल देश र जनताबारेमा गीत लेख्न खासै मन लाग्दैन । यहाँ जनता भन्दा बेसि झोलेहरु छन" ।

Never trust Google Map in Nepal 😂☺
13/09/2024

Never trust Google Map in Nepal 😂☺

Happy 35th Birthday Popular German footballer Thomas Müller .❤️
13/09/2024

Happy 35th Birthday Popular German footballer Thomas Müller .❤️

Amazing: Cristiano Ronaldo becomes the first ever Human in planet Earth to hit 1 Billion Followers across social media p...
13/09/2024

Amazing: Cristiano Ronaldo becomes the first ever Human in planet Earth to hit 1 Billion Followers across social media platforms. 😱❤️

दुःखद घटना :- गएराति झापाको शिवसताक्षी मा एक व्यक्तिको हत्या भएको छ । 😢💔 P.S: पूरा समाचार कमेन्टमा!!!
13/09/2024

दुःखद घटना :- गएराति झापाको शिवसताक्षी मा एक व्यक्तिको हत्या भएको छ । 😢💔

P.S: पूरा समाचार कमेन्टमा!!!

Good Morning From Sano Pathivara Temple, illam. माताले सबैको रक्षा गरुन् . ❤️🙏🏻  #जयमातादीॐFollow us The Birtamod Times
13/09/2024

Good Morning From Sano Pathivara Temple, illam. माताले सबैको रक्षा गरुन् . ❤️🙏🏻 #जयमातादीॐ

Follow us The Birtamod Times

12/09/2024

'सोच' बदल्नुहोस खुसी आफै मिल्छ ,
'स्वभाव' बदल्नुहोस इज्जत आफै मिल्छ ,
कसैको 'पाउ' पर्ने जरुरी छैन , 'बाटो' सही
रोज्नुहोस् , 'गन्तव्य' आफै मिल्छ । ❤️🥀

#शुभरात्री

Wow: New Design of Nepal Rastra Bank.😲❤️How do you like?
12/09/2024

Wow: New Design of Nepal Rastra Bank.😲❤️
How do you like?

Notice by Airport: यात्रुहरु बिदाई भएर आउँदा लगाउने खादा/मालाले चेकिङ मेसिनमा क्षति पुर्याएको र जथाभावी छाडेर जाँदा विमा...
12/09/2024

Notice by Airport: यात्रुहरु बिदाई भएर आउँदा लगाउने खादा/मालाले चेकिङ मेसिनमा क्षति पुर्याएको र जथाभावी छाडेर जाँदा विमानस्थलको सौन्दर्यमा पनि असर गरेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अबदेखि Security Check मा खादा नलगाई आउन वा ब्याग भित्र नदेखिने गरी मात्र लिएर जान अनुरोध गरेको छ ।

File Pic. Bigyan Bista

जिन्दगीमा सबै भन्दा अमुल्य उपहार भनेको नै एउटा असल जिवन साथि हो।❤️
12/09/2024

जिन्दगीमा सबै भन्दा अमुल्य उपहार भनेको नै एउटा असल जिवन साथि हो।❤️

Amazing: Cristiano Ronaldo Youtube channel reaches Top 40 most Subscribed YouTube Channel with over 60 Million Subscribe...
12/09/2024

Amazing: Cristiano Ronaldo Youtube channel reaches Top 40 most Subscribed YouTube Channel with over 60 Million Subscribers.😮🇵🇹

Great work :- नुवाकोटको त्रिशुली अस्पतालले बच्चा उल्टो बसेको, घाँटीमा तीनचोटि साल बेरिएको र  बच्चा निसासिएको अवस्थामा इम...
12/09/2024

Great work :- नुवाकोटको त्रिशुली अस्पतालले बच्चा उल्टो बसेको, घाँटीमा तीनचोटि साल बेरिएको र बच्चा निसासिएको अवस्थामा इमर्जेन्सी सल्यक्रिया गरी आमा र बच्चा दुवैलाई सफलतापूर्वक अपरेसन गरी बचाउन सफल भएको छ । सबै अस्पताल टिमलाई धन्यवाद ।❤️🙏

12/09/2024

जन चेतनाका लागि संदेश :- झापामा साउन १ गते यता सबै भन्दा धेरै बिर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ।

झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् फुड पोइज...
12/09/2024

झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन्

फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये अहिले बिहानसम्म ५२ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

  🙏बालक  हराएको सुचना!!!! इटहरी ५ बालग्राम निवासी  बर्ष १४ को विपिन खड्का नाम गरेकाे कक्षा ८ मा अध्ययनरत भाइ हिजो बिहान ...
12/09/2024

🙏
बालक हराएको सुचना!!!!
इटहरी ५ बालग्राम निवासी बर्ष १४ को विपिन खड्का नाम गरेकाे कक्षा ८ मा अध्ययनरत भाइ हिजो बिहान ९:४५ वजे देखि हराएको हुदा खोजी कार्य भइरहे पनि सम्पर्कमा नआएकाेले नभेटिएको हुनाले फोटोमा देखिएको बालकलाई कहि कसैले देखेमा नजिकैकाे प्रहरी कार्यलयमा सम्पर्क गरिदिनु होला । अथवा तल दिएको मोबाइल नम्बरमा मा फोन गर्दिनु हुन विनम्र अनराेध गर्दछु ।
सम्पर्क आमा सुनिता खड्का - 9817369705

हेर्ने कथाका भाइरल Prakash Tamang लाई चुम भ्यालीबाट साहुले १० लाख रुपैया पठाएका छन।❤️😯
12/09/2024

हेर्ने कथाका भाइरल Prakash Tamang लाई चुम भ्यालीबाट साहुले १० लाख रुपैया पठाएका छन।❤️😯

Good Morning! We are from Muktinath Temple, Mustang.❤️🙏
12/09/2024

Good Morning! We are from Muktinath Temple, Mustang.❤️🙏

जय पाथीभरा आमा कोटि काेटि प्रणाम माता 👏Thursday Morning and Statue of Pathivara Mata at Taplejung. ❤️🙏  #जयमातादीॐ
12/09/2024

जय पाथीभरा आमा कोटि काेटि प्रणाम माता 👏
Thursday Morning and Statue of Pathivara Mata at Taplejung. ❤️🙏 #जयमातादीॐ

 :- झापाको बिर्तामोडस्थित बसपार्क प्रवेश गर्ने बाटोमा आज एकजना महिला शव भेटिएको छ ।😢परिचय नखुलेकी ती महिलाको मृत्यु वा ह...
11/09/2024

:- झापाको बिर्तामोडस्थित बसपार्क प्रवेश गर्ने बाटोमा आज एकजना महिला शव भेटिएको छ ।😢

परिचय नखुलेकी ती महिलाको मृत्यु वा हत्याबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कवि अर्जुन पराजुलीको फेसबुक वालबाट साभार ।।
11/09/2024

कवि अर्जुन पराजुलीको फेसबुक वालबाट साभार ।।

दुःखद खबर :- मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको छ!!😥💔P.S: पूरा समाचार कमेन...
11/09/2024

दुःखद खबर :- मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको छ!!😥💔

P.S: पूरा समाचार कमेन्टमा!!

Address

Birtamod
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when The Birtamod Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Birtamod Times:

Videos

Share

Nearby media companies