११ बैशाख २०८१ ।
झापा ईशाई समाजको २५औ रजत जयन्ती ।
२१चैत्र २०८० झापा ।
रेस्क्युनेर्टवर्क नेपालका पुर्वान्चल संयोजक टीका राम आचार्य आफ्ना महत्वपूर्ण भनाई राख्नुहुदै ।
६ गते चैत्र २०८० झापा ।
मेची काकरभिट्टा देखि दमक हुँदै asian highway अन्तर्गत बनिरहेको ठूलो सडकमा रुख ढाल्ने क्रमले तिब्रता पाएको छ ।
प्रतिनिधि सभा बैठक, २०८० फागुन ३० गते, बुधबार
प्रतिनिधि सभा बैठक, २०८० फागुन ३० गते, बुधबार
प्रतिनिधि सभा बैठक, २०८० फागुन २४ गते, बिहीबार
प्रतिनिधि सभा बैठक, २०८० फागुन २४ गते, बिहीबार
खेलको इन्जुरी समयको अन्तिम मिनेटमा लेवनान विरुद्ध गोल गर्दै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
राष्ट्रिय सभा (पन्ध्रौं अधिवेशन) बैठक संख्या - ०७, मिति २०८० साल, फागुन १४ गते , साेमबार
राष्ट्रिय सभा (पन्ध्रौं अधिवेशन) बैठक संख्या - ०७, मिति २०८० साल, फागुन १४ गते , साेमबार
प्रतिनिधि सभा बैठक, २०८० फागुन १३ गते, आइतबार बिहान ११ः०० बजे
प्रतिनिधि सभा बैठक, २०८० फागुन १३ गते, आइतबार बिहान ११ः०० बजे
११ फाल्गुन, २०८० । दमक-२ रतुवा नदि झोलुङ्गे पुल किनारमा कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की लगायतको आगमनमा दमक नगरकार्यपलिकाको नगरप्रमुख, जनप्रतिनिधिहरु, जनताहरुबाट स्वागत सम्मान ।
Damak Mahotsapko jhalak Sabin Rai
agape global mission present..
.n..organaised
By bcf ....dam...Voice of hope..
यता पनि एक पटक नजर लगाउने कि ? दमक थाना र मेची सहकारी अगाडि
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ ।
धनगढी उप-महानगरपालिका द्वारा आगलागी भएको बेला साघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगि आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ भएको छ । हाल धनगढी उप-महानगरपालिकामा दुई वटा फायर बाईक रहेको छ ।
दमकमा आजबाट फाेहाेर उठ्याे, हिजाेकाे पुन्य कार्यमा सहयाेग गर्नुहुने सबैलाई धन्यबाद : बिन्दु सिटौला (लक्की)
१७मङ्सिर २०८०झापा ।
किरात लिम्बुवान बिद्यार्थी मोर्चा द्दुरा दमक नगरपालिकालाई ध्यानकर्षण पत्र बुझाउदै ।
झापाको दमक नगरपालिकाको उत्तर बेलडाँगी रोड दमक-२ मा रहेको अति नै आकर्षक पर्यटकिय क्षेत्र दमक फनपार्क ।