मधेस प्रदेशको मुख्यमन्त्री सांसद सतिश सिंह लगायत मन्त्री तथा राज्यमन्त्री सपथ ग्रहण समारोह
आ.व. ०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)
#viralreelsシ #viralreelsfb #viralvideoシ #viralshorts #NewsUpdate #viewers #NewsFeed #vlog #view #news #PratinidhiSabha #nepal
आफ्नै कार्यकक्षबाट गिरफ्तारीमा पर्दै गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया
#viralreelsシ #viralreelsfb #vlog #viralvideoシ #viewers #view #viralshorts #news #NewsUpdate #newsfeed
हंसपुर नगरपालिका तालाबन्दी पश्चात् दोस्रो दिन बिरोध
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ६ मा संचालित जनता रा. प्रा. वि. सोनिगामाको कम्पाउन्ड भित्र अतिक्रमण गरी बनाएको घर तथा टहरा खाली नहुदा नगरपालिकामा तालाबन्दी गरिएको छ ।
#viralreelsシ #viralvideoシ #viewers #vlog #view #viralreelsfb
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का
सोमवार जनकपुरधाम उप-महानगरपालिका ४ विश्वकर्मा चोकमा २० वर्षीय प्रिन्स महासेठको हत्या भयो ।
महोत्तरीको एकडरा गाउँपालिका ३ घर भएका महासेठ केहि दिनदेखि जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा गरी बस्दै आएका थिए । जटहीबाट बस चढेर जनकपुरधाम आएलगत्तै उनीमाथि छुरा (चक्कु) प्रहार भएको थियो । घाईते अबस्थामा सडकमा लडेका उनलाई प्रहरीले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल पुर्याए । तर चिकित्सकले उनलाई मृत घोषणा गर्यो । प्रहरीले घटना भएको एक घण्टा नबित्दै छुरा प्रहार गर्ने यूवकलाई पक्राउ गरे । पक्राउ परेका जनकपुरधाम ४ शान्तिनगरका २२ वर्षीय अर्जुन भन्ने अजय कुमार साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा उच्च अदालतका न्यायाधीश ओम प्रसाद आर्याल , किरण कुमार पोखरेल विरुद्ध मोटर साईकल रtयाली तथा बिरोध प्रदर्शन !!
मधेस प्रदेशको राजधानी जनकपुरधाममा उच्च अदालतका न्यायाधीश ओम प्रसाद आर्याल , किरण कुमार पोखरेल विरुद्ध मोटर साईकल रtयाली तथा बिरोध प्रदर्शन !!
अन्तरगृह परिक्रमा , जनकपुरधाम
गौर हत्या कान्डका दोसिलाई तपाईं करवाही गर्न सक्नुहुन्छ । जनमत पार्टीका अध्यक्ष डा. सि के राउत
तेस्रो पटक बिश्वासको मत लिदै प्रधानमन्त्री प्रचण्ड
जनताको अगाडी वाचा गरेका थियौ तपाईहरुको नागरिक अधिकारलाई सम्पन्न गराउछौ । आज हामी कुन अवस्थामा छौ ।राष्ट्रिय सभा सदस्य आन्दप्रसाद ढुङ्गाना
राष्ट्रिय सभा (पन्ध्रौं अधिवेशन) बैठक संख्या - १२, मिति २०८० साल, फागुन २९ गते , मङ्लबार
राष्ट्रिय सभा (पन्ध्रौं अधिवेशन) बैठक संख्या - १२, मिति २०८० साल, फागुन २९ गते , मङ्लबार
मिथिलाकाे महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। आइतबार धनुषाको मिथिला विहारी नगरपालिका-८ कचुरी स्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु भएको हाे ।
Nepal and the Netherlands Cricket Live | ICC MEN'S CWC LEAGUE 2 | Tri Nation Cricket Match
Nepal and the Netherlands Cricket Live | ICC MEN'S CWC LEAGUE 2 | Tri Nation Cricket Match
सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वा देखि सिरहा चिकना जोडने कमला नदिमा पुलको शिलान्यास कार्यक्रम प्रमुख अतिथि प्रधानमन्त्री पुष्प कमल दाहाल( प्रचण्ड)
सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वा देखि सिरहा चिकना जोडने कमला नदिमा पुलको शिलान्यास कार्यक्रम प्रमुख अतिथि प्रधानमन्त्री पुष्प कमल दाहाल( प्रचण्ड)
शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् ।
#view #newsfeed #parliament #NepaliNewsToday #nepalinews