Lhasso Nepal

Lhasso Nepal this is TAMANG CULTURE page, we are promoting Tradition of TAMANG culture.
(5)

कुनैपनी कुरा नाम सँग मतलब नराख्नुस नामले कसैको पनि पहिचान खुल्दैन त्यसैले हाम्रो पेजको नाम Lhasso Nepal भएपनी हामी सत्य तथ्य सहित जानकारी मुलक सुचना समाचार तपाईहरु माझ ल्याउने छु। संसारमा देखिएको मिडिया संगै हाम्रो देश नेपालमा पनी मिडियाले गलत सुचना प्रबाह गरिरहदा हामी हाम्रो पेज मार्फत सत्य कुरालाई सम्प्रेषण गर्ने बाचा गर्नेछु हामी कुनै फ्रोफेस्नल मिडिया हाउस होइन सामान्य सुचना प्रवाह गर्ने माध्यम मात्र हो। ।।।धन्यवाद ।।।

21/12/2023

मृत्यु पछि आत्माको शान्तिको लागि मोलम गर्नुहुँदै 🙏🙏🙏🙏

21/12/2023

हामी बोन र बुद्ध धर्म मान्नेलाई पनि सुदन किराँती भन्ने जन्तुले देशद्रोहीको मुद्धा लगाएर जेल कोच्ने भो भगवान्🤣🤣

माओवादी भन्ने जन्तु कहिले मान्छे नबन्ने भए, हिजो नेपाली समाज भड्काएर जातियतामा देश टुक्राए अहिले डलरे धर्मको पछि लागेर आफ्नो धर्म संस्कृति खुलेआम मास्दै छ।

20/12/2023

सुन्दै आँसु झर्ने 😥😥😥 हाम्रो तामाङ जातिको मृत्यु पश्च्यात गरिने रिती

20/12/2023

आज लिम्बु र राईहरुले आफ्नो भाषा बिर्से, आफ्नो संस्कृति बिर्से , नेपालमा जनजाती मध्ये आफ्नो भाषा नजान्नेमा राई र लिम्बू अग्रपंक्तिमा छ त्यही क्रम गुरुङ मगर र तामाङमा पनि छ। फेरि उनिहरुनै पहिचानधारी आन्दोलन गर्दैछन भाषा बिर्सेर कस्तो पहिचान खोजेको हो कुन्नी? नामको मात्र होकी??

फेरि जयमसीको महिसाहरु यसरी खुल्दै छ। यस्तै यस्तै तोर्पेहरुले गर्दा हो हामीले हाम्रो संस्कृति हाम्रो पहिचान र अस्तित्व त्यागेर जयमुसी नक्कली तामाङ लिम्बू राई मगर गुरुङ हुने जो नामको मात्र छ।

19/12/2023

नानाको अर्को गित सुन्नुहोस

18/12/2023

ज्योज्योको कुरालाई मनन् गरौं

15/12/2023

तेस्रो मौलिक तामाङ सेलो महोत्सव २०८० को सानो झलक

15/12/2023

तामाङ दिदी बहिनीहरु मोलम पढ्नु हुँदै 🙏🙏🙏❤️❤️

14/12/2023

ह्याङ्ला ह्वोई

11/12/2023

हाम्रो परम्परा हाम्रो संस्कृती

10/12/2023

ह्याङ्ला रिमठिम नुवाकोट 🙏🙏

09/12/2023

एक समयका चर्चित हास्य कलाकार नारायण त्रीपाटी तामाङ सेलो गाउनुहुदै 🙏

यिनी डलरे हुन, सोझो जनजाति भड्काएर मौलिक धर्म परिवर्तन गराएर जयमसीको रक्षकनै हुन।बुझ्नेले बुझिसक्यो नबुझ्ने झ्यासले गाली...
09/12/2023

यिनी डलरे हुन, सोझो जनजाति भड्काएर मौलिक धर्म परिवर्तन गराएर जयमसीको रक्षकनै हुन।बुझ्नेले बुझिसक्यो नबुझ्ने झ्यासले गाली गरेर केही फरक पर्दैन।
बस हामी हाम्रो धर्म संस्कृति भाषा रितीरिवाज जोगाउनु छ। कसैको भड्काउमा होइन।

08/12/2023

“तामाङ भाषा सुनौ “।
🌺💐श्री देउराली मावि, म्यागङ, नुवाकोटको स्थानीय विषयको पठनपाठन सन्तोषजनक !!!

07/12/2023

कुन ठाउको होला ??🙏🙏🙏🙏

न्यायको जित !!रुकुममा नवराज बि. क. लगायत ६ जनाको जघन्य हत्याको अपराधमा सलग्न २४ जनालाई रुकुम जिल्ला अदालतले जन्म कैदको स...
06/12/2023

न्यायको जित !!
रुकुममा नवराज बि. क. लगायत ६ जनाको जघन्य हत्याको अपराधमा सलग्न २४ जनालाई रुकुम जिल्ला अदालतले जन्म कैदको सजायँ हुने फैसला सुनाएको छ।

05/12/2023

गायक प्रेम लोप्चन ज्योज्यो 🙏🙏❤️❤️

04/12/2023

हाम्रो परम्परा

04/12/2023

ह्याङ्ला ह्वोई 🙏🙏❤️❤️

29/11/2023

🙏🙏❤️❤️

29/11/2023

भन्न के खोजेको हो? ७ चोटि सुने बुझ्नै गाह्रो? धर्मको विविधताले तामाङहरु क्रीस्चियन हुनु परेको रे फेरि धर्म निरपेक्ष माथी हिन्दुको अतिक्रमण भएको रे!

हामीलाई धर्म सापेक्ष होस कि निरपेक्ष के मतलब? बस आफ्नो मुख्य मुल धर्म छोडेर अरुको धर्म मनाएर आफ्नो धर्म संस्कृति भाषा रितीरिवाज मास्ने तत्व त दलरे एजेण्ट हाम्रो समुदायबाट बहिस्कार गर्नुपर्छ।

28/11/2023

दोङ परिवारको 🙏🙏🙏

28/11/2023

गोले परिवारको कुलपुजाको सानो अंश 🙏🙏🙏

27/11/2023

🙏🙏

25/11/2023

कुन ठाउको होला यो पर्व?

24/11/2023

कुरा सहिनै गर्‍यो 🤣🤣

23/11/2023

नेस(नेना) लाजी सम्दी गादेसे 😅

तामाङ सेलो गीत संगीत का सम्राट, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ ज्यु लाई जन्मदिनको एक भुगोल शुभकामना
23/11/2023

तामाङ सेलो गीत संगीत का सम्राट, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ ज्यु लाई जन्मदिनको एक भुगोल शुभकामना

23/11/2023

बल्खु फेरि तनाबग्रस्त

दाजुभाई हो अहिले ढुङ्गा हानहान गर भोलि विमानस्थलको लाईनमा भेट्नुको विकल्प छैन।

23/11/2023

साच्चिकै लड्ने भए रिङ भित्र (दुर्गा प्रसाईं-महेश बस्नेत) सिँंगल सिंगल लड्नुपर्छ कसको हारजित छुटिन्छ सोझो जनता लडायो भरे प्रसाईं र बस्नेत एउटै कफीसपमा हाँस्दै कफि पिउछन् ख्यालठट्टा गर्छन घर लाग्छन।

23/11/2023

बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ।

23/11/2023

जनताको अबस्था जस्तैको त्यस्तै रहन्छ भने हामीलाई यो व्यवस्था र त्यो व्यवस्था भन्नू ब्यर्थनै हो।

हिटरको परिचय बनाएका तामाङले क्रिकेट खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्।
22/11/2023

हिटरको परिचय बनाएका तामाङले क्रिकेट खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्।

22/11/2023

ह्याङ्ला ह्वोई ❤️❤️🙏🙏

22/11/2023

१५ बर्षको उमेरमा बाउ र आमालाई कुट्यो । १६ बर्षको उमेरमा पढ्न छाडिदियो । १७ बर्षको उमेरमा बिदेश गयो तर काम गर्न नसकेर दुइमहिनामै फर्कियो । १८ बर्षको उमेरमा बिवाह गर्यो । १९ बर्षको उमेरमा छोरी जन्मायो । 'किन छोरी पाइस्'भन्दै श्रीमतीलाई कुट्यो ।
२० बर्षको उमेरमा दोश्रो बिवाह गर्यो । २१ बर्षको उमेरमा हत्याकाण्डको अभियोग लाग्यो र भूमिगत भयो ! उस्को नाममा प्रहरीले 'रेड कर्नर नोटिस' जारी गर्यो र उस्लाई बिदेशबाट पक्राउ गर्यो, ५ बर्ष जेलमा बस्यो । जेलबाट निस्किएर उस्ले राजनीति सुरू गर्यो ! टिकट पायो, चुनाब जित्यो , सांसद बन्यो ।
चुनाब जितेपछि उस्ले एउटा पत्रिकालाई अन्तरबार्ता दिंदै भन्यो- 'एक पल्ट गृहमन्त्रालयको जिम्मेवारी सम्हालेर देशको बिग्रिएको सुरक्षा स्थितिलाई सुधार्ने र उदाहरणीय मन्त्री बनेर देखाउने मेरो ठूलो रहर छ ।'
देश बनाउछु भन्नेहरुको समग्र स्थिति

22/11/2023

न त त्यो व्यवस्था ठिक थियो?, न त यो व्यवस्थानै ठिकनै छ? जबसम्म आम जनताको अबस्था बदलिदैन भने व्यवस्था बदलेर केही हुनेवाला छैन।
Lhasso Nepal

19/11/2023

दु:खद समाचार
शैक्षिक भ्रमण गएको बस इलाममा दुर्घटना घाईतेको उद्घार चल्दै केही सामान्य घाइते केही गम्भीर घाइते

19/11/2023

🙏🙏🙏

17/11/2023

रञ्जना मोक्तान बहिनीको गित 🙏🙏🙏

15/11/2023

स्याङ्बो परिवारको कुलपुजा 🙏🙏🙏❤️❤️❤️

Address

Kathmandu
Hetauda
441000

Alerts

Be the first to know and let us send you an email when Lhasso Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other Hetauda media companies

Show All

You may also like