Madhesh pradesh

Madhesh pradesh Madhesh Province is a province in the southeastern region of Nepal .

यसपालि सिताराम विवाह महोत्सवमा दिवालीकै रुपमा मनाओँ ।
13/12/2023

यसपालि सिताराम विवाह महोत्सवमा दिवालीकै रुपमा मनाओँ ।

विवाहपंचमी विशेषलाई आफ्नो क्यामेरामा कैद गर्न भारतका न्यूज़ चैनलहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ ।रामरोशन दास महाराज अ...
13/12/2023

विवाहपंचमी विशेषलाई आफ्नो क्यामेरामा कैद गर्न भारतका न्यूज़ चैनलहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ ।
रामरोशन दास महाराज अन्तवार्ता दिदै ।

02/03/2023

अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै 😮

सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।

सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।

गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १।३० देखि २ बजेसम्म ।’

श्री सप्तेश्वनाथ महादेव कि जय 🙏
02/03/2023

श्री सप्तेश्वनाथ महादेव कि जय 🙏

Breaking: प्रदेश १ को नाम "कोशी" राख्ने प्रस्ताव प्रदेश सभाले पारित गरेको छ।
01/03/2023

Breaking: प्रदेश १ को नाम "कोशी" राख्ने प्रस्ताव प्रदेश सभाले पारित गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नमा सामान्य परिवर्तन गरिएको छ जसमा पहीले गोलाकारभित्र घण्टी रहेको थियो भने आहीले ...
01/03/2023

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नमा सामान्य परिवर्तन गरिएको छ जसमा पहीले गोलाकारभित्र घण्टी रहेको थियो भने आहीले गोलाकार हटाइ घण्टी मात्र राखिएको छ ।

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलको विशेष सक्रियतामा परिक्रमाका धार्मिक लस्करलाई भोजन गराइएको छ ।
01/03/2023

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलको विशेष सक्रियतामा परिक्रमाका धार्मिक लस्करलाई भोजन गराइएको छ ।

जनकपुरः राजदेवीको चाँदीको मूर्ति चोरी, चोरको अनुहार सिसिटिभीमा कैद तर पक्राउ परेन! छानबिन तथा कारबाहीको माग गर्दै राजमार...
01/03/2023

जनकपुरः राजदेवीको चाँदीको मूर्ति चोरी, चोरको अनुहार सिसिटिभीमा कैद तर पक्राउ परेन! छानबिन तथा कारबाहीको माग गर्दै राजमार्गमा चक्काजाम....

प्रहरीको भ्यानबाट फरार भएका थनुवा ७२ घण्टा भित्र पक्राउ *****************************************************मिति २०७९/१...
01/03/2023

प्रहरीको भ्यानबाट फरार भएका थनुवा ७२ घण्टा भित्र पक्राउ
*****************************************************
मिति २०७९/११/१४ गते अं.१९;०० बजेको समयमा जिल्ला धनुषा शहिदनगर न.पा.३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बिचको नहरमा जिल्ला धनुषा सबैला न.पा.१३ किरतपुर बस्ने ज.ज.क. मुद्दाका थुनुवा अं.वर्ष २८ को राजाबाबु मुखियालाई मिति २०७९/११/०५ गते पक्राउ परेकोमा ईलाका प्रहरी कार्यालय सवैला धनुषाबाट अनुसन्धानको क्रममा सम्मानित धनुषा जिल्ला अदालतबाट दोश्रो पटक १० दिन म्याद थप गरी कार्यालय तर्फ फर्किदै गरेको अवस्थामा गाडीबाट नहरको पानीमा हाम फाली फरार भएकोमा निजको खोजतलाश गर्ने क्रममा मिति २०७९/११/१७ गते अं.००;१० बजेको समयमा जिल्ला प्रहरी धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले माथि उल्लेखित फरार रहेका ज.ज.क. मुद्दाका थुनुवा अं.वर्ष २८ को राजाबाबु मुखियालाई जिल्ला धनुषा जनकन्नदनी गा.पा. वडा नं. १ ईनर्वा स्थित भारतिय सिमा नजिक भारत तर्फ जानको लागि लुकी छुपी बसेको अवस्थामा निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भई रहेको र उक्त थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीहरू माथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईएको ।

धनुषा प्रहरी द्वारा ५ लाख भन्दा बढीको सरसामान बरामद जनकपुरधाम, फागुन १७ गते धनुषा प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको पा...
01/03/2023

धनुषा प्रहरी द्वारा ५ लाख भन्दा बढीको सरसामान बरामद

जनकपुरधाम, फागुन १७ गते

धनुषा प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको पाँच लाख भन्दा बढीको सरसामान नियन्त्रणमा लिएको छ ।
साेमबार अबेर राति जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेकाे गस्ती टाेलीले जिल्ला काे विभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ चाेरी गरी ल्याउँदै गरेको दुई थान माेटरसाइकल तथा किरानाका सामानहरु नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सरसामानहरु ५ लाख १६ हजार ९ सय ६० रुपैयाँ मूल्य बराबरको रहेको बताइएको छ । नियन्त्रणमा लिइएका सामानहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेद प्रकाश गाैत्तमले जनाएका छन् ।

आज मिथिला मध्यमिकी परिक्रमा धनुषाधाम पुग्यो , फागुन १७ गते मिथिला मध्यमिकी परिक्रमा यात्रा कञ्चनवनमा होली उत्सव मनाएर मं...
01/03/2023

आज मिथिला मध्यमिकी परिक्रमा धनुषाधाम पुग्यो
, फागुन १७ गते

मिथिला मध्यमिकी परिक्रमा यात्रा कञ्चनवनमा होली उत्सव मनाएर मंगलबार पर्वता पुगेको यात्रा बुधबार धनुषाको धनुषाधाम पुग्ने भएको छ ।

धनुषाको धनुषाधाममा यात्रीहरुका लागि खानेपानी,निःशुल्क स्वास्थ्य शिविरलगायतको सुविधाजन्य व्यवस्थापनको तयारी गरिएको छ भने धनुषाधामस्थित धनुषमन्दिरलाई बेहुली झैं सजाइएको छ । त्रेतायुगमा सीतासंग विवाह गर्नु अघि भगवान रामले तोडेको शिव धनुष तीन टुक्रा भएको थियो सो मध्येको एक टुक्रा धनुष धनुषाधाममै अवस्थित रहेको जनविश्वास रहेको छ ।

धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा १०औं दिन बुधबार धनुषाधाम पुग्ने भएको छ । यस अघि मंगलबार परिक्रमाका यात्रीहरुले पर्वतामा रात्रिविश्राम गरेका थिए । मिथिला विहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन हुँदै पर्वता पुगेको थियो । पर्वतामा रात्रि विश्राम गरेको परिक्रमा आज (बुधबार) धनुषाधाम पुगेर रात्रि विश्राम गर्नेछ ।

28/02/2023

धनुषाधाममा भोलि सार्वजनिक बिदा....

28/02/2023

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० मा बनेको गठबन्धन अस्वभाविक भएकाले भत्किएको बताएका छन्।

Breaking- जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा भिड्ने तयारी थालेका छन् । सप्तरी २ बाट पराजित उनी अब बारा २ बाट लड्ने ...
28/02/2023

Breaking- जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा भिड्ने तयारी थालेका छन् । सप्तरी २ बाट पराजित उनी अब बारा २ बाट लड्ने स्रोतको दावी छ । बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने र उनको सिट खाली भएपछि उपनिर्वाचन जितेर संसद छिर्ने उनको दाउ छ ।

युएईलाई हराए नेपालले विश्वकप खेल्ने, चार खेलमा लगातार जित हात पारेपछि नेपालले घरेलु टोली युएईलाई हराए ८ वर्षपछि यू-१९ वि...
28/02/2023

युएईलाई हराए नेपालले विश्वकप खेल्ने, चार खेलमा लगातार जित हात पारेपछि नेपालले घरेलु टोली युएईलाई हराए ८ वर्षपछि यू-१९ विश्वकप खेल्न पाउनेछ।

28/02/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् ।

अबको राष्ट्रपति दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्ने हुनुपर्छ : Ck Raut
28/02/2023

अबको राष्ट्रपति दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्ने हुनुपर्छ : Ck Raut

GoodNews : आजदेखी सरकारी बिदाको दिन पनी मालपोत कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र अस्पतालहरु खुल्ने छन् ...
28/02/2023

GoodNews : आजदेखी सरकारी बिदाको दिन पनी मालपोत कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र अस्पतालहरु खुल्ने छन् ।

ज्ञानेन्द्रलाई अघि सारेर दुर्गा प्रसाईंद्वारा आन्दोलनको घोषणा, ११ बुँदे माग- व्यापारी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन...
28/02/2023

ज्ञानेन्द्रलाई अघि सारेर दुर्गा प्रसाईंद्वारा आन्दोलनको घोषणा, ११ बुँदे माग
- व्यापारी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्दै ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा प्रसाईँले आन्दोलनको घोषणा गरेका हुन् ।

मिथिला परिक्रमा यात्री धनुषामा आइपुगे....       आज अष्टमी तिथिका दिन कञ्चनवनमा होली खेलेर परिक्रमामा सहभागी श्रद्धालुहरु...
28/02/2023

मिथिला परिक्रमा यात्री धनुषामा आइपुगे....
आज अष्टमी तिथिका दिन कञ्चनवनमा होली खेलेर परिक्रमामा सहभागी श्रद्धालुहरु पर्वताका लागि आइपुग्दै छन्। यो स्थानमा पाँच पर्वतको संगमस्थल रहेको छ। त्यसैले यो स्थलकै नाम पर्वता पर्न गएको हो। यो दिन यहीँ परिक्रमाबासिहरु रात्री विश्राम गर्नेछन् भने भोलि धनुषाधाम पुग्नेछ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राम चन्द्र पौडेललाई President काे लागि Vote माग्दै केपी ओलीलाई पत्र पठाएका छन्।
28/02/2023

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राम चन्द्र पौडेललाई President काे लागि Vote माग्दै केपी ओलीलाई पत्र पठाएका छन्।

आज कंचवन मा होली !
27/02/2023

आज कंचवन मा होली !

सरकारमा सहभागी एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
27/02/2023

सरकारमा सहभागी एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सामूहिक राजीनामा बुझाएका छन् ।

Breaking:- सरकार छाड्ने एमालेको निर्णय र समर्थन पनि फिर्ता लिने भएका छन।
27/02/2023

Breaking:- सरकार छाड्ने एमालेको निर्णय र समर्थन पनि फिर्ता लिने भएका छन।

  जेलबाट रिहा भएका नायक Paul Shah
27/02/2023


जेलबाट रिहा भएका नायक Paul Shah

धोखेबाज है तिमी...ऽऽ धोखेबाज है तिमी...ऽऽ
27/02/2023

धोखेबाज है तिमी...ऽऽ धोखेबाज है तिमी...ऽऽ

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुगेर होली खेल्ने
27/02/2023

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुगेर होली खेल्ने

26/02/2023


जनयुद्धका श‍हीदलाई राष्ट्रिय शहीद घोषणा गर्छाैँ : प्रधानमन्त्री प्रचण्ड

धनुषाको रम्दैयामा अवस्थित राजदेबी मन्दिरमा भयो चोरी ,चोररुको अनुहार CC क्यामरामा !!चोरी नियन्त्रण गर्नु मात्र प्रहरीको ह...
26/02/2023

धनुषाको रम्दैयामा अवस्थित राजदेबी मन्दिरमा भयो चोरी ,चोररुको अनुहार CC क्यामरामा !!
चोरी नियन्त्रण गर्नु मात्र प्रहरीको हैन जनताको पनि उति नै दायित्व रहेकोले कसैले चिन्नु हुन्छ भने कृपया इप्रका महेन्द्रनगरलाई जानकारी गराउनु होला ।9854090072

धार्मिक पदयात्रा मिथिला मध्या परिक्रमा आज षष्ठि तिथिका दिन मडैबाट  परिक्रमाको डोला ध्रुवकुण्डका लागि प्रस्थान गरेका छन्।...
26/02/2023

धार्मिक पदयात्रा मिथिला मध्या परिक्रमा आज षष्ठि तिथिका दिन मडैबाट परिक्रमाको डोला ध्रुवकुण्डका लागि प्रस्थान गरेका छन्। ध्रुवले यही स्थानमा कठोर तपस्या गरेको हुनाले यो स्थानकै नाम ध्रुवकुण्ड पर्न गएको हो। यो दिन परिक्रमाबासिहरु यहीँ ठाउँमा रात्री विश्राम गर्नेछ।

Breaking: जनकपुर- ढल्कवेर सडकमा रहेको राजदेवी मन्दिरबाट चांदीको मूर्ती र गरगहना चोरी ।  j
26/02/2023

Breaking: जनकपुर- ढल्कवेर सडकमा रहेको राजदेवी मन्दिरबाट चांदीको मूर्ती र गरगहना चोरी ।

j

 #धनुषा धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ कुशमाहा सतोषर र गेरुवाहि बिचको परिक्रमा सडक खण्ड अन्तर्गत NS र FZ मोटरसाइकल ...
25/02/2023

#धनुषा
धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ कुशमाहा सतोषर र गेरुवाहि बिचको परिक्रमा सडक खण्ड अन्तर्गत NS र FZ मोटरसाइकल एकापसमा जुधदा मोसामा सवार ५ जनामध्ये एककाे मृत्यु , एकको खुट्टा काटियो , दुइको अवस्था गम्भिर...

यो देश बन्दैन-मेयर बालेन शाह💔
25/02/2023

यो देश बन्दैन-मेयर बालेन शाह💔

राप्रपाका मन्त्रीहरु राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहले बालुवाटार पुगेर प्रधानमन्त...
25/02/2023

राप्रपाका मन्त्रीहरु राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा ।

25/02/2023

एमाले तत्काल सरकारबाट नबाहिरिने, पुस १० को सहमति कार्यान्वयनको पहल गर्ने निर्णय

Breaking: नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ।
25/02/2023

Breaking: नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ।

25/02/2023

सरकारबाट बाहिरियो राप्रपा, समर्थन पनि फिर्ता लिने

नेकपा एमालेबाट संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने भएका छन्।
25/02/2023

नेकपा एमालेबाट संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने भएका छन्।

नयाँ गठबंधनको भागबन्डा : प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री त्यसपछि देउवा !!
25/02/2023

नयाँ गठबंधनको भागबन्डा : प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री त्यसपछि देउवा !!

जनकपुर साहित्य महोत्सव:- २०७९ चारिम संस्करण तेसर दिन:आई साँझ ७ बजे जानकी मंदिर प्रांगणमें मैथिली ठाकुर क सुमधुर आवाजमें ...
25/02/2023

जनकपुर साहित्य महोत्सव:- २०७९ चारिम संस्करण तेसर दिन:

आई साँझ ७ बजे जानकी मंदिर प्रांगणमें मैथिली ठाकुर क सुमधुर आवाजमें सुनव अपने सब पारम्पारिक मैथिली गीतनाद ।

Address

Janakpur
45600,

Website

Alerts

Be the first to know and let us send you an email when Madhesh pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh pradesh:

Videos

Share