आइ मिस यु

आइ मिस यु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आइ मिस यु, News & Media Website, chowk bazar , ilam, Ilam.
(1)

बुटवलको सुप्रिम बचत ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ ...
16/04/2024

बुटवलको सुप्रिम बचत ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको पाइएको छ ।

SDB रोज गार्डेन लगायत श्रम संस्कृती पार्कमा प्रति ब्यक्ती रु १० प्रबेश शुल्कको सुरुवात भएको छ। श्रमदान र दाताहरुको सहयोग...
23/02/2024

SDB रोज गार्डेन लगायत श्रम संस्कृती पार्कमा प्रति ब्यक्ती रु १० प्रबेश शुल्कको सुरुवात भएको छ। श्रमदान र दाताहरुको सहयोगबाट निर्माणाधिन ति पार्कहरुले धरानको राजस्व आम्दानीमा नया आयश्रोत थपिएको छ।
नोट: स साना बालबालिका र बयो बृद्द,बृद्दाहरुलाई निशुल्क प्रबेशको ब्यबस्था छ।

आज सरस्वती पुजासबै जनामा सरस्वती पुजाको शुभकामना।
14/02/2024

आज सरस्वती पुजा
सबै जनामा सरस्वती पुजाको शुभकामना।

अब चाडैनै मेयर हर्क साम्पाङ ,मेयर बालेन शाह ज्युहरुको नेतृत्वमा नेपालमा नया पार्टीको गठन हुदैछ। तयार भएर बस्न सम्पुर्ण ब...
13/02/2024

अब चाडैनै मेयर हर्क साम्पाङ ,मेयर बालेन शाह ज्युहरुको नेतृत्वमा नेपालमा नया पार्टीको गठन हुदैछ। तयार भएर बस्न सम्पुर्ण बिकास प्रेमी , न्याय प्रेमी नेपाली जनताहरुमा जानकारी गराईन्छ।

धराने जनताले चिनेका र सिङगो देशले सम्मान गरेका धरानका मेयर हर्क साम्पाङ।
13/02/2024

धराने जनताले चिनेका र सिङगो देशले सम्मान गरेका धरानका मेयर हर्क साम्पाङ।

मेयर हर्क साम्पाङको भिजनमा श्रमदानबाट नया वाटर फाउटेन सहितको SDB रोज गार्डेनको निर्माण संगै सफलता पुर्वक परिक्षण।यहि फाग...
12/02/2024

मेयर हर्क साम्पाङको भिजनमा श्रमदानबाट नया वाटर फाउटेन सहितको SDB रोज गार्डेनको निर्माण संगै सफलता पुर्वक परिक्षण।
यहि फागुन २ गते प्रेम दिवसको अवसर पारेर उद्घाटन संगै नगरपालिकालाई हस्तान्तरण गरिने।

नेपालमा मौलाउदै गरेको गलत क्रेडिटको राजनितिलाई अन्त्य गर्न पनि बालेन शाह र हर्क साम्पाङ राष्ट्रिय राजनितिमा आउन अति आवाश...
12/02/2024

नेपालमा मौलाउदै गरेको गलत क्रेडिटको राजनितिलाई अन्त्य गर्न पनि बालेन शाह र हर्क साम्पाङ राष्ट्रिय राजनितिमा आउन अति आवाश्यक छ।
बिकास चाहाने हरेक नेपाली जनताको तपाईहरुलाई साथ रहनेछ।
जय देश,जय सार्वभौम जनता।

जो ब्यक्ति धन सम्पती यानिकी पैषाको बिना लोभ देश र जनताको लागि काम गर्छन उहीँ हो देशको सच्चा लिडर।जय हर्क साम्पाङ।
09/02/2024

जो ब्यक्ति धन सम्पती यानिकी पैषाको बिना लोभ देश र जनताको लागि काम गर्छन उहीँ हो देशको सच्चा लिडर।
जय हर्क साम्पाङ।

भु- गर्भबाट जसरी चाप र ताप सहेर हिरा बाहिर निस्कन्छ। त्यहि हिरा हो मेयर हर्क साम्पाङ।
08/02/2024

भु- गर्भबाट जसरी चाप र ताप सहेर हिरा बाहिर निस्कन्छ। त्यहि हिरा हो मेयर हर्क साम्पाङ।

साझ पख यस्तो देखिन्छ , धरानको दृष्य
29/01/2024

साझ पख यस्तो देखिन्छ , धरानको दृष्य

लिम्बुनी❣️
24/01/2024

लिम्बुनी❣️

मन्द मुस्कानमा मन्त्री सुदन किराँती र मेयर हर्क साम्पाङ❣️
23/01/2024

मन्द मुस्कानमा मन्त्री सुदन किराँती र मेयर हर्क साम्पाङ❣️

प्रकृति प्रेमि जननेता मेयर हर्क साम्पाङ
22/01/2024

प्रकृति प्रेमि जननेता मेयर हर्क साम्पाङ

नेपालको कार्यकारी ठाउमा उहाँ जतिको नेता चाहिँ हुनु पर्छ है।
20/01/2024

नेपालको कार्यकारी ठाउमा उहाँ जतिको नेता चाहिँ हुनु पर्छ है।

" धुलो होईन यो, मेरो देशको माटो हो, मेरो देशको माटो हो" जय धरान , जय हर्क साम्पाङ।
19/01/2024

" धुलो होईन यो, मेरो देशको माटो हो, मेरो देशको माटो हो"
जय धरान , जय हर्क साम्पाङ।

आकाश श्रेष्ठ र गरिमा शर्मा  #नेपालीActors मनोरन्जन पोष्ट
18/01/2024

आकाश श्रेष्ठ र गरिमा शर्मा
#नेपालीActors मनोरन्जन पोष्ट

देश बनाउनु मन छ भने प्रत्येक स्थानिय तहमा ५ देखि १० सम्म हर्कबादलाई अनुसरण गरौ। देश आफै बनेको अनुभूति हुनेछ।जय देश, जय ह...
17/01/2024

देश बनाउनु मन छ भने प्रत्येक स्थानिय तहमा ५ देखि १० सम्म हर्कबादलाई अनुसरण गरौ।
देश आफै बनेको अनुभूति हुनेछ।
जय देश, जय हर्कबाद।

चिप्लो भाषण र कथित सिद्दान्तहरु सुनाउने नेताहरु भन्दा खस्रो कुरा, प्रष्ट भिजन भएका हर्क र बालेननै हजारौ गुणा राम्रो लाग्...
16/01/2024

चिप्लो भाषण र कथित सिद्दान्तहरु सुनाउने नेताहरु भन्दा खस्रो कुरा, प्रष्ट भिजन भएका हर्क र बालेननै हजारौ गुणा राम्रो लाग्छ।

Address

Chowk Bazar , Ilam
Ilam
57300

Telephone

+9779818181199

Website

Alerts

Be the first to know and let us send you an email when आइ मिस यु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share