Janakpur Express

Janakpur Express जनकपुरको हरेक खबर

बाबा भूतनाथ महादेव मन्दिर, जनकपुरधाम ।।
11/11/2023

बाबा भूतनाथ महादेव मन्दिर, जनकपुरधाम ।।

11/11/2023
मधेश सरकारले दिउसो २ बजे गर्ने भनिएको पत्रकार सम्मेलन अझै सुरु भएन । बल्ल कुर्सी लगाउदै...- प्रहरी समायोजनका लागि दबाब द...
08/11/2023

मधेश सरकारले दिउसो २ बजे गर्ने भनिएको पत्रकार सम्मेलन अझै सुरु भएन । बल्ल कुर्सी लगाउदै...
- प्रहरी समायोजनका लागि दबाब दिन प्रदेश सरकार आज संघीय सरकार विरुद्ध आन्दोलनको घोषणा गर्दैछ ।

आरती साह मृत्यू प्रकरण : धनुषाका एसपी विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइयो । उनलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । ...
07/11/2023

आरती साह मृत्यू प्रकरण : धनुषाका एसपी विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइयो । उनलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

हार होस् या जित, समर्थन सधै नेपाललाई नै हो । ❤️🇳🇵
05/11/2023

हार होस् या जित, समर्थन सधै नेपाललाई नै हो । ❤️🇳🇵

इजरायलमा मारिएका धनुषा, सपहीका आनन्द साहकाे शव आएलगत्तै आज अन्तिम संस्कार गरिएको छ । 😭😭🙏🙏
04/11/2023

इजरायलमा मारिएका धनुषा, सपहीका आनन्द साहकाे शव आएलगत्तै आज अन्तिम संस्कार गरिएको छ । 😭😭🙏🙏

विहान ७:०० देखि परिक्षार्थीहरु जनकपुरमा ।निमावि लाईसेन्सको परिक्षा दिन सबैलाई शुभकामना ।
04/11/2023

विहान ७:०० देखि परिक्षार्थीहरु जनकपुरमा ।
निमावि लाईसेन्सको परिक्षा दिन

सबैलाई शुभकामना ।

03/11/2023

चलु बिहान कार्तिक 18 गते अपन सांस्कृतिक वस्त्रके साथ जनकपुर मे भेटैछी 🙏


#मिथिला

यो देशमा असल क्षमतावान युवा टिक्नै नसक्ने अवस्था छ । आज लाखौं रुपैयाँ ऋण काढेर दु:खद विदेश यात्रामा निस्किनु भएका चर्चित...
03/11/2023

यो देशमा असल क्षमतावान युवा टिक्नै नसक्ने अवस्था छ । आज लाखौं रुपैयाँ ऋण काढेर दु:खद विदेश यात्रामा निस्किनु भएका चर्चित हास्यकलाकार Krishna Kumar Mahato र Puna Sharma को UK बसाई सुखद, सफल र फलदायी होस् ।
I hope we will meet on future.🤝🤝
Source: Nitish Yadav

🙏  POST ! 🙏 जनकपुरधाम रुपैठाकी मधुकुमारी साहको  #नागरिकतासहित महत्वपूर्ण कागजपत्र भएको झोला खिरखिरिया-हनुमाननगर सडकखण्डम...
29/10/2023

🙏 POST ! 🙏
जनकपुरधाम रुपैठाकी मधुकुमारी साहको #नागरिकतासहित महत्वपूर्ण कागजपत्र भएको झोला खिरखिरिया-हनुमाननगर सडकखण्डमा हराएको हुँदा फेला पार्नुहुने महानुभावले कृपया सम्पर्क गर्नुहोला । आइतबार दिउँसो टेम्पुमा सवार भई घर गइरहेका बेला नागरिकता, जन्मदर्ता, विवाह दर्ता, लालपुर्जासहित राखिएको झोला सडक (खिरखिरिया-हनुमाननगर खण्ड) मा खसेको हो । 🙏
#सम्पर्क: मधुकुमारी साह ९८००८८८१५६

Interesting :- एक जना सवारलाई मात्रै लिएर जनकपुर पुगेको छ बुद्ध एयरको जहाज !.😯
26/10/2023

Interesting :- एक जना सवारलाई मात्रै लिएर जनकपुर पुगेको छ बुद्ध एयरको जहाज !.😯

जनकपुर रेल्वे स्टेसन नजिकैको हनुमान मन्दिरबाट यी लड़की पेस्तोलसहित पक्राउ । उनी भारतीय नागरिक १६ वर्षकी पुजा कुमारी सहनी...
25/10/2023

जनकपुर रेल्वे स्टेसन नजिकैको हनुमान मन्दिरबाट यी लड़की पेस्तोलसहित पक्राउ । उनी भारतीय नागरिक १६ वर्षकी पुजा कुमारी सहनी छन् ।

धनुषाको धनौजीमा दुर्गा माता बिश्रजन दृश्य ।🙏🙏
25/10/2023

धनुषाको धनौजीमा दुर्गा माता बिश्रजन दृश्य ।🙏🙏

आज राती ९:३० बजेको समयमा जनकपुर -१२ कटैयाचौरिबाट मधेस प्रदेश ०२ ००२ ब ००५८ नम्बरको सरकारि गाडी चोरी भएको छ । कमला नगरपाल...
24/10/2023

आज राती ९:३० बजेको समयमा जनकपुर -१२ कटैयाचौरिबाट मधेस प्रदेश ०२ ००२ ब ००५८ नम्बरको सरकारि गाडी चोरी भएको छ । कमला नगरपालिकाको गाडी कसैले देखेमा प्रहरीलाई वा 9809675375 मा जानकारी दिनुहुन अनुरोध छ ।

24/10/2023

jhijhiya, saghara Live

धनुषाको सबैलामा टिकटकस्टार प्रिती पासवानको कार्यक्रममा ढुंगामुढा भएपछि प्रहरीले लाठीचार्ज गर्दा स्थिति तनावग्रस्त भएको छ...
23/10/2023

धनुषाको सबैलामा टिकटकस्टार प्रिती पासवानको कार्यक्रममा ढुंगामुढा भएपछि प्रहरीले लाठीचार्ज गर्दा स्थिति तनावग्रस्त भएको छ ।

File pic.

23/10/2023

महाष्टमीको राती जनकपुरको ठूलो शक्तिपिठ राजदेवी मन्दिरमा १५,०००+ बोका चढाइएको छ ।

जनकपुरधाममा साप्ताहिक बृहत सरसफाई 🙏
20/10/2023

जनकपुरधाममा साप्ताहिक बृहत सरसफाई 🙏

सयौं विघा गुठीको जग्गा अतिक्रमण भएको ठाउँ हो जनकपुर । यहाँ गुठीको जग्गा अतिक्रमण गरेर कैयौं व्यक्तिले घर बनाएका छन् । तर...
18/10/2023

सयौं विघा गुठीको जग्गा अतिक्रमण भएको ठाउँ हो जनकपुर । यहाँ गुठीको जग्गा अतिक्रमण गरेर कैयौं व्यक्तिले घर बनाएका छन् । तर, जनकपुरकै एक महिला भने आफ्नै निजी जग्गामा घर बनाउन वञ्चित छिन् । उनलाई आफ्नै तीन जना छिमेकीले घर बनाउन निरन्तर अवरोध पुर्‍याइरहेका छन् ।

धनुषाको कमला नगरपालिका 4 सघारा स्थित दुर्गा भवानी मन्दिरको दृश्य ।।
18/10/2023

धनुषाको कमला नगरपालिका 4 सघारा स्थित दुर्गा भवानी मन्दिरको दृश्य ।।

आरती साहको न्यायका लागि १२२ दिनदेखि दिनरात यसरी आंशु बगाउँदै छिन् उनकी बहिनी, आमा र बुवा । तर अन्धो बहिरो सरकार देख्न र ...
16/10/2023

आरती साहको न्यायका लागि १२२ दिनदेखि दिनरात यसरी आंशु बगाउँदै छिन् उनकी बहिनी, आमा र बुवा । तर अन्धो बहिरो सरकार देख्न र सुन्न सकेको छैन् । सरकार, तिमीलाई पाप लाग्छ !
🙏😭

जनकपुरमा यी महिलाबाट दिउसै लुट्यो एक लाख रुपैया 😭- धनुषाको हंसपुर नगरपालिका ९ की आशा मण्डलको राजदेवी मन्दिर अगाडीबाटै १ ...
16/10/2023

जनकपुरमा यी महिलाबाट दिउसै लुट्यो एक लाख रुपैया 😭
- धनुषाको हंसपुर नगरपालिका ९ की आशा मण्डलको राजदेवी मन्दिर अगाडीबाटै १ लाख रुपैया लुटेर लुटेरा फरार भएका छन् ।

जनकपुरक मिथिला नारी 😊 कलश यात्रा 🙏 गंगा सागर ..
15/10/2023

जनकपुरक मिथिला नारी 😊 कलश यात्रा 🙏 गंगा सागर ..

माता राजदेवीले सबैको कल्याण गरून्।👏🌼Blessing Your Feed
15/10/2023

माता राजदेवीले सबैको कल्याण गरून्।👏🌼
Blessing Your Feed

धनुषाको कमला नगरपालिका -4 सघारास्थित माँ दुर्गा पुजाको कलश यात्रा ....        माँ दुर्गा भवानी 🙏
15/10/2023

धनुषाको कमला नगरपालिका -4 सघारास्थित माँ दुर्गा पुजाको कलश यात्रा ....
माँ दुर्गा भवानी 🙏

जनकपुर टुडे ह्याक भएको सूचना ।
14/10/2023

जनकपुर टुडे ह्याक भएको सूचना ।

🥀🥀❣️❣️🙏🙏   join group Janakpur Express
14/10/2023

🥀🥀❣️❣️🙏🙏
join group Janakpur Express

जनकपुरधाम दसैं तिहारको तयारी ।।
13/10/2023

जनकपुरधाम दसैं तिहारको तयारी ।।

धनुषाको कमला नगरपालिका - 4 सघारा स्थित रहेका दुर्गा मन्दिर दसैं  तिहारको भव्य तयारी ❣️🙏 pic. A M A R Ky / Amar Ku Sait  ...
13/10/2023

धनुषाको कमला नगरपालिका - 4 सघारा स्थित रहेका दुर्गा मन्दिर दसैं तिहारको भव्य तयारी ❣️🙏

pic. A M A R Ky / Amar Ku Sait

12/10/2023

रा.रा.ब क्याम्पस जनकपुरका स्ववियु सभापति मनिष यादव पक्राउ परे ।

जनकपुरका यूवाहरुले पनि ईजराइलमा मारिएका आनन्द साहसहित सबैप्रति श्रद्धांजली दिएका छन् । मृतकहरुको आत्माको शान्तिका लागि म...
10/10/2023

जनकपुरका यूवाहरुले पनि ईजराइलमा मारिएका आनन्द साहसहित सबैप्रति श्रद्धांजली दिएका छन् । मृतकहरुको आत्माको शान्तिका लागि मैनबत्ती प्रज्वलन गरियो ।

हार्दिक श्रध्दाञ्जली ।।
10/10/2023

हार्दिक श्रध्दाञ्जली ।।

  New 😥 : इजराइलमा मारिएका आनन्द साहको घर धनुषाको सपहीमा रहेकी दुई बहिनी अस्पताल भर्ना । रुँदारुँदै आमा-बुवा पनि विक्षिप...
09/10/2023

New 😥 : इजराइलमा मारिएका आनन्द साहको घर धनुषाको सपहीमा रहेकी दुई बहिनी अस्पताल भर्ना । रुँदारुँदै आमा-बुवा पनि विक्षिप्त । मुख हेर्न भएपनि छोराको शव ल्याइदिन गुहार 😭

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Janakpur Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share